[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 699191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-23-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हात्मा के हुनु नि ठुल्दाइ बिहान चिया खाने टाईम मा बियर लेर आ होइन तेही थियो।
अरु सबै कता लगेछन लहरे लाई भेट्न गये जस्ता छन हेल्थ पोस्टाँ
अनी के छ त ठुल्दाइ सप्तान्त को पिलान। एसो मास्थिर आउने पिलान त छैन।

 
Posted on 01-23-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही छैन बिस्टे, सप्ताहन्त , मसान्त को पिलान । जिन्दगी नै एड हक शैली मा मुश्किल ले चल्दो छ। गाडी छैन, इच्छालाई साडी मै सीमित गरेको छु।



मिल्ने भए आफ्नो थर नै परिवर्तन गरी दिन्थे .....(नो)कार भनेर ।
 


 
Posted on 01-23-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ठुल्दाइ सँग कुरा गरेर नसकिने
एड हक सैली जिन्दगी,साडी भित्र सिमित इक्ष्या अनी नो कार हा हा हा
मजा आयो,बरु ठुल्दाइ को ठेगाना लिनु पर्ने एसो बिद्युत पत्र मा पठाइरनु न एसो मौका मिल्या बेला ढोका ढक्ढक्याउन आउँला यो हप्ता त हैन अर्को तिर मिल्यो भने।

 
Posted on 01-23-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारा टिपूँ टिपूँ भन्थें जुन झरेछ
सपनीमा भेटूँ भन्थें नींद खुलेछ

शुक्रबारे जदौ सबैलाई। सरकारी अड्डा भए शुक्रबार ३ बजे नै छुट्थ्यो, ३:१५ हुन्जेल पनि यहीं छु आफू।

बिष्टेले नयाँ ठाउँमा सरेर फोटो पत्रकारको जागीर खान थाल्या हो कि कसो? खोजी खोजी लहरेका फोटाहरु टाँस्छौ।

ठुल्दाइ, सान आन्टोनियोतिर आउने भनेको सुनेको थिएँ उहिल्यै, योजना अझै छ कि परिवर्तन भयो?   

 
Posted on 01-23-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।


 कता चिप्लियो? बल्ल दर्शन मिल्यो।



सानआन्टोनियो आउने-जाने सपना - उडायो सपना सबै हुरी ले । अर्थात सेमिनार -चारमिनार को स्थान परिवर्तन भै बोस्टन तिर भै सक्यो र बुढा मात्र बजेट को अभाव कारण जनाइ गए र फर्किए।


 
Posted on 01-23-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम चिप्ले निकै अबेर झुल्कियोउ नि आज।
तेस्ताइ भने नि हुन्छ काम मा काम नभर के गरु गरु भर एसो पार्ट टाइम गर्या नि ।
अनी के छ त सप्तान्त को पिलान,मिल्यो भने ह्यल्लो गरम्ल पर्सी तिर।
लोल ठुल्दाइ।

 
Posted on 01-23-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के गर्नु बल्ल बल्ल आउन पाइयो। घोक्र्याउन अघि बेस्सरी दलाइरहेको छ साहूले। अनि सप्ताहन्तको योजना के छ नि ठुल्दाइ र बिष्टे?
बिष्टेको भेट भयो त रिट्ठेसँग?     

 
Posted on 01-25-09 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्व का गाम्लेहरुलाई मर्निङ है ।
लौ गीतान्जली कार्जेक्रम नभको धेरै भयो होला है।
लौ आजको पहिलो गीत ।


 









Kati Kamjor - Deep Shrestha
 
Posted on 01-25-09 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो अर्को
सारङी रेटौला मौका मिले फेरी भेटौँला ।


 









Sarangi retaula - Hari bansa
 
Posted on 01-25-09 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तेही गीतको भिडियो ।


 




 
Posted on 01-26-09 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-09 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमबारे जदौ।
चिया नखाइ मिटिङ मा हिंड्नु पर्‍यो। कस्तो दिन देख्नु पर्‍यो। तारेमाम।

 
Posted on 01-26-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी। रोल नं २ हाजीर।
तारेमाम ठुल्दाई। 
सप्तान्त त कठाङ्रिदै बित्यो कैले आउने हो बसन्ती पनि,हैन भने चेली कै गाम तिर जानु पर्‍यो जस्तो छ्।
लौ हाजिर गरौ सबैजना। 

 
Posted on 01-26-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिरिष फुल्यो नीलो नीलो मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरि लै मलाई पिर्छ तिम्रै मायाले

सोमबारे जदौ सबैलाई। चिया नास्ताको ब्यवस्था गरिदिनेको धेरै धेरै कल्याण होस्।   

 
Posted on 01-26-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ चिप्ले के छ् खबर। सप्तान्त कसरी बित्यो त, हेल्लो गरुला भन्ठान्या थिए तर अली ब्यस्त भईयो।
धुर्ब्या भैंसी थाक्यो रे दुध छैन अनी चिया नबनाइ बस्या म त। अहिले केली लेर आउछे चिया।
ठुल्दाइ चिया नखाइ मिटिङ मा जानु भाछ पेट कराइ रा होला कट्यार कुटुर गरेर।

 
Posted on 01-26-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलि, ठुल्दाइ, बिस्टे र चिप्ले , के छ नयाँ नौलो ।
आफ्नो चै खासै केही छैन , चली राछ भन्नु पर्‍यो।
 
Posted on 01-26-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पाये त एक्कै चोटि तीन गिलास पिउनु हुन्थ्यो, चिया पिलाउने कोही छैन आज , चेली, केली कता लागे ।
अब बिस्टेकोमा त भैंसीले दूध दिएनरे , डेरिको दूध्मा भएनी पकाउन बिस्टे एक गिलास भएनी पुग्छ लौ।
 
Posted on 01-26-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ त लौ हर्के ले भनी हाल्यो डेरी कै दुधाँ बनाए , अनी के हुँदै छ हर्के सोम,ब्याक टु नर्मलाँ आईयो ?
Last edited: 26-Jan-09 09:06 AM


 
Posted on 01-26-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्याक टु नर्मल अब एक दुई हप्तामा भयिन्छ होला , काठमाडौंको गल्ली हरुको याद आउछ बेला बेला मा तेस्तै हो ?
अनी बिस्टेकोमा जाडो थियो हिजो अस्ती , हाम्रो मा त डर लाग्दोपो थियो त हिजो अस्ती, दिन भरी सुतेर बितायियो ।
बिस्टेले दूध डडाएछ , राम्ररी हेर्नु पर्छनी , जे होश चिया चै सान्दार्को छ है , त्यो chaaali चै म खान्न । चियाको लागि धन्यवाद, तिम्रो गाममा चाडै जाडो गयी हालोश।
 
Posted on 01-26-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे , अर्को एक कप छ भने ठुल्दाइलाई राखी देउ है , अहिले आयि पुग्छन खै मलाई चिया भन्दै फेरी।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters