[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-01-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम। '
 
Posted on 12-01-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भैराछ यहाँ ठुल्दाइ कसरी बोर्ड फर्स्ट भयो भन्या -


नियमापत्ती - हुनै नसक्ने कुरा कसरी भयो -


के हो के हो -


कलयुग भन्या एही रेछ - के के देखिन्छ देखिन्छ


 
Posted on 12-01-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम

म पनि आएं

 
Posted on 12-01-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन आ त - कोल्ले आउ भन्यो तिमीलाई


जान्य बढी के -


कस्तो ची नोँ भन्देखिन यो पुरे त


 
Posted on 12-01-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनेक जाल झेल- झेल जाल गरी , कसैलाई पत्तो न दिइ , जसरी भे नि ठुलदाईलाई बोर फस न बनाउने घोर षड्यन्त्रका बाबजूद पनि बोर फस को स्थान सुरक्षित गर्न सफल भएकोमा हर्ष ले गदगद छु ।


"भगवान कि घर देर है अंधेर नही " भन्थे इलाहाबादमा, सहि रहेछ ।


 
Posted on 12-01-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>अनेक जाल झेल- झेल जाल गरी , कसैलाई पत्तो न दिइ <<


कुरा मिलेन ठुल्दाइ


कसैलाई पत्तो नदिइ हैन कि ठुल्दाइ लाई पत्तो नदिइ हुनु पर्ने होइन र भन्या -


कसैलाई नि पत्तो नदिइ बनाएको भए त जाल झेल कसरी भयो त -


कुरा बुझे डुबाइदिउँ त्यो पुरे लाई तातेको तेल मा - टाउको फर्स्ट है   


 
Posted on 12-01-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु भाई के माफिक अप्पुन भि जदौ बोल्नेके माफिक आईरेला।
लोल सम्धी ज्यु मजा आयो ब्यान ब्यानै,उतातिर छिरेर हिजो को बासी र आज को ताजा भ्यार आ।
ठुल्दाइ देखी पुरे सम्म,रिट्ठे देखी पुन्टे सम्म,लहरे देखी बैरे सम्म सप्पै लाई एक्मुस्ठ तारेमाम

 
Posted on 12-01-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ निमन्त्रणा ~


 


हाम्रो चौतारीका नव युवा राहुल भाई उर्फ राहुलभाइ बर्सौ बर्ष देखी बोर फस आउने आसमा सधैं उछिट्टिरहदा पनि चरेस नखाइ एस्पाली को
चौतारी बोर हान पर्तियोगितामा झेल झाल भन्सुन नगरि आफ्नै मिहिनत बाट सुटुक्क बोर फस हुनु भएको मा चौतारी बिस्वोबिध्यालय ले निज्लाई
सम्मान दिन एक्मुस्ठ बधाई साथ एक कप धुर्ब्या पसल को तातो चिया साथै एक बट्टा सुर्य दिने निर्णय गरेको छ। उक्त सुखद अवसरमा
ठुल्दाइ लाई बधाई दिन र एक खिल्ली सुर्य पिउन चौतारी का गाउले हरु सबै लाई आमन्त्रित गरिएको छ्।


समय: दिन को चौध बजे
इस्थान: चौतारीको डिल


आयोजक: चौतारी बिस्वोबिध्यालय बोर हान समिती।

Last edited: 01-Dec-09 11:19 AM

 
Posted on 12-01-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<आयोजक: चौतारी बिस्वोबिध्यालय बोर हान समिती। >>>

 
Posted on 12-01-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मेरोमा मात्र कि सबैकोमा एस्तो हो? काटेको आउँछ त



 
Posted on 12-01-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल


अब थोत्रो कम्प्युटर मा त त्यस्तै आउछ पुरे - के गर्छस्


 
Posted on 12-01-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी ।
लोल बिस्टे लोल।


अहिले हो बोर फस कुरेको ? चौतारी भाग ३७ देखी १६६ सम्म । अर्थात १३० औं पल्टमा सफल भएं । धन्य परमेश्वर । यसपाली भने भूत प्रेत पिसाच सबको षड्यन्त्र बिफल बनाइ दिनु भयो।



यही उपलक्षमा म:म: पार्टी गर्नु हुन्थ्यो तर समय अली खराब छ, शराब पिउनु हुन्न। त्यसैले पार्टी अनिश्चित काल सम्मको लागि स्थगित गर्न वाध्य भएको छु


 
Posted on 12-01-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धीज्यू!  चौतारी बिस्वोबिध्यालय बोर हान समितीका तर्फबाट जिन्दगीको लाईफमा फस्ट टाइम पहिलो पटक बोरफस हुनुभएका हाम्रा ठुल्दाईलाई बोरफस आएकोमा दिईएको बधाईको समर्थन गर्दै हामि पनि उनीलाई बोरफस भएकोमा बोर नमानि बधाई दिन चाहन्छौँ!


लोलेकुम सलाम!


 
Posted on 12-01-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम गामले हरु ?


आज त बुढा देखि तन्नेरी सब आको रहेछन , होइन हो हाम्रा चौतारी का तरुनी हरु चाँही कता हराए, बौचा को मुकुण्दो नी गाएब छ आज काल त


 
Posted on 12-01-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औपचारिक तारेमाम् ठूल्दाई, सम्धीज्यू, चेली नानी, लहरे, पुरे, र बैरे लगायत सबैलाई!


 
Posted on 12-01-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे


अली बिजी भएर ब्यस्त भइयो के त्यही भएर - अनी यो मुकुन्डो भन्या चाँही के नि


उता चिच्याउने बाकस मा नि भ्याउनै पर्‍यो - यता नि भ्याउनै पर्‍यो - अली अली काम गर्‍या जस्तो नि गर्नै पर्‍यो


हेर कती काम गर्नु पर्‍या छ आफुले - के गर्ने नगरि नि नहुने


अनी बैरे मार्ट्साब को के छ त - बिजी काम भो के नाइ - कती काम गर्ने हो - छोर्दिम काम साम - जती गरे नि नहुनी


 


आज ठुल्दाइ लाई मैले नै खबर गरेर बोर्ड फर्स्ट पार्न सफल भएको मा म आँफै गडगड छु


क्या सँग टाइमिङ मिल्या के - ठुल्दाइ त हुन्छ हुन्छ त्यसइ गरौ रे - क्या चलाक त


जे भएपनी ठुल्दाइ लाई बोर्ड फर्स्ट पार्नमा मेरो दाँया हात रहेको मा मलाई नि बधाई छ ल


 
Posted on 12-01-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेख्नी के लेख्नी भो आफुलाई त


असत्ती लहरे


अहिले लाई यती छोडि राख्नु पर्‍यो


 
Posted on 12-01-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


असत्ती लहरेले खबर गरी बोर फस बनाउने भए १६६ अंक सम्म कुर्नु पर्थ्यो?? जालझेल मात्र होइन झोठो बोल्न पनि माहिर छ बौचा ।


ह्यान्सी रिट्ठे के हेरिराखेको नि फेरी ? ठीक पार्नु पर्‍यो।


पुरे हात मा दही जमाएर बस्ने ? मर्मत गर्नु पर्‍यो।



लक्का जवानहरु हुँदा हुँदै यो बुढोले ठीक पार्दियो भने जग हास्छ, त्यही भएर जवानहरुलाई चानस दिएको ।


 
Posted on 12-01-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे हात मा दही जमाएर बस्ने ? मर्मत गर्नु पर्‍यो। >>>

हैन दाई, त्यो काटेको किन आइरा हेरिरा म त

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters