instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

NepaliBudho

365
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छक्का पंजा on YouTube!! Officially

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 24370 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-12-17 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


https://youtu.be/u5NJUF-M6pc
 
Posted on 01-13-17 12:05 AM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How this movie made $1.6M is beyond me. So overrated piece of junk, a banality. If you watch Nepali comedy serials, then watch this movie, else, do not waste your time.
 
Posted on 01-13-17 2:52 AM     [Snapshot: 424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well.. I enjoyed a lot watching this movie. Actually it was better than my expectation. Personally I don't like Deepak and did not expect this movie to be that good but well it was beyond my expectations. Everybody have done a great job. & story line is also so समयसापेक्ष र सम्सामयिक।

 
Posted on 01-13-17 5:42 AM     [Snapshot: 483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please read this article - http://www.recentnepal.com/news/current-news/18236.html

‘छक्का पञ्जा’ पाइरेसीको आरोप लागेका एक युवाले गरे आत्महत्या

काठमाडौं – नेपाली चलचित्र उद्योगमा उत्कृष्ट रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको अभियोग लागेका एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले काठमाडौंको चावहिल विजय चोकस्थित आफ्नै कोठमा फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर गएराति आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिए । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन् ।

सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन ।

आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका अभियोग उनलाई लागेको थियो । पहिलो पटक फिल्म पाइरेसी गरेका सुवेदी सहित चार जनालाई प्रहरीले यो बारेमा मिडियामा समाचार बाहिरिनु पहिले नै पक्राउ गरी हनुमान ढोका पुर्याएको थियो ।

निर्माण टिमको आग्रहमा प्रहरीले तारेखमा छाडेको थियो । मृत शरिरलाई अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको छ। तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ। हाल युरोप भ्रमणमा रहका गिरीले सुवेदीको आत्महत्याप्रति दुख व्यक्त गरेका छन्।

दोस्रो पटकको पाइरेसीपछि ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक भएको छ । फेसबुक मार्फत लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको छ । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो ।
पाइरेसीको चपेटामा परेको ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् : पूरा चलचित्र)

प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् ।

छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो ।

‘छक्का पञ्जा’ पाइरेसी भएपछि के भने दिपकराज गिरीले

चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छक्का पन्जा पाइरेसीको चपेटमा परेको भन्दै आपत्ति जनाएका हुन् ।

‘छक्का पञ्जा’ लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने जनाकारी समेत दिएका छन् । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको गिरीले फेसबुकमार्फत जनाएका छन् ।


 
Posted on 01-13-17 7:54 AM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Movie was just OK, was entertaining at times but nothing novel to be in awe of it.
It was a typical showcasing of typecasting with actors performing what we are so used to on various comedy series.
All actors have done pretty good job, except for Deepak and Shivahari.
Overall, you can watch for time pass but to lose a life by a poor soul for this movie is beyond my reckoning.
 
collegefootballrocks
Posted on 01-13-17 8:15 AM     [Snapshot: 608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bakwaas movie...looks like comedy serial....waiyaat acting except for Magne and Hait!!! Kunai kunai scene ramailai chha but all in all I would rate it 2.0 out of 5.0.
 
Posted on 01-13-17 8:20 AM     [Snapshot: 616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Seeker, i am not sure what you were seeking from this movie but i found this movie pretty entertaining. I enjoyed it.
 
Posted on 01-13-17 8:51 AM     [Snapshot: 660]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

लाग्छ हामी सबै फिल्म दर्शक नभएर फिल्म क्रिटिक भएर हेर्छौ तेसो हुनासाथ फिल्म हेराइको मजा नै जान्छ जस्तो लाग्छ | सुद्द दर्शक मात्र बनेर हेर्न सम्भब छ त ?
 
Posted on 01-13-17 9:19 AM     [Snapshot: 715]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लाइमेक्स चाहिँ सही लाग्यो.
 
Posted on 01-13-17 9:38 AM     [Snapshot: 758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे ब्रो ले यसपाली चै एकदम ठीक कुरा गर्यो है ;)
 
Posted on 01-13-17 10:12 AM     [Snapshot: 760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे ब्रो: छड्के हानेर नलेखेको हुनाले होला ? मेरो सेटायरहरू सहदेभ सरका जस्तै हूँन |
भन्नु होला को हूँ सहदेभ ? हामलाई के था इनका कथा ?

ऊनि हाम्रा पनि गुरु थिए र त्रिचन्द्र बाट कीर्तिपुर सरे | तथ्याकं सास्त्री थिए | सबैलाई थाहा भएकै कुरा हूँन त्यहा सबै बिद्यार्थी हरु नियमित रुपमा आउदैनन | तेसमध्हेको एक जना पछाडि बसेर कुराकानीमा मस्त भएकोलाइ कुरा गर्नु पर्ने भए बाहिर गएर कुरा गर्नु भए बेस के भन्नु भएको थियो उसले " Mind your own business" भनेछ | कक्षा एक क्षणको लागि शांत भएको थियो रे ? सहदेभ सर चुप चाप आफ्नो पठन पाठन कार्यमा लाग्नु भएछ | महिनौ दिन पछि तेहि ठिठोले बुझींन सर भनेछ | अनी सरले पनि एक स्टेप माथिको लेखेर यो बुझ्नु भो भनी सोध्नु भएछ | त्यों पनि बुझिन भने पछि फेरी अर्को एक स्टेप माथिको लेखिदिनु भए पछि पनि बुझींन भने पछि सहदेभः सरले पनि " Mind your own business" भनी जबाफ दिएर त्यों problem लाइ सिध्याई तेस दिनको कक्षा अन्त्य गर्नु भएको थियो रे ?
माथि लेखिएको सहदेभ सरको कथा को सार अंश के हो भने मैले कथा लेखेको होईन र जो ३-४ कक्षा पढ़ने बिद्यार्थीलाई सिकाएको सलरीकरण हिसाब जस्तो पनि हुदैन | मैले ब्यङ्ग लेखेको हुनाले यो तेहि सहदेभ सरले कालो पाटीमा उतार्नु भएको हिसाब जस्तो ३ -४ स्टेप फड़का मारेको हुन्छ र पाठक हरुले त्यों जोडन नसकेका कुरा पनि बुझेको छू | मलाई लाग्छ त्यों ब्यङ्ग माँ उप-ब्यङ्ग को प्रयोग को कारण खोजी बस्दा फिल्म हेर्न बसेकाहरुले गरेको फिल्म को लेखा जोखा झै भएको पनि होला की ?
माफ़ गर्नु होला : धागोलाई अन्यत्र जोड़ने प्रयास गरेको होईन है |


 
Posted on 01-13-17 10:49 AM     [Snapshot: 867]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I thought I was the only one who that that movie was trash. Nepali movie industry had made some big leaps during the last decade however shitty movie like this undoes it all.

The jokes are cliche , the story is an absolute trash.
Also am I the only one who though this movie felt little bit of a spin off of kabaddi.
The bike , the raja , the girl that goes away, etc.
 
collegefootballrocks
Posted on 01-13-17 10:54 AM     [Snapshot: 877]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@fdpower, I am on the same boat...I agree...no more than an average movie that we used to watch 10 to 15 yrs ago.....
 
Posted on 01-13-17 11:34 AM     [Snapshot: 915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fdpower
Can't agree more. The jokes used are at least some 10 years old. You are right about this movie having a ring of Kabbaddi. Even dialogue delivery of Deepak Giri sounded like of Dayahang. On many parts, this movie resembles Wada no. 6. It cashed on pre-release hype. I rate Fitkiri higher than this movie, let alone Kabbadi Kabbadi.

Magorkhe1
I know you are a smart guy, but how can you watch a movie just as a viewer? After having lobotomy? Or after getting stoned so that your senses don't work? Otherwise your senses will interfere. Remember, a good viewer/reader is the first line critic of any creative work. Rest, it's personal observation. I did not like the movie, and I do not need anyone's approval or justification for that.
Last edited: 13-Jan-17 11:41 AM

 
Posted on 01-13-17 12:04 PM     [Snapshot: 984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This movie is waste of time. Nepal ma yesto movie ley kasari 100 days manauchha. I think fitkiree, talakjung vs tulke and pashupati prasad are way more better movies than this chhaka panja .lastai hawa movie raicha.
 
Posted on 01-13-17 12:04 PM     [Snapshot: 984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

seeker I agree , we have to watch a movie absolutely as a critic. I know prescpective is important and sometimes we tend to judge based on our perception on how a movie should be.
For eg Music, some folks absolutely hate pop or folk and think it's trash and I know they are wrong because they don't have the perspective to like it in the first place. However, this is not the case here. There are certain baseline qualities a movie MUST have and this movie fails with complete disgrace.

That being said priyanka is the only one who did a good job on that movie.

 
Posted on 01-13-17 1:30 PM     [Snapshot: 1097]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And here is Lukamari, will comment after getting a chance to watch..Enjoy!

https://www.youtube.com/watch?v=5Rq0rnpDHuE
Last edited: 13-Jan-17 01:30 PM

 
Posted on 01-13-17 3:10 PM     [Snapshot: 1214]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

This movie was fully entertaining, though at times some jokes made me uncomfortable. Story-wise, you cannot compare this movie to movie like Pashupati Prasad. I will say it was a good time-pass movie if you wanna kill your lazy Friday night. People need to put things on its right place, when you put this movie where it belongs it fits in perfectly. दिनभरि मेहेनत गरेर थाकेको भरियालाई एकछिन हॉसेर थकाई मेट्ने खालको चलचित्र हो यो - हल्का रमाईलो !!
 
Posted on 01-13-17 3:33 PM     [Snapshot: 1226]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

केटा हर किन यती सीरियस भन्या !! कमर्शियल मूवी हो रमाइलो को लागि बनाएको , रमाइलो छ ! सारा देस ले मन पराएर तेत्रो पैसा कमायो ! अब तिमि हर लाई नेपाली जोक नै पच्दैन भने त के मन पर्नु ! तिमि हरु खैरे भई सकया मान्छे लाई नेपाली जोक नपच्या होला !!
पक्कै पनि फिलिम मा धेरै कमी कमजोरी छन ! तेइ भएर त मैले पनि यो थ्रेड मा हाल्या छैन
http://sajha.com/sajha/html/index.cfm?ThreadID=117857
राम्रो स्तरीय नेपाली मूवी हेर्ने मन छ भने यो थ्रेड मा हेर्नु |
As Gorkhe said lets watch Some movie as pure audience not as qualifies critics, and i am sure you guys don't qualify to do that !!
 
Posted on 01-13-17 5:10 PM     [Snapshot: 1364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चलेको मसला comedy नै हो , दीपक राज गिरीले पनि comedy serial बनाउन छोडेर फिलिम बनाएको हो \ After watching some trailer I am confident this movie is what it was supposed to be. Feature film को फ्रेम मा शूट गरेकोले movie को feel त आउने नै भयो | एसको मेजर content comedy हो भन्ने कुरा त सबैलाई थाहा छ नि | अनि त नेपाली comedy मन नपर्ने मान्छेलाई यो मन पर्ने कुरै भएन |
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters