[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185237 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पून्टे दाई , तारेमाम रिट्ठे , तारेमाम चिप्ले सर ।


लहरेको परेको चाँही ठीक सांचो हो। के पर्‍यो उसैले भन्ने छन । बज्या ब्यानै हिंडे कि क्या हो। कण्टुकी जानु छ भन्दैथ्यो पर्‍या ठाम त्यतै हो कि ?


 
Posted on 11-25-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले। हिजो कता चिप्ल्या हो नाक मुखै देखिएन त?


 


ए पुन्टे बुडा जवाफ चाहियो जवाफ!


 
Posted on 11-25-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को औतारी लाई बैरे को नमस्कार ।


पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ? चिप्ले ब्रो को फोटो हेर्दा नेपाल नै गाको जस्तो लागि सक्यो । होइन भन्या कती खिच्न सक्या हो ? फोटो नै खिच्न गाको हो कि क्या हो नेपाल ?


बिस्टे काजी आयो २ बजे जान्छु भनेर धाक देखायो गायब भयो । हर्के नि ठमेल मा रिक्सा चलाऊदा चलाऊदै अङ्रेजी हान्ने भई सक्यो । बुढा हरु को कुरै अर्को के भन्छन के , बुधवार सुक्र्बार बन्या रे , अब हुँदा हुँदै रिट्ठे ले चाँही बुक्रबार रे भयो अब ।


पूण्टे दाई हाउ वि डोइङ ? औचा को धागो देखिन आको छैन त होला नि ,  रहेछ भने के को टिकी ट्यास ट्यास


 
Posted on 11-25-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे घोर असत्ती पाखन्डीहरुका राजा श्री ५ बिर्खेन्द्र वीर बिक्रम पाखन्डी देव!

हे हैजा ले लान नि घिन मानेका तिमी हैजास्ट दैत्त्य!

त्यो यस् यल आर ले तिमी सैतान को चिता को फोटो खिचम भनेर हो के रे

कोठाँ वरी पारी टाँसेसी चित्त बुझ्दो निन्द्रा पर्थ्यो कि हाम्लाई भनेर। काल सँग पोज गर्दै गर, हामी चीज भनेसी मुसुक्क हाँस्नु, खिचिक्क पारेसी तिम्रो प्राण नि पिटिक्क!

लोउन! कसैले यो मर्न नसक्या पातकी को उपकार गर्देउ!
 
Posted on 11-25-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरेको दार्ही कटाइ कस्तो भैरहेको छ नि? सुन्तलीको दर्शन मात्रै पाइरहेको छौ कि स्पर्श पनि? >>>

के खाएर हुनु स्पर्श। सुन्तली भेटिन पर्‍यो नि पैले, त्यो त जिम्मालबाको काल्पनिक कथा पो त, तिम्ले कस्तो नबुझ्या।

अनी के बिघ्न हेर्नै खाउँ खाउँ सेल राख्या, कीबोर्ड भिज्न लाग्यो र्याल चुहिएर। कस्तो पेट करायो भन्देखिन्

ल पून्टे दाजु, चिप्ले लाई पनि प्रणाम टक्राएँ है

<<<पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ?>>>
के भन्छ बैरे पाट, म त याइँ त छु नि, अफु चन्द्रमा जस्तै आउने जाने गर्छ अझ मलाई पो भन्दो रइछ

ल प्रणाम

 
Posted on 11-25-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिम्रो त्यो दर्शनढूङ्गा जस्ता खप्पर आज यतातिर टुटुल्किएछन्"


लोल सम्धी लोल
खै त पुन्टे दाई फर्काको, कि दर्शनढूङ्गा जस्ता सुम्सुम्याउदै हो ?
के छ् रिट्ठे मार्साप कता तिर हन्निन लाईया छ् त धन्यवाद दिन?
ठुल्दाइ शिखर ले त कोक्क्यो के बिन कडा हो।
चिप्ले लौ मैले नि ले है त एउटा सेल। अनी के छ् त टर्की हन्टिङ गा हो त ?
बैरे बोरो के छ् त हो हालखबर धान काट्ने सिजन जस्तो छ् नि तिम्रो गाउमा अचेल,नाक मुख देख्न गाह्रो भो। म नि खेततिर हो जोतेर आको।


 
Posted on 11-25-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गब्बर: अरे ओ बैरे कितने औरत थे रे !


बैरे: सरदार तीन


गब्बर: सुअर के बच्चो


तुमलोग दो और औरत ३ फिर भि गब्बर ट्राजेडी मै? थुssss


 
Posted on 11-25-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाउचा र पूरेकै मस्ती छ जस्तो छ अहिले त। हाम्रा नि बाँकी छन् नि दिन त, आखिर म २२ बर्षकै हुँँ, ठुल्दाइ २६-२७ हुनुभो के रे। अरु पो त भरे कि भोली जस्ता छन् त, मखुला?
रिट्ठे सर, सेलरोटी खाए खानु नखाए घिच्नु। डल्ली भैंसी त नयाँ खर्कतिरै चराउन ल्याउलान् नि, तिनकै गोठालासँ माग्नु मोइ, म्वाइ जे जे खान मन छ।
बैरे, फोटो खिच्न भनेर गएको त होइन तर गएर खिचेको चाँही हो। सँधै क्यामरा बोकेरै हिंडिन्थ्यो, अनि जे देखे पनि खिच्न मन लागिहाल्ने। त्यस माथि चौतारीका टन्न औतारिहरु एकै ठाममा देखेसी नखिचम् पनि कसरी। लौ चिनौं को को छन् यहाँ।    

 
Posted on 11-25-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे घोर असत्ती पाखन्डीहरुका राजा श्री ५ बिर्खेन्द्र वीर बिक्रम पाखन्डी देव!

हे हैजा ले लान नि घिन मानेका तिमी हैजास्ट दैत्त्य!

त्यो यस् यल आर ले तिमी सैतान को चिता को फोटो खिचम भनेर हो के रे

 
Posted on 11-25-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दायाँ को ठुला, टोपी लाउनी चै ठुल्दाइ

सेतो सट् लाउनी चै पुरे र बैरे द्वय

बायाँ को फुचे चै हर्के

अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने, सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे

 
Posted on 11-25-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पापीहरुका पनि महापापी,मतिभ्रष्टहरुका पनि महामतिभ्रष्ट,कुलङ्घारहरुका पनि महा कुलङ्घार,पाखन्डिहरुका पनि महापाखन्डि पुन्टेन्द्र प्यारा परियार! प्लेगको वेगमा तडपिएकोले हैजाको कुरा गर्दा यस्तो लाग्छ मानौँ घोर समूद्रमा डुब्दै गरेकोले अरुलाई एक डाडु पानीमा डुबेर मर भन्दैछ। हे शैतानी शक्ती,हे दयनिय प्राणी,हे अधमहरुका पनि महाअधम, हे अधोमुखि प्राणी नेवरइन्डिङ (यसको संसकृत अथवा नेपाली भाषामा रुपान्तर गरेर बुझ्नु) चिन्तामा परेकोले चीतामा परेकाहरुको तस्विर खिच्ने कुरा गर्दा यस्तो लाग्छ मानौँ अग्लो भिरबाट खस्दै गरेकोले अर्कोलाई भर्याङ्को खुट्किलाबाट लड भन्दैछ। हे धरतीलाई बोझ,हे दैत्यहहरुको खोज,हे पिशाचहरुको भोज,तसविर हेरेर निद्रा खोज्ने अधमहरुले अरुले 'चिज' भन्दा हाँस्छन भन्ने धारणा तिमीले राख्दा यस्तो लाग्छ, मानौँ बाह्र वर्षे कोमामा परेको विरामीले राति एकछिन सुतेको बालकलाई मर्यो भन्दैछ।
लौ न कसैले यो जिउँदो लासको पउकार गर्देऊ!
हुहुहुहाहुहुहाहाहाहाहा...अवश्य पनि हामि हाँसेको देखेर यो मनुष्यलाई बि आर चोपडाको सिरियलमा रावण हाँसेको जस्तो लागेको हुन पर्छ। हुहुहुहुहाहाहुहुहुहाहाहाहा
 
Posted on 11-25-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


स्लमडग त हैन कुन चइनिले टन्न चिलिम खान द्या जस्तो छ, पक्कै यहि पातकी पुन्टे बुडाको काम हुन पर्छ। बिचरा केट्केटिलाई बिगारेर!


 
Posted on 11-25-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB

 
Posted on 11-25-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हे धरतीलाई बोझ,हे दैत्यहहरुको खोज,हे पिशाचहरुको भोज>>>>

LOL LOL LOL
BM
LB BMLB BMLB




maren ni aaiyaaa haaseraaa... hahahahahahahahahahahahah MAHALOL

 
Posted on 11-25-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB

 

 
Posted on 11-25-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB


 
Posted on 11-25-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पहिलेको अनुतरित प्रश्न: यी औतारीहरु चाँही को को हुन् नि?  

 
Posted on 11-25-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यसका चाँही:
पुनश्च: अस्ती शुक्रबारको आरोप सरासर झुठो हो भनी फेरी दोहोर्याउँदै फोटो मैले नै खिचेको कुरा स्पष्ट पार्न चाहन्छु। साथइ त्यही दिन सोधिएका प्रश्नहरु मध्ये प्राय:को चित्त बुझ्दो जवाफ नआएकोले फेरि राखेको छु।   


यो बस कहाबाट कहाँ जान लागेको हो र कहाँ अनि किन रोकिएको छ?
फोटो खिच्ने ब्यक्ती कहाबाट चढेर कहाँ झरे?
यसमा असत्य कुरा के लेखिएको छ?
पाँचौ झ्यालको ठीक तल के देखिन्छ?


र यसमा देखिएका औतारिहरु को को हुन्? 



 
Posted on 11-25-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको अन्तिम प्रश्नको उत्तर-



माथि बिर्खे मिथुनको अनुहार प्रश्ट नदेखिएकोमा तल राख्दैछु, साथै पुन्टेन्द्रा प्यारा परियारको पनि थुतुनो जुम गरेर राख्दै छु।


बिर्खे-



पुन्टेन्द्र प्यारा परियार-



तक्मा पाम


 
Posted on 11-25-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunauli baata pokhara jaana laako bus ko mukhaimaa lekhyaa chha...

rest area maa relief stop garyaa holaa...eheheheh

timi aafu kaahan baata chadeu ra kahaan jhareu ke thaa? ani haamlai ke chaaso?

asattya kuraa..."speed control"...haamro desh ko bus yaattraa maa hundai nahune kuro...

5th jhyaal...hmmmm...timrai kodi paryaa aankhaa le maattra dekhine kuro

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters