|
[VIEWED 293745
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
~ चौतारी १७७ ~

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
 आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
| |
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-10 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूल्दाईले भने जस्तो, दोश्रो राउन्डको जदौका साथै एउटा तारेमाम सित्तैमा प्लस तीन धनुष्टंकार नमस्ते विथ एक दर्जन 'हाइ'; साथसाथै अन्य धेरै आकर्षक अभिवादनहरुको एउटा सिंगै पोको यो बिर्खे माईलाको तर्फबाट! आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन....हजूर आजै अहिले नै आफ्नो जदौ स्विकारिहाल्नुहोस र हुनुहोस कयौँ अभिवादनहरुको धनि! ए कालि कालि कलकत्तेवाली! इन्द्रकि बेटि ब्रम्हाकि सालि!....... अरे खाओ पान बजाओ ताली! मेरा बचन नजाए खालि!....ढिलो नगर्नुहोस र दोश्रो राउन्डको यो स्वस्तिको मस्तिमा झुलिहाल्नुहोस! टुंगsssss....
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-19-10 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-19-10 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम परमात्मा क्रेजी , त्यसइ त शुक्रबार , त्यसमाथि हसुर्याइ टाइम। पुरे कता गो रामे ? कतै चिच्याउने बक्सामा होनेवालिको नक्सा कोर्दै त छैन ??? 
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-19-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बुढेशकाल लागेसी मान्छे धेरै फतफत गर्छ भन्थे, यो चौतारी हेरेसी हो हो झै लागो गाँठे! ----------- ल ल स्वस्ती गरें सबैलाई।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-10 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ दीप! भनेसि ठूल्दाईले धेरै बोलेछन्
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-19-10 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चोरको खुट्टा काट भन्ने बित्तिकै गोडा खुम्च्याउने किन बिर्खे बा ??  सबै भन्दा बुढा त दीप नै हुन क्या रे । अब लरकी नपाएर कुमार सम्झेर अझै तन्नेरी छु भन्ने लागेमा कृष्ण प्रशाद सँग मीत लगाइ दिनु पर्ला , मखुला बिर्खेबा ? 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-10 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! नभन्दै सपैभन्दा पहिला मै बोलेछु! दिपले किस्न परसाद के मित लाऊनु , एउटा जाबो कपाली दायाँ राख्नु कि बायाँ बेकारको झन्झट! मित त हाम्ले नि लाऊन पर्ने गाँठे, ती बाघे काठ कतातिर छन् हँ? तिनीसित मित लाम्दा चइन्जो असल कुरा सिकिन्छ जस्तो छ, कि कसो ठूल्दाई?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-19-10 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह, बाघे काठ को आज प्रेस सम्मेलन लाइभ हेरेको थिएं। निकै भावुक तर स्पष्ट कुरा राखे । सबै गल्ती मेरा थिए भन्दै सबै सित माफि मागे । सबै भन्दा अचम्म त काले बाघ, बुद्ध धर्म मान्दा रहेछन ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-19-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काठे बाघ ले अली दिन खेल्दैन रे त तो के जाती दुलो मा हुल्नी खेल ! पहिलेई थुप्रो खेलिसक्यो रे मोराले  दीप भाय केम छो? 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-19-10 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यही त भन्या बाघे काठ ले माफि मागेछ ..... गर्ने बेला मोज गर्यो अहिले माफि मागिदियो सिद्दियो ....... स्वस्ति दीप । रिठ्ठे ले त आज बाल दिएन बाइ । खुशी HI क्रेजी प्रनाम । याआअआआआआआआआ हुउउउउउउउउउउउउउउउउउउउ आज त शुक्रबार गाँठे ..... बेलुका शही झुमिन्छ .......... एकैछिन भएनी आफ्ना/पराइ बिर्सीइन्छ । जय शुक्रबार ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-19-10 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मोज र भोज त लहरे ले गर्या भन्ने सुने को । माफि मागेन त लहरेले ।  जे होस्, माफि मागे , दिने न दिने त हाम्रो हातमा छ नि मखुला ?? कहिले काही रीस उठ्छ, हेड मास्टर देखेर । जहिले नि पढ्नु पर्छ केटा केटी हो भन्दै पाठ घोकाए। अहिले सम्म पढ्या पढेइ छु । खेल्नु पर्छ भाई हो भनेको भए, अहिले सम्म काठे बाघ मात्र होइन फलामे बाघ भैसक्थें होला। खेल्नु पो मज्जा है, खेल्दै मा दाम पनि हुने नाम पनि हुने, लरकी त फोसा। मखुला ??
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-19-10 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरा के भने नी जिम्माल --धुम्बाराही तिर दिनमा - अझ साँझ तिर भनम् न एक पटक नपुगी चैन हुँदैनथ्यो कुनै बेला-- एक साँझ एउटा साथी सँग त्यतै जाँदै थिएँ, धुम्बाराहीको रुख-मन्दीर पुग्नु अघिको घुम्तीमा पानी भर्ने ठाउँमा टोलका एउटा दाई झोक्राएर बस्या रछन। उनी गणीतको ट्युशन पढाउन आउँथे त्यता एस् एल् सी दिनेलाई। आफु चै बि एस् सी पढ्थे। "के भो दाई?" सोध्नै पर्यो -- "नहुनु पर्ने भो नी" भने। "के भो त्यस्तो?" भन्या "-- देको पैसा पनि उपहार भनेर उसैलाई दिएँ --" भनें। हामी सुनीराथेम -- उनले आफ्नो मार्का पोखे -- सोर्ह बर्षे तरुनीलाई ट्युशन पढाउन पुग्यारेछन -- तरुनीका बा ले अन्त पढ्न पठाए जाँच दिनु अघि नै छोरी पास होली फेरी भनेर घरमै ट्युशनको बन्दोबस्त गर्या रे छन्। हाम्रो दाई पनि दंग। महिना मरे पछी बाउले हाम्रो दाईलाई पैसा दिदा रेछन, दाई चै मौका पारेर छोरी चैंलाई उपहार भनेर जिम्मा लाउँदा रेछन। तीन महिना बितेछ। कुन चै ज्याद्रोले त्यै दिन बिहानै बाँकी गणीत अब म सिकाउँछु भनेर तरुनी लग्देछ। बिचरा दाई -- अब नझोक्राएर के गरुन? अनि पधेँरा बाट उठ्दै दिब्योपदेश देका थिए हामीलाई -- "बुझ्यौ केटा हो -- ठीटी भन्या पनि यै पानी जस्तो हो -- तिर्खा लाग्या बेला पर्खे पछी अर्कैले मेटाउँदो रे छ--"
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-10 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! दीप! ".....तरुनीका बा ले अन्त पढ्न पठाए जाँच दिनु अघि नै छोरी पास होली फेरी भनेर घरमै ट्युशनको...." हाहाहाहा!
|
| |
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 02-19-10 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
aanch, deep bro ko darshan dherai pachi garna paayiyo ho. deep bro lai dekhera maatra aako ni ho ma ta chautaarimaa. natra ta kohi chapki ni chaina ni ho. prabhu kathaa thapauna ho. last nai bhayi sakyo ni. prabhuko antim message ko reply ajhai garna payeko chaina jasto laagyo ni ho?
|
| |
|
|
aasthaa
Please log in to subscribe to aasthaa's postings.
Posted on 02-19-10 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hi! hello!! malai yo geet kasto mann parcha, tapai harulai pani man parcha hola.bye everyone.
|
| |
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-19-10 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Help guys, ek chin agadi ma sajha ma aauda, you are logged in as admin bhanera aai ra thio. Ahile chahi gayo. Whats up with that?
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-19-10 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाइ आस्था ...... के हो hi भन्न साथ bye?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-10 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हो रामे? केटी आई भन्नासाथ hi?  खै गोठाले अस्तिन कहिले हो मलाई पनि यस्तै भएको थियो मैले बुझ्या छैन।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-19-10 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गर्नु जिम्माल ..... पुरुष परीयो .........
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-19-10 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामे लाई तरुनि देख्नै नहुने , औरेजी नी आउछ   , लु दोस्रो राउन्ड को तारे
|
| |