[VIEWED 240557
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३-४ शब्द कम भयो जम्मा १८ रइछ सान्नानी
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी, तिमी कता बेपता नि? सन्चै ?
हेर यो ठुलिले मेरो भुन्टिको डाइपर पनि चेन्ज गरि दिएनछ।
लहरे, के च बौचा?
रिट्ठे, हसुर्यौ? भुन्टि त म जस्तो छ है तिमी त्या बसेर गफ नदेउ, हैन भने पार्सल गरेर भुन्टिलाइ पठाउला फेरि।
अनि कुम्ले ब्रोलाइ किन क्यारम् क्यारम् भाको नि? जिमाल बा, मेरो भुन्टिको पुस्टकारी खाने बेला भाछैन। उसको दाँत नै आको छैन। बरु त्यो पुस्टकारी भुन्टिको माँलाइ दिनुस।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानि मोरि किन येतिका दिन सम्म बेपत्ता भको। अनि तिम्रो दशै कस्तो भो त। हाम्री आर्ना छोरीले टिका लगारी कती पैसा कमाइन त।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ उफ्री मैले र बिर्खे दाले दाइपर फेर्दुनु भो होल भनेर चुपलागेर बसिरा।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-26-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हेल्लो सान्नानी! भन्दै मेरो ११ शब्द यही टुङ्ग्याउन चाहान्छु
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-26-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्दै मेरो सात शब्द यहिँ टुङ्ग्याउन चाहन्छु।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जा, ठुलि पनि, कसरि जिमाल बालाइ डाइपर फेर्न आओस्? थांग्ना मात्र फेर्न आँउछ होला जिम्मी बालाइ। त। मेरो भुन्टिलाइ कोक्रोमा कक्र्याक कुक्रुक पार्नु भएछ जिम्मी बा ले। किन हो कुन्नि? तिम्रो 'उ' खोइ नि?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-26-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai tha thyo riththele tyo number of words ganchha bhanera. ;)
sanchai chhu ufri, timi ni?
thuli sathi ma biji bhara byasta kya. dashai ramailo bho, chhorile kamai nikai, timle kati kamaeu.
kumle timro 10 wata matra chha.
ahile bye hai sathiharu.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी मैले $६ कमाए टिका लगार
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-26-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री मेरो उ अली काममा बिजी छ रे। आउने फुर्सद छैन रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-26-07 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मात्र छ दलर। अनी शोप्पिङ गएर क के किन्एउ त उफ्री, तरेमाम् सन्नानी लाई
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, तेस्तै हो सबैको।
लहरे, शपिङमा भुन्टिको लिटोको पिठो अनि भुन्टिको बा लाइ ब्ल्याक लेबल किनेर ल्याएं।
तिमीले खाना खायौ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-26-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाना खाएर पनि पचिसक्यो। अफुत जाँद, रकशि नखाने मान्छे पर्यो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री मैले का गफ ला' हो र भुन्टी तिमी जस्तो छ भन्नु र म जस्तो छ भन्नु उस्ता उस्तै त हो नि सान्ननी, अब देखी चौतारीमा शब्द गनेर लेख्ने बाचा गर्या हो? अनी छोरीलाई लोरी सुनाउन गा' हो कि फेरी? ठुलि त्यो तिम्रो छ डलर नमासिकन राखिराख है, डिसेम्बर मा तास खेल्नु पर्छ त्यस्को, दशैको दक्षिणाको पैसो ले तास खेल्दा जितिन्छ रे क्या
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, तिमीले भन्न खोजेको के? हमी दुबै Twins भनेको कि के हो? अनि सुन न। मलाइ रेडले नलेख न,प्लीज। मलाइ ब्लु मात्र मन पर्छ के। बिर्स्यौ?
तिमी र म जस्तो भन्यो भने त श्याम स्वेत फोटो होला नि भुन्टिको
कस्तो राम्रो बानी बौचा तिम्रो।
ठुलि, तिम्रो ६ र मेरो ५ डलर जम्म गरौं अनि आइसक्रिम खान जाँउ है। कि के हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खान त म पनि कहाँ खाने पर्या हो र लहरे यसो कैले कही पिउने भने चाँही हो भुन्टीको बा लाई आज फिट्टान बनाउने हो उफ्री? अनी हामी रंगिला हेर्न जानु पर्छ है त कि मदनवा को रम्लीला हेर्न जाने हो?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल राम्ररी हेर रिट्ठे मेरो भुन्टिलाइ फेरी। ठ्याक्कै म जस्तो छैन त?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-26-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या कुरा नबुझिदिने उफ्री पनि भु न्टी ति मी ज स्तो म ज स्तो न भये को ज स्तो हु न्छ त भ न्या
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-26-07 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्को चाँही १२ दलर, एक दलर पुगेन। बौच्आ भनिहल्एउ तेसैले १ दलर फ्री। तुम भि क्या याद रखोगे के किस दिलवालेसे पाला परा था।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-26-07 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुन्टिको बा सङै भुन्टिको आमा पनि फिट्टान हुन्छ नि त। भुन्टिको बा पनि लिएर आँउछु नि। हामी तिन जना बसेर "मर्डर" हेरौंला नि त। कसो रिट्ठे?
नत्र भए तिमी भुन्टि हेर। हामी Titanic हेरेर आँउछु नि, हुन्न?
|
|