[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303206 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-23-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म फर्स्ट हो कि क्या हो??
 
Posted on 05-23-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-23-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बाको कहानी पुरानो घरबाट


बाटो बाटै जाँदै थिएँ, अलि परल दोबाटोमा हाम्रा च्याङ्बा चाम्लिङ, मदनवा महतो र निशान्त निरौला जस्ता तिन ध्रुवका तिनजना जम्का भेट भएर गफ गरिराका रहेछन्। यसो लुकेर सुनेको कुरो गाम्लेलाई भन्न मन लाग्यो क्या!-

 

 

मदनवा- त निशान्त भैया और चयाङ्ग्बा दु जने साथमे आवनुभएको हुजुर चोतारि गावँमे?

 

निशान्त- खोकिहाल्ने के आइडिया फिरि म्याड्स सोमले, आबो मो यस्तो झारे च्याङ्स संग हिन्छ? टोलमा हरिप इज्जत छ हौ मेरो, आबो तोर्पेहरु संग हिन्यो भने भरै लास्टै इन्सल्ट हुन्छ हौ मेरो!

 

च्याङ्बा- के भान्जा धातुरे? म्ह यो गुम्बाको लामा जास्दो कुन्डल लगाउने निशाद्दे सांगा क्याना जान्जा लु भान्? म्ह ता जाँदाइना जाँदाइना म्हेरो लोल खाच्चार पानि जाँदाइना यो सांगा!

 

निशान्त- ओ च्यांग्स! बेसि हैन ल सोम? फिरि मेरो गिदि घुम्यो भने भेट्ला नि दह्रो? माल चिन् सोम पहिला अनि चिनिवरि खोक्ने, यो स्टाइल हो तँ झारेहरुले बुझ्दैन!

 

मदनवा- अरे झग्रा काहे कर्नुहुन्छ हुजुरहरु? हमि बस दु जने साथमे देइखके सोचेँ कि साथमे आवनुभएछ!

 

च्याङ्बा- कुरा सुन धातुरे, म्ह खाच्चार सुन्दरी पारतियोगिदा गार्नालाई बिगिनि किन्ना जानु लागेकु!, यो निशाद्दे चाइँ बिगिनि लायेकु सुन्दरी हेर्ना जानु लागेकु! तेरो बुद्धि छाइना, तोइँके कुरा बुज्दाइना धातुरे!

 

निशान्त- खित् खित् खित्…..बल्ल मोलाई चिन्यो जस्तो छ हौ यो च्याङ्सले। तर एउटा कुरा सुन्, मोइले बिकिनि लाएको चिक्सहरुलाई हेर्न जानु पर्दैन ल? उनिहरु आउँछ हौ मेरो हेयर स्टाइल र डिङ्गो देखेर! वालेट ल लुक्स चाहिन्छ सोम जिएफ बनाउन, तिमिहरु झारपातहरुले बुझ्दैन!

 

मदनवा- उ बइक्नि कथि चिज छ हुजुर? कोइ लगावनेको चिज छ के? त बताइहाल्नुस हुजुर हमि भि लगावँछ बइक्नि! त जैसन निशान्त भैया बोलेछ वैसन हमि भि केस वेस काइटके बालैठ रखिलिन्छ पाँकेटमा खेँ खेँ खेँ!

 

च्याङ्बा- म्हेरो कुरा सुन धादुरे! तोइँले यो जुनिमा केटि भेड्दाइना, केटि भेड्नुलाई खाप्पारमा लेखेरा आउनु पारछा, तेरो खाप्पार खालि छा!

 

निशान्त- खित् खित् खित् लास्टै हँसाउँछ हौ म्याड्स सोम पनि, आबो बिकिनि थाहा छैन रे सोमलाई, बेसि खोक्ने के फिरि उसले लगाएर हिनिदिने रे, गफ हान्छ! रेला गरेको सोम हामि संग? हरिप सोझो पल्टिदिने के फिरि! तोर्पेको दराज खोल्यो भने बिकिनि का बिकिन झर्ने होला भरै अहिले हामिलाई खोक्स दिन्छ!

 

मदनवा- चयाङबा भि सहि बात करेछ कि हमरो लाइफमा सबकुछ छ पर सला लरकि छेन। और हमि भि सहि बात कर्देछु हुजुर कि हमि जानेछेन कि बिइक्नि कथि चिज छ! हुजुरके बात जब सुनेँ त सोचिहालेँ कि कोहि लगावनेको चिज छ!

 

च्याङ्बा- यो धादुरेले केहि बुजदाइना! बिगिनि भन्याकु तोइँले लागाउने लाङ्गोडि जास्दाइ हो, तारा केटिहारुले लागाउछा! तोइँले लागाउना मिल्दाइना!

 

मदनवा- खेँ.... खेँ.. खेँ... हमि अब् बुझेँ हुजुर खेँ... खेँ... खेँ..., सला हमि बुरबक सोचिलियो कि कोइ शानदारके लगावनेको चिज छ , त हमि जब लगावँछ त लरकि लोग आइहाल्छ हमरो संगमा! पर हुजुर हमि अब् बुझेछु कि बइक्नि जो छ रुपा बनियान जैसन सला अन्दरको बात छ खेँ.... खेँ... खेँ...!

 

निशान्त- खेखेखे..हाँसेको हेर् त फिरि? केहि नबुझेको जस्रो नगर् ल? फिरि मेरो गिदि हल्लियो भने तेरो अनुहार कच्याककुचुक होला! बेसि इनोसेन्ट नबन ल, होल बडि तिरपट पार्दिन्छ मोइले फिरि!

 

च्याङ्बा- ओइ झागारा नागार्!

 

मदनवा- हँ? कथि बतियावनुभयो निशान्त भैया? हँ? त वैसन बात छ त हमि सला भि कोइ चुरि लगाए छेन! हँ? त एक वार हुजुर जो कर्नुस तब सला दिखाइदिन्छु हम्रो देहाति गबरु जवानिमे कैसन ताकतवा भरेछ! हँ? सला बहुते दिन से देखेछु कि हमरो संग हमको गिराइके बतियावँछ! हँ? हमि थोडै सला बार बार अपमान सहिलिन्छ? हँ? बात बडे बडे बतियावनेको सजिलो छ, पर पहलवानि जो छ सला करनेको चिज छ! हमि भि देखे छु कि सला चरस गंजा दवाइ वबाइ खाइ खाईके, पिछवाडा जो छ सला सब पुरे के पुरे सुखेछ! हँ? सला बाँडि पे बोटिको जो छ ठिकाना छेन, हमिलाई कथि तरिपट बनावने बात कर्छ?? हँ?

 

च्याङ्बा- ओइ धादुरे! तँ पानि झागारा गार्ना लागेकु? नागार भान्या!

 

निशान्त- ओ सेकुवा घरको गोल्! घुरेर हेर्छस??? मो को चिनको छस्? होल हाँडिगाउँको डन् हो डन्! डिङ्गोले हानेर हस्पिटलाइज्ड गरिदिन्छ हौ मो, अब बेसि बज्ने हैन ल चुपचाप बस्ने!

 

च्याङ्बा- जादि भाने पानि नाहुने! तिमेरु दुबाडाइजानालाई म्हो पाछार्छा! लु आइजा तिम्हारु दुई जाना म्हो एग्लाई! झागारा गार्दोराइछा, दुबाइलाई भोटेकोसिमा लागेर खुगुरिले काटेरा फाल्छा आबा म्होइले! म्हेरो सुनदारी पारदियोगिदा साम्मा चुप् लाग् नाद्रा मोइले काट्छा! तेसपाछि तँ धादुरेले निशाद्दे लाई काटे पानि निशाद्देले धादुरेलाई काटे पानि म्हो र मेरो लोल खाच्चार तोङ्बा खाएरु नाच्छा! चुप् लाग भन्याकु!

 

मदनवा- हमि चुपे छु हुजुर! साँरि बोलेछु हुजुर कहा सुना माफ दिहाल्नुहोस!

 

निशान्त- ओ च्याङ्स झारपात्!, अहिले मोलाई टोलको केटाहरुले बोलाएको छ कि ग्याङ फाइटलाई मो मेरो रेस्पोन्सिबिलिटि पुरा गरेर फिर्केर आइवरि कि तँ र यो म्याड्स साइकोलाई ठिक पार्छ! अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म शुक्रबारको दिन त्यसैले जानु लागेको कि, अब आज लास्ट डे हो ल तँहरुको जति बाँच्नु छ नि बाँचिहाल ल? भरै निशान्त दादाले लास्ट विस पुरा गरिदिएन भनेर नभन्नु ल! मो माइनस अब, झारेहरु संग बसेर इन्सल्ट गर्नु छैन ल मोलाई!!!!””

 


 
Posted on 05-23-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-23-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo chautari naya ho feri
 
Posted on 05-23-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।


झिल्के ब्रो जिन्दाबाद। जिन्दबाद ! जिन्दाबाद!

थुक्क म। जिन्तखिमा बोर फस न भैकनै मारियाला जस्तो छ। हे पर्भू, यो जुनिमा त बोर फस हुन सकिन, अर्को जुनीमा जन्मदै बोर फस हुन पाउं।

एकै ब्यक्ती बोर को दुई ठाउँ मा हुन सक्दैन है, दीपिका। म चौथैं भएं है।

Last edited: 23-May-08 03:40 PM

 
Posted on 05-23-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dedicated to all the wonderful ppl of CHAUTARI...straight from the heart :-)

ब कोइ बात् बिगड जाय
जब कोइ मुश्किल पड्जाय
तुम देना साथ मेरा
My Chautari

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम देना साथ मेरा

My Chautari

हो चांदनी जब तक रात, देता है हर कोइ साथ 
(Selfish World, Selfish people)
तुम अगर अन्धेरेमे ना छोडना साथ
(Selfless CHAUTARI, Wonderful ppl with heart of Gem)



 
Posted on 05-23-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के बुरो ले नयाँ चौतारी बनाएछ। ल तिम्रो मन ले चिताएको जम्मै पुगोस।
जम्मै गाम्ले हरु लाई दोस्रो राउन्डको जदौ।
 
Posted on 05-23-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu mero pani aite lai dhindo ra bhat and dal pani.

sabai ko weekend sukhamaya rahos.

Drive Safely and have tons of fun!

 


 
Posted on 05-23-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल  है सबैलाई नमस्कार छ,
के छ त साथीहरुको हालखबर??

अली सन्चो छैन, र अली काम पनि बाँकी  छ, तेसैले केही बेर सुस्त हुन्छु है

पछी आउन्छु नि


 
Posted on 05-23-08 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।



 
Posted on 05-23-08 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के लाई नयाँ चौतारी बनाएकोमा मुरी मुरी धन्यवाद !
त्यो माथि दुई ठाउँ मा ११६ लाई ११७ बनाउनु पर्ने छ झिल्के
 
Posted on 05-23-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ रिठ्ठे सान?
झिल्के लाई खोजी अभियान सफलताको लागि शुभकामना !!
मलाई चाँही एउटा मात्रै (तर उत्कृष्ट ) गीत सुनाइदिनु है सन्चालिका ज्यु
 
Posted on 05-23-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साब ठीक छ ! लुगा धुन लाग्या म त !भोली ब्यानै उकालो लाग्नी हो !

अनी आफु के गर्दै हो?


 
Posted on 05-23-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले त सुरु गरिदिये है गीतान्जली गाली नगर साथी हो

 


 
Posted on 05-23-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो हर्के लाई नि वीकेन्ड लागेछ !

यो चाँही बाङ्या गीत

 


 
Posted on 05-24-08 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SHE IS EVERYTHING I EVER WANTED AND EVERYTHING I NEED

Last edited: 24-May-08 12:15 AM

 
Posted on 05-24-08 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Ke hudai cha gaamle ho...

 
Posted on 05-24-08 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo chautari gam ma naya saranarthi  huna aako chham,,,
gau ka buda paka behla bhayera mero faisala hunu paro...

malai yehi gam ma basna dinu paro bhanera bhanna aako hum....


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters