[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 699188 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेकाजी,
म त अस्ती सेतो टोपी लार औरेशन गरेको फुटु देख्या भेर स्वास्थ्य चौकिमा जागिर राइछ भन्या त मासु पसलां पो गर्छौ काम?
 
Posted on 01-27-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरोट को ठुटो खस्या हो र अस्ती बौचा को दिमाग मा?


म त मदनवा ले पान खा'र थुक्या होला भन्ठान्या !


 
Posted on 01-27-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी म बसेर पिट्ने र कुट्ने कुरा गर्न थाले मान्छेहरु लौ भो अब। हन यो चौतारी का ठुला भनाउन्दाहरु कता लागे खै?

 
Posted on 01-27-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la janu paryo..feri bhetaula
 
Posted on 01-27-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्भे २-४ दिन हरौं, स्थितिमा केही सुधार हुन्छ कि ?
मलाई त चुरोट्को ठुटो चाँही होइन बरु भ्यलेन्टैन दिन्को कार्ड पो छिर्‍यो कि जस्तो लाग्यो । के के कता कता हिउँ परेको कुरा गर्दैछ ।
 
Posted on 01-27-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma basda samma koi naaaune..janchu bhanda sabai ooirine
 
Posted on 01-27-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास कुरो चुरोट को पनि होइन सुरोट को पनि होइन। औरेशन गर्न अघी एउटा अमिबा को चिरफार गर्दै थिएं। हतारमा हात धुन भलेछु कि क्या हो, त्यही अमिबा को इन्फेक्सन भए जस्तो छ। निग्लेरिया फाउलेरी (Naegleria fowleri)भन्ने अमिबा थ्यो त्यो। ब्रेन इटिङ अमिबा पनि भन्छन। ब्रेन मा झिरे पछी सबै ड्रेन गरेर निकाल्दिन्छ भनेर पढेको मात्र के थिएं। देखियो पनि ।
 
Posted on 01-27-09 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै नेपाल बन्द हुने हो र, डंग्डर साप हरुको यस्तो असबधनिपुर्ण कार्य !
सरकारी अस्पतालको मात्र यस्तो हालत भनेको त चौतारी स्वास्थ्य चौकिको पनि त्यस्तै दुर्गती रहेछ । विस्मय लाग्दो ।
डक्टर्को कुरा सुनेछी सबाइ गम्लेहरु त्रहिमाम त्राहिमाम भन्दै गणेशजीको शरणमा गये जस्तो छ ।
 
Posted on 01-27-09 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन अनी आजको तेस्रो तारेमाम , आफ्नो त टाईम पास गर्नै गाह्रो हुन्छ बेलुका भएसी के गर्ने गर्ने , खै गीत सुन्ने होकी बरु, नेपालमा भएको भये यसो चोक तिर हावा खान जानु हुन्थ्यो ।
 
Posted on 01-27-09 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पनि पनि किन त्यस्तो रिशाको , हाम्रो सिनिएर सर्जन मदनवा छैनन , अब मेडिसिन पढेकोले सर्जनको काम गरेसी यस्तै हो के गर्ने त ।
 
Posted on 01-27-09 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगरकोटमा हिमाल तिर फर्केको डाडोको आनैको करोड भन्दा बेसी भन्छ होला , तर हिमाल तिर नफर्केको , बिहानै देखी बेलुका सम्मै घाम लाग्ने डाडोको रोपनिकै एक लाख , भन्दो रछ , लु साईट यही हो १०० रोपनी छ , एक करोड हो, काठमाडौं बाट एक घण्टामानै पुगिने शान्त ठाउँ छ लिनु पर्ला कि क्या हो बुडेस्काल लागेसी बस्नु हुन्छ गर।


 



 
Posted on 01-27-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर गाम्ले हो
पर्गती भन्या त हर्केले पो गर्‍यारछ त !
आफु त साहुको ऋण तिर्न भनेर मुग्लान पस्या, झन ठुला अग्रेज साहुले समातेर राख्ने भे । ब्याज्को स्याज, अनी स्याज्को घिउ खाने तिर्दै जोवान जाने भो गाँठे !
 
Posted on 01-27-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पनि पनि गफ दिने भन्या पर्गती गरेको भएत हिमाल तिर फर्केको पहाड लिने कुरो गर्थे होलानी पनि पनि । पर्गती नगरेको हुनाले , रोपनी एक लाख पर्ने ढिस्को लिने कुरो गरेको , पनि खै कुरो बुजेको पनि ले। 

 
Posted on 01-27-09 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक लाख भन्या लाख भो हम्लाई त ! लखपती भाईदिएको भे त आफ्नै गाममा बसेर कन्तिमा पकाको राया साग र ढिंडो खाएर खुट्टा तन्कएर सुतिन्थ्यो । यो अर्का देशाँ किन मरिहत्ते गरिन्थो र ? खोइ कुरा बुझ्या हर्के बुढाले? यो अचानाको चोट खुकुरिलाई हुन्न भन्थे त्यस्तै होला । हरिशरणम् ।
 
Posted on 01-27-09 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुरो ठीक हो ल पनि को कुरो ठीक हो बल्ल बुजे मैले कुरो चै ल ।
नेपालको लखपती किन हुनु परो र अम्रिकाको हजार पती होला पनि , अनी अम्रिकाको हजार पती त नेपालको लखपती भन्दा नि धनी हुन्छ क्यारे ।
 
Posted on 01-27-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम।
अचम्म ले आज रात्री सभा नि चलेछ।



त्यही भन्या, लखपती, करोड पती हुने सपनामा इन्जिनियर भैयो, जागिर खाइयो सरकारी। तरकारी किन्न नि हम्मे हम्मे भैयो। लखपती के हुनु आफ्नो पत्नी को पती मै चित्त बुझाईयो।


 
Posted on 01-27-09 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो ठुल्दाइ तारेमाम है तारेमाम ।


आफु चै गफ दियिन्न ५ , छ लाख नेपाली चै जम्मा गरिएको छ , त्यो पनि पसिना चुहार नाक बाट क्या , तेही भर नेपालको चै लख पती भयियो यो जुनिमा , तेतिनी जम्मा गरिएन भने त बिदेशा बसेर दु:ख गरेको के काम हो ।


लौ गीत सुनम न ठुल्दाइ यस्हो।


 
Posted on 01-27-09 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत भन्दा कुरा मीठो होइन र हर्के? ५ लाख नेपालआँ ५ लात बराबर रे अहिले। एक आना जग्गा जोड्न १० लाख चाहिन्छ रे। बत्ती नभा देश मा के बिघ्न महंगो गाँठे।
 
Posted on 01-27-09 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन कर्ण दास को तिम्रो मेरो सम्बन्ध को गीत।





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters