[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 476172 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-27-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बुधवारे जदौ सबैलाई।

लहरे बाउचा त के हो राती फिट्टान भएर कोरेको जस्तो छ नि।
"जुन फुल मैले चाहेको थिए कसैले टिपेछ ।" हर्के, कुन फूल, कसले टिपेको? सार्है मार्का परेछ त।
ठुल्दाइ, बिष्टे टेम्पो हैन सेतो मारुती खोज्दै होला। छोरालाई कसले बोक्ने भनेर अलिअलि बादबिबाद पनि भयो होला। दुबै जना आँफै बोकूँ भन्दै होलान्।
रिट्ठे, छोराको फोटोमा पनि त्यस्तै बादबिबाद भैरहेको होला। नयाँ फोटो राख्नलाई पुरानो झिकेको। ल्यापटपमा सयौं फोटा छन्, कुन चाँही राख्ने भनेर।
लहरेलाई रिट्ठेकै रोग सर्या जस्तो छ, बुधवारलाई बिहीवार ठान्ने।

अरु कुरा त्यस्तै हो, चिया चाँही खोइ त?   

 
Posted on 08-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea BagStock Photography: Cup of Tea With Tea Bag

Namaste, taremam

Piyaa ne laaya chyaa.

Last edited: 27-Aug-08 09:25 AM

 
Posted on 08-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ हर्के दाई, ल म भन्दिन्छु पछी आउने सबैलाई हर्के ले च्या ख्वाउछ रे भनेर !

चिप्ले, सुनेको हो हैन त? अब चिया को कुरामा चिन्ता लिनु पर्दैन रे ! आज त बुधवार हो नि ! कसरी बिहीवार लेखेछु !

अब देखी हाम्रो हर्के दाई ले सधैं एवरी डे चिया ल्याउने रे ब्यान ब्यान मर्निङ मा !

लहरे बाओ के छ? बौचा नबिग्रिनु बिग्रेछ तेइ भएर चौतारी सुन्य भको !


 
Posted on 08-27-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्लु,
बिस्टे लाई भ्याइ न भ्याइ छ होला त्यही भएर केही महिला संघ पनि त्यतै लाग्या होला।


चिया बिना के जिया भन्दा नि आउँदैन। जुजुभाइ दाई को चिया पसल मा गए बरु असल हुन्छ होला। 


 
Posted on 08-27-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पिया।
तारेमाम चिया।
झन्डै खुस्केको थियो कोइ कोइ त। पिया ले चिया ल्याए सि त पुनर्जीवन पाए जस्तो भो।

हाम्रो टोल ) घर छेउ को मठमन्दिर् हरु अहिले प्रेम मन्दिर भएको छ।

 दिउसो १ बजे देखी नै एक जोडी मन्दिर माथि मन-दि राख्या छन।

साँझ त ठाउँ हुन्न। एक महिना अगाडि देखी रिजर्ब ।

मन्दिर को तल तिर १० देखी १५ वटा झारे तारे म: म: पसल हुन्छन।

Last edited: 27-Aug-08 09:37 AM

 
Posted on 08-27-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ पिया ! आराम?
चिया को लागि धेरै धेरै धेरै धन्यवाद ! एक कप तिमी पनि खाउ है मेरो तर्फ बाट !

देखेउ त गाउले हो, हाम्री कान्छीले माछा र चिया लेर आइसकिन ! मैले भनेको फरक खादो रैछ त? जती गाली गरे नि भित्र भित्रै रिस उठेनी माया गर्छिन जे होस !

 


 
Posted on 08-27-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोत्दा जोत्दै हाम्रो जीवन जोतिएर जाला कि भन्ने त्रासको बिचमा एकछिन हामिले सास फेर्ने फुर्सद पाइबक्सेकोले हामि चौतारी आइबक्सेका छौँ र हामि अत्यन्तै खुसि पनि होइबक्सेका छौँ, जदौ गरिबक्सेका छौँ र ङिच्च हाँसिबक्सेर यो पोस्ट टाँसिबक्सेका छौँ!

जय चौतारी


 
Posted on 08-27-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!

सम्धीज्यूलाई नयाँ पाहुनाको आगमनको लागि हार्दिक बधाई!

मिल्यो भने मोहोर राखेर मुख हेर्ना आउँला!


 
Posted on 08-27-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
हजुरको घर बसन्तपुर तिर हो?
रिट्ठे, हाइ, हजुर आरामै। अनी तिमीलाई सन्चो छैन हो? कप केक लाई माछा पिया लाई कान्छी,बुधबार् लै बिहिबार्? दाल् मेइ कुच् काला है।  अनी फेरी कहिले गाली गरे र मैले?
बाँकी रह्यो भने  पिया ले नि खाने चिया

 
Posted on 08-27-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये होये बिर्खा पाजी, तुस्सी कैसे हो जी?

ओये तुस्सी ना बहुत रोज बाद चोतारि मै आया तो चोतारि का रौनक बढ्गीया !

ओये तुस्सी बाल भि काट डाला जी ! कित्थे सोणे लागे छोटे छोटे बाल मै !

ओये होये !


 
Posted on 08-27-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बिर्खे बा को सवारी भएछ। तारेमाम लिनुस् एक्मुष्ठ।
ओलम्पिक नजर गरीबक्सन चाइना सवारी होबक्सेको हो कि ?

 
Posted on 08-27-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी तिमीलाई सन्चो छैन हो?
कसरी थाहा पाएउ त?

 कप केक लाई माछा पिया लाई कान्छी,बुधबार् लै बिहिबार्?
चियाको प्लेटमा भको टी ब्याग लाई माछा भनेको ! बिहीवार र बुधवारमा झुक्केछु ! कान्छी त कान्छी नै हौ नि मेरो !

 

दाल् मेइ कुच् काला है।  अनी फेरी कहिले गाली गरे र मैले?
बाँकी रह्यो भने  पिया ले नि खाने चिया

मन मनै गाली गरेपनी भन्न खोजेको !


 
Posted on 08-27-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नमस्कार
धेरै दिन पछी अौनु भो
रिट्ठे, म त बसन्ती उर्फ पिया  अब कत बाट कान्छी भये
तिमी सँग कुरा गरेर कसैले जित्या छ र?

बाउचा, कता बाट यो फोटु ल्याको?
 


 


 
Posted on 08-27-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
बुधवारे घमाइलो जदौ सबै गाम्ले हरु लाई।
हैन चौतारी निकै सुन्सान भएछ हिजो,किन नहोस् सब जना थापाथली अईरथे हिजो अस्ती।
लहरे निकै बिरक्तिये छ लामो गाना हो कि कबिता हो टासेछ।
चिया खान चै धौ धौ परेछ। जे होस् पिया ले ल्याइछिन।
भान्जी सान्नानी उता हजुरामा माइजु स्यार्दै छन,एक्छिना आउँलान।
ट्याम्पु मा हैन मारुति मा ल्याइयो डेढी देर बल्ल तल्ल्ल।
ठुल्दै त्यो १ ८०० ठुलदाइ मा संपर्क राख्ने छु छिट्टै।
त्यो त हैन हिजो राती सपनामा चै तपाईंकाहा आएको थिए,तर तपाईं को घर चै फिले गाउमा राइछ रे तर लोकसन चै नेपालल तिर को जस्तो थियो। नेउची भाउज्यु ले मिठो खाना खुवाउनु भा थ्यो,तर म्:म: चै हैन।
धन्यवाद सम्धी ज्यु,सानो केटो लाई हेर्न कैले सबारी हुने त?
हर्के,रिट्ठे,चिप्ले,ठुल्दाइ,पिया,लहरे अनी पछी आउँदै गरेका सब्बै लाई ह्यालो।
एक्छिन मा भेटौँला।
 
Posted on 08-27-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पिया रिट्ठे सँग कुरा गरेर कसैले नि जित्दैन,
त्यही भर नबोल्नु नै बेस

ठुल्दाइ ले आफ्नो घर छेउ को फोटो टाँसेको ले मैले पनि त्यही गरेको
गूगल भन्ने जन्तु प्रयोग गरी ल्याएको हो यि फोटोहरु

जिम्बाल के छ ठीक छ, किन छ, कसरी छ, कहिलेदेखी छ, कहाँ छ
कुरो प्रष्त पार्नु पर्‍यो।


 
Posted on 08-27-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया , मेरो बास -आवास वसन्तपुर छेउ मै हो। अझ संस्क्रित नेवारीमा पढ्ने सौभाग्य वसन्तपुर कै स्कूल मा मिलेको हो। घर नै हेर्ने हो भने यो मन्दिर को ठीक पछाडि गुलाबी घर छेउ बाट चोक भित्र हो।



 
Posted on 08-27-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त बाउचा ,कती कुरा अौने रिट्ठे लाई है।।।
ओह् गूगल
ठुल्दाइ, नेक्स्ट टाईम  नेपाल  गको बेला हजुर को घर मा जानुपर्ला

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters