[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 167235 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-20-10 1:09 PM     [Snapshot: 1077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बिस्टे माट्साबको नोमिनेशन प्रती मेरो पूर्ण समर्थन छ र ह्विप जारी गर्नु परे गर्ने छु ।


 
Posted on 07-20-10 1:12 PM     [Snapshot: 1100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा।



सञ्चै ? झक्कास गन्नु पुराण ।



हैन के थियो त्यो पोयम मा बिर्खे बा, मन मचलाई राख्ने ?


तन मचलाउन चाँही सक्छ है ।


 
Posted on 07-20-10 1:21 PM     [Snapshot: 1111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरी साला गन्नु पुरान आईसकेछ,
झक्कास को पुरान सुन्न पाईयो हे गाठे,धेरै पछी कानै न्यानो भो।
जदौ टक्र्याए है सम्धी ज्यु,काँ बिलाउनु भा यसरी अचेल,आरामै हुन्हुन्छ भन्ठान्छु?
ठुल्दाइ को पायम ले नि साझा हल्लायो,
तेसैले हो त ह आन्टी र बेहेन लोग चौतारी आउन छाडेको?
 
Posted on 07-20-10 1:25 PM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे काजी तरुनी भाग्ने पोयम त थिएन जस्तो लाग्यो, तरुनी भगाउनलाई छै मद्घत गर्ने खाल को छ ।


बैंसमा कुतकुती कसलाई हुंदैन र , मखुला ?


कसैले कबितालाई भन्ला कसैले सबिता लाई । मखुला ??
 


 
Posted on 07-20-10 3:25 PM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारे मध्यान्न कालीन जदौ जम्मै गाम्ले लाई।  
 
Posted on 07-20-10 5:52 PM     [Snapshot: 1180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम!!!

 
Posted on 07-20-10 5:56 PM     [Snapshot: 1182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





ठुल्दाइको कविता जस्तै भाव भा गीत


Last edited: 20-Jul-10 05:56 PM

 
Posted on 07-20-10 6:13 PM     [Snapshot: 1184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-10 6:14 PM     [Snapshot: 1187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-10 7:57 AM     [Snapshot: 1246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


किलास छ , मिटिङ छ । पुरे जस्ताइ बिजी हुने भैयो आज ।


 
Posted on 07-21-10 8:50 AM     [Snapshot: 1259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ।
मेरो पनि ठुल्दाइ कै ताल छ आज ।

 
Posted on 07-21-10 8:52 AM     [Snapshot: 1253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ जनता लोग !


तारेमाम ठुल्दाइ


अरु चाँही नेपाल को ३४ औ प्रधान मन्त्री चुन्न भोट् हाल्न गये कि क्या हो?


खोइ त राम चन्द्रे राम चन्द्रे भन्थे प्रचन्ड को जती नि भोट् ल्याउन सकेनन छ त ति ले !


झल्लु को प्रस्ताव चाँही फिर्ता भएछ ! अब फेरी शुक्रबार लाई सारेछन चुनाप ! नेपालमा नराम्रो काम चाँही सबै शुक्रबार मात्र हुने रछ


 
Posted on 07-21-10 9:12 AM     [Snapshot: 1274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रामे रिट्ठे


ल मैले नी हाजिर जनाए है त -


काम छ मेरो नी - के साह्रो बिजी भइयो भन्देखिन


हामी त बिजी भा पनि दुई चार पोस्टिङ् गर्छौ दिन मा


अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -


 

Last edited: 21-Jul-10 09:49 AM

 
Posted on 07-21-10 9:16 AM     [Snapshot: 1278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! काँ हो यो?
 
Posted on 07-21-10 9:37 AM     [Snapshot: 1292]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोबिनीको रछ्यान हो बुडा...


बिउँझिन नि कस्तो ठाउँमा बिउँझेछौ...हिजो राति कतिखेर ढ्ल्या थेऊ यता सउँजना छ? कि धोक्या मात्तै याद छ?


 
Posted on 07-21-10 9:46 AM     [Snapshot: 1298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो
ठुल्दाइ को नि बिहान किलास दिउसो गिलास (चियाको नि फेरी ) बाहेक केही काम भएन ।
रामे हसिला जदौ
रिट्ठे सरकार ले के कुरो अर्या हुन केइ बुजिएन
लहरे बल्ल बिजी हुन थालेउ,गूड् फर यू।
दर्शन सम्धी ज्यु
ए पुन्टे बुडा लाई एक बाल्टिन पानी ल्यार छ्यापिदेउ न,फेरी घुर्न थालेछ,डुङ डुङ्ती गनाछ,के सारो धोक्या हो त्यो कोदा झोल।
 
Posted on 07-21-10 9:46 AM     [Snapshot: 1298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ रामे रिट्ठे लहरे, पून्टे दाई, जिम्मालबा

ल मैले
नी हाजिर नजाए है त -

काम छ मेरो नी - के साह्रो बिजी भइयो
भन्देखिन

हामी त बिजी भा पनि एक दुई पोस्टिङ् गर्छौ दिन मा


अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -


 
Posted on 07-21-10 9:53 AM     [Snapshot: 1307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुन्टे दाई, जिम्बाल, पुरे अनी बिस्टे काजी


बिजी भर नि गूड् फोर मी कसरी हुन्छ भन्या - केही बुझ्न सकिएन


बिजी नभा भे के के गरिन्थ्यो के के - चौतारी नै हुन्थ्यो नभा भे चिच्याउने बाकसमा बल्छी हाल्दै बसिन्थ्यो


केही गर्न पाइन मैले -


हैन चोर्न नि मिलार चोर्नु पर्छ नी - के साह्रो अल्छि भाको को पुरे प्यारेलाल त


हेर्दा हेर्दै पोका नै हो यो पुरे त अल्छि को पोका 


 


 


 
Posted on 07-21-10 10:01 AM     [Snapshot: 1307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Zzzzzzzzz....ह्म्म्म्म्...आईँ! काँ~टी दैत्य सोर चैनी गर्ज्यो भुनेको त तो सैतान बिर्खे अझै जिम्दै रे'छन? हर्श ले चैनी मलामी जाने तर्खरी गरी रा' बेलाँ फेरी जिम्दै मुन्टेछन्! कालले चैनी घोक्र्याउन नसक्या असत्ती! तीन ठाम्मा छप्का'र चैनी बोराँ पोको पारी कालिआँ हुर्‍यौन नपुग्या!!! Zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz 
 
 
Posted on 07-21-10 10:03 AM     [Snapshot: 1314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इक कन्या कुँवारी हम्री सुरत पे मर गयी हाय हाय हाय
इक मीठी कटारी हमरे दिलमे उतर गयी हाय् हाय्
कैसी गोरी गोरी वो तिखी तिखी छोरी वाह वाह
अरे कैसी गोरी गोरी वो तिखी तिखी छोरी
करके जोरा जोरी करगई हमरे दिलको चोरि
मिली छोरी तो मिली छोरी तो हुवा निहाल
छोरा गंगा किनरे वाला ओ छोरा गंगा किनारे वाला


ओ खाइके पान बनारस वाला
खुलगई बन्द अकलका ताला




जिम्मालले भने ट्वाक्क जवाफ दिएछन पुन्टे बुडा लाई ! बुडा राती कता लडेका थिए खुन्नी !


बिस्टे माट्साप हाम्रै नेपाल को पर्धान मुन्तरी बन्ने होड्बाजी को कुरा गरेको नि !


लहरे, पुरे, रामे के छ तिमार्को? पुरे ले नि लहरे को कपी क्यात गर्ने भएछ हेर्दा हेर्दै !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters