[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 175029 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-03-10 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bheegi Bheegi Raaton Mein .......





 
Posted on 03-03-10 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aa Ja Re .......





 
Posted on 03-03-10 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Main Chali Main .......





 
Posted on 03-03-10 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-10 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्य रात्रीकालिन जधौ ।
सुतौं घुरी घुरी सुतौं ।

 
Posted on 03-04-10 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

बल्ल एउटा मीटिङ सिध्याइयो ।

ल म त बगलामुखी तिर लागे है ....

 
Posted on 03-04-10 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, ब्यान ब्यानै के को मीटिङ हो? कुरो बुझे त लौ भन्नु! कि अर्कै लेख्न खोज्या??
 
Posted on 03-04-10 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
बिहीवारए बगलामुखिय जदौ
हैन रामे ले त चौतारी को फेद् मै डेरा जमार बस्या जस्तो छ् नि। मध्यराता नि तेइ थ्यो ब्यान झिस्मिसे मा नि एही छ्।
पुरे ल जौ हिन बगलामुखी हामी दुई,अरु औतारी उतै भेट हुन्छन।

 
Posted on 03-04-10 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम सदाबहार रामे, बिस्टे काजी , पुरे भाई ।


सब जना बगलामुखी माइमा महिला लाइनमा लाइन हान्न गाको रहेछन । भगवान के नाम पे तो छोड्दे बा बा।


 
Posted on 03-04-10 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
अधर सँग अधरको
उस्को सँग मेरो
मिटिङ्ग छ आज पनि
रहर सँग रहरको
----------


स्वस्ती भलें है मैले -- तरुनीहरुलाई चै दोर्‍रा पनि छ।


 
Posted on 03-04-10 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





पति : यह बताओ कि कल मेरे बॉस को खाने के समय चम्म्च क्यों नहीं दिए थे? क्या तुम्हें यह लगता था कि कहीं वे इन्हें चुरा न ले जाए? 
पत्नी : नहीं, मुझे यह डर था कि कहीं वे उन्हें पहचान न ले!

 


 


 



 
Posted on 03-04-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप  भाय, बिस्टे काजी, पुरेचा, रामे र ठुल्दाइ लाई रिट्ठेको शुभ प्रभात !


ल म चाँही लाइन लागे है ! फर्केसी चि चू ख्वाउने कस्को पालो आज?  



 
Posted on 03-04-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ !


वाह दीप भाय वाह


 
Posted on 03-04-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, दीप ब्रो ।


दीप ब्रो को कुरा सधैं deep  नै हुन्छ, बुझ्नेलाई श्रीखण्ड ।


लौ रिट्ठे पनि लाइन मार्न ??


 
Posted on 03-04-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लौ रिट्ठे पनि लाइन मार्न ?? >>>

रिट्ठे लाई भकुर्नी भो भाउजुले आज, अघी भाउजुलाई पनि कुचो र डण्डा बोकेर बङ्लामुखी तिरै झरेको देख्या थेँ, आज रिट्ठेको खैर छैन। ओ बैरे त्यो तिम्रा खेलौना लेर आउ त, दर्हो फोटो खिच्न पर्छ, अनी यो ब्या भाको बुढाहरु हामी तन्नेरी जस्तो उफ्रिन हुन्न भन्ने पाठ सिक्छन। ल झट्ट लेउ त।

रामे, ठुल्दाइ, दीप प्रभो, रिट्ठे र आउन बाँकी कामचोरहरुलाई प्रणाम

 
Posted on 03-04-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

omg chautarima 24 thumbs down?   k garne aba?

jadau mero yo shuva bihaniko
 
Posted on 03-04-10 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालै हुन्न खुशी, काम नपाहरुले अकाउन्ट बनाउँदै ठम्प्स डाउन गर्या हुन, जे होस् हेर्दा रेछन नि थाहा भो नि, थम्प्स अप नि छ नि २० वटा।

अनी के छ? चिया खाम न, आज तिम्ले ल्याये कस्तो होला? प्रणाम खुशीचा 
Last edited: 04-Mar-10 09:36 AM

 
Posted on 03-04-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ब्यान ब्यानै मीटिङ राखे खैरेका बच्चा ले के गर्नु त ..........

बिस्टे ...... त्यो मध्यरात र झिस्मिसे को बिचमा पनि त्यही थिए .........

भगवान के नामे पे कुछ छोड्दिया हे रे बाबा ............ भगवानको नाममा कोही छोड्दे आफु हेर्न जाम्ला भनेको होला ठुल्दाइ ले ......

स्वस्ति गरे दीप ।

लोल ठुल्दाइ ..

खुशी Hi

रिठ्ठे ब्रो के छ त हो बल्छी को खेला ?

ल सब्बैलाई झ्याम्म झ्याम्म नमस्ते ।

कोइ छुतेमा मेसेज पठाउनु है .......

लहरे कता गएछ ? सामान पोस्ट गर्न गयो कि क्या हो ? ठेगाना नै नलिकन कता गएको हो कुन्नी ?

 
Posted on 03-04-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी,
थम्प्स डाउन गर्ने धेरै हुनु आश्चर्यको कुरा होइन। काम न पाएका अल्लारेहरु धेरै छन। चौतारी को पपुलारिटी देखी जल्ने धेरै छन । साला सधैं टप हुन्छ- भन्नेहरु धेरै छन ।


यसबाट बिचलित नहुन सम्पूर्ण चौतारीबासिमा हार्दिक अपिल गर्दछु ।


 


 
Posted on 03-04-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैले नमस्तेका नमस्ते ठोक्या बेलामा , म मात्रै के कम , मैले नि झ्याप्प लार नमस्ते गर्दे जम्मैलाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters