[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 649272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-03-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


सबले हसुरिसके होला भन्ने मानिछु।



केली र लहरेबाट नि कहीं सिकाइ हुन्छ र , नेवारी ? असली मास्टर को हात मा प्लास्टर राखेको छैन क्या रे।


 
Posted on 04-03-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, यो बातमा त म नि सहमत, अस्ली मास्टर चाँही ठुल्दाइ नै हो

दाई मैले त हुसुर्या छैन, मेरा त टेम भा छैन, दाइको सक्यो?

आफु त सिटबाट हल्या नि छैन, कमेन्टरी हेर्दै
 
Posted on 04-03-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ केलिले पो सिकाउछु भन्थी, मैले त केही भनेको जस्तो लाग्दैन र सिकाउनु पनि पर्या छैन


तैपनी मलाई के के भन्ने दाई तिमी -


पुरे के छ - हार्छ ल स्योर छ टु डाउन एइट टु गो


 
Posted on 04-03-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्टरी हेर्दै होइन होला, सुन्दै होला।


लाइभ हेर्दै होला।



ट्याम मा खानु पर्छ पुरे, नत्र ग्यास्ट्रिक हुन्छ। ग्यास्ट्रिक बिग्रियो भने अल्सर। अल्सर बिग्रेको भनेको पल्सर बिग्र्या जस्तो मेकानिककोमा ठोकठाक गरेर हुन्न क्या रे।


 
Posted on 04-03-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, तिमी मान्छे नै अजीब रेछौ, गेम नसकी केइ भन्न सकिन्न भन्ने ज्ञान नि छैन रैछ तिम्लाई त, गेम को स्थिती त हेर, को जित्छ भन्ने छर्लङै हुन्छ, तर म केइ भन्दिन ऐले, ऐले जिते पछी भनुला 

its a fascinating game of cricket going on!
 
Posted on 04-03-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई याँ त कमेटरी हेर्दै छु, के गर्नु
 
Posted on 04-03-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

de Villiers out
 
Posted on 04-03-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

there was a big inside edge on that one

chor De-Silva Murdabaad
 
Posted on 04-03-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझें बुझें, क्रिकेट कमेन्टरी हेर्दै गरेको पनि।



आफुलाई त आनन्द  छ, हेर्न मिल्ने। जती बेला गए नि हुने।


पुरे ले सही कुरो गर्‍यो, खेल नसकीकन भन्न सकिन्न। अनी मात्र थाहा हुन्छ- कि हार्छ कि जित्छ। महत्वपूर्ण कुरा चाँही " हार्ने टिमले जित्दैन" ।


खेल शाहरुख खानको  "बाजिगर " होइन।


 
Posted on 04-03-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" हार्ने टिमले जित्दैन" ।

tara esta Umpire bho bhane Jitne team ni harcha dai.. ke garnu...

पुनस्च:
chor De-Silva Murdabaad
 
Posted on 04-03-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो। डि_सिल्भा लाई अंपायर राख्नइ हुँदैनथ्यो। जहिले नि झूर डिसिजन दिन्छ।



म चाँही अंग्रेज र पश्चिमे धोतीको म्याच हेर्दै र अफ्रिकन-अष्ट्रेलियन को स्कोर हेर्दै ।


 
Posted on 04-03-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे दाई, हेर्न पर्नी गेम नहेरेर, त्यो पश्चिमे धोतीको गमे नि के हेर्नु । तर आफ्नो आफ्नो च्वैस हो, क्यारी अन

पुनस्च: chor De-Silva Murdabaad Murdabaad
Last edited: 03-Apr-09 01:22 PM

 
Posted on 04-03-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ, तारेमाम सबैलाई !


चौतारी त आज क्रिकेटमय भएछ !


अरविन्द डिसिल्वा लाई मुर्दाबाद भन्या हो पुरे ले?


ठुल्दाइ पनि क्रिकेट हेर्दाइ? बौचा के गर्दैहो?


बिस्टे, चिप्ले खोइ त आज? केली पनि गायब?


हर्के कता लस्क्यो?


 
Posted on 04-03-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्बिन्द डि-सिल्भा होइन, त्यो झूरेस्ट आम्पायर चाँही अशोक डि-सिल्भा हो। हाम्रो जमानाको झूर अफ स्पिनर थियो। धेरै खेल्न पनि पाएन, अरुलाई नि खेल्न दिदैन। मुला त माओवादी जस्तो छ।

 
Posted on 04-03-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउथ अफ्रिका त दक्षिण दक्षिण तिर लाग्यो पुरे। आस छैन गोरे-काले को टिमको। अफ्रिकन टिम रे- खेल्ने १-२ जना बाहेक गोरे।
 
Posted on 04-03-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइले भन्या जस्ताइ हो मोरो, तेल्लाई पाये तSSSSSSSSSSSSSSSSSS खै के भन्नु, मोरो मुर्दार
 
Posted on 04-03-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिकिस्तै दक्षिण च्यापे दाई, टिम संरचना बारे त म केइ नबोलुं होला म, म त खेल भावनाको नाताले सपोर्त गर्या हो, तर खै आज के हो के हो, वीकेन्द को नराम्रो सुरुवात देलान जस्तो पो भो, तर खेल अभी बाँकी है मेरे दोस्त भनेर खै कल्ले पो भन्थ्यो, तेइ भेर आस छ अझै पनि

 
Posted on 04-03-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गयो गयो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters