[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८०~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 174713 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-08-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८० ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||





भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!





आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!






ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।





Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet

  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 180 edition



 


 
Posted on 03-12-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर
हाजिर हुन आउने सूचना को आज


चौतिसौं दिनमा हाजिर हुनु भाकोमा बधाई छ। झन्डै जागिर चेट हुन लाग्या ।



नयाँ बर्षको उत्तर पूर्व सन्ध्यामा नेपाल पुग्छु । टुकी बालेर नयाँ बर्षाको स्वागत गर्ने शौभाग्य प्राप्त हुने छ भन्ने विश्वाश छ ।


 
Posted on 03-12-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, मौसम घमाइलो छ यता, यतै झरम्। गाँठ त सरले नै बोकेर ल्याए होला, नयाँ खर्कलाई विश्वको नै आर्थिक केन्द्र भन्छन् केरे।
ठुल्दाइ, चौतारीको जागीर बचे पनि आफ्नो जागीर पुन: चेट भएकोले आउन पाएको हो। ६ हप्ते भनेको एक हप्ता अरु टिक्यो, अब फेरि खोजीमा हो।
बाउचा, फर्केको हो कि एक छिन् बत्ती आएको मौका पारी छिरेको हो?
      
 
Posted on 03-12-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र चिप्ले सर , फेरी जागिर चेट ?


आफु त जागिर खोज्न थाल्या, भेटिनु अघी नै चेट । अनिकाल मा अम्रिका आए जस्तो लाग्यो।



शुभकामना छ, जागिर खोजी अभियानको लागि।


 
Posted on 03-12-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, बल्ल बल्ल पाएर खाएको अस्थायी जागीर थियो, धन्न ६ हप्ताको भनेको एक हप्ता अरु फाप्यो। काम रहुन्जेल तेल निस्किने गरी पेल्यो, सिद्धिए पछी घोक्रेठ्याक। भित्री द्रिष्य एउटा अर्को दिएको थिएँ अस्ती, अर्को हप्ता थाहा हुन्छ रे। पाए देखी त्यही जागीर खाम्ला।        
 
Posted on 03-12-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फर्केको महिनौ नभएपनी हप्तौ चाँही हुन लागेको छ


एती हो बुझ्या मैले - अरु त मैले केही नि थाहा छैन

 
Posted on 03-12-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाम चिप्ले सर, जागिर खोजी अभियानको सफलताको कामना गर्दै एक एक चि-चु ब्रेक लिन।


बौचा ले एमाले कार्यालयबाट चुरोस लिएर आएको र हामीलाई पठाइ सहयोग गरेको छ ।


 
Posted on 03-12-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनैतिक रुपमा तठस्थ बसौं भनेको, अनि धूम्रपान पनि नगरौं भनेको हो। जागिर खोजी अभियानको सफलताको कामना गर्दै भने पछी त जानै पर्ने हो कि? पहिलेको जस्तो नाके भाईरस त हालेको छैन फेरी?   


(पोस्ट गर्नु ठ्याक्कै अघि: बल्ल पो बुझें त एमाले कार्यालयको अर्थ। बल्खू होइन सिमराको अड्डा परेछ) 


 
Posted on 03-12-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुट्टी, मकै भुत्टी, बल्ल फुर्सद पाइयो

कहाँ बाट पौछौ रे एस्तो materials हे हे पुरे मैले घर मा सुगा पाल्या छु, तेस्लाई काउकुती लगाएपछी  जोकस भन्न थालछ, सुगा भाषा लाई नेपाली मा उल्था गरेर पोस्ट गर्म्नी त हो ni
BTW त्यो सुगा बिक्री मा छ किन्ने ho??


ल मेरो सुक्राबारे साँझ को प्रनम, सबै ज्ञात, अग्यात औतारि हरु लाई

 
Posted on 03-12-10 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu filim suru bhayecha. lau ma pani kurchi ma basera filim herna lage.
 
Posted on 03-12-10 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

welcome welcome, popcorn ra coke pani

 
Posted on 03-12-10 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोबाटोमा .....





 
Posted on 03-12-10 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-12-10 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कल तेरे मेरे .....





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters