[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 168975 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-08-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजानेको मान्छेले बनाको बिग्रेको भए नरिसाम है!
 
Posted on 03-08-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद हेत्तेरिका जी, नयाँ चौतारीको लागि ! माफ गर्नु होला है अघिल्लो भागमा राखेको टुक्रा यता फेरी हाले है । तर नरिसाउन होला है आफ्नै प्रचार गर्‍यो भिबे ले भनेर । लौ त शुरु गरौ अब नयाँ चौतारीमा कचाहरि बस्नलाइ !!!
नमस्कार ! साझाका चौतारीका सबै मेरा आफ्न्त हरुलाइ । लौ है राहुल दाजुको चिलिम अनि विवश को प्याला मिसाउनए हो कि त यो छोटो snacks मान्दै ,,,,

रमाउने के छ र साधन यहाँ यो मनलाइ
समाउने को छ र ज्यान अनि यता-उताको तनलाइ,
मान्छन ठुलो अजम्ब रि सबैले खाली धनलाइ
तर कस्ले सक्एको छ र मरेपछि त्यो सँगइ लानलाइ ।

बरु आउनुहोस् उकासौ चौतारी लाइ अझ माथि
अरु को छ र हामी नै त हौ नि सारा साथी
पुकारौ रमाइलो गर्न यताका राहुला दाइलाइ
फोन गरेर बोलाउ उताका नेपाली दाजु - भाइलाई
सह रा त्यही त हो नि चौतारीमा हुक्का र चिलिम
अनि कथा दोहोरिने नेपालीको द्वन्दको फिलिम
धिक्कार छ फोहोरी राजनीति अनि बकम्फुसे झ्यालालाइ
मन बह लाउन समाउने कि त फेरी तेही प्यालालाइ ? ? ?
 
Posted on 03-08-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न रिसाउनु हो भिबे ब्रो, मैले यता नि टाँस्नुस है भन्न ला थें, गर्नु भएछ, राम्रो भो।
 
Posted on 03-08-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ! हत्तेरिकाजी, खै साथीहरु कता हरौनु भो कुन्नी ? ? ?
 
Posted on 03-08-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ! हत्तेरिकाजी नया चौतारी बनाकोमा !!!
 
Posted on 03-08-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो, तपाईको अनि हाम्रो चौतरीमा सबैलाई स्वागत् छ।

ल हरि गज्जब् को बनाएछौ चौतरी। दामी छ।
धन्यबाद्।

सबैलाई नमस्कार गरें मैले।
 
Posted on 03-08-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि आए चौतारिमा बस्न्,तर ठाॐ पाइन्छ कि पाइन्दैन कुनि,एसो हेर्दा त धेरै जना नै जम्मा भएको छ। मलाइ पनि ठाउ दिए यो रुखको छाहारिमा बसेर मजाले थकाइ मार्न हुन्थ्यो।
 
Posted on 03-08-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई
धन्यवाद ! हत्तेरिकाजी नया चौतारी बनाकोमा !!!
रेसमफिरिरी लाई चौतारीमा स्वागत छ
 
Posted on 03-08-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा पहिलो तारेमाम्, मन्तयक ला ? ह्यारिको अच्छा काम लाई सलाम । मनले चिताएको पाओस् ।
स्पेशल चिलिम मेरो तर्फ बाट बोनस् ।
 
Posted on 03-08-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई कता हरौनु भा ? सम्झेको थ्याक्कै झुल्किने भो नमस्कार है सबैलाइ !
 
Posted on 03-08-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबैलाई
यो शुक्रबारको सबैलाई शुभकामना
 
Posted on 03-08-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबस् भाइ, अब सुत्ने बेला भो, भोली बिहानै भेटौँला है । तारेमाम ।
 
Posted on 03-08-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाइ :)
हत्तेरिका!! आउनै नपाइरां म चै । हत्त न पत्त उता उधि'ट पानीको गाग्री पेटियाँनै छोडेर चौतारियाँ आकिम के रे । मजाओ शितल चौतारि बनिसक्यारे'च
लौ भाइले राम्रो चौतारी बनाएच । सुखदुख हाँसोखुशी साटासाट गर्न हुने यो शितल नया चौतारीयाँ यउपल्टको धन्यवादको भागिदार हरिभाइ रहेछन ।

हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन
भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन

यो सानो टुक्रा गनथन सहित आजकोलागि सप्पैलै गुड नाइट है त
:)
 
Posted on 03-09-07 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!!!
 
Posted on 03-09-07 4:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हरिलाइ कोटी कोटी धन्यवाद नयाँ, सुन्दर चौतारीको लागि। मनले चिताएको पुगोस्।
 
Posted on 03-09-07 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हरिलाइ कोटी कोटी धन्यवाद नयाँ, सुन्दर चौतारीको लागि। मनले चिताएको पुगोस्।
 
Posted on 03-09-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो, तपाईको अनि हाम्रो चौतरीमा सबैलाई स्वागत् छ।

नमस्ते गाम्लेहरू!!!
 
Posted on 03-09-07 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो, तपाईको अनि हाम्रो चौतरीमा सबैलाई स्वागत् छ।

नमस्ते गाम्लेहरू!!!
 
Posted on 03-09-07 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाई,
अब यो मोरो जहिले नि समस्या परो कि यतै आम्छ भनेर कुरो काट्नुहोला तर क्या अर्नु र अन्त जाने जगह पनि कतै छैन । Relevance र Activation लाई हाम्रो भाषामा के भन्ने होला ? जान्ने भएर नजानेको कुरामा हात हालिहालियो, अहिले झिक्नै गार्‍हो ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters