[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 264809 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-17-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी परिवार।
नयाँ चौतारी मा सब्बै उकाली चढ्दै गरेका गाम्ले हरु लाई स्वागत।
सबैको सप्तान्त राम्रै सँग बित्यो होला भन्ठान्छु।
लौ बसम म गये ढुङ्रो फुक्न।

 
Posted on 02-17-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
तारेमाम बिस्टेकाजी ।


मंगलबारे मंगलमय जदौ।


नयाँ चौतारी बनाएकोमा बिस्टेकाजी लाई धन्यवाद। छिट्टै छोरो ले बुहारी  भित्र्याओस।


 
Posted on 02-17-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त 3rd भेछु। तारेमाम गाम्ले हो, नयाँ चौतारीमा सबैलाई स्वागत अनी अभिवादन

 
Posted on 02-17-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काजि ,राहुलदाइ ढोग गरेँ ,अहिले धनकुटाँ लोडशेडिंग छैन साझा आजकल किन सुनसान हौ?????

 
Posted on 02-17-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी बिस्टे काजी लाई नयाँ चौतारी खोलेको म धन्यवाद अनी हाम्रा बुढा-पाका श्रधेय आत्मिय ठुल्दाइ लाई तारेमाम

 
Posted on 02-17-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा 3rd हैन फोर्थ अनि आठ बजेछ धनकुटामा बत्ति गयो

 
Posted on 02-17-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बै हो रछ, 4th पो परिएछ। अघी लेखेर हल्दा सम्मा 3rd थिएं, रिफ्रेश हुँदा त 4th रेछ। ल बधाई छ, थर्ड हुने फुच्चेकेटोलाई। अनी तारेमाम पनि

 
Posted on 02-17-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, फुच्छे अनी पुरे।



थर्ड फोर्थ भएकाइ बेस है । बोर्ड फस हुनु त्यो पनि बाबु राम जस्तो हुनु भन्दा नहुनु बेश है।


त्यसैले उहिले कुनै जमानामा एस् एल सि दिंदा मनकामना भाकल गरेको थिएं।
"हे मनकामना माइ, बोर्ड फस चाँही होइन, बोर्डमा चाँही नाम निकाल्दिनु पर्‍यो । अन्यथा गोर्खा पत्रमा समबेदनामा मात्र आफ्नो फोटो छापिने हुन्छ। जिउदै फोटो छाप्न पाइयोस परमेश्वरी।"


 
माइ ले पनि हाइ गर्दै बाइ बाइ भनिन र साच्ची नाम निस्कियो गाँठे। फोटो पनि।
 


 
Posted on 02-17-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बहकिंदो मन त बहकी नजा
मायाको देश कहाँ हो कहाँ
आशा नदेखा ए चन्चल हावा

मंगलबारे जदौ सबैलाई।   कसैले नऊछिने आज त मैले पनि बोर हानें होला। बोर हान्न नपाए चाँही बोरै हुन्छ फेरि।
बिष्टेलाई मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाएकोमा। रमाइलो भो अस्ति कुरा गर्दा।    
धनकुटामा बत्ती आएको मौका पारी फुच्चेले पनि हाजिर गरेछ। सुधाको अर्को कथा कहिले त?
ठुल्दाइ र पूरेलाई तारेमाम।
चिया खान पाइएला कि? खुवाउनेलाई हात्तीसूँढे देउताले धेरै आशिक दिन्छन् रे है।   
 

 
Posted on 02-17-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा बसमा जो पनि चढदछ !
किलिन्डर ले दुई रुप्पे को टिकस काट्दछ !


मंगल्बारे मंगलमय जदौ, तारेमाम !


बिस्टे देर आया दुरुस्त आया भन्या जस्तै भयो ! एत्तिका दिन नाआएपनी नयाँ चौतारी लिदै आयो आज ! ल फलोस फुलोस जे जे बाँकी छ फुल्न !


चिप्ले सर त निक्कै ब्यस्त जस्तो छ ! अचेल देखिदैन नि ! पुरे, ठुल्दाइ, फुच्ची  सबैलाई सोध्या छु है !


 
Posted on 02-17-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो तीन भाई त आएर बात मार्न थाली सकेछन,
तारेमाम ठुल्दाइ

ठुल्दाइ त ठुल्दाइ भई हाल्नु भई हाल्यो चानचुने त आँखै लाउनु हुन्न
अनी छिट्टै भन्या तेही २८ बर्ष जती होला दाई,दाइ छिट्टै बुढा हुनु भा जस्तो हे हे।

तारेमाम फुचचे गुरु आज चौतारी पवित्र पारीदिएको ब्यान ब्यानै आएर?अनी के छ् हो धरान धनकुटा तिर को?
पुरे के हुँदै छ गाउ तिर,सप्तान्त कस्तो रह्यो त?

अस्ती रमाइलो भयो नि चिप्ले बन्धु धेरै पछी कुरा गर्या,तेही त हो नि रमाइलो एसो सुख दु:ख का कुरा अर्न।
लहरे परिवार अनी रिट्ठे सिङल कता गएछन
महिला संघ पनि देखिन्नन आज,सप्पै गणेशथानमा लाइन लागि रा होलान।

 
Posted on 02-17-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगल्बारे मंगलमय जदौ, तारेमाम !
 
Posted on 02-17-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, रिट्ठे।



बिस्टे काजी हिजो दिनभरी नै गायाप? नयाँ नोकारीमा साहुनी ले पेल्यो जस्तो छ। बेबी सिटिङ कस्तो चली राख्या छ।


चिप्ले गुरु बिर्सिएर हामीलाई नि फोन हान्ने कि कहिले कही ?


रिट्ठे, हिजो छुट्टी भन्दै दिनभरी नै भट्टि मा बिताउने?


 
Posted on 02-17-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली ले तारेमाम भन्या हास उठ्यो मलाई।
जदौ चिप्ले रिट्ठे,चेली
आफ्नो फुचचे ले माम खाने माम खाने भनी रह्यो अनी अस्ती ख्वैदेको तेसैले आउन पाईन।


 
Posted on 02-17-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नयाँ नोकरी पुरानै साउनी हो दाई तेसैले पेल्न अली सक्तिन

हिजो त राष्ट्रपतीदिवस को छुट्टी थियो दाई तेसैले। अनी अस्ती ४ दिन को थकान पनि मार्नु थ्यो।

 
Posted on 02-17-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
 
Posted on 02-17-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम रिट्ठे। फोन फर्काउन नपाएकोमा माफ पाम्।
ठुल्दाइ, अस्ति भरखरै वेक अप कल दिएको होइन तपाईंलाई?
चेली, आज त तिम्रो हातबाट चिया खान पाइएला कि भन्ने आशा छ है। 
    

 
Posted on 02-17-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
 
Posted on 02-17-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली,


तारेमाम लहरे ( परिवार)


एक हुल लहर्‍या सन्तान आइहाल्छन एक छिन् मा , त्यसैले एकमुष्ठ तारेमाम।


वेक अप कल नि कहीं फुन हुन्छ? त्यो त कल मात्र थियो?


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters