|
[VIEWED 137564
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
| |
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-08-09 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्बाल लोल 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिजिनेस समाचार: ढाबरे लाल दन्त मन्जनका व्यापारि श्री कालीमाँ भगवति प्रसाद गौरिशंकर गुप्ता ले चौतारीमा ढाबरे लाल दन्त मन्जनको व्यापार सुरु गर्ने निर्णय आफ्ना पँहेला दाँत देखाउँदै गरेका छन्। उनले हालै गरेको सर्वेक्षण अनुसार चौतारीका औतारीहरुले गर्ने हाउभाऊहरुमध्ये र दुई हाउभाउहरु उनको सर्वेक्षणमा परेका थिए। पछिल्लो हाऊभाउले औतारीहरुको दाँत कालो भएको देखाइदिँदा उनले चौतारीमा दन्त मन्जनको माग राम्रो रहेको ठानेका छन्। (औतारीहरुबाट बिज्ञापन सुझाबको अपेक्षा गरिएको छ। उदाहरणको लागि तल एक बिज्ञापन दिइएको छ।) ठूल्दाई-  मोडल- "ठूल्दाई तपाइँको दाँत त पुरा सेतो मोति जस्तो चम्किएको छ त?" ठूल्दाई- "किन नहोस त मोडल नानी म ढाबरे लाल दन्तमन्जन जो प्रयोग गर्छु!" मोडल- "तपाइँ पनि ढाबरे लाल दन्त मन्जन प्रयोग गर्नुस र मलाई पाउनुस!"
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 09-08-09 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेप्ची भाबी - बुडा कत्ती दात माझिराखेको सक्केन? ठुल्दाइ - कहाँ सक्किनु मन्जन राम्रो भनेर किनेर ल्याको जिम्माल सँग नक्कली पो परेछ क्या हो ! नेप्ची भाबी (मन्जन को बट्टा ओल्ट्याइ पोल्ट्याइ हेर्दै) - यो डाबर लाल दन्त मन्जन हो त ल हेर्नुस् ! डाबर लाल दन्त मन्जन त दात मा लाउने बित्तिकै दात टललल टल्किन्छ ! डाबर लाल दन्त मन्जन भनेर अर्कै कुन नक्कली माल थमाएछन नि जिम्माल ले तपाईंलाई ! ठुल्दाइ - खै बुढाले आफ्नो दात देखाउदै "यि हेर राहुल मेरा दात ४ बिशा पुग्दा सम्म मोतीका दाना जस्तै सेता त्यसै भा' हो र?" भनेर भने अनी किनेर ल्या' नि मैले ! नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त? ठुल्दाइ - हँ? चुप चुप बुडी यो त बिज्ञापन पो हो त ! 
|
| |
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 09-08-09 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
HAPPY BIRTHDAY CHAUTARI!!!LAU GAMLEHARU HO CAKE TA AJHA SAMMA KETAKO CHHAINA JASTO CHHA SABAIL MALAI PARKHI RAKHEK HO KI
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-08-09 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ, तारेमाम, ---- पवन "चा" प्रति समर्पित ॥ थाहा थिएन यति छोटो साथ हुनेछ भनेर थाहा छैन कुन दुनियाँ हो त्यो जहाँबाट कोहि आउन्न फर्केर हाम्रो आशिष साथ छोडि गयौ सब याद बस याद नै त बाँकि छ अब श्रद्धाञ्जली पवन "चा" ........
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-08-09 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त? nepchi babhi lai rahul daile kaile bhetne?
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-08-09 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
huh? chainjo...chaar-chaar barkha pugechha? MERI DHOBINI KO CHYATTYAAAA PETTICOAT KO KASSAM! haanro umer...chaini...tei ko tei...tadak ko...chaini...birek thichyaa jasto...chautari ko umer...chaini...kyaari dhalkechha? daant talkaaune lal danta manjan...umer bachaaune, mero talkyaa khappar!
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-09-09 12:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गरेर अन्मरिया' छौ ए पातकी गाम्ले हो! देख्ना डाल, खाना' काल---! सप्पै जिम्दै-जाग्दै छौ होला के रे! चा-चार वर्ख भईसकेछ गाँठे! तब न जिम्मालका दाँत सप्पै झरिसकेचन्, पुण्डे बुडा' तालुमा ऊ बेलाँ गोटा-चारेक रम् बाँकी थे, तिनलाई पनि भू-क्षयले खाएछ, लौन परमेस्सोर!
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-09-09 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल हेर ल हेर, सब-का-सब यती बेला सम्म सुतेर बसेका, घाम लागेर पल्लो डाँडोको टुप्पोमा पुग्न लाई सक्यो, कती सुत्न सक्या हुन। हिजो जन्मोत्सव भनेर राती सम्म बसे जस्तो छन। यहाँ उठ एह, ल पुरी ल्याइ द्या छु, बिहान उठेर बनाको, यती मात्रै छ, मिलेर खाम केरे, बाँकी वीकेन्दमा बनाम्ला। ल दिन झक्कस रहोस्। केलीचा, गेट वेल्ल सून! प्रणाम
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-09 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु ! बुधवारे जदौ । एक युग मा एक दिन आउने ९-९-९ को शुभ साइत मा अभिबादन । पूण्टे बुढा हिजो राती निद्रा मै चौतारी पुगेको रहेछ । गोतामे गुरु एक युग पछी मन्त्रोचारण सहित चौतारीलाई पवित्र बनाउन आउनु भयो । गालब गुरु लाई पुराण हाल्न भन्नु पर्यो गोतामे गुरु । पुरे ले पुरी तरकारीको सरकारी नास्ता तयार गरे छ । खाम है धक नमानी ।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-09-09 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! हेरि ट्याम मिलो भन्देखुन त हाउँरा घाट लाने बेला भा' बुडा बुडि सपै अनमरिँदा रेछन। पुन्टे बुडा कताडि चिप्लेर एतातिर खुरमुरिएछन हिजो राति? जिम्दै छौ बुडा? कि तेई धोबिनिको च्यात्या पेटिकोटले बेरिएर परान खुस्को? गोताएँ बुडेसकालआँ मुउलान भास्सियो भन्या त टुपलुक्क देखा परो चइन्जो, जिम्दै हो? अरु पुराना बुडाखाडा नि अन्मरिन्छन कि त यो जन्मदिनको पउलछ्छेमा? अस्तिन कइले हो हाउँरो मुन्द्रे नि यताहुँदि बर्बरा' सुन्या थेँ, त्याँसि अत्तो पत्तो छैन! पुरे र ठुल्दाईलाई जदौ!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-09 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Happy 9/9/9 सम्पूर्ण चौतारीबासी लाई यो सोझो रिट्ठे को बुधबारे जदौ तथा तारेमाम ! पुन्टे बुडा, गोतामे बुडा, जिम्माल बुडा सबै बुडाहरुलाई जदौ ! (बुडै बुडा भा' ठाउँमा आयिएछ यार)  ठुल्दाइ लाई तारेमाम ! पुरे काइला लाई जदौ ! पुरी सँग खानि तरकारी चाँही खोइ त पुरे? 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-09 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बिर्खे औतारी, रिट्ठे औतारी अनी पुरे औतारी । बाँकी औतारिहरु छैनन नि आज चौतारी मा ।
बिस्टे औतारी त हाजिर हुनु पर्ने हो । जेट ल्याग ले लेट भयो कि ? बाटोका कोइ केट सँग भेट भयो कि ? 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-09-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्या रिट्ठे, बिआन बिआन उठेर तेत्ती पुरी पका छु अझ यो त्यो भनी रन्छ, खाने भे खाउ, नभे फ्रीजमा लगेर हाल्छु म। कोइ नि आउने हैन मद्घत गर्न चाँही, खाली बसेर हैकम चलाऊन जान्या छन।  प्रणाम जिमालबा, ठुल्दाइ, रिट्ठे
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-09 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो बल्ल बल्ल भेटियो !  जन्मोत्सव उपलछेमा चौतारीको मेरो पहिलो पोस्ट खोजेर ल्या'छु ! जुलाई १४, २००७ मा चौतारी भाग- ६२ मा चौतारीमा छिर्या रइछु म चाँही !  ल हेरुम मेरो पहिलो पोस्ट **************** Posted on 07-14-07 9:57 PM Reply | Notify Admin Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated नमस्कार छ है यो रीत्थे को पनि ! चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के । भऊते ले मात्र आपत्ति जनाको जस्तो देखी मैले त। हन यो चौतारीमा क्यार्नी हो नी लौ न बाटइदिनु परो अब चाँही ! Oohi ritthe, **************** त्यस्प्छी ठुल्दाइ ले मलाई चौतारीमा स्वागत गरेको अंश पनि हेरुम ! ******************* Posted on 07-15-07 9:40 AM Reply | Notify Admin Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाआ? पूण्टे दा, चना ब्रो एका बिहानै के को हल्ला? त्यो कम्पुटरमा भाइरस लागेको हुन सक्छ, न भए दाइरस पक्का हो। कम्पुटरका डाक्टरहरु खै कहाँ गएछन्।शुक्रबार भट्टि छिरेकाहरुको छुट्टि अझै सकेको छैनन् कि क्या हो? तारेमाम्। लौ न पूण्टेदाको कम्पुटरलाई ठोकठाक गरि दिनु पर्यो। हुन त मान्छेलाई लाग्ने भाइरस अनि दाइरस भए त ठुलदाई सङ नि केही हिसाब हुन्थ्यो, अब कम्पुटर भने सि गिदिको २ इन्च माथिबाट हुट्ट हुट्ट जान्छ। चौतारीमा चियाउने, दिमाग खियाउने नयाँ मित्रहरुलाई भित्र देखि नै तारेमाम। रिठ्ठे कहिं पुरानो रिठ्ठे जासुस् को सहोदर् भाइ त पर्नु भएन? आकास जीको नि यसो नालिबेली पाए बेशै हुन्थ्यो क्या रे। चौतारिमा रम्न सक्नु पर्छ, चौतारिमा गम्न सिक्नु पर्छ। असली जिन्दगीको अनुभूति पाउन हुने छ। मुख्य कुरा महत्वपूर्ण ******************** अन्त्यमा तेइ अंकमा यो चौतारी उखान टुक्काहरु पनि भेटे मैले त:- केही चौतारी उखान टुक्काहरु : १- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै। २- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ । ३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी ४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर। ५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी। ६- जुन साली आए नि जिजु-फोबिया। ७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार। ८- बुझ्न जान्दैन, चौतारी टेढो। ९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो। १०- एक बिर्की रउसीमा डुबेर मर्नु। ११- भउतेले जिस्क्याको मुन्छे जिम्माल बा देखे नि तर्सन्छ। १२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ। १३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै। १४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)। १५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी। १६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी। १७- जहाँ जाला भउते, साली नै जिस्क्याउला। १८- तितौरी हराए झैँ हराउनी। १९- जिम्माल बुढो, निशे तन्नेरी। २०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै। (मार्नी भै ठूलीले म भागेँ यहाँ बाट)   
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-09 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् गाम्ले हरु के हुँदैछ त पेलान मा पर्या छ आफु त कोड लेखेर नपुग्ने - डकुमेन्टेसन पनि बनाउन लगाएर मुर्दार हरु ले के भन्नि फ्राइडे सम्म बुझाउनु पर्ने भएको हुनाले काम मा लागिपरेकाछौ एत्ती भन्न आ म त
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 09-09-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे राम जि कि। हमि हमरो देहात तिर मजदुरि करनेको गिए थियो त चोतारिको जो छ जनमदिन पडिहालेछ। हमि पनि चोतारिके जनमदिनके उपलक्छ् मा आइहालेछुँ। राम कसम हमि चोतारिको केले भुल्देन। पर कथि करने पापि पेट हमको कहाँ कहाँ पुडावँछ। सोचेँथिएँ कि हफ्तेमा एकबारको चोतारि जरुर आवँछ हमि पर टेम सला मिल्देन। त आज आएछु बतियावनेको लागि चोतारिमा। सब लोगनको परनाम। जे राम जि कि।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम लहरे । लहरे नै कोड लेख्ने डकुमेण्ट बनाउन काममा ब्यस्त हुने भए सि चौतारी जन्मोत्सब समारोहमा ब्यापक असार पर्ने भयो गाँठे। लौ न कसैले हेलप गरिदिनु पर्यो। चौतारीको रौनक नै लहरे। 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दसैं आयो खाउँला पिउँला कहाँ बाट ल्याउँला धुत्त पापी म त छुट्टै बसौला यसपाली को दशैमा चौतारी मा एउटा घोर्ले खसी काट्नु पर्छ है ठुल्दाइ ! बरु कस्कस्लाई कती कती मासु चहिने हो अहिले देखी खबर गरिराखे हुन्छ ! त्यो टाउको चाँही मलाई चाहिन्छ है !  मदन्वा किशन कन्हैया लाई मैले नि जय राम जि कि गरे है ! अरु सबै त बेसै छ हैन मदन्वा? अनी लर्की उर्की भेट्यो कि भेटे छेन? लहरे पनि बिजी? ल एउटा उखान लहरे को लागि -- कोड देखी तर्सेको लहरे रोड मा नि झस्किन्छ

|
| |