|
[VIEWED 174995
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-03-10 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी १७९ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 03-Mar-10 09:32 AM
|
| |
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-05-10 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिठ्ठे, ३ बजे तिर त केही नलेखेको अझ ....... हिजो राती प्राप्त समाचार अनुसार त्यो तलतिर फर्केको रातो तिर लाई जिम्माल ले २-३ चोटि क्लिक गरेको रे भिन्दा भिन्दै मुकुन्डो प्रयोग गरेर ........ ल जा त ..... भन्दे मैले त
Last edited: 05-Mar-10 03:29 PM
|
| |
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुलदाइ कती चौका छक्का हान्नु भो हो ब्यान देखी? लौ मैले थपरी मारें तरररररररर...... तपाइ हामी त एउटा टोलको हैन ;) अझै पनि याद छ एउटा ब्यान दौंतरी खोलेको त तपाइ र मेरो नामनै किटेर दौंतरीमा मर्ने गरी गाली गरेका रैचन। त्यो पनि आंखा मिच्दै दौंतरी खोल्दा त्यस्तो पो देखियो, मान्छे पनि थरी थरीका हुन्छन। रिठ्ठे सान के छ हालचाल? जदौ टक्राएर कता टाप हो? एउ दुइ जना चौतारीमा नहल्ले त सुनसानै हुन्छ गांठे। शुक्रबार क-कस्का के के पिलान छन लौ भनम त ह्या?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, हो भने यो रामे को के चाला हो ? सुत्नु पनि नपर्ने ? छिट्टै झ्याइं गरी दिनु पर्यो, एक्लै सुत्न डराएको हुनु पर्छ, मखुला ?  एक रि-सोच अनुसार वयस्क ब्यक्तिले कम्तिमा ६ घण्टा सुत्नु पर्दछ। ७ घण्टा भे अझ बेस । ८ घण्टा भए झनी बेस।  एक घण्टा बढी सुताइ ले ५ % ह्रिदयघात को दर घटाऊछ रे । त्यही भेर मनग्य सुतम, ह्रिदयघात हुन बाट बचम्। 
|
| |
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल अज शुक्रबार, मेरो त हाल्फ छुट्टी। ल है नयाँ पुरना, धेरै पुरना र धेरै नयाँ चौतारी का आउतारी लाई TMS को नमस्कार, दौतरि के हो त्यस्तो सान सँग किन डराको, राम्रा राम्रा सबै पोस्टिङ् गरुम, तेस्ताइ परेछ भने san लाई साझा बाट ban गर्ने म छदै छुनी, धन्दा नमाने हुन्छ.
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्या सुलसुले समचार समिती अनुसार बिर्खेलाइ मन तरुनो हुंदा हुंदै बुढो बुढो भनेर गिज्याएककोले हातका,खुट्टाका उम्लाले तल झार्ने धर्सोमा औंठा छाप लगाका रे। यतीले मात्र नपुगेर बिर्खेनी बज्यैलाइ पनि हकार्दै तल झार्ने धर्सोमा औंठा छाप लगाउन लाए रे। सुनिए अनुसार अब नाती नातीनालाइ पनि हात र खुट्टाका औंलाले त्यो तल झार्ने धर्कैमा औंठा छाप लगाउन परयास गर्दै छन रे। ल केटा केटी हो ति बिर्खेलाइ तुरुन्त हाजिर गर्नु पर्यो। तिनलाइ एउ दुइ लौरो नहानी भएन।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, ह्रिदय्घात त होला नै ..... कस्को लागि ह्रिदय जोगाउनु छ र दाई ... हिजो बेलुका इष्टर्न समय अनुसार रातको १२ कटेको हुँदो हो ..... हो त्यही बेला जिम्माल ले मलाई भनेका हुन पुरे ..........
Last edited: 05-Mar-10 03:30 PM
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न मलाई त खै किन हो किन त्यो हस्तिनापुराँ खाको माछा याद आयो गाँठे। झल झली याद आयो, यस्तो त हुन नपर्नी भन्छु म त। अझै विश्वाश लागेन, जिम्मालबाले हाजिरी जनाएर हो मैले नै गर्या हो नभने सम्म यो कान/आँखाले मान्ने वाला छैन। यो रामे यसै पनि बकम्फुसे कुरो गर्न उस्ताद छ, अब के नपा'र बुधो भा जिमालको पछी ला'छ ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामेको लागि हजार सीते हरु लाइनमा होलान, हृदयलाई सुम्सुम्याएर हेर रामे । बगलामुखी तिर लाइन मार्न छोडि देउ । सीताहरु भू -समाधी लिन वाध्य होलिन फेरी । 
हैन जिम्माल बिरुद्ध यो अनर्गल प्रचारबाजी कल्ले गर्यो? जिम्माल जिम्मालनी बिना बाँच्न सक्ला, चौतारी बिना नाइ । 
Last edited: 05-Mar-10 10:10 AM
|
| |
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन २७ गोटा तल्लो धर्सो कस्ले लगायो? यो हजार अबतार भएका जिम्माल बायक कस्ले पो सक्नु? लु जिम्माल आउने भे आउ नत्र तिम्रो हिड्ने गौंडो पर्खन नपरोस!
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<< लौन २७ गोटा तल्लो धर्सो कस्ले लगायो?>>>san: I have seen few users with multiple (up to 7) usernames voting down on threads to reach their objectives. हिज लहरेले नि एइ भन्दै थ्यो, एइ हाउँरो चौतारीमा लाको रे। लौ भो त अब! तर अघी भने नि, हिट भो क्या हाउँरो चौतारी. अघी नै भने नि any publicity is gud publicity re  <<<लु जिम्माल आउने भे आउ नत्र तिम्रो हिड्ने गौंडो पर्खन नपरोस!
>>>         
Last edited: 05-Mar-10 10:16 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
संता सिंह अपनी पत्नी से बातें कर रहे थे... "मुझे याद है, जब मेरी फैक्टरी में आग लगी थी, तू मेरे साथ थी..." "उसके बाद मैंने नौकरी की, और कुछ ही दिनों में वह भी छूट गई, तू मेरे साथ ही थी..." "जब मेरा एक्सीडेंट हुआ, मेरी टांग टूटी, तू मेरे साथ थी..." "जब मेरा घर बिका, तब भी तू मेरे साथ थी..." "आज जब मैं पूरी तरह सड़क पर आ गया हूं, तब भी तू ही मेरे साथ है..." "अब मैं समझा... सारे फसाद की जड़ तू ही है..."
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न नमे दाई ले मलाई लरे रे!  लोल ठुल्दाइ लोल, ब्या गरेछी को पिडा ब्यक्त गर्नु भा हो?
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
केही लछार पटार लाग्ने वाला छैन हो थम्स अप र डाउनले हाम्रो चौतारीलाई कसो गाम्ले हो । म त लाली गुरास भएछु , बनै भरी फुली दिन्छु मनै भरी फुली दिन्छु । सप्पैलाई जदौ अनी नमस्ते। 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-10 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल ३८ पुर्याइदे तारेमाम के हुँदै छ त आरामै होला के रे
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<< ल ३८ पुर्याइदे>>>
लोल लोल महालोल  याइँबाट स्पस्ट हुन्न र हाउँरो लहरेको मुकुन्डो कती भनेर। आधा जत्ती लहरे कै कृपाले गर्दा होला केरे हैन त?
हर्केले जैले ठीक भन्थ्यो, आज नि ठीक भन्यो।
लु सानो काम आयो, अब गरेर फेरी हाजिरी जनाउने भएँ
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-10 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ठुल्दाइ ! हाहा हा मरे म हासेर  "अब मैं समझा... सारे फसाद की जड़ तू ही है..." मुसु मुसु हाँस्दै थे, यो लाइन पढ्दा त खित्कै छुट्यो 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-10 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए केटा हो त्यो थम्ब्स अप र डाउन को कुरा छोडेर रमाइलो कुराकानी तिर लागन हौ ! बरु ठुल्दाइले जस्तो जोक्स सोक्स भन ! कती तेस्मै अल्झेको !
मेरो भनाइ कुनै थ्रेड मन पर्दैन भने खोल्दै नखोले भईहाल्यो नि ! झुक्केर खोल्दा सामाजिक पारिवारिक वा ब्यक्तिगत मर्यादामा आँच आउने कुराकानी छ भने ल थम्ब्स डाउन गरेर फ्रन्ट पेज बाट हटाउ भन्ने हुन्छ ! चौतारीमा त त्यस्तो केही छैन !
अझ मलाई लाग्छ चौतारी धागो मन नपरेर होइन यहाँ चौतारीयन्स सँग को ब्यक्तिगत रिसिबी साध्न तेसो गरेका होलान गर्ने ले ! कामीले 'कालो गोरु मर' भनेर मर्छ र?
Last edited: 05-Mar-10 10:50 AM
|
| |
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 03-05-10 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबै जाना लाई हैप्पी सुक्रबर |
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-10 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो नि हैपी र हेवी शुक्रबार कुखुरे लाई  हर्के जिम्दै रेछ खुशी लाओ देखेर ! हिजो दुई सिड्ढी लाइसक्यो तेस्रो बाँकी छ भन्दै थ्यो तेइ कुठाउँ मा परेनछ सिट्ठी !  लहरे ले हिजो कट्रिना मैचाको राम्रो गीत राख्देछ मैले भनेसी ! ल बाओ, ठुलो हुनु निरोगी हुनु ! मन अझै ठुलो होस् (नेपाल बाट आउँदा एउटा लगेज अरुकै लागि भनेर छुट्याउने मन होस्) 
|
| |