[Show all top banners]

talu ko budi
Replies to this thread:

More by talu ko budi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्रीमान प्रति घट्दो आकर्षण :(

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 17489 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-08-22 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी प्रेम बिबाह गरेर अम्रिका आएका हौ . १० वर्ष पुगी सक्यो . वहा सुरुदेखि खासै आकर्सक पुरुष पनि होइन र मलाई पनि कहिले पुरुष संग तेती धेरै आकर्सन पनि भएन .

वहा र म कलेज देखिको साथी, वहा पढाईमा तेज म औसद . वहाले मलाई पढाईमा सहयोग गर्ने सिलसिलामा नजिक भइयो र वहाकै जोरबलमा माया प्रेम बस्यो . १२ सके पछि वहा US आउनु भयो र ३ वर्ष पछि मलाई बिहे गरेर लानु भयो . सबै ठिक ठाक चल्दै थियो वहा IT को जागिर कैले कता कैले कता डेरा सरि रहनु पर्ने . बिगत २ वर्ष देखि जागिर स्थाई भयो अनि सन्तान जन्माउने निर्णयमा पुग्यौं,
kovid ले जुरायो .

मैले सुरमै भने वहा खासै आकर्सक पुरुस होइन र मलाई येस्मा कुनै समस्या थिएन . बैंसमा स्याल पनि घोर्ले भने झैँ वहा २० २२ वर्षमा त ठिक ठाकै हुनु हुन्थ्यो , बाक्लो कपाल , चस्मा लाउद झिल्के देखिने . तर ३० काटे पछि वहाको सौन्दर्यको अधो गति सुरु भयो . कालो बाक्लो कपल बिस्तारै झरेर ३३ वर्षमा त चिन्ड़े हुनु भयो , अनेक बिधि प्रयोग गर्येउ केहि सिप लागेन . कापल झर्ने क्रम येस्तरी बढ्यो कि ,क्याप नलाई हिड्न नसक्ने भइयो . २० वर्षमा तेस्तो झर झर कपाल भएको मान्छे ३० वर्षमा तेस्तो खुइले हुनुहुन्छ भनेर मैले सपना समेत सोचेको थिईन . वहा जिम गएर ज्यान चै ठिक ठाक नै राखी राख्नु हुन्थ्यो र मलाई पनि जिम जना प्रेरणा दिनु हुन्थियो . यहाँ सम्म पनि जिन्दगि एकदम खुसि साथ् बिति राखेको थियो .
एक वर्ष अगाडी जब सन्तान भयो तब मेरो सारीरिक र मानिसिक आवस्थामा काय पलट भयो .सायद हर्मनको गडबडीले होला .प्रस्ट भन्नु पर्दा मलाई यौन चाहना तिब्र हुन थाल्यो , पुरुष प्रति आकर्सन तेज हुन थाल्यो . टिन एजमा नभएको तिब्र यौन प्यास ३५ वर्षमा हुन थाल्यो . आगोम घ्यु थप्ने काम मेरो नजिकको नेपाली छिमेकि ले गर्नु भयो . मलाई एकजना नेपाली बिबाहित भाई ज्यादै आकर्सक लाग्छ , मिलेक्को अग्लो ज्यान, कपाल अनि गोरो छाला . आफ्नो लोग्ने हेर्यो खुइल्याएको खसी जस्तो तालु, प्यात्त भुडी, न खासै उचाई , न आखा राम्रो न छाला .

अचम्म लाग्छ , ३५ वर्ष सम्म कुनै पुरुसको आकर्सनले केहि छुएन मलाई तर ऐले लगभग बुढेसकालमा किन एस्तो भइ राखेको छ . येति सम्म नराम्रो खयाल आउछ कि कैले कहिँ त मैले किन एस्तो नराम्रो मान्छे छाने भन्ने फेलिंग्स आउछ . एकै छिनमा फेरी सबै ठिक हुन्छ, एकदम नर्मल तर २ ४ घण्टा पछि फेरी तेस्तै खयाल आउछ मनमा .

राति सहबासको समयमा जब वहा म माथि हुनु हुन्छ सिदै वहाको तालुमा आखा जान्छ अनि फीलिंग्स सबै सेलाएर जान्छ .वहाले यौन कार्य गरि रहेको बेला म कैले छिमेकि भाईलाइ सम्झनछु कैले ऋतिक रोशन सम्झन्छु . एकाग्रता हुनै सक्दैन , केहि सिप नलागे पछि पछाडी फर्किन्छु अनि आखा चिम्लिन्छु . मेरो तृप्ति पुरा नभए पछि दिन भर छटपटी हुन्छ, तेस्माथी नानी सानो छ उसलाई समय दिनु पर्छ . नानी सुते पछि अस्लिल साइट हेरेर दिन काट्छु . आफैलै कस्तो नराम्रो लाग्छ.

येस्मा वहाको केहि दोष छैन, हिजो वहा जस्तो हुनुहुन्थियो आज नि तेस्तै हुनु हुन्छ, परिवर्तन त म मा आएको छ . मैले जानेर गरेको त होइन तर म जिन्दगि देखि खुसि नै छैन . मैले वहालाइ सिधै यो कुरा भनेको पनि छैन तर घुमाउरो रूपमा भनेको छु, कति बुझ्नु भयो थाहा भएंन . म यो चाहान्न तर मैले रोक्दा रोक्दै पनि कुनै दिन म बाट गल्ति त हुने होइन भन्ने एकदम डर लाग्छ . सन्तान जन्मे पछि वहा धेरै खुसि हुनु हुन्छ र जिम जाने क्रम पनि घटेको छ जसले गर्दा वहाको भुडी बढेको छ. कपाल रोप्ने प्रयास नगरेको पनि होइन तर वाहाको कपालको नसा नै मरी सकेको कारण ले केहि फाइदा हुन्न भन्यो डाक्टर ले .
घरमा सन्तान भए देखि कैले वहाको परिवार नेपाल बाट आउने कैले मेरो आउने यसले नि झन् ब्यक्तिगात स्पेस नभएको अनुभब गएको छु . एस्तो कुरो बाहिर भन्न नि गार्हो, नभनौ आफुलाइ सहनै नसक्ने भाई सक्यो . मेरो जीवनमा वहा मात्रै एक जना मान्छे हो जो संग मैले सम्बन्ध बनाएको छु . मेरो स्कुले केटा साथी यहि अम्रिकामा छ , ऊ एकदिन हाम्रो घर आएको थियो अरु साथी संग भेटघाटमा , राम्रो थियो र छ पनि . हास खेलको क्रममा मैले उसको गाला चिमोटन्न पुगे ,मैले किन गरे थाहा भएन तर कस्तो आनन्दको अनुभूति भयो .

मैले किन साझामा पोस्ट गरे ?
कुनै दसैँमा मेरो श्रीमानले येही साझा बाट मालश्री धुन बाजाको देखेको छु तसैले विश्वास छ वहा साझा प्रयोग गर्नु हुन्छ भन्ने . मैले तपाइलाई यो कुरा भन्नै पर्छ तर तपाईको अगाडी भन्ने साहस छैन . आशा छ तपाईले यो पोस्ट पढेर मेरो कुरा बुझ्नु हुने छ र समाधानमा साथ् दिनु हुने छ . तपाईलाइ धोका दिने कल्पना पनि गर्न सक्दिन , दिने भए तपाई तीन वर्ष नेपालमा म संग नहुदा दिने थिए . तर मेरो नि चाहना र बध्येता छन् जुन मेरो बस भन्दा बाहिर छन्

तपाईकि पीयारी

 
Loganbennedictboka76
Posted on 08-08-22 1:25 PM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 08-Aug-22 01:25 PM

 
Posted on 08-08-22 2:07 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा यो postpartum depression होला, सायद यो एक वर्षमा आफै ठिक हुन्छ होला , प्रियंका कार्कीको interview बाट थापा पाएको मैले . सायद हजुर एक्लै हुनुहुन्न होला . तर पनि एकचोटी मानो चिकित्साक संग परामर्स गरेको राम्रो होला . म पनि US आएर झन्डै ६ महिना डिप्रेसन भएको पछि आफै ठिक भयो .
मेरो केसमा चै म सुरुमा अम्रिका आउदा ५ ६ महिना एकदमै फ्री भए , अनकन्टार ठाउँमा बसाई कोइ नेपाली नहुने , बुडी सधै काममा ब्यस्त , काम गर्न ग्रीन कार्ड थिएन . पछि digital business गर्न थाले पछि अति नै ब्यस्त हुन थाले अनि सबै ठिक भयो , औसदी खानु परेन . transition phase मा धेरै लाई गारो हुने रैछ. हजुर पनि आमा बन्नु भएर गारो भयको हुन सक्छ , समय संगै ठिक होला .
 
Posted on 08-08-22 2:07 PM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अन्दर्वेर तालुको छुट्टि जस्तो छ
 
Posted on 08-08-22 2:19 PM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालु जी को लागि निलो चक्की र आफ्नो लागि ८ रेक्टर को झट्का दिने ८ इन्च को दिल्दो ( नक्कली हतियार ) किन्नुहोस।
 
Posted on 08-08-22 4:41 PM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम
 
Posted on 08-08-22 10:16 PM     [Snapshot: 379]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kehi bunda haru:

1. 35 barsha ko umer lai dherai bhanna mildaina tesaile tapain ma palayeka rahar haru prakritik nai hun
2. Jindagi euta matrai Hunchha, aru ko maya garnu ramro ho tara afno itchhya akanchhya lai nai balidan diyera hoina
3. Kapal palaune dherai asha nagarnu hola, sansarko Sabai bhanda dhani bekti Jeff Bezos ko pani kapal palayeko chhaina
4. Mathi bhai harule bhaneko jasto viagra le kam nalagla jasto chha, tapaiko Sriman chhyamata bihin bhayeko katai ullekh chhaina, tapailai uhanko roop prati bitrishna bhayeko ho jun aausadhi le thik parna sakdaina
5. Ek choti therapist sanga pani sallah garne ho ki?
6. Yedi bunda number 5 bata samadhan bhayena bhane afno rahar pura garnu hos kina bhane 60 barsha hunda farkera herda afno hisable kina bachina bhanne paschatap nahos. Akhir tapainko khusi tapainkai haat ma chha
 
Posted on 08-09-22 2:22 AM     [Snapshot: 470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालुकोबुडि दिदि,
रोलप्ले ट्राई गर्नुस, हजुरको यौनजीवन लाई तेस्ले रिभाईटलाईज गर्न सक्छ। तालुपर्सादलाई एस्सो सेक्स-स्टोर तिर गएर डिल्डो, हत्कडी, लुब आदि अनि नर्स, क्याथोलिक नन, स्कुल्गर्ल आदिको युनिफर्म किनेर ल्या नत्र छिमेकको भुस्तिग्रेलाई चिक्छु भन्नुस, मानिहाल्छ नि। बिचरोले कस्तो-कस्तो यौन-इछ्याहरु कुन्ठित पारेर रख्या होला। अब त्यो नि भएन भने स्विन्गिन्ग तिर लाग्नुस।
 
Posted on 08-09-22 11:28 AM     [Snapshot: 594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Brain Adam lol lol lol.

chicagoan ko sahi cha advice.

married lady haru ko proper 'whoopie playing' vayena vane chai nikai thulo samasya hudo rahecha. uhile ta gai/goru charan ma eso chimeko didi ani vauju haruko byawasta gothala harule garthe, haamle pani eso test paako thyo, yaha ta uhi rataa makai, vanya jasto, chimeko ko vustigre po baru ghorle syal jasto jawani le varipurna dekhincha re. ani srimaan haru le chi aarka ki swasni lai hercha re...ram ram ram..k sunnu pareko esto...hihihi

 
Posted on 08-09-22 11:45 AM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लेखकको अन्दर्वेर येत्ति गनाउछ कि, त्यो अन्दर्वेर लगाउने जो आए पनि टाढै बाट गनाउछ | अन्देर्वेरअन्देर्वेर गनाएको अवस्था
 
Posted on 08-10-22 8:13 AM     [Snapshot: 905]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म संग बिहे गर्न आउ मेरो त जताततै कपाल कपाल मात्रै छ। म फेरि ३५+ मिल्फ़हरु भनेसी त भुताकै हुन्छु। तर के गर्नु नेपाली समाज ले एस्तो माया सुइकर्दैन पनि होला । बरु मिल्छ भन्नेदेशै छोडेर भागी बिह्यॆ गर्न पाको भई हुन्थ्य्यॊ। नेपाली सम्माज भन्दा अलि टाडा।

तिम्रो हुनेवाला प्रेमी xoxo
 
Posted on 08-15-22 1:28 PM     [Snapshot: 1519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालुकोबुडी दिज्जु,

खै त हाउ अप्डेट गरेको ? बुडोले यो पढ्न भ्यायो कि नाई, साईडको भुस्तिग्रेलाई सिडिउस गर्न भो कि नाई ? एस्सो सुनम न हामि पनि हाउ
 
Loganbennedictboka76
Posted on 08-15-22 3:36 PM     [Snapshot: 1564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thukka 3 inchi toori wala kaavre … talai unday le jhatti haanchu bhaneko cha .
 
Posted on 08-15-22 5:05 PM     [Snapshot: 1600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oi bhaada ko tattu, 3 inch nai kafi chha, napatye sodh afni priyesi lai
 
Loganbennedictboka76
Posted on 08-16-22 1:18 AM     [Snapshot: 1747]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oyiiiw bhaluni ko chaak brain kando adams tero chaak
ma plaster gardeu
 
Posted on 08-16-22 2:48 AM     [Snapshot: 1762]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khelchhas muzee single single? aaiza muzee tero baau ko bihe dekhauchhu
 
Posted on 08-16-22 8:07 AM     [Snapshot: 1819]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

esto sambedansil koora vai raako bela hamro pidit talu prasad ji ki srimati ko thread hijak nagarumna saathi haru
 
Posted on 08-16-22 12:24 PM     [Snapshot: 1923]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीस हजुरको समस्यामा मेरो केहि सुझाब छैन तर यो लोगने भन्ने मान्छे अर्ध पागल हो , यो सुँगुरलाइ आफ्नो अर्थहीन जिन्दगिदेखि अत्यास लागेर साझामा आएर अर्थहिन टिप्पणी गर्दै बस्छ . खैरेको भरिया बनेर अम्रिका छिरे पनि सरकारी स्कुल र कम्जोर अंग्रेजीको कारण यो अमेरिकामा बिक्न सकेन . एसको उदाहरण एसको कुनै एउटा लेख पढेर हेर्नुस सबै प्रस्ट हुन्छ .घर परिवारमा मात्र हैन साझामा पनि एसले तिरस्कृत र अपहेलित जीवन बिताई राखेको छ .

यो निरासाबादी ,दुखि आत्माको कुनै लेख टिप्पणी नपढ़नु होला र सिधै delete वा notify admin गर्नु होला . दुनिया मा १ २ जना एस्त उपिया हुन्छन सामान्य कुरा हो . मैले एस्लाई भतुवा भनेर खुब गाली गरे एसको प्रभाब स्वरुप एसले विकइन्ड्डमा काम गर्न थालेको छ तसर्थ म एस्लाई केहि समयको लागि गाली गर्दिन . तर तपाई सचेत रहनु होला .
मनबता भन्दा ठुलो कुनै धर्म हुदैन, मैले नेपालमा नि एउटा टुहुरो भाई लाइ हली बनाएर पालेको थिए पछि मेरै पसलमा काम दिए . लोगने लाइ पनि मेरो नया पसलमा काम दिने योजनामा छु .
 
Posted on 08-16-22 1:30 PM     [Snapshot: 1966]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्माकस्सम, गाईको रगत खानु, मलाई माथिको कमेन्ट पढेर एउटा एपिफनी भयो।यदि (हाईपोथेटिकल हो है) केहि गरि तालुकोबुडिको बुडो साँचिकै साझामा छ भने त्यो तुन्तुरेश्वोर लोगनेनै हुन पर्छ, अरु कोइ हुनै सक्दैन। एस्को शब्द-शब्दमा नै यौन-दुर्बलता छछ्ल्किन्छ, यो मुजिको मानिसक पीडाको कारणपनि एस्को विवाहित जीवनको हिनताबोध हुनु पर्छ।

यदि केहि गरेर तालुकोबुडिको डुकुलन्ठक बुडो लोगने हैन भने तलका सुकुल्गुण्डाहरु हुने चानस म्याक्स छः
१. बेनिडिक
२. डि के हनाल (बेनिडिकको औतार)
३. अन्डर्वेर (आई लब योर वर्क दाजु, तपाईँ पनि सकको दाईरा भीत्र हुन्नुहुन्छ।के थाह सायद यौन दुर्बलताकै तेलले हजुरको लेखाईको बत्ति बल्छ कि)
४. हर्कसम्पान्ग
५. घोघे_मोरो

तलका हरु चाँई समलिन्गी भएका कारणले गर्दा तालुकोबुडीको बुडो हुने चानस सिलिम टु नन छः
१. गे-प्राईड
२. ईडीभी२०२३
३. लोगनबेनिडिकबोका७६
४. हुस्सैन-खान
५. सेक्सी-ईन-हाकु-पाटासी
 
Loganbennedictboka76
Posted on 08-16-22 1:48 PM     [Snapshot: 1982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेन मादरचोद् त धेरै बोल्दैछस हिजो तेरो दिदी लाई भेटेको थिए।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters