[VIEWED 269503
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कविता पुरा गर्नुहोस (नोट: मदनवाले भाग लिन नपाऊने)
लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ
आज सुबह ऐना हेर्दा ------------ भएछ
कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ
लरकिके टेन्शनवामे हमि ---------- भुलेछ
अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ
अचानक थाहा पायो सला ----------भएछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवा
हमको लरकि धोका दियो-
पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने
नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ
दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर लरकि आवने टेम जति नजदिग आवनेको लग्यो एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो
एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद् जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्
जे राम जि कि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
झरी परी रह्यो मनमा थामिदैन आशु किन भन्छ निर्मोहिलाई मन मनै मेरी मायालु
न लाएको प्रिती भए, मैले भुली दिन्थें, न खाएको कसम भए मैले तोडी दिन्थें, झरी परी रह्यो मन मनमा............................
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-11-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा म सञ्चै छु। हजुर नि?
पर्बत्य ज्यु आरामै ? लहरे म तिमी जस्तो होइन नभएको बेलामा भन्ने साथी। तिमी आएको देखेर नै भनेकी हुँ। त्यही पनि त्यस्तो नराम्रै त केही भनेकी छैन है,
*************************** सबैले हिउँ को कुरा गरेको भएर एउटा घटना सुनाउन मन लाग्यो मलाई चै।अमेरिकामा पहिलो क्रिस्मस को छुट्टी थ्यो। काममा जान मन पनि थेन। साथीहरु चै सुतिराथे सिरकमा गुटुमुटु परेर, खुट्टा र टाउकोनै छुट्टाउन गाह्रो हुने गरेर। एकदम चिसो थ्यो बाहिर। काममा पुगेको एक्छिन मा त हिउ पो पर्न थाल्यो। आफु त्यत्तिकै एक्साइटेड। बाहिर जाउँ जाउँ जस्तो लागिरा बेलामा साथीले फोन गरी "हामी त हिउमा फोटो खिच्न जान ला" भनेर। झन चन्चल भईहाल्यो मन। तर काम बाट पो कसरी निस्किने उपाए सोच्दैमा हैरान। साथीहरु सम्झिन थालेँ कती रमाइलो गरिरा होलान यो हिउमा खेल्दै , रुन मात्रै सकेको थिन। साहु आयो, "are you ok? you don't look so happy" भन्दै। हत्तपत्त बाहना फेरी बनाउन किन आउथ्यो र आफुलाई? भन्न पनि आज मेरो जन्मदिन काम गर्न मन लागेन पो भनेछु। बिचरा बुढो त "oh then it's your day today, you should go home and enjoy rest of the day" भनेर उल्टो फ्रीजर बाट चिज केक पनि दियो मलाई। खुशी हुँदै बाहिर निस्किने बित्तिकै फोन गरेर साथीहरुलाई भने "तिमिहरु नजाउ है, म पनि आए" भन्दै। अपर्ट्मेन्ट भित्र छिर्न पाएको छैन कराउन थाले वाउ चिज केक पनि भन्दै। आफुलाई चै बुढोलाई ढाटेको तेत्तिकै नरमैलो पो लाग्यो, त्यो हिउँ भनेर आएको अक्साइट्मेन्ट पनि गयो कता हो कता? तै पनि ल ल जाउ अब भनेर निस्क्यौ ३ जना। गाडी स्टार्ट गर्न एउटी अगाडि नै गइहाली, अर्की को मेक अप कहिले नसक्किने जस्तो थ्यो म छिट्टो आउजो भनेर तल ओर्लिए। बाहिर निस्केको मात्रै के थिए त्यो सिमेन्टेड भईमा त हिउ क्य स्लिपरी हुदो रहेछ, के था? चिप्लेर पुगे म त कतातिर बज्जारिन। बल्ल तल्ल उठेको त रगत पो आउन थाल्यो निधारबाट। फुटेछ मेरो निधार नै। धेरै होइन अलिकती। अझ सम्म पनि छ चिनो चै पहिलो हिउ को। दोश हिउ को हो कि मेरो ढंग को हो या झुटो बोलेको पाप कराको हो तर दु:ख चै पाए। निधार सुन्निएर गणेश को जस्तो भएको थ्यो। आँखा पनि कोप्चिन पुगेको थ्यो त्यो बेलामा त । त्याँ देखी कहिले मन परेन यो हिउ भन्ने कुरा मलाई चै
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिका नानु को हिउं को कथा बडा इन्टरेस्टिङ रहेछ। झूठो बोल्न हुन्न क्या। ठुलाबडा ले त्यसइ भनेका होइनन, जुठो खाए नि झुठो नबोल्नु भनेर।
हिउ मा चिप्लेर ढाड दुखेको अहिले सम्म निको भा छैन। अब त्यो हिउंको चिप्लाईले दुखेको हो कि उमेर को ढल्काइ ले दुखेको चाँही रि-सोच गर्नै बाँकी छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समस्त चौतारिग्रामस्य औतारि औतारिणिस्य अहं बिर्खे माइला जदौ करोति।
हिमस्य वार्तालाप भवन्ति त अपुनको बहुत कुछ याद आवन्ती। एकादेशेन एकासमयेन अपुन भि दीपीका भगिनिस्य डिट्टो प्रोब्लममस्य परन्ति। के भयन्ति भने होल रात्रिस्य भयंकरम हिमपात भवन्ति, अहम सिरक भित्रम गुटुमुटन्ति र प्रातस्य करिव १० बजे उठन्ति जिउ कर्याककुरुक तथा मर्याकमुरुक करोन्ति उसकेबाद द्वार खोलन्ति र बाहिर पश्यन्ति। मेरि बास्सयैन्तिssss! बबाल हिमपातम कारणस्य सम्पूर्ण जगतस्य श्वेत भवन्ति। अपुन बहुत एक्साइटेड भवन्ति और शिघ्र शिघ्र बाहिर आवन्ति परन्तु, सोपानस्य बल्डयाङ्ग खुरमुरन्ति। घुँडास्य, कुहिनास्य, निधारास्य इभन च्यापुस्य समेतम अरअरो भवन्ति यति दुखन्ति कि बयानगरि साध्यम नभवन्ति। ततपश्चातम् लेसन लर्नम करोन्ति कि, एनिथिङ्गम श्वेत, सफा, सुन्दरम्, बबाल एक्ट्र्याक्टिकम चिजम अर लोकेसनम अर मनुश्यनम, डरलाग्दो साइड होवन्ती, त्यो साइड बिरसन्ति त घोर दुख भोगन्ति।
लोलन्ति
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढंग नभा नै हो ल - कसरी लड्या नि फेरी टाउको नै फुट्ने गरी आँखा कोप्चिन पुगेको भन्नाले त नराम्रो नै भारैछ,
ल अब मुख ठुस्स बनाउनु पर्दैन भनेपछी दिपिका जि लाई चिन्न अब केटीहरु को निधार हेर्दै जानु पर्यो त होइन - दाग छ कि छैन भनेर - प्रोब्याबिलिटी कती होला त एसरी चिन्नु पर्दा
अनी ठुल्दाइ ट्रक को काजु मासु भात खार आको हो।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 12-11-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्ले!
कत्तिको जाडो छ? याँ त अब एक दुइ दिनाँ माइनस २० हुन्छ रे तिन चार दिन। हाइ नै माइनस ५ रे। गर्नु गरे साहू बुढाले।
|
|
|
techGuy
Please log in to subscribe to techGuy's postings.
Posted on 12-11-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहम हसती: हसती: हसती : ref: http://sanskritdocuments.org/dict/dictall.html
Last edited: 11-Dec-08 02:04 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी कहाँ -२० त पुग्या छैन - अस्ती -१ सम्म पुगेको अर्को महिना तिर होला पुग्ने -२० त अन्तरे दाई कै मोज राइछ
जिम्बाल को मुखान्ती कुरा सुनन्ती - हम पेट मिचिमिची हसन्ती
टेके को भि हम तारेमाम बोलन्ती अनी के छएन्ती
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आज त हिम दिबस मनाइ रारछन सब्बै ले। बिचरा भान्जी को हिउ को सम्स्मरण नरमाइलो राइछ,माया लाग्यो। अनी आफु पनि तेस्तई एक्साईटेड भईयाथ्यो पहिलो पटक हिम्पात परेको देख्दा,राती पर्न थालएको हिउ नरोकिकन पारीरहेको थियो म झ्याल बाट हेरेर बसी रहेको थिए हेर्दा हेर्दाइ बाहिर सेताम्य,तेस्माथी खम्बा को बत्तिले त पुरै उज्यालो,त्यो दिन रातभरी सुतिएन होला हिउ परेको हेरेर बसेर साथी भाई सँग गफ्फ गर्दै बसेर। भोली पल्ट काम पनि जानु नपर्ने अनी भोली पल्ट बिहानै चै त्यो चिकेन को प्याकेट को तल को स्टैरोफोम हुन्छ नि त्यो लिएर गएर भिरालो बाट चिप्लेटी खेल्दै हिउ मा लडीबुडी गर्न रमाइलो भाको थियो। अहिले सम्झेर नि रमाइलो भयो,अब त बुढा भाईइेछ अहिले त हिउ देख्यो भने दिक्दार लाग्छ। पहिलो दिन को हिउ त रमाईलै हुन्छ भोली पर्सी पल्ट् को हिउ,चिसो,फोहोर,गाडी सफा गर्न,झिक्न झन्झत ले चाइ मलाई नि चेली को गाउ तिर बसाइ सरु सरु जस्तो लाग्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोलन्ति
लोलन्ति
लोलन्ति
ओहो ल अन्तरे दाई, कस्तो भैराछ मुन्टाना तिर को मुन्टाइ? -२० रे आछु ! आँखै फर्फरायो मेरो त !
के छ टेकी ब्रो? अस्ती नयाँ खर्क तिरा आ' भन्ने सुन्या थे, आफु तेइ बेला उकालो चढ्या बेला परेछ भेट हुनै पाएन !
दीपीका, कठै, कस्तो बिजोगम भएछ !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ततपश्चातम् लेसन लर्नम करोन्ति कि, एनिथिङ्गम श्वेत, सफा, सुन्दरम्, बबाल एक्ट्र्याक्टिकम चिजम अर लोकेसनम अर मनुश्यनम, डरलाग्दो साइड होवन्ती, त्यो साइड बिरसन्ति त घोर दुख भोगन्ति।<<<
हा हा हा
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइनस को कुरा नगर न गाम्ले हो याहा आफुलाई ३० ले नै तर्साइसक्यो। माइनस सुन्दा त मुटु काप्यो। माइनस मा त थुक्क थुक्यो भने नि थुक भुइमा पुग्न नपाउदै जम्छ होला,रोयो भने आसु मोती बनेर खस्छ होला,सिगान पनि आईस बर्ग हरु जस्ताइ हुन्छ होला नाकमा हे हे।
|
|
|
techGuy
Please log in to subscribe to techGuy's postings.
Posted on 12-11-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
s:N:k (sa.ngaNaka) = computer s:nt:pt: (santapta) = burning AeD:an: (adhishhThaanaM) = sitting place दिन भरी अंमल शान्ताप्त करौती अनी सङ्नकआ अग्रतह आधिस करणती अहम फेरी हसती: :
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-11-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको तारेमाम सबैलाई। रिठवा जो छ, बहुत् अच्छे कविता लेखिहालेछ। दीपूको पनि नरमाइलो नै भेट भएको रहेछ हिउँसँग। ठुल्दाइ, कहिले चिप्लिनु भएको हिउँमा? त्यही तेन्जिङसँग सोलु जाँदा हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिम दिवसस्य पुन: तारेमाम। परार हतार हतार पिट्सबर्ग प्रस्थान हेतु आस्थायी गृहबाट गुडाउने झोला बोकी निस्केको के थिएं, सेताम्य पैदल मार्गमा सदा झै निर्धक्क पाइला के अघी बढाएको थिएं। जुत्ता ले अनी त्यस पछी खुट्टाले धरती छोडि हाले। १२ हात पर चिप्लिदै ड्यम्म बजारइयो। झोला झन्डै खोला तिर पुगेको। हात हेरें,सलामत रहेछ, खुट्टा चलाएं तो पनि ठीक रैछ भन्दै फेरी अघी बढें। गोर्खाली को छोरा न हो, अघी बढे सि हिउं न् सिंउ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो पहिलो विन्टर को हिउ, यो एउटा जमेको ताल माथि खिछेको फोटो हो । मुख पनि हिउ ले छोपिएछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखैमा हिउ जमुन्जेल रात भरी के अरी राख्या नि त्यो ताल न बेतालको तालमा?
अत्ती हसाउने बिस्टे फेरी !
|
|