[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 171813 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-21-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै स्पेसल चौतारीमा सबैलाई अभिवादन तथा शुभ बिजयाको हार्दिक शुभकामना !

 

Last edited: 21-Sep-09 09:43 AM

 
Posted on 09-21-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै स्पेसल चौतारीमा सबैलाई अभिवादन तथा शुभ बिजयाको हार्दिक शुभकामना !
 
Posted on 09-21-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल निक्कै चिरी च्याट्ट परेको चौतारी बनाएर लहरेले ! अब माथि पिंग नि झुन्ड्याउनु पर्‍यो नि त ! यसो टिका जमराको तस्बिर नि राख कतै !


अनी त्यो चौतारी सदस्यहरुको नाम सलल बग्थ्यो नि पैला त, हो कता हालेउ त्यो?


 
Posted on 09-21-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिङ त हालौला - जमरा पनि हालौला


अब नाम छ भने लेखेर दिन्नु टाँसिदिन्छु म सलल बग्ने गरी


अब पुरानो मा नेपाली मा लेखेको के के भो के के


तारेमाम पुरे


 
Posted on 09-21-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या काइदाको चौतारी बनाएछौ नि त बौचा! ल कडा!

प्रणाम, रिट्ठे अन्द लहरे!

 
Posted on 09-21-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नयाँ चौतारीमा ।
लहरेले निकै मेहनत गरी झिलिमिली चौतारी बनाएछ । मन ले चिताएको पुगोस।


 यसपाली, काली महाकाली, दुर्गा, भगवती मध्ये एउटी सँग साइत जुरोस भनी देबी सँग प्रार्थना गर्छु ।


 
Posted on 09-21-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नवरात्रीको शुभकामना सम्पूर्ण चौतारीका औतारी तथा नेपाली दाजूभाई दिदिबहिनीहरुलाई!


आजभोली नेपालमा बिहान घाम झुल्कनासाथ घर बाहिर निस्कँदा वातावरणमा दशैँको मिठो बास्ना छाएको होला!


सबैलाई जदौ!


 


 
Posted on 09-21-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुक्किएको सुचना:


 


बिगत केहि दिन देखि, भनौँ गएको हप्ता देखि नै साझा खोल्दा नखुलेको तथा साझाको ठेगानामा 'डट कम' को सट्टा 'डट अर्ग' देखिएको थियो। कार्यालयमा पटक पटक गरिने 'ईन्टरनेटको हेरिएका ठगाना मेटाऊ' कार्यक्रमलाई निरन्तरता दिँदा सबै मेटाएको थिएँ तर साझाको नयाँ ठेगाना मनमा राखेको थिएँ। पछि पटक पटक नयाँ ठेगाना खोल्दा, कराऊने बाकस र बिज्ञापन मात्र देखिएर साझा अझै बनिसकेको छैन भन्ठानेको त, साझा त पहिलेकै ठेगानामा काम गर्ने भैसकेको रहेछ। यसले गर्दा आउने मौका पाउँदा पाउँदै पनि झुक्किएर खोल्न नजानेको हुँदा आफ्नो अनुपस्थिती रहनगएको व्यहोला ऊल्लेख गर्न चाहन्छु।


भवदिय,


बिर्खे माईला


 
Posted on 09-21-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्बाल


कस्तो सँग झुकिएको त - सान दाई लाई आउने रहेछ झुक्याउन सबैलाई


 
Posted on 09-21-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा,



झुक्किएर भे नि ठोक्किए छ नि गाँठे।
दसैं लागो, अब यसो खसी ससी को ब्यबस्था गरम। तीन पाने र तीन बुक को ब्यबस्था गरम।


 
Posted on 09-21-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसि त झक्किको काट्नु पर्छ ठूल्दाई! पोहोरको जस्तो सानो पाठो हैन, दुई-चार धार्नीको पाठो त मेरिबास्सै दाँत मै अड्केर सकिन्छ।


 
Posted on 09-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे गाम्ले हरु साझाले नयाँ रूप लिएको तर आफ्नो नाम लिदा ढोका नै नखुलेको ले गर्दा निकै अफ्टेरो पर्न गयो , अझै नाम भनेको चाँही मिल्या छैन त्यही पनि सबै लाई विजया दशमी को हार्दिक मंगलमय शुभकामना
 
Posted on 09-21-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे


म त को आयो नयाँ मान्छे भनेर हेर्न आको - बैरे पो राइछ त


 
Posted on 09-21-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल, बैरे पाट पो रेछ, फोटो नभा भे त नचिनिने रेछ, हा हा हा

लु ह्यपी बिजया दशमीको वाला प्रणाम! जिम्मालबालाई पनि, अनी बज्यै सञ्चै? 
 
Posted on 09-21-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ भने माया छपक्कै लाइदेउ
छैन भने माया मोहनी फुकाइदेउ


सोमबारे जेट ल्यागमय जदौ ललितपुर उपमहानगरपालिका वार्ड नं २ बाट। दिउसो करिब साढे चार बजेतिर भैरहवा र सिमरा बीच कतैबाट नेपाली आकाशमा प्रवेश गरी सिमराबाट उत्तर हानिंदै पौने ५ बजेतिर गौचर झरियो। अवतरणकालमा हिमाली द्रिष्य तथा नेपाली भूमिको फोटो खिच्ने रहर भने कमरेड बादलको अवरोधको कारण पूरा भएन। सार्है गन्जागोल लाग्यो काठमाडौं त। गृह प्रवेशको केही क्षण पश्चात लोड शेडिङको पनि अनुभव गर्न पाइयो। सबैलाई दशैंको फेरी शुभकामना। ठुल्दाइ, खोइ त्यो रामचा र बाउचाको मम खाने ठाउँको ठेगाना बताइदिनु हुन पुन: अनुरोध छ। लौ त फेरी पछी हाजिर गरम्ला।           


 
Posted on 09-21-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् चिप्ले


नेपाल पुगेछ है - ल नेपाल लाई मैले सोधेको छ भन्दिनु


 
Posted on 09-21-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई मेरो पनि तारेमाम्
तारेमाम् भनेको कुन भाषा मा हो बुझाई दिनु पर्‍यो
मेरो तर्फ बाट सबैलाई शुभकामना


































         
 बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामन शुभकामन शुभकामन शुभकामन HAPPY DASAIN

 


 
       
         
         
         



 


 

 
Posted on 09-21-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्लेसर
मात्रीभूमीबाट पनि चौतारी चियाइदिदा चौतारी चिप्लेमय भएको छ । धन्यवाद।
देशको हाल -बेहाल सम्प्रेषण गर्दै गर्नु होला।


महेन्द्र बौचा को म: म: पसल अब एक दुई दिन त खुला रहला नै , त्यै बेला मौकामा चौका हान्नु । ठेगाना यस प्रकार छ ।


बसन्तपुर, नव आदर्श स्कूल को ठ्याकै पछाडि को गल्ली बाट सिधै मरु टोल निस्कंदा बायापट्टी अन्तिम तेस्रो पसल हो बौचा को । कर्णरमा सानो कोक सोक को खोक लाग्दो पसल छ, त्यस पछी अर्को भट्टि  अनी बौचा को पसल - मरुबाट झोछेँ निस्कने गल्ली बाट दाँया तिरको विवरण ।



सजिलो को लागि बसन्तपुर बाट गल्ली प्रबेश गर्नु नै जाती हुन्छ । 
 


 
Posted on 09-21-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु पनि बिस्त्रित जानकारी पाउने कुरा हामी विश्वाशत छु हामी त


चिप्ले चापागाइ 
सम्वाद्दाता
चौतारी रेडियो
नेपाल बाट


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters