[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८०~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 174739 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-08-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८० ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||





भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!





आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!






ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।





Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet

  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 180 edition



 


 
Posted on 03-09-10 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल ने तुम्को चुन लिया है........





 
Posted on 03-09-10 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-10 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-10 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-10 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahoo conf. ley pugena ? aba yeta ni geet ko link ?

kaam na paako chautarians !!!! :))))))))

 
Posted on 03-09-10 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina aaja kina mitho mitho geet bajeko cha ni...

la bajdai garos.....

 
Posted on 03-09-10 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई शुभरात्री ।
केही बेर काम गरेर सुत्न पर्‍यो ।

GOODNIGHT
 
Posted on 03-10-10 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

गाम्ले हो उठौ है अब त ।

 
Posted on 03-10-10 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Shubhaprabhat. jaagooooooo. jaagoooooo.

 
Posted on 03-10-10 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त जांगे। धन्यबाद जागौ अलार्मलाइ।
 
Posted on 03-10-10 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरे के के झ्याप हानियो त रात भरी ?

दौन्तरी ल झरौ हर्क्या पसल तिर एसो चिचु खान मन लाग्यो

म त ठुल्दाइ पनि आउनहुन्छ भन्ने आश थियो यो बिहानिमा ....... चेक आउट गर्नु भन्दा अघी $१५ त उठाउन पर्‍यो नि दाई ..........



ओये पुरे ...... उठ्न पर्दैन? ....... काम जान पर्दैन ? काम नगरि कस्ले खान दिन्छ ......... ल छिटो उठ .....

लहरे, बैरे, रिठ्ठे ....... के भनाइ भयो र

अचेल पून्टे बुढा कता लागेछन? आउनै छाडे त बाइ ......

जिम्माल त बिजी भईहाल्यो ... बिहान उठेर बेलुका को सबै भाँडा माझ्दा नै आधा दिन जान्छ भनेर सुनाउन्दै थियो .......

अनी १-२ जना भएका नारी हरु पनि कता लागे ........

छोरी मान्छे भएपछी त बिहानै उठेर घर सफा सुग्गर राख्नु ....... चिया बनाएर खुवाउनु ........ खुशी जस्ता त छन चेली हरु चौतारीमा ..... १२ बजे तिर गूड् मर्निङ भन्दै आउन्छन .......



 
Posted on 03-10-10 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप लाई मेरो स्वोस्ती छ है ।

राशी को लागि के भनम अब .....

जे भने नि काम हुन्छ ....



 
Posted on 03-10-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि उठे ल


चिया छैन - छ होला


रात भरी पानी परेर अली अली चिसो छ जस्तो छ आज - अब एसो बाहिर गएपछी थाहा हुन्छ

तारेमाम रामे कुखुरे नमे 

 
Posted on 03-10-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम रामे, लहरे, कुखुरे, नेम।


१५ डलर अझै उठिसकेको छैन नि रामे। भरे ४ बजे सम्म छ । त्यही भेर चेक् आउट ट्यामलाई ४ बजे सम्म बढाएको छु । न बढाए पैसा फिर्ता हुन्न । तर आफ्नै गोरुको र्‍याइ र्‍याइ सुन्न जानै पर्‍यो, कोइ भेन भने आफ्नै बेइज्जत , मखुला ??


 
Posted on 03-10-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीको अंधेरी
बिहानीको सुनौलो
यही नै संसारको रित हो साथी
हरेक पलमा दुखै दु:ख छ
सुख त बहाना नै हो



सलुट !


 
Posted on 03-10-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम

हत्तारमा आ'को भरे आम्ला। गएँ, टि टि यु अल

 
Posted on 03-10-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अझै फर्क्या छैन, हैन डिसी मा को छ हँ ठुल्दाइ को


कुरा बनार जहिले नि भेट्न जाने - नेट नहुँदा नि १५ डलर तिर्ने

हैन को हो त्यो - सन्कै लाग्छ बा मलाई त

जहिले नि डिसी भन्या छ हिड्या छ
 
Posted on 03-10-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning pps !!! la jaago jaago !! ma ni jaage .....


 
Posted on 03-10-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, रिट्ठे ,



सब का सब बिजी ?? यस्तो भयो भने यो वसन्त मा चौतारीमा खडेरी लाग्ने भए, ग्लोबल वार्मिङ भनेको यही हो कि ??


 
Posted on 03-10-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



भक्त : मेरी शादी ऐश्वर्या राय से करवा दो। 
भगवान : ऐश्वर्या की एक साड़ी एक लाख रुपये की आती है, खर्च उठा पाओगे। 
भक्त : भगवान कोई उपाय बताइए। 
भगवान : मल्लिका शेरावत..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters