nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 207407 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपटक चाहि काम गर्ला जस्तो छ।
 
Posted on 03-22-07 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला बनाएका चौतारीमा बाढि पहिरो लागेर सताको हुदा यो नया चौतारी बनाको छु । यो अलि बलियो र पानि पर्दा ओत लाग्ने ठाम हुदा यसमा त्यती समस्या आउदैन । झुक्किइएर ति चौतारीमा पुगे पनि मैले यसमा आउने पाइटो थपेको छु ।
 
Posted on 03-22-07 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल काइदाको भो । अघिसम्म चिप्लिदाँ चिप्लिदाँ घस्रेर पइन्टमा रफू गर्ने ट्याम भइसक्या थियो । उठेको फोकोको त बातै नगरम ।
 
Posted on 03-22-07 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तै हो रामे दाइ, कहिले काही राम्रो गर्छु भन्दा झन बिग्रिन्छ नि , हो त्यस्तै भको हो क्या ।
 
Posted on 03-22-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल के भा, कल्लाइ हन्नु, के हन्नु, साझा बसाँ चड्याहम्, यसो घुम्न हिड्याहम्, साझा बसड धेरै चौतारी देख्याहम् । यसो चौतारीमा थकाइ मार्न पर्यो भनेर चौतारी छिर्या थेम् । तर जुन चौतारी छिरेपनि यहाँ हैन अर्को मा जनेबाटो यता छ भनेर लेख्याहन् । हामीले केहि पनि कुरो बुझ्या हैनम् । बल्ल बल्ल नयाँ चौतारी भेट्याहम् ।
नयाँ चौतारी देखेरर सार्है खुशिलाग्याहन् ।
चौतारी अभियन्ता नमेलाइ धेरै धेरै धन्यबात टक्र्याहम् । रमाइलो गर्ने भन्याहम् ।

सबैलाइ नमस्ते टक्र्याहम् !!!
 
Posted on 03-22-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआ
नमे कस्तो लाम्लो तौतरी बनाएको । लु म नि बिहान बिहानै एक चिइन थकाई मार्न आइ ताआआआआआआआआअ।
 
Posted on 03-22-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के आसर्जे हो भन्या, हिजो चौतारी छिरेको, बाङ्गो देखीयो। के खाईएछ तेस्तरी चौतारै बाङ्गो देख्नी गरेर भन्ठानेको साच्चीकै बाङ्ग्या हो रै च। लौ ठीकै छ नै, यो बर्ष यस्तै हुने भो भनेर ढलियो। अब फेरी ब्यान उठेर चौतारी आउने भा को त, डाडाँ त ३/३ टा चौतारो देख्छु। हिजो राती त झन रउसी सउसी खा पनि थेन, दिमागाँ केमिकल लोचा भएच भनेर टेन्शनै भो। बुझ्न त परो भनेर छिरेको, जाँ छिरे नि ह्याँ जा भन्दै सुरुङ खन्देको रै' छ नमेले, डाईरेक्ट ह्याँ आउनी रै च। जे भो राम्रै भो।

नमे, रामे, यामे, ठुली सप्पैलाई नमस्ते ठोकें है।
 
Posted on 03-22-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

नमेलाइ धनियाँवाद नयाँ दामी चौतारीको लागि। मनले चिताएको पुगोस्।

रामे, यामे, ठूली, हरि र पछि पाल्नुहुने सम्पू्र्ण गाम्लेहरूलाइ जदौ!
 
Posted on 03-22-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाइ धन्यावाद नया चौतारिको लागि।सबै मित्र हरुलाइ शान्तिपूर्ण अभिबादन।
 
Posted on 03-22-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, यामे, ठूली, हरि र पछि पाल्नुहुने सम्पू्र्ण गाम्लेहरूलाइ जदौ!
 
Posted on 03-22-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई यो गोताएको तर्फबाट पनि! जय होस् नमेको!
 
Posted on 03-22-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला?
जय होस् नमे को । गोतामे बुढा, नेपाल को खबर छाप्ने होइन?
 
Posted on 03-22-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है मेरो नि हजुरहुरसप्पैलै
 
Posted on 03-22-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरोनि नमस्ते! मनि चौतरिमा थकै मरम्?
 
Posted on 03-22-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहू बूडा! अब तो नेपालको खबरको के बयान गरी साध्य छ र!? तर मैले ती आठै घन टाउके बज्जेहरुलाई एकै ठाऊँमा राखेर "तिमेर्लाई भातमारा पातकी हो! काम नगरी के को हल्ला मात्रै गरेर बस्या छौ? के को बाझाबाझ हो यस्तो? खुरुक्क अन्तरिम सरकार बनाओ त! नत्र तिमेर्का छाला काढिन्छन्----" भनेर साफसंग हपारें, कुरो बुझ्यौ। अनि, "हुन्छ, हुन्छ, अब पक्कै बनाम्छम्!" भनेर मरेका थे, मैले पनि पत्याईहालें। पछि म यता फर्किन चिलगाडी के चढ्या थें, भुत्राको अन्तरिम सरकार बनाम्थे, फेरि गाँड कोराकोर शुरु गरिहालेछन्। मान्छे त ति सप्पै बदमाश र'छन्! फेरि नेपाल ग'र थर्काम् भने नि दाम मरु! भन राहू बूडा, अब म कसो गरु!
***
गफै त हो! खास कुरो के भने नि राहू बूडा, फर्केर आम्नासाथ काम चाङ लागेर बस्या र'छन् स्वागत गर्न! युध्दस्तरमा भिड्दा पनि फुर्सद चाईञ्जो भोलिबाट मात्रै मिल्ला जस्तो छ। अनि बात मारम्ला। फेरि भोलि त आफ्नो बाली उठाउने (प्रमाणपत्र भन्ने खोष्टो लिने) दिन! रमझमबाट कति बेला फिरिन्छ कुन्नि तर एक चक्करचैं लगाउनै प-यो चौतारीको।

यसपटकको नेपाल बसाइ दुई हप्ताको मात्रै थियो। त्यो पनि दुई-चार दिन एउटा बिहेले अलमल्याई दियो। बाँकी दिन यता-उति गर्दा गर्दै सकियो। नेपाल बस्दा भन्दा यतै बस्दा नेपालको बारेमा बढी चासो लाग्दो र'छ। नेपाल पस्यो कि नौथरी झमेलामा फस्यो! तेस्सै दिन जान्छ।
 
Posted on 03-22-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँट य्हाँ आईसकेछ?

नयाँ चौतारिआँ नयाँ पेटिकोट नि बेच्ने बन्दोवस्त छ कि? धोबिनीले बित्यासै पारि सको भन्या!

मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!

सान्बुईनी धेरै पछि पो देखा परेऊ नि! गाथाँ आरामै? जवाईं नारनले राँरी नै पाली राख्या होला के रे! :p

बाँकी सपैलाई निशेको आन्दा देखि मेरो त्यान्द्रा सम्मको नमस्कार!
 
Posted on 03-22-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो त नयाँ चौतारीपो रे'छ त ।यसपटक नमेले गर्नु अरेछन बाबै । जता जाf चौतारीनै चौतारी । हन के भओ भन्चु र इन्जिनिएर'साप लै :D
खुच्चिंग!!
नमे कठै बरा!! रातभर निद्रै नलागे अस्तो छ बिहानै उठेर फेरि आर्को बनाम्नपरेछ।

रामचन्द्र ठूली याहू गौतमजी दादा राहुलदा,प्रिती,चित्रैभाइ सबैलै सन्चोबिसन्चो के छ कुन्नी ?



manvi लाइ स्वागत छ हाम्रो प्यारो चौतारिमा। कता बाट पाल्नु भएकोहोला कुन्नि ?थकाइ मार्दा हुन्छ नि बरु भोक प्यास लाग्या थियो कि :)
 
Posted on 03-22-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा नि हुनुहुदोरे'छ । नमस्ते गरे है पुन्टेदा हउरलै पनि
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters