[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

ramromanchey

logan
:: Subscribe
Back to: Cooking / Food Refresh page to view new replies
 चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 23447 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-24-12 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बतमा जन्मियो , मधेसमा हुर्कियो कर्म पायो नेपाल सहरमा | जागिर खायो नेपा बैंक लिमिटेडमा , सधै खाजा खाइ मा चटामरी, हाकु छोइला आदि इत्यादि खाइयो |
का बाट आज चटामरी सम्झना आयो ? सिप भनेको तेस्तै हो आफ्नो - तल तल मेटाउन पाए हुन्थ्यो ?
लौ कोहि हुनु हुन्छ कि ज्ञाता ?

 
Posted on 07-24-12 10:56 PM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

गोर्खे ब्रो हाम्रो राहुलभाइ ( ठुल्दाइ) लाई अनुरोध गरु न एक चोटि, ठुल्दाइले जस्तो अच्छा चटामरी बनाउन तिमीलाई कसैले सिकाउन सक्दैन ल मैले ठोकेर भन्दिए
 
Posted on 07-24-12 11:38 PM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको मम खान फिलि आउने निमन्त्रणा नपाएको हैन अनि फर्किदा झोलीमा पनि राखी दिने मिठो बचन पनि सुनेको हो |
भाग्यले कुनै बेला सिरिसजिकोमा पुगिएको बेला - चटामरी  चाखन पाइएको थियो  तर त्यो पनि डेढ दसक भै सक्यो |
कोशीस गर्ने नै छु  यदि पकवान बिधि पाए|



Last edited: 24-Jul-12 11:39 PM

 
Posted on 02-23-13 2:14 PM     [Snapshot: 650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटन क्याम्पस मान भवन मा हुदा बागमती खोला बगर तिरको परालले छाएको माटाको ओत लाग्ने ठाउ जस्तोमा बसेर खाइएको स्वाद जिब्रोमा बसी राखेको रहेछ , कुबेलामा जिब्रो रसायो |
काठमान्डू मा हुदा डरै डरले केहि खाइएन भन्दा नेपाल बैंक को साथि का छिरिदा फ़ुटपातको एक कप चिया पीईयो डराइ डराइ ( मेरो क्यानडा बाट घर गएको कजन्ले बोतलको पानीले साफा गरेको भाडामा मात्र खान्छु भने जस्तो त गर्नु भएन ) पीए , केहि भएन तर चटामरिको पसल देख्दा खुट्टा भने किलागाड़े झैँ भारि भएका थिए |

एक दिन धोको पुग्ला बनि आस गरेर बसेको छु | 

 
Posted on 02-23-13 2:52 PM     [Snapshot: 700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चटामरि भनेर मलाई चाहिं होनचा को मास को बारा र हारती को छोइला-चिउरा याद आयो!  



 
Posted on 02-23-13 4:24 PM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you can follow this link. hope this will help you.
http://www.indobase.com/recipes/details/chatamari.php
Ingredients:
• 2 cup Long Grain Rice (presoaked) 
• 1 cup Black Dal (presoaked) 
• 1 tbsp Roasted Cumin Seed 
• Salt to taste 
• 1 cup Water 
• Butter 
 
How to make Chatamari:
Rinse the soaked rice and lentils mixture thoroughly.
Combine the above mixture with water in a blender to form a smooth batter-like paste.
Pour this into a large mixing bowl; add toasted cumin seeds and salt to taste; mix thoroughly.
Allow the batter to rest for at least six hours.
Now heat oil in a pan over medium-low heat and pour in some batter into it such that it spread out into a paper-thin pancake.
Cook until the bottom gets crisp; turn over and cook the other side.
Remove the cooked pancake.
Chatamari is ready to set. Serve with or without any toppings.
Last edited: 23-Feb-13 04:27 PM

 
Posted on 02-23-13 10:10 PM     [Snapshot: 966]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@magorke1 bro: what a coincidence. I had chatamari today and I will never have it again.
 
Posted on 02-23-13 11:27 PM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तारेमाम, 
 
त्यसो त म चतामरी  को एक्स्पर्ट हैन. तर घर परिवारमा बनाउने भएकोले देखेको छु चतामारी बनाएको . माथि विश्व कल्ले चलायो केटी जी ले राख्नु भएको रेसिपी संग बिमति राख्छु . 
१. चामल को पिठोलाई अलिकति घिउ वा बटर ( अन्सालटेड) र मनतातो पानीमा पेस्ट बनाउने, पेस्ट बाक्लो पनि हैन पानी जस्तो पातलो पनि हैन . 
२. तातेको तावा ( पान भन्छन क्या रे) मा यति मात्रमा हाल्ने को त्यसको फैलावट आफ्नो साइज को होस् र पातलो पनि . डोसा भन्दा बाक्लो, तर धेरै हैन . 
३. चतामरी भन्दा चतामरी मा राख्ने टपिंग को महत्व हुन्छ . चिकेन किमा, अण्डा र गेडागुडी को मिश्रणलाई मसला सहित त्यो पिठोको झोललाई पान मा फ़लाउना साथ् राख्नु पर्छ र टपिंग लाई नि फलाउने . 
४. पान लाई हावा मन्द आगो मा ढक्कन लगाई पकाउने . 
५. टपिंगमा भएको मासु र अण्डा मजाले पाके पछि चतामरी तयार . 
 
लौ मित्र चतामरी खाएर छुट्टी मनाउनुस . 

 
Posted on 02-24-13 1:06 PM     [Snapshot: 1178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Found this small documentary.
Please Watch:

http://www.cultureunplugged.com/documentary/watch-online/play/11611/Lentils-in-Nepal--Food-vendor-series-

 
Posted on 07-13-13 3:49 PM     [Snapshot: 1653]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकादेशमा सिरिसजिले पकाउनु भएको चतामरिले स्वाद फेर्न पाएको थिए | स्वदेस र पुराना स्म्रितिहरुमा चतामारी पनि आएको थियो, र सोदी हाले  | राहुलेभाई ले भन्नु भए झैँ त्यो पिठो भन्दा पनि पिठो माथि राखिएका सामाग्रीको स्वादको बर्णन गर्ने सब्दनै आएन | २ - ४  ओटा  मात्र मटरकोसा दाना  दानानै भए पनि त्यसको स्वाद अझै जिब्रोमा तासिएको छ | पहिलो कोसिस कोसिस मात्रै भयो | टोड्के ( व्यंग ) तिर लागेर धन्यबाद दिन पनि बिर्सिएछु ! सबै लाइ धन्यबाद ज्ञापन गर्दछु |
Last edited: 13-Jul-13 03:55 PM

 
Posted on 07-13-13 5:49 PM     [Snapshot: 1695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mitraharu le bhani halynu bho, bharkharai gayera 2 chamcha Quick grits ma 2 eggs halera majjale fetnu. ani 1 quarter size chopped onion, 2 serrano peppers, pinch of paprika, ginger garlic paste and salt halera pheri fetnu, 2 spoon plain yoghurt, 3 sliced mushrooms (optional) + sausage  (optional) halera pheri phetnu. I prefer to let it ferment for 4/5 hours tara nagarepani huncha. ani majjale butter ma thulo pan ma 10 minute low flame (2/10)  ma pakaunu. kya daami huncha kya, it is not real chatamari tara kaam garcha kya....try it. 
eh sacchi salsa ra mango salad darro compliment garcha hai
 
Last edited: 13-Jul-13 06:09 PM

 
Posted on 07-13-13 9:38 PM     [Snapshot: 1777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चतामरी भन्ने बित्तिकै मलाई डिल्लीबजार को एउटा पसल याद आयो/ बागबजार बाट डिल्लीबजार तिर आउंदा ओरालो सकिए पछि दाया तिर एउटा पुरानो चटामरी पसल थियो./ हजुर हरु लाई अझ बढी याद छ कि ? 
 
Posted on 07-22-13 10:17 AM     [Snapshot: 1929]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



यो रेसिपी को पहिलो कोसिस मा स्वाद चै २५ प्रतिसत चटामरि को आयो |




पिठोमा घिउ वा बटर हाल्न बिर्सिएर को स्वाद २५ % मात्रै आएको रहेछ , आउने सप्ताहन्तमा रेसिपिलाई प्रिन्ट गरेर अक्षरस फल्लोगरे पछि स्वाद को मात्रा बढ्दै जाला |




 
Last edited: 31-Jul-13 10:42 PM
Last edited: 05-Aug-13 10:43 PM

 
Posted on 09-29-13 8:25 PM     [Snapshot: 2246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो शनिबार पनि अर्कै कुराले बित्यो |  कुनै बेला एउटा सिङ्गै पे चेक कारको ब्रेक बनाउन तिर्नु परेको करणले ब्रेक बनाउन सिकियो | तर कुराके भयो भने टाउकाको दबाइ नाईटामा लगाई पनि हुँदो रहेछ | सायद यो सिकारु हरु सबैले भोग्छन होला  कि म मात्रै हो ?
  दुवै पार्किङ्ग ब्रेक  ले काम गर्न छोडेकोजेन तेन गरि फेरियो , एउटा मात्रै फेर्नु पर्ने दुवै फेर्न पुगियो, मुख्य समस्या भने त्यो क्यालिपर भन्ने रहेछ | 
यु ट्युब मा हेर्दा आधा घन्टामा काम तमाम हुन्छ भन्थ्यो ठ्याकै ३ घण्टा लाग्यो | श्राद गर्नु भन्दा सिदा पुर्याऊँन गारो भने झैँ त्यो ब्रेक फ़्लुईड को पेच कस्न आधा घण्टा लाग्यो |
नया हाबी भनौ वा हरिया नोट बचाउने उपाय : यो पनि लाटो बुङ्गो को कथा झैँ भयो आफैलाई !

 
Posted on 09-29-13 9:20 PM     [Snapshot: 2270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Kathmandu ko vayera pani zindagi chatamari khayena, specially tyo jamal area ko galiitira ko chatamari shops dhekera ghinai lagne, chatamari herda pani kasto kasto kukur ko vomit jasto, yo Gorkhe vannele lekheko kehi bhujdina
Last edited: 29-Sep-13 09:25 PM

 
Posted on 10-01-13 7:48 PM     [Snapshot: 2489]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न तिम्रा बाउले खाए न हाम्रा बाउले खाए बाहुनले च्याउ खाओस न जानोस स्वाद : त्यो स्कच हेर्दा कुकुरको मुत भन्थिन आमैले पीए पछि मात्रै थाहा भयो स्वाद :
गलत ठाउमा हात हाल्यौ ब्रो !
यो समय बिताई को मेलो गरेको हो बुझ्नु भो अब ?

 
Posted on 10-01-13 8:52 PM     [Snapshot: 2505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 03-Oct-13 12:39 AM

 
Posted on 10-11-13 5:39 PM     [Snapshot: 2667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैँ आयो बिदेसीइने हरुलाई खसी बोका बाहेक अरु कुराको केहि सम्झना आएन | खसीबोका कम पाल्ने अनि सबैले भाकल गरि सानैमा घाती निमोठ्ने हुदा मासु महगो र सबै भन्दा उत्कृस्ट खाद्य प्रदार्थ मानियो | दशैँ मा सबिलाई यही उत्कृस्ट चिज पस्किनु इज्जतको कुरा हुने भएर आएको हो कि यो संस्कृति ?
हैन भने खसीको मासुको   भाउ किन सुन जस्तै महगो ? छाडौ यो चतामरिको कुरा लौ आऔ गरौ बाखिका छोराको कुरा |


 
Posted on 10-11-13 6:43 PM     [Snapshot: 2678]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जानकारीको लागि ...............

दसैंको अन्तिम दिन , कोजागत पूर्णिमामा काठमाडौका प्राय चैत्य ( चिबा द्यो) हरुमा  यज्ञ गरी रात भरि चिलाख ( मशाल) बाली पूजा गरिने र साँझ चता मरि अझ त्यसमा २-३ टुक्रा छोयला र मुस्या पालु ( भटमास , अदुवा ) हाली वितरण गर्ने परम्परा अद्यापी छदै छ . काठमाडौ मा रहनु भएका मित्रहरुले  फ्री चटामरी खाने र पुण्य कमाउने अवसर लिन नभुल्नु होला ................

 
Posted on 02-10-14 6:27 PM     [Snapshot: 3178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चटामरिका पारखीहरुलाई:
लामो अन्तराल पछी चटामरी खाने मौका मिल्यो अनी नौलो कुरा देखे :ननस्टिकी प्यान मा भन्दा फलामे तावा बेस अनी जती थोरै तेल तेती मिठो चतामरी हुँदो रहेछ | २/ ४ थोपा तेल हालेर आधा काटेको आलुले तेललाई छेउकुनो सबै तिर दले पछी तसिदैन रहेछ | यो कुरा हाम्रा मित्राका मा का मा ले बनाउनु हुने रेसिपी रे ?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters