[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 212007 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-18-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 19-Feb-08 09:18 AM

 
Posted on 02-18-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल म आएँ, चौतारी बना'र किन एक्लै चिच्याईरा हो?


 
Posted on 02-18-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,
यस्पाली बोर फस म?
 
 
 
Posted on 02-18-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हरी,
यसपाली भिलेन ?
क्या हो बेला न कुबेला बजी नयला भने जस्र्तै आउने अनी हुन हुनै लागेको को बोर फस नि हुन नदिने?
 
Posted on 02-18-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले रोकीराख्दानी ठुल्दै बोर्ड फर्स्ट भएन, 
 
Posted on 02-18-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलदाइ लहरे अनी हरी लाई
लहरे ले नयाँ चौतारी बनै सकेछ, किन एत्ती चाडै सरेको नि नयाँ चौतारी मा,धेरै हाग बिँगा पलाये कि
के हो सतकाँक मा। आफु ले चै मिस गरियो धेरै रमझम जे होस् बिहान एक घण्टा लाएर सके।
भर्खरै हसुरेर अीयो, चिलिम पनि भर्खरै मात्रा ठोसेर आएको। अनी भन्नुस् ठुलदाइ के हुँदै छ त्यता तिर।
 
Posted on 02-18-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के अर्नु हात्ती जस्तो हरी ले बाटो छेके पछी बोर फस भएन नि। फोन गर्नु पर्दैन? म नयाँ चौतारी बनाउदै छु, पोस्ट गर्न ठीक पार्नु भनेर। अब त धाँधली नगरी नहुने भयो भने। कोइ न कोइ असतिले ठुलदाइ को बोर फस को सपना माथि लात हान्न आइ  हाल्ने भने।
 
 
Posted on 02-18-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज त हाम्रै बाउचाले नयां चौतारी छिनेछ। हैन के भनि आशिर्बाद् दिउं खै? ल ल नेपाल जान छिट्टै पावस्, (कुरो बुझियो नि)
सबैलाइ नमस्कार्!!!!

 
Posted on 02-18-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु बिस्टे, सप्ताहन्त मिनी चौतारी भेलामा ब्यस्त भैयो। पूण्टे बुढा, पट्ठो रिट्ठे, पर्बते संग बसेर म: म: खाइयो, अलिकतो पिइयो, अली कती जिइयो।
अर्को दिन थकान ले लखतरान।


अहिले अड्डा मा ढड्डा हियर जस्तो गरिराख्या।


 
Posted on 02-18-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे ले त नयाँ चौतारी पो बनाएछ, शतकाक् लाई किन यती चाडो बिदा गर्या होला लौ न
अब बनाइ त हाल्यो, लु नयाँ चौतारीमा नयाँ तारेमाम सबैलाई
लहरे लाई धन्यवाद
 
Posted on 02-18-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई नयाँ चौतारी बनाकोमा धरै धरै धन्यवाद।
गोतामे दाअाअाअाअाअाआ हाम्रो गोतामे दा सँग त भेट हुननी कती गाह्रो। लुकामारी खेलेको जस्तो म आउँदा दाई आउनु हुन्न, दाई आउँदा म न-अौनिके। धरै दिन भो दाई सँग बसेर दु:ख सुखको कुरा नगरेको। दाई अब त मेरो भान्जी नि मेरो कम्मर सम्म पुग्न लागिसक्यो होला। दाई आर्या क बाट कचुवा ख खरायो बनेर पढ्ने भाई सक्यो होला है दाई। दादु अनी ल भन्नुसन हजुरको हाल खबर कस्तो छ?

हरीईीईीईीईीइी बाँदरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र नबोल्ने।

राहुल दा नमस्ते

बिस्ते के छ ताअाअाअाअाअाअाअाअा?


 
Posted on 02-18-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepchi bhauju ra rithe lai ni darsan gare hai taaaaaaaaaaaaaa
 
Posted on 02-18-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि ठुलि र नेप्ची भाभी लाई दर्शन गरे है ताअाअाआ
ठुलि के खाएउ? आज घर मै हो? हिजो त निक्कै दोहोरी चल्दै थियो नि अर्को गाउमा

 
Posted on 02-18-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली के छ? we missed you on saturday  but there is next time haina ta

 
Posted on 02-18-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या नजरलाई मानें मैले। भाभी देख्ने दाई नदेख्ने? मोती बिन्दू भयो कि हिरा बिन्दु भयो आँखामा। मदनवको मा गएर जचाएर आउ।

 
Posted on 02-18-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो लहरे छिट्टै नेपाल जान पावस,
नेप्ची भाउजु आरामै? अनी रिट्ठु र ठुलु के छ हो हालखबर?
ए जे छ् ठुल्दाइ को छ्, मिनी चौतारी भेला रे म:म: रे रौसी रे , रमाइलो भएछ त।
आफ्नु त कर्मै एस्तो हुन नि कोइ छैनन हो यो गाममा त,४ परिवार मा दुई परिवार त सधैं ब्यस्त
एक जना बैज्ञानीक दाजु ,एक जान डाक्टर साप,सधैं ब्यस्त अर्को एक्जान भाई छन एसो बेला बेला औने जाने ,कैले उम्किउ जस्तो भा छ याडँ।
 
Posted on 02-18-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन तो मउसबाँ हजार पोस्ट पुर्याम्ने भन्या हैन??? नयाँ पो बनाओ त लहरेले???

लु लु गालि नि कति अर्नु फेरि बुडाको मुखमा किरा पर्या गालि मात्तै अर्छ भन्ने होलान्, लु राऊँरो अरेस लहरे, यो बर्ख जोइको पोई भएस, गरिखाएस!

ह भा,ठू, रि, स, ठू दा, ने, ने लगायत

सबैलाई जदौ!


 
Posted on 02-18-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

लहरेलाई नयाँ चौतारी चिनेकोमा धेरै धेरै बधाइ छ। यसपाली जरो-किलो बाँधियोस।

ह्यारिश-सोम, राहुलदा', नेप्चि भाभी, रिठ्ठेसान, जिम्मालबा',  बिस्टे-ससुरा (जिम्मालबा' को सम्धीलाई ससुरा  भन्ने त होला नि हगि ), हिस्सी नपरेकी थुल्ननी सप्पैलाई जदौ !


 
Posted on 02-18-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि पातकिहरुको ताल हेर, अघी सम्मा कोइ पनि थिएन,
नयाँ चौतारी के बन्यो, ह्वारह्वारती छिरेको,
ल ल ठुल्दै अर्को पल्ट फोन गरुला चौतारी बनाउने बेलामा,
नेप्ची भाउजु कुरा बुझे मैले,
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters