[VIEWED 269496
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-08 6:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपै गाम्ले साथीहरु भाउते दाको बिहेको जन्ती जान रेदी हो। केटाहरुको द्रेस्स कोद दाउरा सुरुवाल र धाका तोपी अनी केटीहरुको चै सारी। सपै तयार भएर भरे ठीक ८ बजे एही चौतारीमा भेट्न।
तिरु, सानानी अनी म चै भाउते दा र भाउजुलाई बाटो छेक्ने। एही बेला हो दाहरुको खल्ती बाट पैसा निकाल्न पाउने। खित खित खित
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-12-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला एक्लै तिमी नआउ म मात्तिएको बेला शुक्रबारे जदौ सबै कामचोरहरुलाई।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोही छैन नि आज - सबै जन्ती हिंडे कि क्याहो असत्ती हरु मलाई छोडेर गएको हेरन - एकछिन कुर्न नसक्ने -
तारेमाम - चिप्ले चेट अनी ठुलि
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी। तारेमाम चिप्ले,मातिएको बेला होस् हराएर के गल्ती गर्छन् कुन्नी नारन दाई ले? ठुल्दाइ कता गएछन आज एत्ती बेला सम्मा त आईपुग्नु पर्ने हो अलार्म घन्टी बजेन कि के हो? लु लु ठुलि हामी तयार भर आम्छम जन्ती जान,बरु चिया खान पाए हुन्थ्यो एसो।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे तथा ठुल्दाइ हिजो बेलुका सिनेमामा ब्यस्त भएको कारण फुन को घन्टी सुनिएन,बिहान मात्रा खबर सुने। तेस्को लागि क्ष्यमा चाहन्छु, आज साझा वा भोली मिलाएर कल फिर्ता गर्ने कोशीस गर्ने छु।
म नि छु लहरे,दुइ भाई जौला पख पख एक कप चिया खुवा न पैला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! शुक्रबारे योमरी पुन्हीस्य जदौ।
आज यो मरी खाने पुर्णिमा। त्यसैले जोरजाम गर्न बजार गएकोले ढिलो हाजिर भाको। बिस्टे, चिप्ले, लहरे, ठुलि -तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हो हो आज त शुक्रबार याहुsssssssssss डट कम
सुक्रबारे झम्झमे जदौ ठुलि, लहरे, बिस्टे, चिप्ले सबैलाई !
भउतेलाई फेरी एक पटक शुभकामना !
प्याप्या प्याप्या टीssssssssssssss
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्दाइ खाउ खाउ लाग्ने दुधिलो चिया ल्याओ नि त लहरे ले,धन्यबाद। बिहा गर्ने भौते तिमी चै किन ट्या ट्या प्या प्या नि रिट्ठे ठुल्दाइ यमरी खान आईन्छ उसो भए आज ठुल्दाइ का।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमरी नि छ - भक्खर बनाको ल बाँडेर खाउ -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम !
केही छैन बिस्टे, उ बात् सला हमि बुझिहाल्यो ! छमा को कुरा छेन ! बात् वहि छ कि सला हजुरले खबर गरिहाल्नु भयो !
ठुल्दाइ, जन १० मा त फिल्ली मा फेरी मम कम्पिटिसन रे नि त ! ल है ठुल्दाइ को यस्पाली नि चान्स छ ! ल बधाई !
ओहो आज लहरे ले च्या ल्या? ल ल धनीया को पात छ है सोम ! जम्मा १ कप? हाम्लाई खोइ त? काश हाम्लाई चिया दिने नि कोइ हुन्थे यसरी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ले नौटन्की शुरु गर्यो - पिया सिया आउँदैन आजकाल - यो कुरा बुझिहाल त्यो ठुस्स फुस्स थोपडा लगाउने होइन यहाँ - यो बात पनि बुझिहाल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे। लौ हेर ज्ञानी नानी भनेको लहरे हो। भन्न पाए छैन य:मरी बनाएर ल्याउन भ्याइसके। भाग्यमानी नै हुन्छे लहरी, चिया नास्ता , खाना, खाजा केही बनाउनु पर्दैन, लहरे ले बनाइ हाल्छ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-12-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपालबाट आएर एउटा डेराँ बस्या थिएँ एक जना दाई सँग। ती दाईका एक जना अर्का दाईले नेपालबाट सिफारीस पत्र लेखीदीएका थिए। जस्को डेराँ बस्या थिएँ, ती दाई फेरी बोतल खाली गर्न खप्पीस रहेछन। बोतल खोले पछी, "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए, बे चै पाँचौ सँग गरीयो। स्वास्नीलाई भिसा दिएन अनि यता छैठौं खोजिंदैछ। के गर्ने? एक्लै त गार्हो हुने रेछ-- " भन्थे। जहिले बोतल खोल्यो त्यै -- अनि एक दुई दिन पछी चै जब उनले "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए--" भन्थे अनि म थप्थें "अनि दाईले पाँचौ सँग बे गर्या" "भाउजुलाई भिसा दिएन, अनि यता अब छैठौ खोज्दै"
अनि उनले भन्थे "फेरी भाउजु रे? भाउजु हैन त श्रीमती -- भाउजुलाई त भिसा दिओस कि नदिओस मलाई के मतलब?" अनि म भन्थें "हैन मेरो चै भाउजु नी --दाईको त श्रीमती" अनि उ "ए" भन्थे।
फेरी अर्को दिन सुरु गर्थे -- "बुझेउ भाई, --"त्यति बेला सम्म मलाई उनले त्यति भने पुग्थ्यो बाँकि म टिप्थें 'दाईका त्रिचन्द्रमा चारवटा गर्लफ्रेण्ड, बे पाँचौ सँग गर्या -- दाईको श्रीमतीलाई भिसा दिएन -- अनि अब छैठौ खोज्दै" अनि उनले भन्थे "दाईको श्रीमतीलाई भिसा नदेको हैन त मेरै श्रीमतीलाई चै नदेको - यो एउटा कुरा चै तिमीले कहिलेई बुझेनौ --"
त्यस्तै एक दिन जब उनले "बुझेउ भाई --" भनें मैले थपें "दाईका चारवटा गर्लफ्रेण्ड त्रिचन्द्रमा, बे पाँचौ संग गर्या -- तपाईँको श्रीमतीलाई भिसा दिएन अनि अब यता छैठौ खोज्दै --" उनले मुसुक्क हाँस्दै भनें "छैठौ खोज्दै हैन अब सम्हाल्दै हो--निकारागुवाकि फेला पार्या छु -- अब त खोज्दा सातौ खोज्ने हो"
त्यस्को भोली पल्ट म स्कुलबाट डेराँ फर्किदा दाई त दिउँसै त्यो पनि एक्लै घुट्क्याउँदै रहेछ्न। अनुहार पनि बाटामा खस्या भोगटे माथि भर्खरै ट्र्कको पाँग्रा पर्या जस्तो देखिन्थ्यो उनको। "के हो दाई? दिउँसै?" भन्या "के गर्ने त? स्वास्नीले भिसा पाई रे नेपालमा --" भनें।
त्यस पछी त्यो डेरा मैले छोडनु पर्ने भो। साथीहरु सँग अर्को डेरामा सरें। डेरा सर्या पैलेई दिन त्यो डेराको साथीले भन्यो "खै तिम्रो डिङ्गो बुट छैन?" मैले "छैन" भनें। उस्ले "बर्बादै गरेउ नी त -- अमेरीका आएर म्याकडोनाल्डमा खाएन, डिंगो बुट लाएन भने त बेईज्जतै भो नी" भन्यो र मलाई नजिकैको मलमा पुर्यायो। डिंगो बुट किनायो। किन्ने बित्तिकै लाएर गएको जुत्ता झोलामा हालेर डिंगो बुट लाएर घर फर्कें। बाटो भरी टक टक गर्दै हिनियो। मजा आयो। धेरैले हेरे मलाई।
भोली पल्ट बिहानै स्कुल जानु थ्यो। डिंगो बुट लाएर निस्किएँ। बाहीर त टन्नै हिउँ पर्या रहेछ। झन्नै घुँडा सम्म धसियो। रमाईलो लाग्यो। एक छिन खेल्न मन लाग्या थ्यो तर बस आउने बेला हुनै लाईसक्या थ्यो -- नभन्दै आयो पनि। बस सडकको पारी पट्टी आउँथ्यो। बस देखेर छिटछिटो हिन्ने भाको डिंगोले नराम्रो सँग लत्तो छाडयो। सुलित्त चिप्लेर बाटाँ स्नोबुट लाएर हाताँ नुन बोकेर छर्किदै हिनेका दुई जनालाई समेत लडाउँदै अलि तल पुगेर रोकिएँ।
भरखर लडने जर्याक जुरुक उठेर रन्किदै आईपुग्यो म भा ठाममा। उस्को आँखा मेरो डिंगोमा परेछ करायो "यो डिंगो बुट लाउने बेला हो? समरमा पो लाउनु पर्छ"
"हिंजो भरखर त किनेर ल्याउँदैछु, लाउँला नी समरमा पनि" भन्न मन लागेको थ्यो फेरी अरु दु:ख पाईएला भनेर भनीन।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-12-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमरिको बारे एउटा उखान जस्तो के थियो नि। योमरी भित्र चाकू हुन्छ नदिने मान्छे बुढो हुन्छ आदि आदि के के थियो नि दुई चार लाइनको?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-12-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले ब्रोले नदिने बुढीलाई मात्रै सम्झेछ --दिने चै तरुनी बिर्सेको?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमरी च्वामु उके दुने हामु बिउ म्ह: ल्यासे मबिउ म्ह: बुढी
त्यसपछी के हो बिर्सें
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-12-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
लोल! ती दाईले आजकल त दशौँ खोज्दै होलान हैन दीप?
योमरी पुर्ने आएछ। योमरीमा गुलियो को सट्टा कुनै कुनैमा झुक्क्याएर पिरो न पिरो खुर्सानी पारिदिएका थिए उहिल्यै साथिहरुले मुख पोलेर बिजोग भएको थियो।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे त निकै ज्ञानी भएर निस्क्यो यार आज्कल,चिया भन्न साथ चिया,यमरीको नाम लिना साथ यमरी ल्याइदिन्छ। लौ लहरे अब एउटा सुन्दर कन्या पनि ल्यादेउ त। म्:म; कम्पिटिसन रे,खाने कि बनाउने,लौ मेरो नि नाम लेखाइहाल्नु है,बनाउने मा हैन खाने मा चै।
Last edited: 12-Dec-08 10:02 AM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो यमरी खान त दिप ब्रो नि अैसकेछन ब्यान ब्यानै,सोस्ती प्रभो। जदौ सम्धी ज्यु।
|
|