ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50720 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-31-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAME JI WHERE IS YOUR OTHER EXPERIENCES? COME ON DO WRITE AND POST SOON.

HAPPY NEW YEAR ... HAVE CHILLED BEERS... CHEERS
 
Posted on 12-31-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramprasad ji. Tapai ko kurale, malai ni Katmandu ko yad bessari aayo. Huna ta ma aaeko ni 4 bars bhayo, tara yesto gari byakhya garne chyamata ra jaagar malai aaeko thiena.

Ma ni Maitidevi ma basthe ni. Bishranti ko peda ta daily janthyo. Ma chahin raksi, gaaja nakhane manche tara yahan ka jasta experience kati gren kati.

Malai sabbhanda man pareko part chahin tyo gay bar ko ho..hahaha

Keep posting man.
 
Posted on 01-01-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey ramprasad, when are you going to post? Are you still sleeping??
 
Posted on 01-01-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

come on man ! do it soon
 
Posted on 01-01-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए रामे,अरु पनि लेख न मोरा,तेरो लेखाइ ले मलाई पुरानो कुराहरु को याद आइ रहेको छ ।दिक्क लाग्यो,तेरो लेखाइ लाई पर्खेर ।
 
Posted on 01-02-07 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई ने बोला तो बोला तु फिर लिखेगा तो लिखेग । अपुन तेर स्टोरी मङ्ताहे
अपुन तेरा स्टोरी सुन्के छोक्री लोग को छोड्ने लगाहे ।
तु कल से भाई के लिए रेगुलर बोलेतो हर दिन एक स्टोरी भेज्ना नही तो गोली खा ।
बोले तो


गल्तिमा माफि
 
Posted on 01-02-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

coming up रामे को christmas २००६ र new year २००७ साथ साथै पहिले उल्लेख गरिएका शिर्षकहरु मध्य केही ; यती धेरै माया को निम्ती कोटी कोटी धन्यवाद । by the way खैरे पनि america आएछ, मेरो पर्सी भेट हुन्छ । त्यो बारे नि लेखुम्ला ।

उहि दुखि
राम् प्रसाद् न्यौपाने

नया बर्ष २००७ को हार्दिक् मङलमय शुभकामना ब्यक्त गर्दछु ।
 
Posted on 01-08-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णीय पाठकज्यु हरु!

कुशल रही कुशलताको कामना गर्दै, नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना टक्र्‍याउदछु ।
बिशेष कुरो खाशै केही छैन । उहि त हो । america को कुरो !

बिहान आधा निद्रामा उठ्यो, दाँत माज्या जस्तो गर्‍यो, चिया खायो, हिजो बेलुकिको खानेकुरो पोको पर्‍यो, अनि काम तिर स्वाँ फ्वाँ गर्दै दगुर्यो । काम गर्या जस्तो गर्‍यो, सके सम्मा ४ वटा ब्रेक लियो, चुरोट् खानै पर्‍यो, नेपालमा क्याम्पस पढ्दा देखि लाग्या बानी ! बेलुकी सके सम्म छिटो घर पुग्यो, २ टा बियर हुसुर्यो, उहि बासी भात भुट्यो, एक छिन् ईन्टरनेट चलायो, फिलिम हेर्दै सुत्यो, भोली पल्ट उहि हाल !

christmas नि तेस्तै बित्यो, अली बढी जाँड खाइयो होला, new year त मेन् बहाना भै गो नि ! म नेपाली हुँ भन्ने प्रमाणित गर्न new year eve नै चाँहीने रैछ, २ तारिक काम मा जादा, कन्चट् दुखेर खपी नसक्नु थियो !देब्रे पट्टी को कन्चट् को नशा टन टन दुख्या दुख्यै !

त्यसमाथि बिहान को ट्राफिक मा कनचट मै घाम पर्दा कम्ती रिश उठेन ! न कोही सँग बोल्न मन लाग्ने, न केही सुन्न मन लाग्ने भन्या । एफएम सुन्यो, फुटाल्दिउ जस्तो लाग्ने भन्या !
खैर्, यि तथा यस्तै अन्या बिबिध काराण हरु ले गर्दा रामे को कथा लेख्न पाकोथिइन! रिसानी माफ होश्!

यस पटक chinese को मा san miguel भेट्या थिए, दङ परेर धोक्नु धोकियो ! तेसै ले टाउको दुखा जस्तो छ !
 
Posted on 01-08-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो राम प्रसाद जी, धेरै दिन बाद है, जे होस तपाइंले माया मारेको रैनछ् नत्र मैले झन्दै तपाइको नाम मा वान्टेड निकाल्न लागेको । जे भए नि अब त फ्रेस भयो होला नि कि अझ हान्ग ओभर बाकि छ ? धेरै खानु नि भएन नि सर । ल अब छिट्टो लेख्न थाल्नु पर्यो तपाइंको खुब दिमान्ड छ है --------
 
Posted on 01-08-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ram prasad ji!
Let me once more to keep your thread on the top !
 
Posted on 01-08-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमाइलो छ रामप्रसादजी!
 
Posted on 01-31-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramprasad ji,

we are all eagerly waiting for more
 
Posted on 02-01-07 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ram prasad g khoi vanya ??? launa aba ta kehi lekhum na
 
Posted on 02-01-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिट्टो लेख्न : Fakauda pani bhayena, Furkyauda pani bhayena , Rame bajiya laai.... sale ... chor Gadha.... bajiya... bhate....mora....lu jaa ta! aba chai lekhla ki!!
 
Posted on 02-02-07 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raman .... ani mero naam yaha kina ni ..?
 
Posted on 02-02-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् भाते जि,
बिस्वामित्र ले राम् नाम् जपे जत्ति कै भये छ नि!
नेपाल मा बसेको भए कुटाइ खान्थे होला, अ्रिका बसेको ले मान नै पाये ।
 
Posted on 02-12-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसाद जि, नमस्कार! रिसानी माफ होस्: त्यो प्रतिभा प्रस्फुटित होस्।।।।।।
 
Posted on 02-12-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसाद जी, कति पोस्ट गरिरा त्यही थ्रेड? वाक्क लागि सक्यो
 
Posted on 02-28-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ram prasad ji, are you still there?

Sparrow
 
Posted on 03-01-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hillarious, A vivid depiction of a neophyte immigrant.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters