[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 178504 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-26-10 2:43 PM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिरायु रहनु बालक! अनी के हुंदैछ त नयाँ नौलो जिन्दखिमा? सब कुसल्-मंगल हैन त?
 
Posted on 07-26-10 2:47 PM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त भनी रहनु नै परेन नि


त्रिकाल दर्शी को सामु पनि केही भन्नु पर्छ र हे पुरेस्वर


त्यस्तो मजाक नि गर्ने हो


 
Posted on 07-27-10 8:12 AM     [Snapshot: 657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


दु:ख पाइस मंगले, आफ्नै ढंगले हुन्छ है गाम्लेहरु हो, छिटो उठ, ब्रश गर, सौच गर, ग्वारीमरी खाउ , अफिस धाउ ।


 
Posted on 07-27-10 8:13 AM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारे गन्नुमय जदौ
गणेशथान तिर आउनु है।
 
Posted on 07-27-10 8:14 AM     [Snapshot: 660]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम बिस्टे काजी ।



क्या फटाफट हिड्या, गणेशस्थान निर कसैलाई भेट्ने ट्याम दिएको छ जस्तो छ बुढा ले । 


 
Posted on 07-27-10 8:26 AM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ बिस्टे काइसाब


आज अली ढिला भएछ उठ्न - ठुल्दाइ कस्तो बिस्तारै हुडेको -


बिहान बिहानै कती चुरोट खानु पर्ने होला यी दुई बुढा लाई


 
Posted on 07-27-10 8:36 AM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुल्दाइ एुउटिलाई ट्याम द्या हो फेरी गईसक्ली भनेर नि।
चुरोस त सुरु गरियो,लहरे ले ल्याइद्या दुई बट्टा,म सँग सँगइ लहरे ले नि गाली खान्छ हरेक पल्ट् चुरोत तान्दा।
दर्शन गरेर उता बाबुदाइ को पसल्मा चिया मगाउदै गर्नु है,मा तेतै आउछु।
 
Posted on 07-27-10 9:05 AM     [Snapshot: 682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे , छु दु ??


लुकी लुकी भेट्न लाई मंगल बार मंगल हुँदैन क्या ।


मंगल भे बगलामुखी मा, सोमा बार गणेशस्थानमा , मंगल बार चाँही पशुपतिमा ट्याम दिनी पर्छ क्या ।


चिन्या मान्छे एकजना नि भेट्दैन ।




 
Posted on 07-27-10 9:10 AM     [Snapshot: 687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त  एक्स्पेरिएन्स भा मान्छे सबै कुरा थाहा छ


हेलो बिस्टे सर मैले किन गाली खाने भन्या - के गरे मैले - 


 
Posted on 07-27-10 9:14 AM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ! यो बिर्खे माईलाको!!


ठूल्दाई, सम्धीज्यू, लहरे लगायत सबै ज्ञात अज्ञात औतारीहरुलाई नमस्ते!


मुना चिया पिउनुभयो हैन त? ल अब सुन्नुहोस पुरा समाचार-


अस्ति देखिको कुन्नि के जाति 'भिटी' ले चौतारीका दुई बुढाहरु अझै ग्रस्त रहेको संकेत आज बिहानको चौतारी कुराकानीले देखाएको छ। प्रत्येक बार मन्दिर जाँदै लुकि लुकि धुम्रपानको तरंगमा झुल्दै चच्छु आनन्द लिने कुरामा दुबै बुढाहरु अत्यन्त प्रफुल्लताका साथ सहभागि हुन लागेको कुरा हाम्रा चौतारी संवाददाताले जनाएका छन्।


राम्बादुर भन्ने रामेको बिगत केहि दिनको लक्षणहरु नियाल्दा चौतारीका चिकित्सकहरुले एक नितान्त नयाँ चित्तघातक रोग पत्ता लगाएका छन्। छुच्चो मुख र छिप्पिएको जवाफहरु मूख्य लक्षण रहेको यस रोगको नाम 'स्त्री बिकर्षण सिन्ड्रोम' रहेको छ।


बाँकि समाचार एकैछिनको विश्राम पछि-


टुँsssssss...................



 
Posted on 07-27-10 9:23 AM     [Snapshot: 689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिज्ञापन


गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देउता झै ठन्ने एउटी केटी चाहिएको छ हाम्रो जिम्बाल लाई।


हजुर निक्कै ह्यान्ड्सम जिम्बाल लाई एउटी असध्यै माया गर्ने केटी को टु जरुरी भएको छ


केटी हेर्दा राम्रो हुनु पर्ने -


केटी पढेलेखेको हुन जरुरी छैन


केटी एक बिस काटेको भये झनै राम्रो - नभए दुई बिस काटेको भएपनी हुने - '


कसैले आफ्नो छोरी बुहारी आच्या मिस्टेक भएछ छोरी मात्र हुनु पर्ने बुहारी  नी भएछ, कसैले आफ्नो छोरी दिने भए निम्न ठेगाना मा संपर्क गरौ


चौतारी बिहा बर्तबन्ध कार्यक्रम आयोजक समिती
चौतारी गाउ,
साझा नगर


 
Posted on 07-27-10 9:24 AM     [Snapshot: 691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो झक्कस को आइडिया दिनु भो ठुल्दाइ भनेसी पर्सी बिहीवार पस्पतिमा भेट्ने ट्याम देर आए,दाइ लाई नि उताइ भेट होला केरे
लहरे ले दुई बट्टा मलाई ल्यार देर नि अरु किन हुनु ;)
लोल सम्धी ज्यु लोल
रिट्ठे ह्यान्सम कता गछ आज,उ त बाठो छ बगलामुखी गा होला नि आज मंगलवार।
 
Posted on 07-27-10 9:24 AM     [Snapshot: 695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।
 
Posted on 07-27-10 9:31 AM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को दुई बट्टा नी पार्सल  गर्दिम - गाली खाएपछी अली अली के खाने भएभर को खाने नी की कसो बिस्टे काजी
 
Posted on 07-27-10 9:33 AM     [Snapshot: 708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरा बुझ्या भन्या लहरे तिमी ले
तेस्तै भर सकीन लाई सक्यो दुई बट्टा
अब अर्को मगाउनु पर्ला जस्तो छ्।
गाली चै तिमीलाई हैन मलाई मात्र हो।
 
Posted on 07-27-10 9:52 AM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:03 AM     [Snapshot: 728]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:04 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:07 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अल्ला राम मा स्नुज राख्ने को नाक साक फुटाइदिन मन लाग्यो !


हुन्छ नि एउटा तरिका यार, मान्छे लाई १ घण्टा ढिला उठाइदिने?



ल सबैलाई एक्मुस्टो दर्शन यो सोझो रिट्ठे को !


बिस्टे काइसाप मंगलबार बगलामुखी माइ त भ्याउसिन मा हुन्छिन नि अनी गर के गर्नु?


 


 
Posted on 07-27-10 10:12 AM     [Snapshot: 743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा, झिल्के, पूण्टे दाई , रिट्ठे सान ।


 


नयाँ नेपाल को यात्रा भाग १४ भर्खरै छापियो । 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters