[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 176064 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-05-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर्ड फर्स्ट मै हो त
 
Posted on 11-05-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ लहरे बोर्ड फर्स्ट भएको मा
 
Posted on 11-05-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद - के गर्ने बानी नै परिसक्यो आफ्नो बोर्ड हुने - नानी देखी लागेको बानी के गर्ने
 
Posted on 11-05-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के हो एस्तो,चेली ५०० पोस्ट नपुग्दै नयाँ चौतारी बनाउथिन,लहरे त १०० पोस्ट नपुग्दै चौतारी बनाइसकेछ।
४ हप्ता चौतारी बनाउन नपार सिक भाको जस्तो छ नि हो लहरे।
जे होस् लौ बधाई छ्।
अनी उताको पोस्ट एता फेरी एक्चोटी।


गूड् मर्निङ चौतारी।
नव राष्ट्रपतिस्य प्रथम दिवस्य जदौ।
तारेमाम ठुलदाइ,ह्यालो गेली,स्वोस्ती दिप प्रभो,के छ सान्नानी,वेल्कम ब्याक लहरे।
४ विक्स इन नेपाल लेख्नु पर्‍यो अब लहरे।
शुभप्रभात!मिस नानी।


 
Posted on 11-05-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफै बोक्सी आँफै झाक्री ?
 
Posted on 11-05-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो १०० पोस्ट नि पुगेको छैन रे -
मैले त ६०० पोस्ट पुग्यो भनेर बनाको लोल
कस्तो निन्द्रा लागिराछ आफुलाई - निन्द्रा को सुरमा बनाको मैले त

कोल्लाई के भनेको ठुल्दाइ - आउन पाछैन निहुँ खोज्दो राइछ

बिस्टे के छ -


 
सान्नानी
Posted on 11-05-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile naya chautari kholera board fas bhaidim hami pani? 100 posts pani napugi kholdo raichha kasto hola? sachchai hajurbale bhanya jhai chautari khol sickness bha raichha kyare.
 
Posted on 11-05-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                    सुर्य चुरोट बिक्रिमा

एउटा खिल्लिको मात्र $१ - बाइ टु गेट वन फ्री - धमाधम बिक्री हुँदैछ - तु किन्नु होला

संपर्क
लहरे कान्त लाकौल


 
Posted on 11-05-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होम डेलिभरी को पनि ब्यवस्था छ - डेलिभरी चार्ज मात्र $२५ मात्र

 
Posted on 11-05-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि ७८औ पोस्ट थियो मेरो अर्को हाल्न गा त नयाँ बनाइ सकेछ। जे पा ते गरेर निन्द्रा लाई दोश दिने लहरे।
के हुनु एस्तै छ् चली राछ भन्नु पर्‍यो,दिन रात रात दिन,हप्ता मैना,बर्स बिती राछ।
के छ् सान्नानी तेरो हालखबर,मामाघर निक्कै दिन बसेर आईस त एस्पाला।
एह लौ लहरे मलाई एक कार्टुन मेल गर्देउ त। COD गरौला।
 
Posted on 11-05-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार्ज सार्ज तिर्दै गरौला। खुरुक्क यहाँ पठाउने सूर्य, लहरे। नत्र ..........................
 
Posted on 11-05-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार्ज सार्ज तिर्दै गरौला होइन - खुरुक्क तिर्ने - अनी मात्र आउछ - नत्र पठाको पठाइ हो
आश नगरे हुन्छ -

भक्खर बिजिनेस शुरु गरे - घाटा जान्छ जस्तो छ त


 
Posted on 11-05-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma board kati bhaye?

 
Posted on 11-05-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"षड्यन्त्र"
भाग ५

 भर्खरै ताततातो प्रेशबाट निस्केको छ, यो जाडो मा चाँडो पढ्नु भै दिमागको ब्यायाम गर्नु होला।



 
Posted on 11-05-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालै भएन नि - मलाई त म बोर्ड भएको त्यो मात्र थाहा छ -
अनी व्हाट'स अप चेली - के गरौ त -

ठुल्दाइ ले फेरी के षड्यन्त्र गर्न लाग्यो फेरी


 
Posted on 11-05-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare!! mero ta nothing much, sab as usual chha! timro babal hola hoina?
jet lag katti ko lagya chha?
lahari lai pani sangai lera aayau ho?
ani malai k lyaidiyau nepal bata?

 
Posted on 11-05-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्जातान्त्रिक पाटीका बामेले चुनाउ जिते पश्चातको प्रथम तारेमाम्।
बाउचा, वेलकम ब्याक। कस्तो भयो नेपाल यात्रा? आउनु अघि खबर गर्नु पर्दैन? अलिकति सामान झिकाउँ भनेको त मान्छे फर्किसकेछ।

बाउचालाई केही प्रश्नहरु:

१) एअरपोर्टबाट घर जाने आउने ट्याक्सी भाडा कति पर्‍यो?
२) स्वयम्भूमा बाँदरहरुको संख्यामा के कस्तो परिवर्तन आएको छ?
३) स्वयम्भूको उकालो चढ्न पहिलेको तुलनामा कत्तिको कठीनाइ भयो?
४) नेपाल बसाइको क्रममा उपभोग गरेको मासु चिउराको परिमाण कति थियो र त्यसबाट आफ्नो तौल कति बढ्यो?
५) बहराइन काठमाडौं बहराइन उडानमा नेपालीहरुको के कस्तो चर्तिकला देखियो?
छ) चौतारीका गाम्लेहरु रिट्ठे तथा दीपिकासँग भेटघाट/सम्पर्क भयो वा भएन?
७) उदर बिकार तथा रुघा खोकीले कति कति दिन अंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड बनायो?
८) हाम्रो लागि के के कोशेली लिएर आयौ? (धूम्रपान गर्नेहरुलाई चर्को मोलमा बेच्न खोजेको सूर्य बाहेक)
९) म्याडिसनको तापक्रममा कति परिवर्तन आएको रहेछ?
१०) लहरी पायौ कि पाएनौ?

बिष्टे र सान्नानीको के छ हालखबर? भेटै हुन्न तिमीहरुसँग अचेल त।
ठुल्दाइ, तारेमाम्।  
चेली, छु दु हालखबर? जा ने धुनला? छँगु किलास सिरल?                             
      

 
Posted on 11-05-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे जेठान, नेपाल सरकारले सार्वजनिक ठाउँमा धुम्रपान नीसेध गर्ने रे अब डुब्ने भो तिम्रो बिजीनेस
 
Posted on 11-05-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) गाडी रिजर्भ थियो - भाडा थाहा भएन - तर ट्याउसी बसी नसक्नु छ स्वयम्भु बाट न्यू रोड १०० रुपैयाँ जाममा परेन भने
२) बाँदर कती बढ्यो त्यो चाँही थाहा भएन - आफ्नो रिसोच को बिषय परेन
३) पहिला भन्दा अली गाह्रै भएको हो
४) मासु त कती खाइयो खाइयो - तौल चाँही १ किलो जती बढेको पाएँ - भर्खरै जोखेर आएको
५) खासै चर्तिकला देख्न पाएन -
६) भयो भन्नु पर्‍यो
७) रुघा खोकी ले तेस्रो हप्ता पुरै अनी निको हुन लागेको थियो फेरी आउने बेला मा सतायो, अरु केही भएन,
८) म आँफै आएपछी के कोशेली चहियो र -
९) म्याडिसनको तापक्रम ठिकै छ - अहिले सम्म ज्याकेट लाउनु परेको छैन
१०) एस्को जवाफ दुर संचार मार्फत मात्र भन्ने छु ।  
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters