[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 371846 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छैन त?

 

बहुते बार हमि टराइ करे थियो अथि ऐक्सैन्टवा मिलावने अब जा के ठिक भयो।

हमि भन्थियो कि " रामरो छेन त?"  छेन त? छैन त?

अब सोचेँछु कि नेवारि टराइ करिहालुँ

 

 

 


 
Posted on 10-12-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप का सप ले गाना टास्दै बस्या छन, आवाज सुन्न मिल्दैन आफ्नो, छेउ कि काली माता फनक्क  फर्केर हेर्ली भन्न त्राही
मेरो के हुनु नि चित्रे गाडी गूड्दै छ
ठुलि फुली मक्ख छे नि आज
दशै को नाना किनेउ त ठुल्नानी?
सान्ननी खै त आज? अरु दिन त यती खेर अघी नै हाजिर गरिसक्थिन
के भये छ बा आज !

 
Posted on 10-12-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow Bhim tuladhar. 

 
Posted on 10-12-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा कम्ता गारो भन मलाइ चनाको झ्याङ हटाउन। बल्ल बल्ल हटाइयो आज घटस्थाइनाको दिन् । जिम्माल बा को नलिखु्टो कस्तो छ कुन्नि ? दशै आयो टिका लाउनेको लाइन लाग्ने होलान्।

 

ठुलि तिमीलाइ पनि धेरै धेरै शूभ-कामना छ है।

चित्रे तिम्रो के छ नि हालखबर? यहाँ त सबै ठिकै छ। दशैमा भोज खाम्ला सगैँ बसेर। बरु मादल को पनि बन्दोबस्त गरन बाबै सक्छौ भने। नाचुम्ला कम्मर मर्काइ मर्काइ

अरु सबै गाम्लेहरुलाइ पनि निम्ता छ है दशैको।

 


 
Posted on 10-12-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे म त जहिले नि मक्ख। कता बाट नाना किन्ने नि। तिमी किन्देउ न । 
मदनव साह्रै राम्रो छ।

 
Posted on 10-12-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म्याड्डू भैया र ठूली, मैले शिलुको गीत खोज्दा नि अहिले भेटिनँ, पछि खोजेर टाँस्छु। त्यसको सट्टामा यो दशै  तिहारसँग रिलेटेड गीत राख्छु है!
 
Posted on 10-12-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Durga festival

 
Posted on 10-12-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माता लाई सास्टाङ डन्ड्वत गरे मैले
हामी लाई पनि निम्तो हो त दुर्गे भाभी?
हो भने कैले कहाँ? होइन भने किन होइन?

 
Posted on 10-12-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी-त्राजु, जज्वलपा। छु दु? जा ने धुनला ? चनादा' गन वने ?

थुलु, छ तस्ssssssssssssssssssकय बाला छु। छ जित: तसकं य:।छन्त न जिगु मतिना दु नि, मखुला?

 


 
Posted on 10-12-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख भाउते दाई। जि न छन्त मतिना याना। 

 
Posted on 10-12-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्राजु bhaneko ke ho bhaute da?

 
Posted on 10-12-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मैले तिम्रो सास्टाङ्ग डन्डवत् स्विकारे। दुर्गेमाताले तिम्रो सघै रक्षे गरुन्।

१९ तारिखमा चना दाईको घरमा हो जम्घट चै । ज-जस्को मिल्छ सबै पालुम् है ।

 

भौते काजि जज्वलपा! ज्युला फुक्कँ ठिक जु। अले काजि यु छु डुले?चना दाइ ला अफसे ओने ढुन।

 


 
Posted on 10-12-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्राजु भनेको भाउजु हौ
तेती पनि न बुझ्ने यो ठुलि त

 
Posted on 10-12-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ रे चितरे दाजु हमि उ गना काहेको खोजे छ भन्नुहोला हुजुर, उ बात यो छ कि सला इसको पछारि एक्टा कहानि छ। हँ? त हमि काटमानडु गए थिएँ पहलि बार, उ  साल बरस हमको याद भएन पर उ एक्टा सनिमा छ रंगिला, वहि चलेथियो बिस्जोतिमे। हँ? त वहि साल हमि गियो काटमानडु। कालिमाटिमे हम्रो गावँको एक्टा चाचाके फलफरुटके दोकान थियो वहिँ हमि बसे थियो। सला देहात से पहलि बार काटमानडु आएको दुकाने दुकान, रोडे रोड, मानछे मानछे, सला हम्रो त हिम्मतवा जबाब दिनेको थाल्यो हुजुर। हम्रो कालिमाटिके कमराको बाहिर एक्टा भितापे पोस्टाँर लगाएथियो रंगिलाके। के करने हुजुर, बालि उमर थियो सला पोस्टाँरमे उर्मिलाको देइख देईखके सला तबियत मचलिहाल्यो हम्रो, और हमि हम्रो चाचाके बेटा कुन्जबिहारीको भन्यो कि हमि सनिमा देखनेको दिल करेछु रंगिला। दिखाइहाल? त उ भन्यो कि  उसके पासमे पेसा छेन, त हमि हम्रो लुंगीमे बाँधेको पेसा दिखायो, त पेसा देइखके सुसरा ललचायो। हमि गियो बिस्जोतीमे सनिमा देखनेको,बिस्जोती बाहिर एक्टा निंवु सोडाके ठेला थियो वहि हमि बलेक मे टिकट खरिद्यो हुजुर। त बात यो छ कि टिकट खरिदनेको टेममे सोडा बेचनेवालि लरकि एक्टा हम्को बहुते देख्यो। हमि हैन्डसमवा जो छ खेँ... खेँ... खेँ....। त सनिमा देखनेको पहिला हमि सोडावडा पियो,और सनिमामे हाफ टेम तक जो हमि उर्मिला देख्यो त सला  हाफ टैम पे हमिलाई फिर से वहि सोडा पिनेको दिल कियो। त वहि आयो हमि फिर से सोडा पियो। त बात यो छ कि सला उ लरकि हो छ हमिलाई पहारि लैङ्गवेजवामे भन्दा चवाँकके लाग्यो हुजुर। त उसले बाद त सुस्रा हमि रोज सोडा पिनेको आवँथ्यो। त उ भि हमिलाई मन परायो हुजुर, त उसके नाम पता लगायो नाम सिलु थियो हुजुर, वहि हमिलाई भने थियो कि सिलु करके सनिमा भि बनाए छ। त हम्रो लुङ्गियामे बाँधेको पेसा जहिले सम्म थियो हुजुर सिलु के संग हमि लाईफवाके मजेदार टेम बितायो, और हमि सोच्यो कि जब् हमि देहातमे हम्रो माईको पहाडि गोरि लरकि सिलु दिखावँछ त बुह्रिया खुस् हुन्छ। पर वैसन भेएन हुजुर। एक रोज हम्रो पेसा खतम भयो, हमि सिलुलाई भेट्यो और बोल्यो कि अब हम्रो देहात जानेको टेम आएछ, हम्रो पेसा खतम भयो तिमि साथ मे चल त सुसरि भन्छ कि उ जान्देन। हमि फिर से रिक्वेस्ट कियो त एक्टा टिकटवा बलेक करने आदमि बुलायो, सुसरा हमको ऐसन धोबिपछाड लगायो हुजुर, कि हमि उर्मिला उर्मिलाके बदन वदन, सिलुके प्यार वार सब भुल्यो। अब त हुजुर अरसा बितिहाल्यो उ बात भएको भि, पर जब जब हमि उरमिलाके कमरिया मटकाएको देख्छ हमिलाई सिलु याद आवँछ। कइल हमि देख्यो कि उर्मिला बुह्रि होनेको टेम मे और भि करारि जवान भेएछ, उ महेबुबा करके एक्टा गना हामि देख्यो हुजुर कइल त सब बिते बात याद आइलियो!


जे राम जि कि।


 
Posted on 10-12-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, जज्वलपा। छु दु? जा ने धुनला ? सान्नानी' गन वने ?

 
Posted on 10-12-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि नेवारि आवँछ हुजुर-

अस्टारइन्या बाँलपेन टस्क्याँ बाला

 


 
Posted on 10-12-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्राजु भनेको भाउजु हौ  didnt know that thanks ritthe.  

 
Posted on 10-12-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! मदनवा

 
Posted on 10-12-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे जज्वलपा दकोहे ठीक दि। छि गु छु दुले?

 
Posted on 10-12-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters