|
[VIEWED 293746
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
~ चौतारी १७७ ~

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
 आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
| |
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ को त मस्ती रहेछ नि ..... सरकारी अफिश परेछ .... टोपी राखेर हिद्दे आनन्द ..... आफ्नो त प्राइवेट पर्यो .... के गर्नु ..... बियान कुकुरले के जाती हो पनि नखाँदै अफिस आइपुगेको थिए .... के गर्नु सबैको ठुल्दाइ को जस्तो कहाँ हुन्छ र .. बिस्टे बुढा तारेमाम । हो गोठाले म पनि भोली को रात कुरिरहेको छु ..... अहिले देखी कान्छी सम्झिरहेको छु । एक्ले ले सही कुर गरेको हो ..... मन पर्यो । जिम्माल त्येस्तो होइन .......... म बगलामुखी तिर जाँदै थिए .... पून्टे बुढा पनि आउंदै रहेछन ........ के भो ... बुढो मान्छे भएर पनि किन बियान बियानै बगलामुखी भनेको त .......... बिर्खेको नाकले सुत्नै दिएन रे ........ अनी हुन्छ ....... कस्तो टान्सिएर सुतेको त ........ रिठ्ठे ..... के गर्नु ..... मध्यान सम्म त हो हल्ला खल्ला ....... त्येस्पछि कता लाग्छन कता चौतारीका गन्य मान्य हरु ... प्र्याक्टिस गर्दै छु .... बैरे ........ के देखेउ र ...... बागमती मा तिमी चाँही किन नि ......... सन्का गर्न पर्ने ठाम धेरै छन है ।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन ........ रिठ्ठे ले पुरे लाई कहाँ देखेछ ..... मैले छुटाएकी भनेर खोज्दा खोज्दा हैरान .... बाँगे, मेरो पनि दर्शन है ...... आज कता बाट यता नि .... उता (चिच्याउने बाकसमा) बल्छी हाल्नलाई कोही देखा परेनन कि क्या हो ?
|
| |
|
|
bange
Please log in to subscribe to bange's postings.
Posted on 02-18-10 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गर्नु माँ बल्ची थापीरा बसने तिमी झ्याप्पाई जालो हलने , आफ्नो ता हात माँ लागे भ्यागुता , माछा जाती सबै तिम्रो जालो माँ
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बैरे बेला बेलामा चिच्याउने बाकसमा जाँदै फर्केको अस्पस्ट समाचार छ । प्रत्येक चोटि चिच्याउने बाकसमा आफुलाई एक्लै पाएपछी, चिप्लो टाउको मुसार्दै बाहिर निस्केको देख्ने हरुले बतायेका छन ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह आज बाङ्गे दाई नि यता ?? बाटो भुल्नु भो कि ?  तारेमाम है ।
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-18-10 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<बैरे बेला बेलामा चिच्याउने बाकसमा जाँदै फर्केको अस्पस्ट समाचार छ । प्रत्येक चोटि चिच्याउने बाकसमा आफुलाई एक्लै पाएपछी, चिप्लो टाउको मुसार्दै बाहिर निस्केको देख्ने हरुले बतायेका छन । >> बैरे आज एक चोटि मात्रै उता गाको हो ।। यो भा नभा समाचार को स्रोत थाहा पाउनु परो ।  
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आइया नि, आधा खेत जोतियो  । अरु आधा जोत्न टाउकेको अनुमती चाइने, टाउके बेपत्ता। काम सकाउन १६ घण्टाको अल्टिमेटम देको छ, क्यार्नी होला लौ न नि। हत्तार हत्तारमा एता चियाको, त्यो रामेले चिन्डेले खै के मुसारेको भन्या मात्र सुन्न पाइयो, बाँकी पछी हेरम्ला।  सप्पैको आरामै होला केरे भन्ने मान्या छु। बस्दै गरम, मिले भरे भोली फेरी भेटम्ला प्रणाम, सप्पै जान बाँडि-चुडी लिनु है।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बैरे एक चोटि मात्रा जाँदा पनि उता कोही नभेटेको हो कि होइन? ल ल काम गर पुरे .........
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-18-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सम्धी ज्यु, रिट्ठे, बैरे,रामे पुरे,बागेँ आदी इत्यादी सप्पै लाई दोस्रो राउन्ड को जदौ। सबै को हसुराइ भाकै त होला नि। आफुले त दुई थाल बजाईयो,एक खिल्ली उडाइयो,अब भाते निन्द्रा लाउन लायो,एसो चौतारी को डिलाँ पल्टिनु पर्यो,एह पुरे घाम नछेक त।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे सोम के छ खबर? धेरै भयो गफ गाफ नि नभाको ! अनी कता हो अहिले सर? उही कान्टिन्केडाँडा धाउदै हो कि? अरु सबैको हसुराइ भैसक्या हो? म नि यसो केही खोज्न जानु पर्यो !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हो त नि रिट्ठे, बिस्टे काजी सँग भलाकुसारी नभाको त जुग भैसक्यो । अनी रिट्ठे अहिले सम्म न हसुरेर काली सँग जिस्की राखेको त ?  ट्याम मा खानु पर्छ बाबु, नत्र ग्यास्ट्रिक हुन्छ ।  ग्यास्ट्रिक बिग्रिए अल्सर हुन्छ , अनी पल्सर बाइक को के काम ? मखुला ?? 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु मेरा आज काम चाइँ नहुनी भो, अब खेत कसरी कसरी जोत्न सकिन्छ हेर्दै गर रे। लौ भो त अब। के गर्नी नै थाहा छैन, हेर्दै गर भनेर कसोरी गर्नी होला लौ न। फेरी आधा घण्टामा मीतिङ छ, खान समेत भ्याइएन। लु माथि देखी तल ठुल्दाइ सम्मलाई झ्याप्प ला'र प्रणाम गरें है त
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम सबैलाई .......... बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........ होइन साँच्चीकै यो मध्यान्न पछी किन खडेरी लाग्न थालएको चौतारीमा ...... रिठ्ठे रेसोच गर्न पर्यो भन्या ..... पुरे काम साह्रै हुन थाल्यो कि क्या हो ? कि काम छोड्न पर्यो कि चौतारी .. के गर्ने त? ठुल्दाइ, केही गर्न पर्यो ........ साह्रै भयो ....... यो तालले त चौतारी पून्टे बुढाको तालु जस्तै खाली भाईहाल्छनी । बिचरा पुरे ले के घाम छेक्न भ्याउथ्यो र बिस्टे बुढा .... त्यो रिठ्ठेले होला ........
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन यो पुरे चौतारीया आएर नि कत्ती काम काम गर्न सक्या हौ?  काम गरेर को ठुलो भाको छ?  मुसा काम नगरेर सानो भा हो र तेस्तरि चिन्ता गर्न लाई?  ठुल्दाइ ले १२ बर्शे जागिरे जीवन मा काम गर्या भे अहिले के खार नयाँ संबिधान बनाइरहनु पर्थ्यो नेपालआँ? मखुला ठुल्दाइ?  त्यो काली त गैसकी नि ठुल्दाइ काम छोडेर ! अचेल नि फोन गर्छे तर कैले कैले ! मोरी छन पनि माइ नेम इज खान को काजोल काजोल जस्तै छे ! 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेर्दै गर्दा केही पनि देखिन, आँखा दुखेर ल्यायो भन न पुरे । यस्तो कुरा पनि सिकाउनु पर्ने ??
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........ <<< भनेसी रामे बेला बेलामा चिच्याउने बाकसाँ च्याँखे थाप्न जाँदो रइछ ! अनी बैरे लाई मात्र देखेपछी फर्केर चौतारीमा रिस पोख्दो रैछ भन्ने सम्म चाँही बुझियो है 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
होइन होइन रिठ्ठे ...... त्येसो भये त बैरे ले पनि मलाई देख्न पर्ने नि ..........
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-18-10 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामे त मेरो पछि हात धोएर पर्न थाल्यो लौ न 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाथ नधोइकन हो बैरे .........
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म पनि याइँ एक्छिन बस्या छु है। ल बात माराम, हात धुने सुने कुरो नगरम याँ, कुरो गरम कुरो
|
| |