hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193093 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-23-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेरो भनेको सेतो चुन् जस्तो क्या, गाउं घर् मा सेतो पोत्ने माटो जस्तो क्या। नेवारीमा ताकु चा भन्छ।
 
Posted on 04-23-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्ते त कस्तो गीत गाउन सिपालु रैछ ।
रहुल् दाई चुन् भनेको मैदा को पिथो जस्तो हुन्छ हैन र।
 
Posted on 04-23-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहनै नसक्ने अरि लाज ला'भे नयाँ दुलई कै घुम्टो ओढेर भएनि आऊ के रे चौतारी भनेर जवाफ पठाई दिएं के रे भउतेलाई। मास्टर्नी नानी को ढुङ्ग्री नि उनैले फेला पारेको मानिचु, अब ढुङ्ग्री झुन्डा'र, घुम्टो ओढेर सवारी होला नि भउते काजीको! :D

राहुल दाईको कथा त सिद्धेछ। पढ्दा रमईलो, मार्मिक भावनाले मुटु छुँदा नरमईलो। धन्नेवाद ड कथाको लागि!

चितरे, त्यो सेतो घराँ जाँदा तेस्केई आगनाँ खेत, बारी लगा'र बसे त केई साल पछि मोही हक मागेर भएनि तिम्रो "फ्यूचर होम्" को सपना अलिक नजिक आईपर्थ्यो होला के रे। खुट्टा सुट्टा दुखा'र आफ्नै मिनि होम् फर्केछौ, अब त त्यो सपना मनको लड्डुसंग क्वाप्प खाऊ! :p

चने, नेप्चे, ठुल्बुईनीलाई पुन्टे सलाम!

चनेको कथा चईं अब पढ्न बसें।
 
Posted on 04-23-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो, ठुली! चुन। मैदा को पिटो जस्तै हुन्छ! मुछेर पुरी बना'र खाऊली नि फेरि!

तिम्रो औंरेजीमा लाईम ईस्टोन पाऊडर भन्छन् के रे।
 
Posted on 04-23-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ट्स् माऽऽऽऽम्माऽऽऽऽ!
मोलाइ चोकलेट चाइयोऽऽऽऽ!!! क्वाँऽऽऽ क्वाँऽऽऽ
 
Posted on 04-23-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई पून्ते सलाम भनेको कस्तो सलाम हो?
अर्को चोटि हजुर ले भाउते लाई बिजुली पत्र पठाम् दा चै यो थुलिले धरै धरै सम्झेको छ अनी त्यो थुली ले जाने बेला देको कोसेलिको लिस्त् को समान् चै लेर आम्न नबिर्सिनु भनी दिनुस् है।
 
Posted on 04-23-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दा तारेमाम्!
 
Posted on 04-23-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइ,
हिजो त्यो सेतो घर अगाडि तपाइले भने जस्तै खेतबारी बनाएर बस्ने विचार थियो, तर भोक लाग्यो अनि बाहिर निस्केर केही खाएँ, फेरी पछि जाँदा त गेटै बन्द भैसक्या रैछ।:( :P अब अर्को पाली जाँदा त त्यहीं पाल टाँगेर बस्नुपर्ला। :P

भौते काजीको बिहे भो? मेरो पनि शुभकामना भन्दिनुस् है! चौतारीमा आउन चैं के को लाज लाग्या होला फेरी? :D
 
Posted on 04-23-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै मार्मिक रहेछ राहुल दाइको राम कहानि । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन् ।

ए चना तिम्री प्रतिमा त कस्ति निर्दइ रैछे

चना भने दिनरात उसैलाइ सम्झने, उ भने वास्तै नगर्ने

कस्ति निस्ठुरि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

चना - माया नमार है माया नमार

जादै छौ माया मलाई एक्लो पारेर

प्रतिमा - पिर नगर है पिर नगर

केहि दिन् हुदैछु टाढा पिर नगर

फर्कि आउने छु, चाँडैनै घर

जदौ ! सबै गाम्लेहरुलाई
 
Posted on 04-23-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

ठुल्दाइको राहुल-कहानी पढेर सकियो, मेरो तर्फबाट पनि बार्षिकीको श्रद्धा सुमन् ।

ठुली, पूण्टे दाइ, नेप्चे, चित्रे, गुण्टे, दुर्गे जम्मैलाई नमस्कार मेरो!
 
Posted on 04-23-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि र दुर्गि नि अै । के च तिमेरुको हाल् खबर्?
 
Posted on 04-23-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अै भनेको के हो ठूली?? मेरो हालखबर त ठीकै च, तिम्रो के च नि? भोईस मेल चेक गरेको हो त?? मैले त गरेको :) (क्रमश:)

:-)
 
Posted on 04-23-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ ठुलि

तिम्रो के छ नि ?

चित्रेको भबिष्यको त्यो सेतो घर भन्दानि आफुलाई त त्यो घर अगाडिको हरियो चौर पो राम्रो लागो हो


त्यो हरियो चौरमा बसेर कहिले पार्ति ख्वाउने हो कुन्नि चित्रेले ??????????????????????
 
Posted on 04-23-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि तिमि धरै मलाइ न जिस्काउहै भन्देको चु।
दुर्गि मलाइ नि सन्चै च। लौ चित्रे ले के को भोज् खुवाउन लागेको हो। ए चिते हाम्लानि बोलाम्न चै नबिर्सेउनि।
 
Posted on 04-23-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ह्यारी, के छ हालखबर ब्रो?

दुर्गे आन्टी, मलाइ नि त्यो हरियो चौर राम्रो लागेको हो, तर त्यहाँ टेक्नै नहुनी, पहरेदारहरू कराइहाल्ने भन्या!

अब त्यो हरियो चौरमा पार्टी खुवाउनको लागि त सबै चीजको बन्दोबस्त गर्नु परो नि पहिले। :)

ठूलु, खै के को भोज खुवाउने म आफैंलाइ नि था' छैन। जे होस् तिमीलाइ त बोलाइ हाल्छु नि अवश्य। :)
 
Posted on 04-23-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्!
राहुलेको कथा पढि दिने अनि ब्यथा बुझिदिने सबैमा आभार्।
चित्रे आँधि खोला तरेको २ हफ्ता भएछैन, सेतो घर् मा आँखा लगाउन भ्याइसके। थुक्क म, यहाँ आएको नि ८ महिना पुरै भयो, सेतो घर् त के नीलो, हरियो पहेलो रातो घर् नि देख्न पाएको छैन।
 
Posted on 04-23-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेको म:म: राहुलदाई! :P

हा हा! के गर्ने, आफूलाइ त घुम्न मन लाइराख्नी, त्यसैले नजीकै भएकोले सेतो घर हेर्न गा'को । तपाइ नि यस्सो दक्षिणतिर यात्रा गर्नुस् न, अर्को पाली सबै चौतारीबासीहरू धरहरा (Washington DC momument) मुनि जम्मा भएर पिकनिक मनाउँला नि, कि कसो? :)
 
Posted on 04-23-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ल चित्रे ले बल्ल सहि कुरा गर्यो। ए चित्रे एुता सुचना नि तास। यो धरहरा मुनि बसि सितल् हावा खाना कति मज्ज अौच।
 
Posted on 04-23-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को आइडिया मिलियन डलर को छ, छिट्टै सूचना टाँसम् है।
 
Posted on 04-23-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
गाउले हरुको के के छ चाहलपहल । चित्रे पनि नयाँ ठाउँमा खुब घुम्या जस्तो छ नि ब्रो ?
हरि ले नया चौतारी बनाए चन । लौ तिमिले चिताअको पुगोस् ।
हरि, ठुली, राहुल दाइ, चित्रे, दुर्गेश्वोरि,पुन्टे दाइ सबैलाइ नमस्ते । गुन्टे पनि फेरि अै पुगेछ ।

पछि आउने सबैलाइ अग्रिम नमस्कार ।


सोमबारे जदौ यो बिर्खे माइलाको !!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters