|
[VIEWED 137544
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम लहरे, बिर्खे बा । हो हो रिट्ठे हो हो । लहरे अन्तै पल्के छ । कुन नक्कली सित सल्के छ । 
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-10-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु! बिहिबारे बगलामुखिय जदौ । आफ्नो त झन्डै एक हप्ता छुट्टी भयो क्या मोज भन्या, शहर गएर आइयो, कत्रा कत्रा घर हरु रहेछन त्यहा त मेरी बासै । हाम्रो गाउँ को नाथे गोबर माटा को घर त नगनिने ति शहर का घर हरु सँग । अनी क्या हुँदै छ त गाम्ले हरु ? हप्ता दिन हराको दु:खका खबर नि सुने , मन चसक्क भयो । चौतारी को पनि वार्षिकोत्सव रहेछ लौ सबै लाई बधाई छ , लु म चाँही एक्कै छिना आउछु बस्दै गर्नु है
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-10-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन यो बैरे पाट के भा? छुट्टी मना'र आ रे? अस्ती बल्ल रियालाई लेर गा थ्यो, काँ घुम्न गएछ त, अझ तेसमाथि चौतारीको ह्यापी बर्थ डे मिस्स गर्दिनी? अझ एक सरो केइ नभनी गयो मुर्दार। खै फोटो टाँस झत्त, हाम पनि हेरम कस्तो शहर घुम्या रेछौ भनेर। कहीँ झुक्केर हाम्रा गाम तिर पो आयौ कि!?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Whatever happened, it happened for good. Whatever is happening is happening for good. Whatever that will happen, it will be for good. What have you lost for which you cry? What did you bring with you, which you have lost? What did you produce, which has destroyed? You did not bring anything when you were born. Whatever you have, you have received from Him. Whatever you will give, you will give to Him. You came empty handed and you will go the same way. Whatever is yours today was somebody else’s yesterday and will be somebody else’s tomorrow. Change is the law of the universe. Here is the Geeta Saar that I received as a forward. Modern Geeta Saar
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आउन पाछैन खेदो खन्न शुरु यार के भा हो यो गाम्ले हरुलाई तारेमाम जिम्बाल अनी बैरे रिट्ठे र ठुल्दाइ चाँही नपल्केको है - आउँदैन आउँदैन नि रात बिरात - बौचा मलाई पनि थप पनि भन्दैन - कसै कसैले मुक्तक नि भन्दैन गीत नि गाउदैन - मै मात्रै हुँ सबै गर्ने वाह वाह क्या बात
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-10-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
घुम्न त धेरै टाढा गैएन , यतै उतै मात्रै हो । यसो सिकागो आउ कि भनी सोच्या थिए तर मिलेन त्यसैले यही ट्याउसेस नै घुमियो
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-09 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बैरे । शहर घुम्ने रहर नि पुरा भे छ बैरे को । बधाई छ । खेदो नि खन्ने कुरा हुन्छ र लहरे, कुलो खन्ने , कुवा खन्ने, बाटो खन्ने पो थाहा छ ।  बौचा ले क्या अच्छा गाना गाउछ, लरकी जम्मै हुरुक्कै हुन्छ - यो पनि खेदो नै हो कि ? 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यहाँ आएर अच्छा गाउछ भन्ने गाइरा बेला सुतेको टाउको झुन्डियाउने - कहिले के कहिले के गरेर डिस्टर्ब गर्न खोज्ने - ठुल्दाइ को लीला अपरम पार दश टाउको दश मुख भएको रावण ले नि ठुल्दाइ को वर्णन गर्न सक्दैन - 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खोइ कता लागे फेरी कोइ नि छैन त 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-10-09 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-09 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। त्यै त लहरे, सब जना कता हिंडे कता । काम न पाएका बेरोजगार र लहरे र ठुलदाइ मात्र रहेछन जस्तो छ यात्रो १० % बेरोजगार भाको देश मा ।  जन्म दिन पनि राम्रो सँग मनाउन न भ्याउने कस्तो बिजी हो गाम्लेहरु। जमाना रंग बद्लन्छ भनेर देबकोटा बाजे ले त्यसै भनेका थिएनन क्या ।

|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे पनि इक्षा हो के ठुल्दाइ हुने आउछन् नहुने आउँदैन एक जना आको छैन अहिले सम्म आउछु भनेर ठुल्दाइ कै अगाडि निम्तो देको मैले - आउछु नै भन्थ्यो तर आएन अहिले सम्म पनि के भन्ने ठुल्दाइ इक्षा नै रहेछ सबै - हुने आउछन् नहुने त निम्तो दे नि नआउने 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म त दुर देखी आए तिम्रो माया बोकेर तेइ त भन्या ठुल्दाइ सबैजाना कता हिंडे म त यही कुरुवा भएर बसिराछु 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-10-09 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-10-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सब तिर इक्षा देख्नी को यो?
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-10-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
को इक्षा कस्तो इक्षा , के भन्या पुरे पाट ?
|
| |
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 09-10-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
sabailai namaste chha mero. chautari ko janma din ko halla sunera aako ma pani. congrats to you all ! pure, ritthe, baire, lahare sabai ko sanchai chha? rahul dai khoi ta aja?
|
| |
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-10-09 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम ठुल्दाइ, होइन ...लहरे र पुरे ले कुन इक्षा को कुरा गरेको ? धेरै जसो इक्षा को कुरा त यिनिहरुलाई पो थाहा हुने रहेछ {{{{{{को इक्षा कस्तो इक्षा , के भन्या पुरे पाट ?  }}} 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिया र साइली लाई तारेमाम् सबै लाई सञ्चै छ यहाँ त - तिमीहरु के छ त ओ साइली केली लाई कस्तो छ अहिले - ठीक भइराछ होइन एसो खबर गर त - के छ कसो छ यो साइली के साह्रो छुच्ची भा त बाइ - कती पैसा चाहिने तिमीलाई
|
| |