[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Original poontey



 
Posted on 11-25-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tesko ta kapaal chha yaar...je paayo tei foto rakhdini mero naam maa? mero chillo khappar ko ghor beijjat?

baru tyo ta uhi "Shree 5 Birkhendra Bir Birkram Paakhandi Dev" ho jasto chha


 
Posted on 11-25-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मेरो फोटो रे! यिनि बुढा झन झन पात्तिन थालेछन्।


 


ओहो शत्रु नि आएछ आज! धन्यवाद पुन्टेन्द्र प्यारा परियारको ऐतिहासीक फोटोको लागि।


हे पुन्टे बुडा केट्केटिमा त थो नि तिम्रो कपाल, पछि पो खुइल्या त!


 
Posted on 11-25-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो टाँस प्रतियोगिता चले छ आज त । सब को छुट्टी हुने बेला भयो क्या रे। चौतारी पनि सून्य।


शत्रु नि आएछ, तारेमाम है ।


 
Posted on 11-25-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा त अझै २ घण्टा बाँकी छन, टाउको दुखेर ल्यायो भन्या। कत्ती बेला निस्कुम भै सक्यो

जिम्मालबा र पुन्टे काजीको दोहोरी यस्तो मजा आयो यस्तो मजा आयो कि भनेर भनी साध्य छैन ल। म अघी देखी बसेर सुनेर बसिरा थें
 
Posted on 11-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असली औतारी भनेका यिनै बुढा द्वय हुन।


 हामी त तन्नेरी लक्का जवान , मखुला?


 
Posted on 11-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि दुई घन्टा बाँकि छ भन्या, टेम जाँदै जाँदैन। रिट्ठे उहिले नै ठाडो घाँटि लाऊन थालिसको होला। पुन्टे बुढा घरमै ब्ल्याकआऊट हुने बेला भैसको।लहरे पुग्नु पर्ने ठाममा पुगेर जाँडमा पौडि खेल्दै होला। हर्के बङ्गुर सेक्न थालिसको होला। आफ्नो अझै २ घन्टा अड्डामा बाँकि छ।

Last edited: 25-Nov-09 02:46 PM

 
Posted on 11-25-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चामा सँग सँगै कट्टु तान्दै, पाङ्रा गुण्डाउन्दै, गुच्चा खेल्दै हिँडेका, बिर्खे र पुन्टे,  तरुनो हुँदा कुन हो केटी को कारण ले झगडा भएदेखी मन्मूटाब् सुरु भएको रे, अहिले कुकुर बिरालो जस्तो भाछन । गाउँले लाई चाँही यिनिहरुको भनाभन सुनेर मजा आयो रे ...........  ल हेर भाई फुटे गँवर लुटे भनेको एही हो ....

अनी पातकी पुरे जो चोर् उस्कै ठुलो श्वोर, आँफैले भनेको होइन "त्यो त जिम्मालबाको काल्पनिक कथा पो त" भनेर,

गर्ने बेला मन्परी गर्ने अहिले मुख छोप्ने ठाउँ खोजेर हुन्छ ...... (हिजो मुख छोपेर हिंडेको देख्ने हरुले भने अनुसार)

 
Posted on 11-25-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त बाबै अड्डामा अझै दुई दुई  घन्टा बाँकि छ


पल्लो  क्यूबको गोरि च्वाँक काम गर्दा गर्दै थाकि छ


हिजोको बोतलमा शायद अझै केहि रक्सि बाँकि छ


हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?


 

यिनि पुन्टे बुडा त अजात शत्रु हुन्। उइलेको कुरो नसम्झाऊ राम्बादुर मुटु कटक्क खान्छ अनि रिसले कन्सिरि तातेर आउँछ अनि पुन्टे बुढालाई बाँसको भाटाले ठटाउँ ठटाउँ लाग्छ।

Last edited: 25-Nov-09 02:54 PM

 
Posted on 11-25-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमा साSSSSSS यो रामपुरेलाई त सब्बै थाहा हुने रइछ बै, रिट्ठेलाई बौसी भन्दै थिए पुन्टे बुढा, रामपुरे पो पर्‍यो कि क्या हो


 
Posted on 11-25-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?>>>
हरे शिव, पैले सुन्तली त भेटुम न, याँ सुन्तली कुर्दा कुर्दै जवानी बितेर पुन्टे बुढा जस्तो होला भन्ने पीर परी सको

हैन यो घडीको सुइ पनि नचल्या जस्तो छ, अघी १ घण्टा अगाडि २ घण्टा बाँकी भा जस्तो लाग्थ्यो, अइले घडी हेर्दा अझै डेढ घण्टा पो बाँकी भनेर देखाउँछ बै
 
Posted on 11-25-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chipledhunga dai,


tyo picture chainey jo ma mugling cross garepachhi AAbu Khaireni aauney aauney belako Marsyangdi jalvidyut Kendra ho " 


 la takma pauta Sunko

Last edited: 25-Nov-09 03:35 PM


 
Posted on 11-25-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ, बाँसको भाटाले ठटाउने सपना देख्दै गर्नु, हामी तिम्लाई सिरुपातेले छप्काइसक्छम। तिमरा तो उरन्ठेउला भ्याक्सिन को फोटो तिम्री बाउनीलाई देखाइन छु भने त के! घराँ त तेत्त्रा बढेमान् को कहिलै निकलेछैनोउ बाहिर बाहिर मात्त्र किन त्यस्तो हँ? भनेर तिम्रा कपाल गोढेर कन्सिरी सेक्छिन, अनी था पाउलाउ!

हन ए केट्केटी हो! साँझ पर्न लाओ, ल् २-४ ट्वाक् झोल तयार पारम त! भुट्टन को जिम्मा मेरो भो! कलेजी भुटेर बजाउन पर्छ !
 
Posted on 11-25-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो याद अझै आउछ भने
एकान्तमा सधैं सतौछ भने
सम्झिदिनु मायालु ब्यथा भनेर
बिर्सिदिनु बिर्षालु कथा सम्झेर

हैन हिजो अस्ती त एत्ती बेर सम्म फर्किने बेला भै सक्थ्यो भन्या, आज मोरो घडीको सुइ नै अगाडि बध्दैन त क्या हो

पून्टे दाजु, हाउँरा लागि जुस-सुस छ कि नाइ? नत्र त क्यार्न आउनु त्याँ सम्म भन्ने भनेको केरे

 
Posted on 11-25-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पूण्टे दाई को त्यो गे फ्लु आझै टाँसेको टाँसेइ हो कि ? भ्याउसिन मनाउन गयो ?

 
Posted on 11-25-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुस सुस त होइन, तिम्लाई पेवर गाई को दुध राख्दिम्ला। मह हालेर।

 
Posted on 11-25-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


लु पुन्टे बुडा तिम्रा औँसा' लाग्या थुतुनो चलाउँदै गर। बरु तिम्रा पाँसुल्लामा अझै एक दुई मासा बोसो बाँकि भ' डिसेम्बरमा तो चिल्लो तालुमा टुटुल्को उठाम्न यतातिर पसारिनु, हैन भन्देखुन तेतै लड, मर भास्सिएर जाऊ, मेरो भन्नु केई छैन।


के को जुसको कुरो अर्छौ पुरे, ब्यान देखुन बेलुई सम्म एउटा हातले सुरुवाल समातेर आर्को हातले ठाडो घाँटि लाउँछन, भित्तैभरि के जाति बार राखेर मर्या छन्, कोई मुन्टिन पा' हुन्न दोटा गिलाँस झिक्छन अन्खेरुन एउडामा आधि भरेर दिन्छन, त्याँसि अर्कामा चुलि भरेर आफैँ बजाम्छन्!


 
Posted on 11-25-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो क्या बात! ल राख्नु म आइ हालेँ

तर दुध सँग भुटन त के खाइ भो र, जे होस् पैले भुटन चट गरेर दुध खान पर्ला ल! ल धन्यापात! आउँदै छु है त
 
Posted on 11-25-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<दोटा गिलाँस झिक्छन अन्खेरुन एउडामा आधि भरेर दिन्छन, त्याँसि अर्कामा चुलि भरेर आफैँ बजाम्छन्!>>>
 
Posted on 11-25-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la chuttiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii..
makai chuttiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii..

HAPPY THANKS-GIVING EVERYONE

have a wonderful weekend.. see yaaaa
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters