You Nepalese Trumper still believe that Trump is going to win or he is trying to over turn election ? Let's laugh. https://www.yahoo.com/news/rud...
Logan · Nov 20, 2020 10:07 AM · 37,936 views
लाखौ कोसिस मा असफल कु पनि धरासायी र अन्ततोगत्वा प्रजात्नात्रकै बिजय भयो | हेरौ कति बर्स जेल कोचिने हो ? His rally chants " lock him up" lock him up" are coming after him. It is called Karma Bitch.
Logan · Jan 26, 2021 12:12 PM
जानै पर्ला , तिमी झ्याक्नी चै TPS बाट हरियो पत्ता बनाउने दाउमा बस्ने अरुलाई भने देश बचाउ भन्ने यी हुन् नेपालि कम्युनिजम बालाका कुरा हरु | यो पुरुस्कार तिमीलाई दिने बाचा गरि सके , तिमिहरु जस्तो दुई जिब्रे होइन , तिमीले नै पाउछौ | के हो subscribe गरेका छौ कि क्या हो submit गर्न पाएको छैन तिम्रो औला चलि सके ? Capital Hall मा गरेको आतंक ठिकै हो भन्दै छौ ? Last edited: 26-Jan-21 01:14 PM
Logan · Jan 26, 2021 1:13 PM
तिमि संग हरियो पत्ता भयो भन्दैमा अरुलाई चै TPS भन्ने ? भाग्यले DV परेर आएका हुन् वा भिजिटर भिसा वा जुनसुकै दुख गरेर पाए पनि सबैले आफुलाई अरु भन्दा ठुलो ठान्ने हामि नेपालीको प्रबृत्ति मा Disallowed हुने शब्दले कोर्न पछि नपर्ने गोर्खेको बुद्दिले तेस्तो लेखन लाज लागेन उल्टै अरुलाई लाज लाग्दैन भन्छस ? कैडे ब्रो हजुर चै यताको बास अनि नेपालको माया देखाएर अरुलाई तल पार्दै छौ |
Logan · Jan 26, 2021 4:31 PM
Trump laai pani usko desh praan bhnadaa pyaaro thiyo. Tesaile Capital Hill maa rioters pathaaer pun raastrapati bann khojeko safal bhaen. ThaaDhaako mayaa janai THULO holaa aruko bhandaa ?
Logan · Jan 27, 2021 2:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion