|
[VIEWED 699095
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ * चौतारी १३८ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
| |
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मध्यान्हको तारेमाम सबैलाई। बिर्खे बुढो कहाँ हरायो होला भनेको त पत्रकार बनेर सम्चार बटुल्दै हिंड्दै रहेछ। होश राख्नु है, जवाना ठीक छैन। अस्ती भर्खर जनकपुरमा एउटीलाइ ठहरै पारे रे, कान्तिपुरका ककस्लाई पनि धम्की आका छन् रे। बिष्टे, थाल्या होइन मैले। त्यही बाउचाले उहिले पठाइदेको आजसम्म बाँकी थियो र बेला बेलाँ तान्थें। दुई महिना चानचुन धान्यो त्यतिले। लौ हसुरेर आएपछी अर्को जदौ गरम्ला सबैलाई।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साहु को काम छली छली चौतारी मा गफ हाँक्न जस्तो मजा त के मा छ र पुरे? मखुला बिस्टे?
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले , तेसो भे त राम्रै हो नि,मैले चै बल्ल तल्ल एक हप्ता जती भयो अस्ती विकेन्ड लाई नगन्ने हो भने। जाडो मा बहिर निस्कनै मन नलाग्ने तेसैले ल जा त भनेर छाडिदिए। ख ख रिट्ठे,चौतारी भएन भने त काम आको मजै भएन नि। बरु रिट्ठे अचेल अली कम छ् नि के मा अल्झिएउ। कि कसैको पछेउरी ले अल्झायो। पुरे को आयोवा को कुन गा बि स हो नि,मेरो छिमेकी गाम हो त्यो उहिले को।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले: हैन बौचा ले पुरे के पुरे काटुन नै द्याथ्यो कि क्या हो? असत्ती ले हामी सँग भेट्दा त सुइको नि दिएन !  दोश्रो राउन्ड को २,३,४ सबैलाई ! ५ भैसकेकाहरु यता आओ ! हुन बाँकी हरु कल्टी मार ! 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हजुरबा कुन गा वि स मा हुनुहुन्थ्यो र उहिले?
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-27-09 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाई नमस्कार गरेँ है। मेरो मामालाई दर्शन! ठुल्दाइ लाई तारेमाम! ठुला बडा दाइहरुलाई नमस्कार! अरु सबैलाई सोध्याछु है। नव आवन्तुकहरु सबैलाई स्वागत गरेँ है।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल <<<  पुर्या हाकिमले उजुरी हाल्ला जस्तो छ अब चौतारीमा ! यता उती केइ सोधिहाल्यो भने 'कसैको कर कापमा नपरी म आफ्नै राजी खुशीले ग'को चौतारीमा' भन्नु है पुरे ! कसको पच्छेउरि मा अल्झिनु र बिस्टे ! अल्झिन नपाउदै त्यो पछेउरीले घोक्रो न्याक्ला भन्नि पिर 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन ब्यान त हर्के लाई नि देख्या जस्तो लाग्छ ! कता अन्मरेछ बज्जे ! हिजो तितो सत्ते र जिरे खुर्सानी को लिन्क माग्दै थ्यो केरे ! तेइ धुर्मुस को सुन्तली सँग ड्याठ (date) गयो जस्तो छ
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ 'तारेमाम अड्डा जाम' भन्दै अघी नै हो लागेको ! कता भास्सिएछन बुढा मान्छे !  नमस्ते दीपीका जी ! 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब एक जाना कसैले यि नयाँ साथीहरु (पाने र पुरे) लाई टेर्निङ दिनु पर्यो ! नेत्रे थियो अघी कता लागेछ ! ल नेत्रे टेर्निङ सेसन चलाइदेउ त २ मिनेट को !
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भान्जी,अस्ती देखी मेरी भान्जीलाई कसैले देख्या छौ भन्दै फलाक्दै हिनीराछु म त। कता हरयोउ भान्जी। सब्बै ठिकै त छ नि? ल धेरै दिन पछी आउए खुशी लाग्यो बरु,खिर्लिक्क पारीछेउ,धेरै धपेडी भयो जस्तो छ्। यो पुरे पनि,मा सान्नानी को मात्रा हजुरबा भन्या मलाई तेसै बुढो नबनाउ त,बरु बिस्टे दाई भन्नु । तेही खोला पारी को गाममा थिए म निकै बर्ष। किन घोक्रो न्याक्नु नि रिट्ठे,तिमी जस्तो ह्यान्सी लाई। खोइ ठुल्दाइ को टिरेन को चक्क पञ्चर भो कि के हो आज,अझै अैइपुग्नु भएन।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न के कुरा का त्रेनिङ हो? पाने को त थाहा भएन, मबाट केइ भुल्चुक भो कि क्या हो रिट्ठे? लौ लौ सिकाइदिउन लौ न
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मासु भात खाएर आइयो - अनी के छ त - ठीक छ होइन रिट्ठे बज्या लाई दिने कुरा पनि भएन नि - किन दिनु पर्यो म भन्छु - तर छन त छ नि दुई बट्टा छ - लुकार राख्या छु - ठुल्दाइ ले आँखा लार उधुम छ -  यो बिस्टे जिम्बाल को सम्धी भएपछी किन बुढा नहुनु र - बुढा नै हो - बुढा ज्ञाङ ठुल्दाइ, बिस्टे, जिम्बाल, चिप्ले, अनी थोते त हो नि  अनी बिस्ट्या भान्जी पनि देख्याथे यतातिर कता गैइ - टुप्लुक्क टुप्लिन्छे अनी ताप त्यसइ नाम किन राख्छु र म - त्यस्तो राम्रो नाम आजकाल त लिएर बोलाउन नै पाउदिन के गर्ने होला 
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो धेरै बेर टिरेन चढ्यो भने बिरेनमा असर गर्छ रे ! अब ठुल्दाइ पहिला मिटिङ तेस्पछी इटिङ अनी तेस्पछी मात्र साहुलाइ चिटिङ गरेर आउने होला !
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै मलाई अलिअली अन्दाज आईसको । ट्रेनिङको आबश्यकता छ जस्तो लाग्दैन । एक महिन जती भो मलेशियाबाट साहुले घर फर्कैदिएछी चौतारी आउन थालया हो । तै पनि धेरै कुरा सिक्न बाँकी छ अझै । अर्ती भनेको घर्तिको त मान्नु भन्छन् ( घर्ती मगर होइन, राइमिङ्को लागि प्रयोग भाको मात्र हो)
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो पाने मुकुण्डो लगाएर आएको फिस्टे हो चिनिराखौ - पाने फिस्टे हो पाने लाई चिनेर कारवाही अगाडि सारौ - पाने को ढाड सेकौ - ढाड मा त के हानै भो र है - बङरा झार्ने हो म त - गनी गनी - मुखै मुख मा लु जा त तलाई 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भुलचुक केही भा' छैन पुरे ! चौतारीमा नाना थरिका १००८ अवतारीहरु आउछन ! गोडा ८-१० सँग भेट घाट भो होला ! तर १ हुल बाँकी नै छन भेट हुन ! ति मध्धे कोइ निक्कै सोझा फरासिला गुनिलो छन (जस्तै म  ) ! कोइ भने बुङुर को कबाब खादा खादा हाम्रा पाखुरा जत्रा तिघ्रा भाका देख्दै 'हानी पो हाल्ने हो कि प्याच्च' जस्ता छन (जस्तै: हर्के) ! तेसै गरी कोइ भने नली खुट्टो मक्केर अहिले हो कि भरै ढल्ला जस्ता छन (जस्तै: जिम्माल बा) ! कोइ बाख्राको पुच्छर खा' जस्ता फुर फुर फुर गर्दै दस गाउ डुलिबस्ने छन (जस्तै: लहरे) ! कोइ छै २४ सै घण्टा खुकुरी लिएर तोङ्बाको मात सङै 'मैच्याङ' 'मैच्याङ' गर्दै हिंड्ने पनि छन (जस्तै: च्याङ्बा) ! कोइ भने आफ्नो डिङो बजाउदै गाउटोलका ठिटी हरु लाई सुइ सुइ सिट्टी मार्दै अरुलाई झारपात भन्दै फलाक्नेहरु नि छन (जस्तै: निसे)! हो ति तेस्ता हरुको बारेमा यसो बेली बिस्तार लगाइदिये देखी तिमारलाई केही हेक्का हुन्थ्यो भनेर नि !
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-27-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे ज्यु म एकदम ठीक छु, तिम्रो के छ सुनाउ मामा म सञ्चै छु। हजुर नि? म हराको छैन मामा, धपेडी त तेस्ताइ हो। हजुरलाई बौचा ले आजकल त दु:ख देको छैन होलानी, बौचा मेरो मामालाई बिस्ट्या नभन त्या, झन साथी भनेर चुप लागिराछु, बिचरा मेरो सोझो मामालाई के के भन्ने होइन, बुझेको हो? अनी अरु के छ त साथी तिम्रो? टुपुल्की सुपुल्की होइन है म, मिलेको बेलामा त के छ भन्न आएकै छु नि, एस्सै नाम राख्ने के अर्काको। अनी नयाँ ठाउँ को बसो बास त राम्रै होला नि होइन? अब त चिसो छैन होला नि
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-27-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। आउन त १० मिनेट अघी नै आको, १० मिनेट लाग्यो बाबै असत्तिहरुले मेरो अनुपास्थितिमा के के कुरा काटयो भनेर बुझ्न। मुकुण्डे हुने भा भए उहिलेइ हुन्थें नेत्रे। २ बीस उमेर लागे नि २० जस्तै देखिन्छ त्यसैले मुकुन्डो लाउन पर्या छैन। चाउरे, झ्याउरे, छाउरेहरुले मात्रा लाउने हो। अक्कल पुर्याएर नक्कल गर्नु है ठुलदाई को सटाइल। नत्र सक्कल बमोजिमा नक्कल को सट्टा नक्कल बमोजिमा सक्कल- सहि - रामे भनेर ल्याप्चे ठोक्लाउ।
|
| |