[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 167291 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-16-10 4:43 PM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पार्टी छ । ग्राजुएशन पार्टी । हार मात्र दिएर नपुग्ने उप-हार दिनु पर्ने । घाटा कै बिजिनेस छ ।
 
Posted on 07-16-10 4:48 PM     [Snapshot: 608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बूङूर त अस्ती होल्यान्ड हारेको झोक्मा कोक सँग खार सकियो बिस्टे, आज त कुखोरो तार्ने हो ।
ठुल्दाइको त ब्यबस्था भै सकेको रैछ , ल बधाई छ , रिठ्ठे कता गो फेरी लु साधेको भटमाश कता छ खै झिकत ।
 
Posted on 07-16-10 5:04 PM     [Snapshot: 613]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के नि त आएछ नि !

काँटी ल्याउनु र मैले साधेको बदाम !

एइ चिकेन चिल्ली छ खानि भे खाउ चिरिप्प पारेर !

तिम्रामा बुङुर ढाल्या बेला हाम्लाई एक चोक्टा मासु नि सम्झेउ? हाम्रा त मुखै छैन जस्तो अरेउ त !

ठुल्दाइ आर्का पार्टी खान भन्दा नि अब आफ्नो पार्टी ख्वाउने नि सुरसार गर्नु पर्‍यो नि ! यो समर सक्के पछी त के मजा भो र खै

बिस्टे गुरु भोकाको चट्टान मा के रछ त खास हेर्न पर्नी चाँही? 
 
Posted on 07-16-10 5:06 PM     [Snapshot: 616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो डेराँ त जहिले आए नि पार्टी रिट्ठे । जहिले झरे नि हुन्छ, हुलमुल पो हुन्न ।

 
Posted on 07-16-10 5:08 PM     [Snapshot: 616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चिसो कार्ल्स्बर्ग र चिकेन चिल्ली र चिकेन पकौडा ल्या' छु ! को को खाने हो खाओ !



http://2.bp.blogspot.com/_jhlSdMizhlU/SNq5P-K6dxI/AAAAAAAAC0Q/5zb6X1kOvIw/s400/ChickenChilliBalls.jpghttp://chronicle.com/img/photos/biz/Carlsberg_beer.jpghttp://liveindiancuisine.com/recipe_pics/7Chicken%20Chilli.jpg
Last edited: 19-Jul-10 09:31 AM

 
Posted on 07-16-10 5:11 PM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले झन त्यो ह्याकुलो चै रिठ्ठे लाई मुन पर्छ भनेर छुट्टार राख्देको थिए तिमी नआएसी आँफै बजाइयो ताइ चिन् चिउरा सँग , अस्ती नेपालबाट लेर आको थियो साथीले ताइ चिन् चिउरा बङरा दुख्ने गरेर चपाइयो नि गान्ठे, अहिले सम्म गिजा दुखेको छ ।


लु हामीनी आउने हो मो मो खान ठुल्दाइकोमा ।


 
Posted on 07-16-10 5:15 PM     [Snapshot: 626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बज्जेले आन्द्रानै बट्टरिने गरी खानाको फोटो राखेछ , कती मिठो छ होला है त्यो चिकेन चिल्ली , मलाई त चार बोतल चाहिन्छ । लु बसम चिरिप्प पारेर झिरिप्प हुनु परो अब चै जे पर्ला पर्ला।
 
Posted on 07-16-10 5:33 PM     [Snapshot: 632]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste from abu dhabi airport! on the way to Nepal, will be back soon!


harke hantakali dherai na khaau, cherapati laagla..........he he he!


 
Posted on 07-16-10 8:06 PM     [Snapshot: 650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have a safe journey Crazs


Bring some koseli for us all chautarians


 
Posted on 07-19-10 8:13 AM     [Snapshot: 730]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


शुक्रबार 21.06 पूर्बी समय पछी एउटा मुसो नि चौतारीमा छिरेका राइन छ । कर्फ्यू लाग्या थियो कि क्या हो ?


जाग उठ, अल्छि का पोका अनी बोकाहरु हो । महिला पहिला उठेर कत्रो प्रगती गरी सके ।


 
Posted on 07-19-10 8:24 AM     [Snapshot: 733]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


 
Posted on 07-19-10 8:34 AM     [Snapshot: 737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणाम गाम्लेहरु !

सोमबारे
शिवमय जदौ ।

प्रणाम लहरे, ठुल्दाइ। हिजो फुन घुमाउँछु भन्दा भन्दै अस्त-ब्यस्त हुन पुगियो, माफ पाउम है ठुल्दाइ, घराँ भाउजुलाई नि सोध्या छ भन्दिनु है


 
Posted on 07-19-10 8:36 AM     [Snapshot: 740]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे एन्ड पुरे ।



भाउजु लाई सोध्ने तर दाईलाई न सोध्ने ? भेन पुरे भेन। पक्षपात भो ।


 
Posted on 07-19-10 8:47 AM     [Snapshot: 746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाईको हाल चका-चक छ भन्ने थाहा छ नि त, भाउजु कै मात्र थाहा नभेर सोध्द्या नि, भाउजु को राम्रो भो भने दाईको नि फस किलास हुन्छ भनेर थाहा भेर नसोध्या नि दाई, लौ केइ गल्ती भेर मिस्टेक भा भे माफ पाम् केरे, पिट्नै परे त्यो लहरेलाई पाता कसेर पिट्नलाई म साथ दि हाल्छु।

 
Posted on 07-19-10 8:57 AM     [Snapshot: 752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको डिलमा बसी
ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ...


प्रणाम गाम्लेहरु !


सोमबारे
शिवमय जदौ ।


ठुल्दाइ, लहरे र पुरे के छ नयाँ नौलो?


क्रेजी को यात्रा सफल रह्यो होला भन्ने आशा गर्दछु ! बिस्टे ले भन्या जस्तै मिल्यो भने कोशेली ल्याइदिनु हाम्लाई !


अनी सबैको विकेन्ड कस्तो भयो त? मेरो त क्वाइट् र रेस्ट्फुल भयो !


 


 
Posted on 07-19-10 9:01 AM     [Snapshot: 754]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,लहरे,पुरे,रिट्ठे
सोमबारे शिवमय जदौ ।
ठुल्दाइ लाई फुन त घुमाको हो,उता ठुल्दाइ लाई म्:म: ले घुमाइरा राइछ अनी मैले कुरो घुमाए र राख्दिए ,रिगँटै लाग्यो धेरै घुमार :)
आफ्नो त विकेन्ड क्वाईट टाइरसम भह्यो, भोको चट्टान पनि गैईयो,पिक्निक मनाइयो,रमाइलो भयो।
 
Posted on 07-19-10 9:08 AM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे , रिट्ठे ।

ब्यान ब्यान देखि म: म: को नाम लिएर बिस्टे ले अब कत्तिको पेट बटारिने होला................................... । कत्ति ले सराप्ने होला ।


 यस्तो कुरा त गोप्यै राखे बेश । मखुला ??


 
Posted on 07-19-10 9:19 AM     [Snapshot: 768]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिस्टे ब्रो !


घुमाको घुमाइ मा बितेछ त हा हा !


अनी एउटा कुरा नबुझेको नि मैले बिस्टे सोम भोको चट्टानमा पिकनीक जाँदा त्यो चट्टान लाई पनि खान दिनु पर्छ हो?


ठुल्दाइ तारेमाम,


भनेपछी सप्तान्त म:ममय भएछन्त !


हुन त ठुल्दाइलाई फुन त हाम्ले नि घुमाँ हो है "तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...


 
Posted on 07-19-10 9:26 AM     [Snapshot: 777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्दाइ,रिट्ठे
म्:म: खाको कुरो नि गोप्य राखेर राखिन्छ र ठुल्दाइ,वाँ लहरे समोसा खार म्:म: खा धाक लाउछ,तपाइ त म्:म: किङ, खा लाई खा भन्दिनु न के जान्छ र।
रिट्ठे ब्रो हो नि भन्या चट्टान लाई खुवाउदा खुवाउदा आफ्लाई भाग नपुग्ने जस्तो भर
हा हा ठुल्दाइ को मेसेज चाइ सही लाग्यो ल,तेस्ताइ सुन्या हो त रिट्ठे lol lol
"तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...
 
Posted on 07-19-10 9:35 AM     [Snapshot: 774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ पुरे रिट्ठे बिस्टे काजी


क्रेजी लाई चाँही ह्याप्पी जर्नी -


यो पुरे बिहान बिहान देखी म सँग किन निहुँ खोज्ने भन्या


मेरो झापड नखाइ खाएको पच्दैन कि के हो - ओई असत्ती डाँकु 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters