चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भाडा म तेल हाल ने तेल ताते पछी बेसर हाल्ने अनी मासु हलेर भुत्ने पानि निकिन्छ मासु बाट पानि नसुकुन्जेल भुत्ने पानी सुकेपची प्याज हाल्ने भुत्ने प्याज रातो रातो बहेपची, मसला हाल्ने, मित मसला, अदुव लसुन पेस्ट, खुसनी को धूलो, नून, जिर सिर जे जे छ सबै हल्ने एक छिन पकयप्ची गोल्भेदा हल्ने, धनीय हल्ने एकै छिन पकाउने अनी पानि थप्ने, झोल खन्न मन छ भने। एक्चिन पछी खसिको मासु पक्छ
ओहोऽऽऽ! दुर्गे भाउजू, घटस्थापनाको दिनदेखि नै खसिको कवाफ? पार्टीको दिन त झन् के के पाक्ने होला? वाह! मलाइ त रेसिपी आम्दैन, सान्नानीलाइ आउँछ होला राम्ररी।
हिजो राति जिम्मीबुढाले अनलाइन देखेर नि किन बोलेनन् भनेको त बल्ल शंका लाग्यो।
पुन्टेबुढा सँग फुनमा कुरा गर्दैथेँ। बीचमा जिम्मीलाई नि फोन हानेछन पुन्टेबुढाले। मेसेज तिर गएछ जस्तो छ। अनि हाम्ले जिम्मीको कुरा काटेको जति सप्पै रेकट भएछ जस्तो छ। धुत्, त्यै भेर पो फुलेर बसेछन् जस्तो छ। के के भनियो, ह्यात्तेरी बर्बाद भो। ह्यारिसको गफ ठुल्नानीको फुनमा रेकट भाजस्तो भयो जस्तो छ।
१)मासुका मध्यम टुक्राहरु बनाउने (पखाल्ने हो भने काट्नु भन्दा पहिले नै पखाल्ने) २)गहिरो तथा बाक्लो भाँडो हुनै पर्छ, पातलो हुन हुँदैन। त्यसमा मासु राख्ने,चाहे जति तोरीको हरहरी बास्ना आउने तेल मासुमा हाल्ने। ३) नुन र बेसार पनि मासुमा हाल्ने र मजाले पन्यौले चलाउने जसले गर्दा तेल,नुन र बेसार मासुमा मिल्छ। त्यसलाई २-३ घन्टा त्यत्तिकै छाड्ने छोपेर। ४) जिरा (पाउडर हैन) ,धनिया (पाउडर हैन) र मरिचको दाना (पाउडर हैन) र रातो सुकेको खुर्सानि सिलौटो भए सिलौटोमा नभए ग्राइन्डरमा सके सम्म कम पानी हालेर पिन्ने। ५) अदुवा र लसुन सकेसम्म सिलौटोमा नभए चपिङ बोर्डमा एउटा लोहोरो जस्तो ढुङ्गाले पिस्ने पानी भने नहाल्ने। ६) अगिनै राखेको मासुले भएको भाँडोलाई चुल्होमा मध्यम आँचमा(कडा बाल्नु हुँदै हुदैन)राख्ने। ७)चनादाई तिर हेरेर मुसुक्क हाँस्ने र हातमा पन्यौ समातेर भाँडोबाट आउने हल्का आवाज सुन्ने। ८) मासु तातेपछि चलाउने। ९) फेरि मुसुक्क हाँस्ने १०)चलाइरहने, अलि अलि पानी निस्कन थाल्छ (आगो ठुलो गर्नु हुँदैन नत्र तलको डढ्छ माथि केहि हुँदैन) ११) पानि अलि निस्किएपछि तयो भाँडोलाई आलुमुनियमको थाल वा कचौरा जे ले राम्रो संग छोप्न मिल्छ त्यसैले उत्तानो पारेर छोप्ने र त्यो ढकनिमा पानि राख्ने। १२) मुसुक्क हाँस्ने र कबाब पाक्दै गरेको मधुरो साउन्डमा छोपेको ढकनिको पानी तातेर साना साना फोका उठेको हेर्ने। १३)केहि समय पछि बिर्को झिक्ने। १४) चलाउने र मासुमा पानी धेरै नै सुकेको जस्तो लागे ढकनिमा तातेको पानि अलिकता हाल्ने र फेरि चलाऊने, अनि ढकनिमा फेरि पानी थपेर छोप्ने। १५) करिब २-३ पटक ढकनि खोल्दै अलिकता पानी थप्दै गरेपछि मासु पाक्न थाल्छ। १६) लसुन र अदुवाको पेस्ट हाल्ने र पहिलेकै तरिकाले छोप्ने। १७) एकछिन पछि फेरि ढकनि झिक्ने र मसलाको पेस्ट हाल्ने ढकनिको पानी थोरै हाल्ने र फेरि छोप्ने। १८) पुरा अपार्टमेन्ट मासुको बास्नाले छाएकोमा गदगद हुँदै चनादाई तिर हेरेर बेसार लागेको गाला देखाउँदै मुसुक्क हाँस्ने। १९) चलाउने र पाके नपाकेको अन्दाज गर्ने। २०) पाकेपछि पानी सुकेपछि कबाब तयार भयो। २१) बुढा बुढि मुसुमुसु हाँस्दै चिउरा संग खाने,भन्ट्याङ भुन्टुङलाई चिचि पापा दिने। समाप्त
jimmalbaa recipe thread ma halnu na ma ni banaune feri harauchha ke pachhi. malai aaudaina thyo chitre kabab banauna. ani tyo indian restaurant ma paune kabab ta keemako po hunchha hai jimmalbaa?
७)चनादाई तिर हेरेर मुसुक्क हाँस्ने र हातमा पन्यौ समातेर चनादाइलाई झटारो हान्ने।
भन्ने भयो भन्ने ठानेको मैले त ।
साँच्चीनै घरमा ढलौटको कसेउँडीमा कवाफ बनाको सम्झना आयो मलाई नि। उत्तानो पारेर त्यो छोपेको भाँडोमा पानी राख्ने भनेको सुन्दा त क्या घरको सम्झना आइरा'को ल।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.