|
[VIEWED 209069
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी १८२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Mar-10 10:25 PM
|
| |
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 03-25-10 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-10 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ख : ला खुशी ? हुनेवाला भन्छन लहरे बज्या र उनको पार्टनर ?  हैन होला । 
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-25-10 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
makhu thulda makhu
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-25-10 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साझा का औतारी हरु बिच प्रेम सम्बन्ध भई विवाह ....... ईतिहास रच्ने भये ........ ल मेरो तर्फ बाट बधाई छ है .
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-25-10 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-10 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चालिस मिनेट देखी खाएको खाएइ हो कि क्या हो गाम्लेहरु? खुशीले टाउको झुन्ड्याको ४१ मिनेट भयो।  रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-25-10 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँछ आँशुका धारा बहन थालछन् तिम्रो तस्वीरले चित्त बुझाउँदा बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। ठुल्दाइ, आज माछा भात कि काजु भात? खुशीचा छु ख? रामे, कुन कुन औतारीको प्रेम गाँस्या रहेछ? खुशी र मदनवाको त भन्नै परेन। अनि आफ्नो चाँही के छ नि? बाउचा, के गर्या त्यस्तो भेटी लुटेर? धेरै खाए रुखैमा निदाउलाउ अनि उडाउला चैते हुरीले बागमती पारी। पूरे पनि १० बजे देखी यहाँ छैन भने पछी थुतुने किताबैमा त होला नि, यसो कन्फर्म गर न बाउचा।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-10 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चिप्ले। आज ट्र भा/का भा हो। ब्यानै अड्डा आउनु पर्यो। असत्ती खैरेले बोलाएर, काम भएन। घ भा छुट्यो। सप्पै जनाले के के बहाना गरेर चौतारी आउन छोडे। बिहे गरिसकेकाले बुढा बुढी को बहानामा, बिहे न भाको बौचा लरकी पाउने सपनामा चिच्याउने बाक्सामा, अर्को कुंवारा पुरे, फेशबूकका फेशहरुले आइ लोप यु भन्छ कि कुर्दै बस्या होला।  यसपाली जेष्ठमा सप्पैको सामुहिक मन्डपमा बिहे नगराइ भेन, सामुहिक विवाह समारोह आयोजना समिती गठन गर्नु पर्यो चिप्ले गुरु ।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-25-10 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले गुरु को कुरा अली बुझिएन ............. तिम्रो तस्बिर ले चित्त बुझाएकै रहेछ त फेरी किन आँसुको धारा झार्न पर्यो त .. त्यही त ठुल्दाइ, पुरे को त के कुरा गराइ भयो र ....... थुतुनो किताब हेर्यो कि ..... पुरे likes this ..... पुरे commented on this र that भन्दै पेज भरिन्छ ..... ए विवाह को गुरु चिप्ले सर पो ........ अनी लम्ही कोइ छैन ? ......... चहिएको थियो क्यारे .....
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-25-10 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, लोल। समिती आयोजना गर्नु त हुन्थ्यो, कोही औतारी नआएर पो बितायो त। ठीकै छ अब के गर्ने। हामी दुई जवान नै बसम्ला। रामेलाई कोसँग जोडी मिलाउनु बरु? बरु दाइको प्रस्थान मीति कहिले हो? रिट्ठे ठेगानै नदिएर भाग्यो, तपाईंसँगै पठाउनु पर्यो दुबै पोका। फर्किने बेला त पीर नगरनुहोस् एउटै मात्रै हो। बिराटनगरमा हाम्रा नि मान्छे छन् के, ट्राफिक चोके रिट्ठेलाई जसरी भए पनि सामान भिडाउनु भनेर खबर गरेको छु।
|
| |
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 03-25-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साथमा श्रीमती र प्रेमिका हुनेले उनिहरु सँगै गाला जोड्ने, यदी उनिहरु साथमा छैनन् रे चिप्ले गुरु जस्तै उनिहरुको तस्बिर साथमा हुनेले तस्बिर हेरेर चित्त बुझाउने, त्यो पनि नहुनेहरुले चाँही राम गुरुले जस्तै चौतारी, फेसबुक आदि इत्यादीहरुमा अहोरात खटिएर प्रेम सम्बन्ध गाँस्न अनेक दाउपेज खेल्ने; ठुल्दाइ, चिप्ले गुरु,लहरे, पुरे र साथी लगायत चौतारीका सबै औतारीहरुलाइ तारेमाम! आफ्नो चाँही बल्ल फुर्सद पाए अब खानु पर्ला दुई गाँस तातो माम..
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-25-10 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी कराउन थाल्यो चितुवा .... चौतारी मा अहोरात खटेर प्रेम सम्बन्ध गास्न खोजेको होइन नि चितुवा ........ तरुनी नि हुनी पर्यो नि चौतारीमा .... थुतुनो किताब मा पनि अजेल मन लाग्न छोड्यो ....... सबैको थुतुनो हेरिसकियो .... नहेरेकोहरुलाई पुरेले हेर्दै छ अजेल .......
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-10 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन्छ चिप्ले सर, साढे दुई पोका सम्मलाई ठाम छ। पौने तीन भए सि मुश्किल हुन्छ। लबर सबर लाई खबर गर्नु छ भने त्यो पनि गरी दिन्छम ।  प्रस्थान मिती त यो शुक्रबार बाट अर्को शुक्रबार बाट अर्को शुक्रबार । रामे ले ताकेको त अर्कै हो । ताकेर पाइने भए एश्वर्य राय ताक्नु नि रामे ।  हामीले नि भाकेर पाइने भए श्री देबीको लागि मनकामनामा बोका भाक्थ्येम्।  बिहे आयोजना समारोह समिती चाँही गठन गरी हालौ। पोइ नपाएका कोइ कोइ होलान, संपर्क गर्लान।  यसो चिना सिना हेरेर झिनामसिना कुरा नमिल्ने भए नि टिपेक्स लगाएर मिलाएर एक जना भिडाउनु पर्ला रामे लाई । रामे कष्ट हेर्न नसकिने भो पर्भू। 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-25-10 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आफुले त मज्जाले मासाको दाल, साग को तरकारी, मुलाको अचार र भात हानियो ......
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-25-10 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो टिपेक्स लगाएर पनि जोडी मिल्छ है ठुल्दाइ ...... ल ल खोजौ .... त्यो चितुवा लाई पनि चहिएको छ है दाई ...... अली लजालु छ भन्न सक्दैन त्यही भएर मैले नै भन्देको ........
Last edited: 25-Mar-10 01:33 PM
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-25-10 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-25-10 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन के को भलाकुसारी हुँदै छ् यहाँ, ठुल्दाइ ले लौरो लेर लखेट्ने बेला भई सक्यो मलाई,भोली भोली भन्दा भन्दै ।।फुन अर्न पा छैन।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-10 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बिस्टे काजी । त्यो समितिमा एक जना पाको मान्छे पनि चाहिन्छ भन्दैथ्यो चिप्ले, बिस्टे काजी लाई राखे भईहल्ल्यो नि, मखुला ? चितुवाले पनि आबेदन भर भन्दिनु नि रामे। मिलाए न मिल्ने के छ हाम्रो देशमा। सांसदले सुत्केरी ओखती खाने देशमा ।  जाम बिस्टे काजी, चि-चु ब्रेक मा।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-25-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु मैले त शुध्द शाकाहारी भोजन ग्रहन गर्न लाएँ है। अनी खाने बेलाँ के भैरा'ख हेर्न मात्त आ। कोइ कोइ नाटकीले फेरी सार्है बिजी भनेर अन्मार किताबमा आइवरी देखा'छन। के भन्नु र, तेस्का तालुमा प्याट्ट हान्न नपुग्या। यो रामेचालाई चाइँ सार्है हत्तारो भा रेछ। काइँ नभा कुखुरे बैँस चढ्या छ उस्लाई। पाटकी मुर्दार  बिस्टे काजी, GT लाई प्रणाम केरे।
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-25-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन्छ नि ठुल्दाइ म नि बस्दिउला,बसेर के नै जान्छ र ठिटा हरु जाक्केको हेर्न रमाईलै होला नि। जाम त जाम ठुल्दाइ चि चु ब्रेका,आफ्ले त दुइटै त्यागियो अब हावा भे नि खार आउनु पर्यो। के हुँदै छ् चिप्ले गुरु? अचेल फेरी नियमित भईया हो? ठुल्दाइ नयाँ खर्कै बाट उड्न लाउनु भात हो नि हैन कि हाम्रो गाउ बाट ?
|
| |