[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296470 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-06-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुलदाइ!!(झोक चल्ला फेरी तारेमाम त भन्ने पर्यो )

ल तिरु मेरि बैनी! राहुल दाइलै माहादेव संगै पाताल मर्त्य स्वर्ग अनि त्रिपुर जता ततै फन-फनि घुमाइदेउ त :) :D :P
 
Posted on 01-06-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो राहुलदाइ को चर्तीकला । निकै दोस्ती रहेछ महादेव संग । अहिले पनि विकेन्ड पार्टी जम्दैहोला नि महादेव संग कसो हो ?


 
Posted on 01-06-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइ नै हो त नमे महादेव् सङ मिलेर त्यस्तो उधुम् मच्चाउने ? बबाsssssल् तारेमाम् नै भएछ नि हाहाहा :D
 
Posted on 01-06-07 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा पनि किन अहिलेसम्मा कहाँ जानुभएको होला, मैले ओखति लिएर आएकी थिय ।
 
Posted on 01-06-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ तितौरी नानु! कता छौ बाबा तिमी?

जदौ डाउडरनी नानि! लु ओखति खाम त:)
हन कति ट्याम लाउछ तरुनो हुनलाई ओखति खाएसि? मलाई त अइले नै हुन मुन लाओ गाँठै! :)
 
Posted on 01-06-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए जिम्माल बा, खुब तरुनो हुने औसधी पो खादै हुनु हुदो रैछ त। मन त पहिल देखि नै तन्नेरी हो बुढाको। अब तन पनि तन्नेरी हुने भएछ गाठे।
 
Posted on 01-06-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, के अनिस्त हुन लाग्यो हो? चौतारी त सम्सांझम सुन्सान हुन थाल्यो । जिम्मालबा, भौते गुरु, नेपे गुरु ल बा नया जमानाका ठिटा ठिटिहरु लाइ उर्दि जारि गर्नु पर्यो जस्तो छ। मिस् को कुर नि नसुन्ने भए, के हुन लाग्या के, मलाई त डर् पो लाग्न थाल्यो है जिम्माल्बा।
 
Posted on 01-06-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ टेबलट खायपछी १० बर्ष तरुनो हुन्छ, ल मैले ६ टेबलट लियरा आएकी छु, अनि तपाईं ३वटा खानु अनि जिम्मालनी आमाला ३ वटा दिनु, है,
अनि त हाम्रो जिम्माल बा पनि रोदी मi पहिलेको जस्तै नाच्ने
 
Posted on 01-06-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे नि आएछ गाममा! एस्तै हो नेप्चे क्यार्नु, मन तरुनो ज्यान बुढो भ'र दुख पाइयो नि धेरै! :)

ठुल्दाई, यिनि ठिटा ठिटिलाई भनेर लाउदैन गाँठे!

हम्मम्.... एउ ट्याउलेठ ले १० बर्ख रे! भनेसि मलाई ३ ट्याउलेठ भा' पुउछ। दुइ बिस दशको हुन्छु :) अनि त मजाले रोदिआँ नाचुमला गाँठे! :):)
 
Posted on 01-06-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जिम्माल बा कति बर्ख को हुनु भयो कुन्नि? फेरि ३ ओटा त्याब्लेटले बच्चा पो बनाइ दिने हो कि?
जिम्माल बा र जिम्मल्नि आमै रोदी को सट्टा जोनि जोनि एस पापा पो भन्न थल्ने हुन कि? डोज चाइ अलि होस गरेर दिम है।
:P
 
Posted on 01-06-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२-४ दिन लाइ सहर घुम्न गाथे नि जिम्माल बा। अब SLC नि पास गरियो। गाउमा जागिर पाउने छाटकाट देखिन। अनि त्यो पल्ला घरे सहिलाको फुपुको छोरा त्यहा ठुलो अफिशमा हाकिम छ भन्ने सुनेर उसै लाइ भेट्न गाको थे। क्या हो त्यो फारम सारम त भरेर आको छु। अब हेरुम के हुन्छ?
 
Posted on 01-06-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे त्यसतो ओखति रे'च । जिम्माल बा ले खाएनि नेप्चे तिंमित नखाउ है ।
म नि नखाउ के रे । फेरि भन्ट्यांग भुनटुंग सानो नाती सबै सअ क,ख पढ्न स्कूल जान पर्ला र आपत होला फिरि:)

बरु कसै सअ अलिक पाको हुेन ओखती भा सुनिमादीलै नि खूवाउने हो कि ??:D :P :P
 
Posted on 01-07-07 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब ठिटो हुने कुरो अर्छन गाम्लेहरु, एइ बेलाँ एउटा लाहुरे दाईले क्यासेटाँ बजाम्ने गित :)

बेताब दिलकि तमन्ना यहि है
तुम्हे चाहेंगे, तुम्हे पुजेँगे,
तुम्हे अपना खुदा बनायेँगे

सुने सुने ख्वाबोँमे
जब तक तुम ना आए थे
खुसियाँ थि सब औरोँकि
गम भि सारे पराये थे
अपने से हि छुपाए थि
धडकन अपने सिने कि
हमको जिना पड्ता था
ख्वाहिस कब थि जिने कि
अब जो आ के तुमने
जमे जिना सिखादिया है
चलो दुनियाँ नइँ बसाएँ

भिँगि भिँगि पलकोँ पर
सपने जितने सजाएँ है
दिलमे जितना अंधेरा था
उतने उजाले आएँ है
तुम भि हमको जगाना ना
बाहोँ मे जो सो जाएँ
जैसे खुसबु फूलोँमे
तुममे युँ हि खो जाएँ
पल भर किसि जनममे
कभि छुटे ना साथ अपना
तुम्हे ऐसे गले लगाएंगे

वादेँ भि है कसमे भि
बिता वक्त ईशारोँका
कैसे कैसे अरमा है
मेला जैसे बहारोँका
सारा गुलशन दे डाला
कलियाँ और खिलौना
हँसते हँसते रो दे हम
इतना भि तो हँसाओ ना
दिलमे तुम हि बसे हो
रहा आँचलमे भर चुका हे
कहाँ इतनि खुसि छुपाएंगे
बेताब दिलकि तमन्ना यहि है
तुम्हे चाहेंगे, तुम्हे पुजेँगे,
तुम्हे अपना खुदा बनायेँगे

 
Posted on 01-07-07 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

↑यो नोट गर है तितौरी आर्को चौपारी खन्नी बेलाँ टुप्पाँ हाल्न पाम्छेऊ केरे नि.

जदौ सबैलाई!
 
Posted on 01-07-07 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अरु त जम्मै सुते जस्तो छ, दादा लाई दर्शन है!
 
Posted on 01-07-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन हुत्तेरिका!
खै गालउले सोस्थानी फलाक्नी ट्याम भो कि भुनेर झुल्केको मु त।
 
Posted on 01-07-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई! म नि स्वस्थानी सुन्न भनेर आको, कोही छैन । साप्ताहिक जस्तो छ, चौतारीको स्वस्थानी ।
 
Posted on 01-07-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
स्वस्थानि खै त गालब?
 
Posted on 01-07-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
स्वस्थानि खै त गालब?
 
Posted on 01-07-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साप्ताहिक जस्तो छ, चौतारीको स्वस्थानी ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters