hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-८७~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 272931 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-15-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८७--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 86 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



 
Posted on 11-21-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे रुघा चै भागयो तर खोकी चै भागेको छैन। आज २:०० घर जाउ रे। क्या मज्जा


 
Posted on 11-21-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मोज गर ठूली! हाम्रो त फूल ट्यामै बस्नु पर्छ!
 
Posted on 11-21-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिचरा चित्रे। फुल ताइम बसेनी हाप ताइम बसेनी काम केही गेर्ने होइन तिम्ले। के नै फरक पर्छ र फुल बसेनी हाप बसेनी


 
Posted on 11-21-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! काम गरिरा छु नि ठूली. म त हिजो राती १० देखि ११ बजेसम्म घरबाटै काम गरेको!
आजकल बिजी हुन थालेछु. अहिले मात्र यस्सो फुर्सद पाको.




 
Posted on 11-21-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे सोम र ठुल्नानी ठकुराइन को बसी बियालो हुँदै रइछ
दोश्रो राउण्ड को जदौ चित्रे के छ ब्रो?

ल ठुलि ह्याप्पी घर गोइङ एट २ ओ क्लक
बाटोमा कसैले जिस्क्याउन खोज्यो भने मलाई भन्नु है त


 
Posted on 11-21-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद चित्रे।

यो चित्रे, पित्रे, कित्रेले म जाने ठाउँ र समयको सबै तालिका यहाँ प्रकासित गरेर मेरो सुरक्षालाई नै सँकटमा पारेछ। अब कसैले मेरो अपहरण गर्यो भने तिमी जिम्मा है।

थुल्ननी, सुरुमै तिमीलाई फुन अर्छु नि मैले। चिन्तै नगर।

रिठ्ठे-सान, मैले जिस्क्याउँछु ठूलीलाई, के अर्छौ ल अर।


 
Posted on 11-21-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ।

धन्यबाद दिवसको उपलक्षमा धन्यबाद दिने सबै मा धन्यबाद।

 

चौतारी सुरक्षा परिषदको सूचना
भउते काजीको पिलान सारबजनिक गरि दिएर, ब्यक्तिगत सुरक्षामा खतरा देखिएकोले भउते सानलाई घरबाट गन्तब्य सम्मको बाटो तय गर्दा बुर्का लगाएर, भाभीजान नामको नक्कली परिचय सहित सतर्क भएर तय गर्न हुन, चौतारी सुरक्षा परिषद निर्देश जारी गर्दछ।


 
Posted on 11-21-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भउते ठुलिलाई ठुलि फुली भन्ने हैन, ठुलिमैया ठकुराइन पनि भन्ने हैन
ठुलिलाई जिस्क्यादा फेरी हाना हान पर्ला है तिमी सँग भउते

पर्सी शुक्रबार को टाइमिङ सबै चित्रे ले भनेको छ, बाटो कुरुम्ला नि फेरी भउते
Last edited: 21-Nov-07 01:14 PM

 
Posted on 11-21-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......कठै बरै पइरो गयो गोठ सबै लघारि भिनाजु

अइल्या साला दसा लाग्यो छैननि असारि भिनाजु

माल्या गाइले कान्ल्या खायो लौननि धपाइदेऊ भिनाजु

मेरा कर्म कोइले जान्नलान लौननि  बताइदेऊ भिनाजु.....

 

 


 
Posted on 11-21-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रो बिर्खेबा को बल्ल फुर्सद मिल्यो। धन्यबाद संकलनमा हो बितरणमा ब्यस्त हो?

 
Posted on 11-21-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई बहुत अच्छा लागेको सानो टुक्रा पुन एक पटक।


 
Posted on 11-21-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई!

यो माथिको फोटो सहितको कवितामा पहिलो २ लाइन पढेर  फोटो हेर्दा मन जिरिङ्ग गर्यो तर अन्तिम दुई लाईन पहिलो २ लाइन निकै गहिरो भएकोले होला खल्लो पो लाग्यो मलाई!


 
Posted on 11-21-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दर्शन गरे है जिम्माल बा, आज कता तिर ब्यस्त हो?

 
Posted on 11-21-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान को त्यो अर्को 'कबिरा' वाला पनि राम्रो लाग्यो मलाई ठुल्दाइ


 
Posted on 11-21-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु रिठ्ठे ब्यबार परेर मर्नु न बउलाउनु भा छ चाइन्जो कुरो अरो कुरैको दुख।

हन कुम्ले कता हराओ हँ?


 
Posted on 11-21-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो नि त हाम्रो मदनवा पनि बेपत्ता छ कुम्ले सङै


 
Posted on 11-21-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भौतेकाजी! केटा मान्छे भएर नि के डराइराको होला किडन्याप गर्ला भनेर? 

यदी कसैले गरिहाल्यो भने म छु नि जासूस, खोजी हाल्छु नि, चिन्ता गर्नु पर्दैन!

रिट्ठे पिट्ठे, राहुलदाइ, जिम्मी बुडा सबैलाइ ३:०३ को जदौ!
 
Posted on 11-21-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो भउते सलक्क परेको, सल्लु जस्तो देखिने साइड बाट हेर्दा, अगाडि बाट आमिर जस्तो देखिने, नडराएर को डराउछ त चित्रे ? हामी जस्तो गोबर मा लात हानेको जस्तोले डराउन पनि त मिलेन किड्न्याप गर्छन् भनेर


 
Posted on 11-21-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईय!!!!!!!!!!!!!

भउतेलाई भिसा पाउन अघि चईं होईन, भिसा नपाएको खण्डमा चईं अपहरण गरेर भए नि सीमा पार गराउन पर्छ होई! चिनिया "मिस्टर किड न्या पुङ्" संग कसैको चिनजान छ? सम्पर्क गरि राख्न परो, आई परेमा काम अराउन!

कामऽट चाँडै घर आईयो, अब भोलि देखिको सफरको लागि तयारी अर्न व्यस्त छु।

३:१८ को जुङ्गा मठार जदौ सबैलाई!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters