serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108044 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-02-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो -- गर्न खोजेको त नमस्कार नै हो तर छाँट चाँही मार हान्न ला जस्तो देखिएछ ! चोक हुँदी कुरिरहेको तरुनिलाई उता बाट जस्ले भये पनि बाइक मा राखेर लग्दा तेइ तरुनी को हिरो हो जस्तो लागेजस्तो भा' होला दीप ब्रो लाई !


चिप्ले गुरु जदौ -- पहिलो फोटो त बुटवल तिर हो जस्तो लाग्छ अनी दोश्रो चाँही लुम्बिनी पर्‍यो ! ल तक्मा पाँम न त अब !


बैरे मित्र र लहरे, पुरे लाई पनि हेल्लो ! 


 
Posted on 12-02-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे, तारेमाम्। रिट्ठे, उत्तर मिलेन त्यसैले कि फेरि ट्राइ मारम् कि तक्माको आश मारम्।   
 
Posted on 12-02-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथि को दुबै फोटो काठमाडौं को होइन - लु जा त


ल तक्मा पाम त खुरुकन


 
Posted on 12-02-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे
तारेमाम दीप ब्रो ।


सबको हसुर्‍याइ ट्याम होला। आफ्नो त सकियो। टिरेन को ट्याम हुन लाग्यो।



जिन्दगी पनि टिरेन जस्तै भैगयो। 


ट्याममा गो, ट्याम मै आइगयो।
ट्याम नै ट्याम मा जिन्दगी झ्वाम भैगयो ।


 
Posted on 12-02-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो खम्बामा बुद्ध बस्या त भैरहवाको हो। त्यो यति हुटेलाँ यसो ट्याम बिताईको थ्यो गाँठे कुनै बेला।
 
Posted on 12-02-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो जधौ है जधौ .. धेरै पछी देख्न पयियो नि त ........... अनी त्येतिकै खाली हाथ आएको कि कथा पनि छ ?

ल सबैको हसुर्ने टाईम भयो होला म पनि हिंडे है

ए भाई ल डेड प्लेट म:म: लेउ त ....... के गर्नु १ प्लेट कम् हुन्छ २ प्लेट धेरै हुन्छ ....

 
Posted on 12-02-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तरुनी सँगै बसेर खान पर्‍यो ....... के गर्नु पुरेको जस्तो भाग्य छैन आफ्नो त ...

 
Posted on 12-02-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ।
दीप पर्भो, दोस्रो फोटोको उत्तर मिलाएकोमा बधाई छ र पुरस्कार स्वरुप भने जस्तो तरुनीको कहिले अभाव नहोस् भन्ने शुभकामना प्रदान गर्दछु।
बुद्धको सालीक भएको भैरहवाको उपरोक्त चोकलाई भने देवकोटा चोक भनिन्छ। तलपट्टी देवकोटाको सालीकका साथै बुद्धको सालीक तल देवकोटाकै शब्दहरु कोरिएका छन्।
यो रामपुरेले के मम ल्याएको हौ। बिष्णुमतिको फोहोर न फोहोर किनारमा काटेर, नछोपिकन पसलमा ल्याएको, पसल पनि उस्तै झिंगा भन्केको। फेरि मम पसलमा पनि ढलकै जस्तो देखिने पानीले भाँडा माझेको। हैजाले लग्ला है त्यस्तो खाए त। बरु यतै खान आम्।
            

 
Posted on 12-02-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि खाम्

 
Posted on 12-02-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चिप्ले सर, खान त हुन्थ्यो नि तर भर्खरै भात हालेको पेट पर्‍यो। नेताको पेट भाकोभे जती नि कोच्नु मिल्थ्यो। गरीब जनताको पेट पर्‍यो हजुर।


 
Posted on 12-02-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि दोश्रो राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


सबै हसुर्न ब्यस्त होलान कोइ कोइ हसुराइ पछी को न्याप मा मस्त होलान !


 
Posted on 12-02-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि रिट्ठे सर, बर्गर र अन्डा ज्यूनार भो त?


हाम्री केलीचा कता हराइन् अचेल? केली वो केली!!!!! 


 
Posted on 12-02-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि रिट्ठ्या स्टाइलमा पहिलो राउन्डको जदौ! ठूल्दाईया स्टाईलमा तारेमाम्! दिप्या स्टाईलमा सोस्ती, पुर्या स्टाईलमा नमस्तेका साथै शुभदिन सित्तैमा!


पुन्टे बुडाको किसिममै शंका गर्न बाध्य बनाऊने आज बिहानको बुढाको पोस्ट मुर्दाबाद! तिम्रा घराँ दाजूभाई छैनन असत्ति पात्तेको पातकि बुडा? छ्या! लोल!


हाम्रो ओठ तथा गाला जति चाउरिए पनि, जति प्याउसिए पनि, जति सेउसिए पनि यसको पुर्णाधिकारी केवल र केवल तरुनी मात्र हुनेछन्। आच्या के भने हँ मैले? माईलीले कपाल गोड्लिन फेरि!

Last edited: 02-Dec-09 01:41 PM

 
Posted on 12-02-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्गर र अन्डा त होइन तर सिमी को तरकारी र कुखुरी काँ चाँही ज्युनार भयो चिप्ले सर ! त्यो बर्गन्डी नाम राख्ने फेला परे त अहिले ...........


अनी चिप्ले सर को ज्युनार सक्या हो? स्वास्थ्य कस्तो छ अहिले? अली बिशेक भो? म पनि आज डाउडर को मा जानु पर्छ जस्तो छ ! टेरेन मोरो फुलु ले !


 
Posted on 12-02-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, जदौ.
रिट्ठे सर, आज अलि तरो लाग्यो नाके भाईरस। सरको शीघ्र स्वास्थ्य लाभको कामना।
कता मरे अरु?   
 
Posted on 12-02-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तन्न घिचियो एती भएपची ......... ल सबैलाई मेरो HI है .....

ल बिर्खे बुढाको थुतुनो पनि देखियो ....... म त चैट भएछन कि क्या हो भन्थानेको ......... नत्र चौतारीमा आएर थुतुनो चलाएर हैरान गर्थे ..
रिट्ठे को शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोली बगलामुखी मा जाने बिचार  गरेको छु ।

 
Posted on 12-02-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ त - खाएर नि डकार मारिसक्या हुन केरे होइन र


खोइ को को छन यता - आज मैले नि काम गर्‍या


क्या सँग थाकियो भन्देखिन -


चिप्ले को नाक मा के भा रे - जे भा नि केही छैन चिप्ले - अब त्यो नाक काम लाग्ने होइन क्यारे - के हुन्छ हद भए नाक कुहिएर झर्छ


अनी यो बर्गन्डी कि कराइरा नि - झन त्यस्तो राम्रो नाम राख्द्या छ - खप्पर मा त लेखेर ल्या रैछ नि - हेर्दा हेर्दै बर्गन्डी भएछ


अनी त्यो सुन्तली को पोइ कहाँ गो हँ कि हस्तिनापुर वाली को सपना मा मस्त हो


अनी रिया को हुन नसकेको बोय्फ्रेन्ड आक्च्या चिप्ल्यो जिब्रो


ठुल्दाइ भनाउदा पनि छैन - ट्यार ट्यार र प्यार प्यार कराइरा हुन्छ - बुढाले जोत्न पठायो कि के हो -


कुप्रे बुढा खोइ - अघी मेल लौरो लुकाइद्या थे - कुप्रो परेर हिडि रा होला - कता गयो खोइ 


 
Posted on 12-02-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल सबै जना घिचेर फर्के होला भन्ने मानेको छु क्यारे ..... अल्छि लागिरहेको होला है ...... ल यो भिडियो कसैले पनि नछुटै हेर्नु क्यारे ...... हेर्दा हेर्दै नहास्नु नि ।


https://www.youtube.com/watch?v=DAcgWwNGG3s&feature=player_embedded


https://www.youtube.com/watch?v=DAcgWwNGG3s

 
Posted on 12-02-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! लहरे बज्जे!


जदौ! राम्बादूर!


जदौ! चिप्ले!


जदौ! रिट्ठे!


जदौ! ठूल्दाई!


जदौ! दीप!


जदौ! बैरे!


लु यो पाना सकियो! बाँकि पनि सबैलाई जदौ!


 


 
Posted on 12-02-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि आईपुएँ बस छुटेर ११ लम्बर को गाडी मा आको लम्किदै आधा दिन तेसैमा गयो।
ए आज त दिप ब्रो नि आएछन त,तरुनी को गन्ध पाउनै हुन्न पर्भो लाई,सुग्दै पुग्छन। सोस्ती गरे है।
अनी पुरे ले नि हस्तिनापुर गरेर नयाँ जुनी लेर आएछ त। सोडसी हरु हेरेर। आईवा फर्केर रेजर किन्न त गएनौ ?
बैरे सोम के सारो बिजी हो नि अचेल तर फ्वात्त फ्वात्त त आईराहुन्छ।
ठुल्दाइ ला काँ बिर्सिन्थे नि मैले अस्ती छोरो ले फुन लगाइद्यो,ठुल्दाइ सअँ कुर मन लागो होला उल्लाई नि,मा चै हुइकीरा बेला थियो तेसैले
फिर्ता गर्य कल लिन पाईन है दाई।
रिट्ठे सोम कै मोज छ् भन्या नयाँ खर्क मा राज गरी राछन रिट्ठे राज ले।
लहरे,खै भेट्ने भन्दा भन्दै जाने दिन आउन लायो,लु भन कैले भेट्ने स्याउ खान जाउ न त दुबइ जना स्याउ कि सोडसी हेर्न जाने ??
बिर्खे सम्धी ले पुरे लाई लया जह्तै।
रामपुरे चै पुरानै मान्छे हो भन्या स्वोर चिन्या चिन्या जस्तो लाग्छ अनुवार देख्न चै पा हैन मुकुन्डो लाएर,अरु भन्दा नि बातै पिछे त्यो डट डट लाउने बानी चै जस्ता तस्तै रईछ।
अनी चिप्ले गुरु के छ्,सिज फायर भा हो नाकाँ ।
सउधी ज्यु हामी आ बेलाँ त देउता थान लानु भो पुरे लाई चै सोडसी देखाउन यो त भएन नि।
पुन्टे दाजी ब्याक टु मंगल्मान फेरी।
लौ कोइ छुट्यो भने माफ पाम है अर्को पत्र मा लेखौला।
टा टा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters