[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296557 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-06-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ... दादा, नमे, गालउ, राते, ठुल्दाई, तितौरि सपैलाई!

गालउले सोस्तानि मजाले फलाको म मुसु मुसु हाँस्तै पढ्दै छु :)

यि ठुल्दाई लाई नि बुडेसकालले छोओ झैँ मानिछु। हिजो राति अबेर सम्म एइ चौतारिआँ बसेर गाँजा तान्दै थे, अइले ब्यान नि सखारै तारेमाम भनिरा' रेछन्!

तितौरी नानु चाइँ अरु बेला बेपत्ता हुन्छिन् आज संसरबार चाइँ इस्कुल रे?

जे होस गजप छ संसार!

हरिशरणम्!!
 
Posted on 01-06-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्कुल त बहाना मात्र हो नि, जिम्माल हजुरबा कुरो के भने हिजो राति जिम्माल बा के जाति खाएर उमेर घटाउने भन्दै खुसि ले गदगद हुदै के जाति राम्टिके गीत् गाउदै गर्या घरै बाट सुन्या थि अनि तेइ भ'र कति उमेर घटेच हाम्रो जिम्माल् हजुर्बा को आधा मात्रै हो कि अलि धेरै हो कि, भरि न जिम्माल नि आमा ले कोक्रो नै पो लिएर आउनु पर्ने हो भन्ने लागेर बुर्खा ला'र चियाउन आ'हो म ।
कठै जिम्माल् नि आमै !
:P
 
Posted on 01-06-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा लोल तितौरि नानु!! हा हा हा

अब कोक्रो नै ल्याम्न पर्ने अरि उमेर त के घटाम्दा हुम गाँठे! जिम्माल्निलाई पर्नु पिर परिहाल्छ नि! :)
यसो नाच गान अर्न मिल्ने सम्मको उमेर भा' पुउछ मुलाई!

अनि क्यार्न तो के जाति बुर्खा लाम्न परेओ नि तिमीलाई? तेति राउँरो मुहार क्यार्न छोप्न परेओ होला? बुर्खा सुर्खा फाल बरु जिम्मालनि ले हिजो राति गाजल पारेकि छे लगाउने भा' आउ के रे चिटिक्क पर्छौ अनि! :)
 
Posted on 01-06-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गाले, तिम्रो नाम त गालेबाट फेरेर कुमारजी पो राख्नु पर्ला जस्तो छ ?

अब जुरेलीले स्वस्थानीको ब्रत कसरी पुरा गरिन , कसरी भउते वर पाइन ? भउतेले धोबिनीको छल गरेको बदला पुन्टे दाइले कसरी जुरेलीको छल गर्न गए , त्यो सुन्नेको इच्छा छ, त्यो पनि बताउनु हवस ।
 
Posted on 01-06-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु - दादा, नमे, गालउ, मास्टर्नी दिदी, राते, ठुल्दाई, तितौरि, जिम्माल मामा- सप्पैलाई जदौ!

बिहान बिहानै मार्‍यो बा गालेले स्वस्थानी सुनाएर,
ठुल्दाइ पनि मा'देव कै दौतरी रे'छन र पो, मो मो देखि चिलिम सम्म जैलेनि गौशाला।

हाहाहा तितौरी, मामा चै उमेर घटाउछु भन्छ्न, तिमी चाँही हजुरबा रे :P
 
Posted on 01-06-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई !

.......नेपालका राजा र तिमीमा फरक देखिन। यस्तै हो भने स्वर्गमा पनि आन्दोलन गरी संबिधान सभाको माग गर्न बेर छैन। मर्त्यलोगमा मात्रै हैन स्वर्गलोगमा पनि गणतन्त्र आउला। होस गर!" ............

हा हा हा हा :-)))। गजब गयो त कुमारजी :p.

लेखुम लेखुम, अझै लेखुम।

अब जुरेलीले स्वस्थानीको ब्रत कसरी पुरा गरिन , कसरी भउते वर पाइन ? भउतेले धोबिनीको छल गरेको बदला पुन्टे दाइले कसरी जुरेलीको छल गर्न गए , त्यो सुन्नेको इच्छा छ, त्यो पनि बताउनु हवस ।

:D :D :D
 
Posted on 01-06-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस्, तितौरी, बिर्खे, भउते, नमे आदी इत्यदि सबैलाई । राम्रो कथा सुनियो । रमाइलो भयो ।
 
Posted on 01-06-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! राहुल सुड्डा!! मेरो पनि टायर एम एम छ!
त्यो हिजोको स्टिकले त हर्रामि ट्रिप हान्यो नि हौ! मो त झ्याsssप भएर ढोकैमा ढल्यो हौ घरको! मो त मोर्छु कि जस्तो भयोन्तनि!

ल सब चौतारिको सोमहरुलाई नमस्ते ठोकेँ ल!
 
Posted on 01-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुलदाइ!
 
Posted on 01-06-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् मिस्, काम छैन दाम छैन, आज त चौतारीमा नि ठाम छैन ।
 
Posted on 01-06-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल
 
Posted on 01-06-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा मिस्, वा । मिसको यस्तो प्रतिभा त देखिएको थिएन नि । सलाम ठोकें तारेमाम को ।
 
Posted on 01-06-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् मिस कति राम्रो टुक्रो !
तर शब्द को गहिराइ बुझे मार्दिनु , बुझ्ने लाइ श्रीखन्ड नबुझ्ने लाइ खै कुन्नि के को बिड भन्या यहि होला क्यारे ! :D
-----
भउते दा र निश जिजु लाइ तारेमाम ! जुरेलि को कुरो आउदा त गमक्क परेर बुइनि नि नदेख्ने , अनि निश् कुरौटे जिजु चाइ स्टिक् को कुरा सुनेर तित्स् लाइ नि नदेख्ने लौ गए म आबो टा टा बाइ बाइ :(
 
Posted on 01-06-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो बुढोलाइ नदेख्ने तितौरी छुच्ची, अझ अरुलाइ चाँही तारेमाम रे, मेरै शब्द सापटि लिएर मलाई नै छैन।
 
Posted on 01-06-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मिस ठुल्दाइ नमे दादा हरि राते र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम ! <<<

हेहेहे ठुल्दाइ पनि माथि हेर्नु त बिहानै उठ्ने बित्तिकै झन् प्रणाम् गरेको झन मलाइ छुच्चि रे :(
बिहान् बिहान् उठेर चिलिम् ताने'छि कताड होश ठेगान मा हुन्थ्यो त नि,... अझ अब त गजडि माहादेब भ्याकेसन् मा आरेचन् गौशाला ..तान्डब नाच् पनि सिकाइदिने होलान अनि रिस् उठ्यो कि चौतारी मा हाम्रो ठुल्दाइ ले तान्डब निर्त्य देखाउने होला हरे !! भागे है म डर लाग्यो ...जाद जादै तारेमाम् है ठुल्दाइ।
 
Posted on 01-06-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....................र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम !
waa, waa kyaa ghochnu bhayo Tyra le, feri ekpatak la र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम !
 
Posted on 01-06-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ नमस्ते !
माहदेव सअ ताण्डब नृत्य अर्न छोडेर किनहोला मलै तारेमम भन भन भन्ने । अभ जति बेला नि का'ट तारेमाम तारेमाम भनि रनै होला फेरि ।
उसो त तिरु अलिक छुच्छी र फटाही नै छिन मअस्तो सोझि चै छैनिन हैराहुलदाइ
 
Posted on 01-06-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उसो त तिरु अलिक छुच्छी र फटाही नै छिन मअस्तो सोझि चै छैनिन हैराहुलदाइ "
होइन होला, हाम्री तितौरी नि सोझी छिन्, अघी न मलाई तारेमाम नभ्नेकी ले झोंक मा भनेको मात्र । मिस् जस्तै ज्ञानि छे है, तिरु नि ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters