[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 259661 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-13-10 1:32 PM     [Snapshot: 1723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालीको विश्वकप फुट्बल फाईनल सबै औतारीहरु (मिल्ने जती) एकै ठाउमा भेला भएर प्रोजेक्टअर ला'र अगाडि म:म, सुकुटी, छोइला र तिनपाने राखेर हेर्नु पर्छ ! रातभरी हो हल्ला गर्नु पर्छ भोली पल्ट सबैले सिक कल हान्नु पर्छ !


बरिस्ठ औतारी श्री राहुलभाइ रायमाझी समक्ष यो प्रस्ताव पेस गरेको छु !


जय चौतारी !


अरे हो औतारी !


 
Posted on 05-13-10 1:34 PM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल खत्तम पैसा हजम। जित्नु पर्ने ले जित्यो । हाम्रो देशाँ भे पो नजित्नु पर्नेले जित्नै पर्ने ।


 
फरक वालिको टरक को भात त हफ्ता एकताल खाने हो, अरु बेलाँ त घ-भा हो ।


आफ्नीले पकाको जस्तो नक्कलीले पकाको कहाँ हुन्छ र रिट्ठे सर


मन पराउने हजार भेटिन्छन् , जूनी काट्ने एउटै हुन्छ,
जती रुवाओस, धरधरि रुवाओस, आफ्नो मान्छे आफ्नै हुन्छ ।.......................


चि-चु ब्रेक मा जाम बिस्टे सर । माकुने मर्का चुरोस  छ ।


 
Posted on 05-13-10 2:07 PM     [Snapshot: 1745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे त्यो इन्सोम्निया  भएको भये त जाती हुन्थ्यो नि ....... सुत्न नपाउने बेलामा राम्रो हुन्थ्यो ...... आफुलाई जती बेला नि निन्द्रा लागेर हैरान हुन्छ .......

चिप्ले सर, त्यो साथी नबनिसकेका तरुनीले पनि हेर्न मिलोस भनेर प्रोफाइलमै राखेको फोटो को कुरा गरेको मैले  .....

बिस्ते काजी ....... ब्यान ब्यानै माता को दर्शन गर्न पाये त धन्य हुन्थे नि ....... त्यही मोरा खैरे को अनुहार हेर्नु परेको छ के गर्नु .......

रिठ्ठे को प्रस्ताब मैले आँखा चिम्लेर स्विकारेको छु है ....... भन्देको छु अहिले ...... त्यो मार्च मा भेट्ने जस्तो नहोश यो .......

ठुल्दाइ त्यो माकुने मार्का हाम्लाई नि पठाये हुन्थ्यो क्यारे ........ लहरे ले पठाएको थियो ..... अझै धन्यवाद दिन मन लागिरहेको छ ..
 
Posted on 05-13-10 2:30 PM     [Snapshot: 1760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो साथी नबनेपनी हेर्न मिल्ने फोटो कस्को


च्वाँक तरुनी को हो भने लिन्क पाम त


हाम पनि हेर्दिहालम - एसो भ्यू बढाइदिम न - 


 
Posted on 05-13-10 2:35 PM     [Snapshot: 1766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे अलिकती मिस्टेक ले गल्ती हुन गयो ....... त्यो तरुनी को फोटो हैन ........ चिप्ले गुरुको हो ...... साथी नबनेका तरुनी हरुले प्रोफाइल झुक्किएर क्लिक गरे भने देखुन भनेर फोटो राखेका छन चिप्ले गुरु ले ...... त्यही फोटो को कुरा गरेको हो .... तरुनी को भये त एसरी कहाँ हल्ला हुन्थ्यो र ..... सुटुक्क आफु मात्रा हेरिन्छ नि ......

 
Posted on 05-13-10 2:39 PM     [Snapshot: 1769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या अब के हेराई भो र -


चिप्ले मार्ट्साब मान्छे त चलाक नै हो के - धोँचा भन्छ क्यारे नेवारी मा


 


 
Posted on 05-13-10 4:17 PM     [Snapshot: 1801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-10 4:20 PM     [Snapshot: 1803]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-10 5:13 PM     [Snapshot: 1818]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को अनुहार त क्या मिलेको बाइ


 


 


 
Posted on 05-14-10 1:23 AM     [Snapshot: 1869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह पुरे सुतिसकेको हो?

म त छैन है ।

प्रमाण चाहिये फोन गर्छु क्यारे ......
Last edited: 14-May-10 01:23 AM

 
Posted on 05-14-10 4:53 AM     [Snapshot: 1893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु पुरे ......
सुतिरहेको?

उठ बाबु उठ

घाम डाँडा माथि आइसक्यो ...... ल उठ

कि फोन गरौ ?
 
Posted on 05-14-10 6:52 AM     [Snapshot: 1898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ................................... सुत्न नि दिन्न बज्ये

तिउराँ पो रात भरि च्याट गरि बस्नि फुर्सत छन् त, हामी त खेत जान पर्छ बाबै, सुत्न परेन?

लु अब चियाको ब्यवस्था गर, कस्तो अल्छि ला छ भन्या
 
Posted on 05-14-10 7:00 AM     [Snapshot: 1903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




ठुल्दाइ, जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

ह्याप्पी बर्थ डे टु यु!!!!




 
Posted on 05-14-10 7:55 AM     [Snapshot: 1909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे पुरे

ठुल्दाइ,  जन्मदिनको हार्दिक मंगलमय शुभकामना

अब आज त पार्टी सार्टी होला

चिसो चिसो नी छ, म: म: चा पार्टी नै ठीक हुन्छ ल

बिर्थ्दे बोई खोइ
 
Posted on 05-14-10 7:59 AM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झक्कास जदौ ।


ओह रामे र पुरेलाई चाँही सुत्न पनि न पर्ने रहेछ, नेपालमा एका ब्यानै चरा कराएर हैरान, यहाँ बि-चरा कराएर ।


 
Posted on 05-14-10 8:05 AM     [Snapshot: 1915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ ले थुतुनो किताब मा इस्पष्टिकरण टाँसिसक्या रैछ

 
Posted on 05-14-10 8:07 AM     [Snapshot: 1916]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ।

दुई दुई ठाम मा के दि भयो र शुभकामना .....

त्यो पनि पछी सम्मा पोको पारेर राखेर खोल्ने रे ....

ल केक चाँही खान पर्ला ....
 
Posted on 05-14-10 8:42 AM     [Snapshot: 1924]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,
पार्टी सार्टी गर्न कुनै पाटी खाली छैन रे ।


बुद्ध जयन्तिको उपलक्षमा नेपाल, श्रीलंका,म्यानमार, र थाइल्यान्ड मा बिदा दिएर भब्य रुपमा बर्थ डे मनाइन्छ । सप्पै लाई स्वागत छ।


 
Posted on 05-14-10 8:45 AM     [Snapshot: 1928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,  जन्मदिनको हार्दिक मंगलमय शुभकामना


तारेमाम औतारी हरु
च्या खुवाउने कोइ छ्?


 
Posted on 05-14-10 8:53 AM     [Snapshot: 1926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४:५३ - १:२३ = ३:३०


तीन घण्टा ३० मिनेट मात्र सुत्छ यार ! हैन के खान्छ यो रामे सुत्दै सुत्दैन त बा !


एक बर्ष बुढ्योउली थपिएकोमा नि के खुशी हुनु के शुभकामना दिनु र है ठुल्दाइ? म त दिन्न भनेर भन्न पनि नमिल्ने !


दिन, हप्ता, महिना, बर्षहरु यसैगरी मुस्कान छर्दै बितोस ! जन्म दिनको शुभकामना !


हैन ए ठुल्दाईको जन्मदिन त बुद्ध जयन्ती को दिन हैन र भन्या? यो कुन चाँही ठुल्दाइ हो फेरी?


पुरे, रामे, लहरे सबै महारथीहरुलाई यो सोझो रिट्ठेको छड्के सलाम !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters