pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47370 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 05-12-05 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित जी,

कथाका दौडानमा रमाईलो को लागि जे जस्ता ठट्टा गरे पनि वास्तबमा तपाईको कथा सारै राम्रो छ यार। यस्तो राम्रो कथा पस्केर हामीलाई मनोरञ्जन प्रदान गर्नुभा'को मा धेरै धेरै धन्यबाद है्। बरु यहाँका मुखारवृन्द बाट अरु अरु पनि कथा सुन्ने आशा राखेको छु।
जहिले पनि बियोगान्त कथा पढ्यो टेन्सन भे'र सुत्यो, भै राथ्यो, तपाईको अन्तिम भाग पढेपछि त अब आफ्नो कोर्षको पनि अलिकति पढम् पढम् लाग्यो।

तर "......मैले डिजिटल क्यामेरा किनेको छु Adirondack का सयौं फोटोहरु समेट्नु को लागि र सरुलाई उपहार दिनको लागि........." यी वाक्यहरु तपाईकै कथामा पैले पनि कतै सुनेको जस्तो लागेर मुटु चिसो भे'र आयो यार मेरो त। श्री पशुपतिनाथ ले तपाईँको प्रेम सफल पारुन्

अरु अरु कथाको प्रतिक्षामा

-सरु
 
Posted on 05-12-05 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pandit Ji
the story is really nice. Hope to hear more soon. Wish you all the best in your love voyage.
----------
got confused with sanju and saru. kata ke bho bho. dada ko thread ma po parache ta pandit ji lai gareko comments

 
Posted on 05-12-05 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waiting fo saru ra pundit ko piccccccccccccc.....
 
Posted on 05-13-05 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1-2 pics for me pani hai
;-)
 
Posted on 05-13-05 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुष्पाञ्जलि!
 
Posted on 05-13-05 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु र म

 
Posted on 05-13-05 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha pani tyai mathi ko "saru ra ma" jastai ta haina feri?

Hahahahah.

La la Saru lai namaskar dinu mero. Aba nurse bhayechi ta "Malamaal" movie hernu janu. Pundit ji, aba mathi kunai bela, "अनि अर्को कुरा : सबै कुरा उदाङ्ग पार्ननि भएन न साथि । भोलिको मेरो र अरु कसैको जिबन सार्वजनिक गर्दा कसैलाइ चोटलाग्न पनि त सक्छ नि ! विचार पुर्-याउनु पर्-यो नि ! " bhanda ta, bichod bichod ganako thio. Aba feri milan bhayechi kaslai kaha kina chot parna sakcha? Bujina maile.

Aba camera tyo camera sanga ko line chai alik hoss purayera.

ANways, Saru ji ko mukh bata ni katha ako bhe hunthio. Ani Nepal bata 1 yr ko Forestry le yaha kaam paiyo? :-o. Lala bhagye mani ko bhutai kamaro.

Jai Nepal,
IndisGuise:)



 
Posted on 05-13-05 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्?डीत जी
धुम्?्रपान र मघ्?यपान प्रेमका कैची हुन्?।
ठुल्?दाE
 
Posted on 05-13-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ धन्यबाद

मुटु चिसो भे'र आयो ॥॥॥॥॥ भउतेदाइले किन तेसो भुन्याहो ! मुलाईनै चिसो पार्नि गरि ??
ह्यान्सि आइ थिङ्क यु निड लिटिल ब्रेक फ्रम साझा, यस्तो झुक्किन लायेछि त परोइन फसाद ।
कतै ठुलै कुरामा झुक्कियो भने त बर्बाद होला नि ;)

ईन्डि ॥॥॥॥॥।भोलिको मेरो र अरु कसैको जिबन सार्वजनिक गर्दा कसैलाइ चोटलाग्न पनि त सक्छ नि ! विचार पुर्-याउनु पर्-यो नि ॥॥॥॥ भन्नुको तात्पर्य चाहि कथामा पूर्णत: सत्यता छैन भनेको के कहि-कहि यसो कुरा थप-घट पार्-या छ क्या । अब हरियो पत्ता भयपछि यहाँ धेरै फरक पर्छ नि त्यसमाथिनि जङ्गलमा कुइरे धेरै छैनन् क्या काम गर्ने सबै शहर तिर पसे होलान् नि त ।

ठूल्दाइ अरु बेलामा त म हरि कृतनमा ब्यस्त हो नि , हरे राम गाउदै , मेरो ड्रेस नै अर्को छ नि रे क्या :)
Adirondack को फोटो चैं म दुइचार महिनामा लोड गरंला नि खिचेपछि । ;)

 
Posted on 05-19-05 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ढिलै भए नि पुष्पाण्जलि है यति राम्रो कथालाई, ल अरु नि चाँडै पस्किम् है!!!
निर्माण
 
Posted on 05-19-05 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep writing !!!
 
Posted on 05-19-05 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले लेखेनन् अब मै लेख्छु के ! एउटा घटना याद आयो । कुथुङ्ग्रि लेखाइ , बोलाइको आधारमा छ , कसैमाथि भेदभाव छैन है, साथि हो । पढुँ टाइम पास गरुँ , त्यति हो !

ल है त आयो कुथुङ्ग्री - ग्वाराको लप

****************************सिरि गरेसाऐ नम******************************
कुथुङ्ग्री - ग्वाराको लप

कटाबात शुरु गर्ने गर्ने । ग्वाराको ट भनिहाल्यो ट्यै पनि लेख्छु है , ड्यान डियर सुन् ट्याँ , फेरि झ्यामझ्याम जुइका ।

भाग १
कुरा हाम्रो प्रटिकजीले ब्या गरेर ल्याको बेलाको । प्रटिकजी अम्रिकाको पराइ-सराइ सकेर जब गरेको रे उटै । अनि ह्याँ हाम्रो मैयासँग पन्दितले कुरा चलाको, फेरि ठ्याक्कै मिलेको नि । हाम्रो मैयाको नाम चैं रितु स्रेस्ट हो । प्रटिकजी चैं मानन्ढर , हुन ट मानन्ढरलाइ डिडै न थ्यो पैला अब अम्रिकाको भनेपछि ट डिएर ल्यायो हाम्रो साउजिले पनि । मलाई ट ब्या खान पाय पुगिहाल्यो, मानन्ढर - सानन्ढर मलाई छु मटलब ।
ह्वैन ग्वारा । ये यो हाम्रो ग्वारालाई ट चिनाउनै बिर्सेको भन्या । यो हाम्रो ग्वारा एकदम ज्ञानि छ केहि बोल्डैन ढेरै टर उल्लाई रिस उठ्यो र कसैले जिस्कायो भनेट फेरि ट्यस्को खैरिएट छैन नि हैन ग्वारा । ट्यै चिम्से आँखा नि डेख्डैन ग्वाराले । टर मलाई चैं माया गर्छ यस्ले, मैले काममा लाइड्या नि ट यल्लाइ साउजिलाइ भनेर , है ग्वारा !! हो भन्न मोरा । खालि हाँस्छ माट्र ।

ट्यै प्रटिकजीको ब्यामा उटा डुला पट्टि 'पाटलि' भन्ने रैछ क्या । उटापट्टि प्रटिकजीको घरमा मद्दट गर्ने रे काम-गर्ने ह्वैन नि फेरि, कुरा बुझाउनै गार्हो के !! हाम्रो ग्वारा जस्तै । भाँरा-सारा माज्ने भन्ठान्ला ?
अब ब्याको मौसम पनि हाम्रो ग्वारालाई पनि लप गरुँ गरुँ लाग्या बेलामा पर्या र पाटलि पनि च्वाँक , मैले पनि ग्वारालाइ ईशारा गर्डा ग्वारापनि मख्ख प-र्या थ्यो । पाटलिको पनि लबर रैन छ । ट्यो मैयाको सासुले भनेको रे ग्वारालाइ , अनि ट्यो था पाय पछि ट ग्वारा डङ्ग भैहाल्यो ।
" यसपालि ट झ्याँइ पार्ने झ्याँइ पार्ने मैँयाको
अर्कोपालि ट मेरै बेला भाको हो " भन्दै गीट गाउँछ है ग्वारा । मैले अस्टि भाँरा माझ्डा सुनेको ।
अब ब्यामा भाँरा ढेरै भेर सघाइ ड्या नि उस्ले , हैन भनि ट बाहिरबाट आउछ भाँरा माज्न ट्यो थारु डम्बरे, है ग्वारा ? फेरि अर्कै भन्ठान्ला भनेर के ।
 
Posted on 05-19-05 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pundit jee ko photo ta gajab ko raichha baa

Bihan bihan Na:ma:
Diuso diuso Raanga ko Mo:MO:

ho ki kya ho pundit jee?
 
Posted on 05-19-05 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bihan Bihan chai Geru bastra ra kamandalu?

Beluki beluki chai bar ma Saru sanga Disco ma?

Pudit jee lai chhora ko nuwaran ma bolaula bhanya........aba arkai pundit khojna parla jasto chha........

( Just joking hai Pundit jee, don't take it personally)
 
Posted on 05-19-05 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-05 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है हाम्रो डाजु भाइको कठा पो राख्या रैछन् यी पन्दित बाले।
क्या बेइमान रैछ यो साठि ट!!!
ल ल अरु नि जावस्॥
 
Posted on 05-20-05 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) Pound dine bhaye aaunchu NWARAN ma kamandalu liyera Om SHANTI garna,
Bhale chahin khanna, wakka aaisakyo kukhura khanda khanda .
 
Posted on 05-23-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ग्वाराको एउटा साइकिल पनि छ, ग्वारा जस्टै मोटो । क्या सुट गर्छ यस्लाइ । ट्यो BMX के, पहेलो पाङ्गा भा, क्या कुडाउछ ग्वाराले। अस्टि फोन टिर्न जाँदा देख्या मैले नक्सालमा । ट्यो गैरिधाराको ओरालोमा ट क्या मस्टि हुन्छ है ग्वारा अलि अलि तुकुचा गनाऊछ माट्रै टर एटाबात सेकुवाको बास आइरा हुन्छ नि फेरि, क्या पेतनै डुकचुक हुने गरि ।
अँ काँ को कुरा काँ पुग्या भन्या ग्वाराको लप भन्डै छु ।
ग्वाराले ब्याको मौका पारेर पाटलिको अगाढि प-र्या पैला चोटि ट क्या गालि गर्या नि ट्यो सगुन लगेको डिनमा ! " कहाँ बाटोमा मात्रै आउछ यो मोटे साइड लगायर हिड्न जान्दैन ? " भनेर
ग्वारालाई क्या रिस उठ्याथ्यो, टर आफ्नै मान्छे हो, लप गर्ने बेलामा कहाँ झगरा गर्ने भनेर माट्रै छोड्या । पछि फेरि ग्वारा रितु मैँयाको भाइ जस्तो भन्ने ठापाए पछि ट कुरा गर्न ठालिहाल्यो नि । पाटलि चैं बर्मु हो टर ईन्तरकास्टको जमानामा ग्वारालाइ पनि छु मटलब, हैन भनि ऐले लप माट्रगर्ने भन्छ ग्वारा पनि । सगुन सकियपछि ग्वाराले बाई गर्डा बाई गर्या ठ्यो पाटलिले पनि । टर पछि ट्यो भाँरा माज्ने डम्बरेले उल्लाइ गर्-या भनेर झगरा , हुन ट मैले पनि गर्या ठें , सपैले गर्-या ठ्यो भने सम्झाए पछि बल्ल सान्ट भयो ।
 
Posted on 05-23-05 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २

ग्वारा डिक्क मानेर बसिराठ्यो बाहिर । मैले के भो किन बोरमानेको भन्डा
" क्या स्याड भो नि स्वयंवर र ब्या एकैडिन् रे, झन् पाटलिसँग ढेरै भेत हुन्ठ्यो नि " भन्ठ्यो ग्वाराले । मैले " ब्या भएपछि ट टेरो झन् भेत हुन सजिलो " भनेपछि ग्वारा डङ्ग परेको ठियो । स्वयंवरको डिनमा ग्वाराले यउता माछाको किस्टि समाटेको ठ्यो , प्रटिकजीको घर लाँदा । ट्यो बेला सम्यबजि डेखेर ट मेरै मन हलचल भ्या यार । भर्खर भोजन गर्या भेर माट्रै क्या मुखबात पानि आएर ।
अँ अनि उटाबात फर्किदा ट ट्यो माछाको किस्टि ट पाटलिको हाटमा डेखेर ग्वारा मख्ख । मैले जानि जानि समातेको हो कि भनि गेसगर्डा ट ग्वारा झन्नै मुर्छाभाको नि । टर जे होस् ग्वाराको चैं लपपर्ला जस्तो लाग्यो मलाइ ट ।

ब्याको हुलमुलमा केताहरुले के के हेरेछन् फिलिम् के के । ग्वारालाइ चिया बनाएर ल्याउनलगाएका ठिए रे । ग्वारा बिचरा सुरु-सुरु चिया लियर कोठा भीट्र छिरेको ट ग्वाराले झन्दै चिया पोखाको सामान भरि । ग्वाराले पछि भन्डै ठ्यो , पैलाट कानै राटो भाठ्यो रे अनि ट उस्ले हटार-हटार आँखा छोपेको ठियोरे टर पनि औंलाको प्वालबात ट केके देखे केके भन्डै ठ्यो ।
" उमेशडाइले निकालिदिन लाग्नु भाठ्यो रे कोथाबात टर अरुले होस्-होस् छोड्डे भनेपछि हेर्या रे , पछि ट क्या त्वाइलेत जान मन् लाग्या " भन्डै ठ्यो । टर जे भएपनि ग्वाराले मलाई चैं केहि लुकाउडैन के । मैले यस्टै ट हो नि ग्वारा सपै मान्छेलाइ भनेपछि पाटलिलाइ पनि ट्यस्टै हो भनेर सोध्या ठ्यो, मैले हो भनें ।
 
Posted on 05-23-05 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे हे

यो पन्दिट बाजे ले ट हसायो बाबा। कस्टो मिला'र लेख्डो रे'छ यार, हगि ग्वारा।
निर्मान ले कुत्ला है पन्दिट बाजे, जे पायो ट्यै लेख्डा। हे हे हे। मलाई नि कस्टो त्वाइलेत जान मुन लाग्यो यार, पन्दिटबाजेको कठा सुनेर।

:)

-सरु

साथिहरु नो अफेन्स है। यो पनि त हाम्रै भाषा हो। आई लभ अल स्टायल यार।

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters