[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 175011 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-05-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिडी जलेर के भो रामे, दिल जल्नु हुँदैन,
पिउदै जिउदै ढले नि , बोटल ढल्नु हुँदैन ।


मखुला रामे ??


 
Posted on 03-05-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पिउदै जिउदै ढले नि , बोटल ढल्नु हुँदैन "

हो नि ठुल्दाइ ....

त्येस्तो त यो २५ बर्शे उमेरमा धेरै चोटि भयो दाई .....


"बिडी जलेर के भो रामे, दिल जल्नु हुँदैन"

ठुल्दाइ ले अली कुरा बुझ्नु भएन जस्तो छ .......... बिँडी त हजर जलोश न ......... तर म त बिँडी जलाउने जिगर को पो कुरो गर्दै छु त ....
 
Posted on 03-05-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो रामे, यसो मैले नि मिले नि न मिले नि २ लाइन कोरिदिएको नि ? टुक्रे उस्ताद भन्छन नि , त्यस्तै ।



बिडी जस्ताइ जिन्दगी जल्यो र पो मार्यो। जले नि मज्जा सँग जल्नु नि । बिडी जस्तो निभ्ने जल्ने जिन्दगी के जिन्दगी ? मखुला ??


 
Posted on 03-05-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको पोल खोल बिशेष कार्यक्रम

रामे उर्फ बकम्फुसे, हावादारी हावाखोर रामेचा भनेर चिनिने राम बहादुर रायमाझी द्वारा चौतारीमा हाउँरा अत्ती श्रधेय, अत्ती मिलनसार जिम्मालबा बारे कपोकल्पित तथा भ्रामक सुचना प्रभाह गरी अझ झूठो कसम नि खाए। भक्खरै जिम्मालबाले आफ्नो मिलेटको परवाह नगरि फुन वार्तालाप गरी सप्पै झुठो भाको जानकारी गराये। अब चौतारीका अवतारीहरु नै आज्ञा गरुम, के सजाये दिन्दा ठीक हुन्छ यो रामेचालाई

बकम्फुसे बिरोधी संघ

 
Posted on 03-05-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पोल खुलिहाल्यो रामे को । कसम पनि खेर गयो ।
शुक्रबार, झक्कास होस्।



न पिए सम्म डर हुन्छ साथी पिउदै मरिन्छु भन्ने ,
पिए सि यही भर हो साथी जिउदै फर्किन्छु भन्ने । -ठुल्दाइ  


 
Posted on 03-05-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई यो मरी जाने चोलाको कस्ले त्येति धेरै ख्याल गरेको छ र ..... अरुले त गरेनन गरेनन ..... आँफैले पनि आफ्नो ख्याल गर्न सकिएन .....

जलोस नजलोस कस्लाई मतलब छ र

बस मतलब छ त एक प्याला को ... त्येसपछि अर्को प्यालाको .... अनी त प्याला पछी प्याला ....


अन्तमा उही हो ......... मतलब छ त बिहान उठेपछिको ह्यङओवर कसरी हटाउने भन्ने .......
 
Posted on 03-05-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुरे माछा खान पाये भन्दैमा त्येसरि सपोर्ट पनि गर्न हुँदैन .....

मैले भनिहाले नि, जिम्माल ले मलाई एही भनेको हो "" रामे २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे""
अब जिम्माल नै २-३ थरी कुरा गर्दै हिड्छन भने त मेरो केही भन्नु छैन ....... मखुला ठुल्दाइ ......

अनी जिम्माल मिनट को ख्याल गरेर फोन नउथाउने मान्छे होइन है ... सबैलाई चेतना भया ........
बरु उठाउन्दै उठाउन्दैनन ..........
 
Posted on 03-05-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अँ, टिरेनिङको सिल्सिलामा २ हप्ता जत्ती अत्ती ब्यस्त हुन्छु नि भनेर एइ फुन वार्तालापमा कहे। अब यो रामेचालाई पो के गर्नी हो, अब यस्तो भएछी, भोली पर्सी यो मान्छेले साचो बोल्ला भनेर कसरी चिताउनु, यो मान्छे नि तेइ प्रचन्डे द्याङको परेछ, सबैलाई चेतना भया

 
Posted on 03-05-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मुला ....... त्यो क्लिक गरेको हो कि हैन भनेर सोधेको हो?
जिम्माल ले हैन भनेर भने म चौतारीनै आउन छोड्छु ल .........

सबैलाई चेतना भया ......
 
Posted on 03-05-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार्गेन गर्दै गा हेर न त्याँ डाँको!! तिउँरा कुरो त अब के पत्यायी भो र, अघी सम्म जिम्मालले बहिस्कार गर्या भन्थ्यौ, अब फेरी क्लिकाँ पुग्यौ पछी फेरी साझा छिर्दिन भन्या भन्लौ, तिमी र प्रचन्डे उस्ता उस्तै रेछौ, धुत!!!
 
Posted on 03-05-10 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला पुरे ...... किन निउ खोजिरहेको छ ...... हैन तह लाउनु पर्‍यो ठुल्दाइ ..... आफ्नो भाई एसरी बिग्रेको हेर्न कसरी सक्नु भएको ....

पख म पनि नेपाल गएर आउन्छु ..... अनी पुरे ले दाई का दाई दिन्छ
ल मैले के लेखे जिम्माल को बारेमा यो पढ मुला

http://www.sajha.com/sajha/html/openthread.cfm?StartRow=211&PageNum=8&forum=271&threadid=79940#758522

म फेरी पनि के भन्छु भने जिम्माल ले यो भनेकै हुन ........... "" रामे चौतारीमा २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे""  ... ........होइन भनेर भन्न सके भने म चौतारी आऊनै छोडिदिन्छु ....



प्रचन्ड जस्तो हुन पाये त ठिकै हुन्थ्यो नि ....... जिम्माल जस्तै बुढो हुँदै गयो प्रचण्ड र पो जे मन लाग्यो त्यही बोल्न थालयो नि .......


 
Posted on 03-05-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शान्ती  शान्ती  ॐ  शान्ती



 
Posted on 03-05-10 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा मैथली गीत

 
Posted on 03-05-10 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa sanga bhakkharai bhaako fone baartaa ma, raame le tyo click wala kuro pani galat bhaneko pusti huna aako cha.. aba raame lai ke garni ho aafai bhanam hai

lu ma ta laagen.. tyo raame lai baato ma bheten bhane bhakurne bhayen ma chaai.. aru bhanyaa testai ho...
 
Posted on 03-05-10 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-10 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-10 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुले को फुल झै एक फेर हासि देउन


 
Posted on 03-05-10 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-10 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 06-Mar-10 10:48 AM

 
Posted on 03-05-10 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters