[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 293788 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-22-10 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-22-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste , Taremaam..........
 
Posted on 02-22-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi! Hello! Namaste!
 
Posted on 02-22-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, रिट्ठे, परमात्मा ।
 
हैन रिट्ठे लाई के भो? कल्ले अन्याय गर्‍यो ? कल्ले पक्षपात गर्‍यो ?


भन मात्रै ठीक म गर्दिन्छु ।


 
Posted on 02-22-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमल थापाले पनि काठमाडौं बन्ध गरे रे .......
कुन दिन देखी यो चौतारीमा पनि गीत बज्ने होला .......

"चौतारीमा राजा भेटियो
चौतारीमा रानी भेटियो" भनेर ।

रक्षा गर प्रभु मेरो देश नेपाल को ।

 
Posted on 02-22-10 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे सँग त अब के बोलाई भयो र ......... बोले पनि रिप्लाई गर्दैन ..... सधैं कस्तो बिजी भनेर आउन्छ जान्छ

क्रेजी लाई मेरो सधैं जस्तो प्रनाम

रिठ्ठे .... के unfair भयो ...... ठुल्दाइ हुँदा हुँदै .......

हर्के को सधैं नै जस्तो राम्रै होला भन्ने सोछेको छु क्यारे ।।।।।।।।

बैरे त चिच्याउने बाकसमै बल्छी हाल्दै ब्येस्त होला ...

पून्टे र बिर्खे को त के कुरा गराइ भयो र ...... दुबै जना दोहोरी गाउँदै थिए .... एउटा हिंडेपछी अर्को पनि अँगालो मार्दै गये क्यारे ...

मध्यान्न तिर पून्टे बुढा फर्किन्छन कि क्या हो काम बाट ?
मध्यान्न पछी धेरै जस्तो बिर्खे पनि हराउन्छ ........... रेसोच को बिसये छ है .........

ल रिठ्ठे रेसोच गर्न पर्‍यो ......

 
Posted on 02-22-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे ब्यस्त भैयो भन्दैमा कुरै गर्न छोड्न नि भेन नि। कामले अली बेसी पेल्या छ तर ऐले टाउके नि ब्यस्त भा भेर म नि यतै छु, एइ चौतारीमा नबसी काँ जानु। लु आउ बात मारम। क्यार्दै छौ त अचेल?

हर्के ब्रो, रिट्ठे ब्रो, क्रेजी पर्मात्मा, पून्टे दाई, ठुल्दाइ, मिस्टी, बैरे, रामे अनी ज्ञात- अज्ञात सप्पै अवतारीलाई प्रणाम

 
Posted on 02-22-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बाट मारम न त ।।।।।।।।

क्यार्नु पुरे .......... घण्टा जस्तो भएको छ जिन्दगी ......... त्यो एउटा मुभि मा थियो नि डाइलग " क्या मे मन्दिरका घण्टा हुँ ? जो भि आता हे बजाता हे" ............... हो ठ्याक्कै त्यस्तै भएको छ ....... जो चोर हाकिम को काम गर्न परे पनि त्यस्तै भएको छ ..... बजा बजै छन मुर्दार हरुले .....

अनी साँच्चीकै पनि .... हाम्रै शब्दमा भन्न पर्दा ... घण्टा जस्तो भयेको छ जिन्दगी ....... बिहान झिस्मिसे मा हिद्यो ...... बेलुका भुत हिंड्ने बेला फर्क्यो ....... त्यो पनि apartment to department ....... department to apartment भएको छ लाइफ .......

अनी तिम्रो सुनाउ ....

केही प्रगती छ कि .....

माइली बजै बाट केही आश लाग्दो समाचार छ कि ? (जुन अशम्भब छ .......... हा हा हा हा )
 
Posted on 02-22-10 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठीक भन्यौ रामे, मेरा नि तेस्ताइ भा छन। अप्ट टु अफिस, अफिस तो अप्ट भा'ख जिन्दखी। तर केइ छैन हाउँरा नि दिन आम्छन भन्ने पूर्ण विश्वाश छ।

बज्यैले त हेर्दिन्छु भनेर आधा दुनियाँलाई भनेको रेछन, सब्से लास्टाँ पो रेछु म त। आधा दुनियाँ सकेछी मेरो पालो आम्नी रे। जल्लाई सोधे नि माइली बज्यैले हेर्दिन्छु भन्या'ख भन्छन। कैले भन्या भनेर सोधे, भो २-४ बर्ख भन्छन। मेरा त ६ मैनाइ भा'खैन
 
Posted on 02-22-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 











rahulvai

[Subscribe]

Posted on 11-25-06 10:18 PM     Reply | Notify Admin
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 

चौतारीमा बिर्खे भेटियो
छौतारीमा ग्वाँछे भेटियो
बिर्खे जस्तो राम्रो साथी
ग्वाँचे जस्तो मित्र
बाकि जम्मै साथि संगिलाइ
स्वागत् गरम् भित्र

चौतारिमा ।।।।।।


चौतारीमा पुन्टे भेटियो,


चौतारीमा भुन्टे भेटियो,


 वीरखे जस्तो हाम्रो साथी,


 लाहुरेको जस्तो छाती,


 चौतारीमा सांहिला भेटियो,


 चौतारीमा माइला भेटियो,


 नेपे पनि यहीं रैछ, भाउते पनि यहीं,


 सान्नानी र तितौरिले गीत गाए यहीं,


 चौतारीमा डल्लि भेटियो,


 चौतारीमा शेर्पिनि भेटियो,


 चौतारीमा टाइरा भेटियो,


 चौतारीको दायरा भेटियो,


 निरे जस्तो हाम्रो हिरा,


ज्योति जस्ती मोती ,


ठुलीदिदी ले भात दिइन्,,


शुभ दिदिले रोटी ,


चौतारीमा नेप्चे भेटियो,


 चौतारीमा भट्टे भेटियो,


 चौतारीमा दादा भेटियो,


 चौतारीमा काका भेटियो,


 लाले जस्तो हाम्रो भाइ,


 चमेली जस्ती बहिनी,


 गालेको कबिता राम्रो,


ग्वाँचेको आफ्नै कहाँनी


चौतारीमा मुन्द्रे भेटियो


चौतारीमा चन्द्रे भेटियो


(12-16-2006)


रामेले चौतारी मा राजा भेटियो भन्ने गीतांश राख्दा चौतारी प्रबेशको दिन याद आयो। चौतारी सम्बन्धित कबिता राख्दा पनि राजाबादी को गन्ध आयो भनी कसै कसैले हकारे । अनेक प्रयास गर्दा बल्लतल्ल १-२ महिना पछी चौतारीको सद्स्यता पाएं। साह्रो दु:ख दिएथ्यो तत्कालिन चौतारी प्रशासनले।


 
Posted on 02-22-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ...... लास्टा भएनी चान्स छ कि भन्न हुन्थ्यो ........ बिचरा मेरो एउटा भाई ...... फर्स्ट मै छ .... तर पनि पालो आएको छैन ......... म चाँही दोस्रो मा छु क्यारे ....... त्यही पनि आश गर्न छोडिसकेँ .......

 
Posted on 02-22-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को कबिताको आधा भन्दा बढी औतारी हरु त चिन्दिन म त .. जे होश त्येति बेलै तपाईंलाई त्येस्तो लागेको रहेछ ।


के नेपाली ले बच्चाइ देखी घुश खान घरबाटै सिकेका हुन त ? " फर्स्ट भईस भने साइकल किनी दिन्छु भनेर बा ले भन्थे .... नत्र के पाइन्थ्यो थाहा हुँदैन थियो .......

मेरो भन्नु पर्दा .... कहिलैइ मेरो आफ्नो साइकल भएन ।
 

रक्षा गर प्रभु मेरो देश नेपाल को ।

 
Posted on 02-22-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गये बैरे र रिठ्ठे ............. कोइ बल्छी मा पर्छ कि भनेर बसिरहेका होलान ..... यिनिहरु भनेका यि तल फोटो मा देखिएको जस्तै हुन ..... सबैला चेतना भया ....









 
Posted on 02-22-10 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली:


 
Posted on 02-22-10 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Chutari, happy monday and hope eveyone are doing well and had a great weekend





 
Posted on 02-22-10 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Aakha ko nani hou timi .....





 
Posted on 02-23-10 2:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै घुरी घुरी सुतिरहेका लाई सुतिरहनु भन्दै म पनि सुत्न गये ।

 
Posted on 02-23-10 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्त उठी सकेम के रे!

ॐ भुर्भुवस्य: तत्सवितुर वेरण्यम..............

 
Posted on 02-23-10 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

सञ्चै पून्टे दाई ?
 
Posted on 02-23-10 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम पुन्टे दाई
के छ् खबर रामे,ब्यान ब्यानै के खोकी रा जाम हिन च्या पिउन,कस्तो झरी पर्या भन्या।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters