श्राद्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म सानो छँदा खेरी को कुरा हो, छिमेकी राणाजी मुजी पुलिस को डी एस् पी थिए. त्यसैले पुलिस को खेलकूद को फ्री पास घरी घरी पाइन्थ्यो र म र मेरो ठुलोबुवा को छोरा कहिले काहीँ पुलिस को हेड्क्वाटर मा दौड, हाइ जम्प इत्यादी हेर्न जान्थ्यौँ. एकदिन त्यस्तै प्रतिस्पर्धा हेर्न गाको बेला एउटा मुजी भर्खर को प्रहरी दौडिँदा दौडिँदै उत्तानो परेर लड्यो. माटोक्ने दर्शक हरु को माझ मा हल्ला खल्ला हुन थाल्यो. एउटी जाँठी पुलिस कि श्वासनी "लौ न बिचरा मर्यो कि क्या हो" भनेर चिच्याइन. माटोक्ने नेपाली को जात न हो, जसले जे भने पनि पत्याइहाल्ने. सबै 'च्च च्च बिचरा" भन्ने थाले. म बालक मुजी रुन मात्र सकिन. तर एकछिन मा दुई जवान गएर त्यस्लाई बोकेर ल्याएपछी थाहा भयो बिचरा थाकेर लडेको रैछ. अन्त म कुरा के रैछ भने बिचरो को बाउ को श्राद्द भोलि पल्ट रैछ, त्यो दिन मुजी एकछाके रैछ, मुजी को डायट् कम, मुजी भोक ले चूर - थाकेर लड्यो. अब हेर्नुस् है, मलाई श्राद्द मा हलुवा,लड्डु, पुरी खान पाईन्छ भन्ने त थाहा थियो, तर श्राद्द के कारण ले गर्छन् भन्ने कुरा थाहा थिएन. माटोक्ने हजुरबाउ हजुरआमा तन्दुरुस्तै थिए, घराँ श्राद्द हुँदैनथ्यो, कसरी थाहा पाउने? पछी गएर थाहा पाइयो कारण. तर मन मा एउटा कुरा गुन्जियो - माटोक्ने मरेर गाका फिर्ता घण्टा पनि आउंदैनन, अनि कसै गरी फर्के भने पनि भूत भनेर तर्सेर सबै भाग्छन्, अनि के घण्टा जस्तो श्राद्द गरिरा? पैसा को सत्यानाश, समय को सत्यानाश, माटोक्ने घर भरी मान्छे को हल्ला, माटोक्ने सबै चिक्ने खान तम्सेका हन्तकाली, मुजी मेरो हजुरबाउ को दाजु ले बाउ को बाजे को श्राद्द गर्दा एउटा ठैब मा काका पर्ने ले मुजी २० वटा पुरी खाका थिए. मुजी चिक्ने हरु सबै कुरा गर्छन् तर मुजी दिवङत आत्मा को शान्ती को कसैले कामना गर्दैन. पुरेत मुजी पैसा, फलफूल लिएर टाप, हामी बच्चा हरु मुजी २० रुपैयाँ भन्दा घटी दक्षिणा नलिने, हजुरबाउ मुजी को आज श्राद्द भोली देखी बियर र जुवा चालु. भनेपछी यो चिक्ने हिन्दू रिती रिवाज ले गर्दा हाम्रो मानसपटल का सदैव पिछडिएको समाज को ग्रहण लागिरहन्छ. हाम्रो मानसिकता कहिले स्वतन्त्र हुन सक्दैन. मुजी गर्ने ले सालो को ससुरो को श्राद्द गरोस् तर गर्नै पर्ने जरुरी बनाउने नेपाली समाज का अभियन्ता को मुजी तुरी मा मट्टिटेल छर्केर आगो लाउनु पर्छ. अब यो त भयो मुजी बाउन छेत्री चिक्ने हरु को नाटक, न्यार मुजी हरु पनि केही कम छैनन, मेरो जाँठी बुढी को एउटा मामा पर्ने ले भोजै ख्वाएर टाट पल्टे, मुजी ज्याठा को पुरानो घर गिरवी राख्न पर्‍यो. अब कुरा गरुँ मेरो मुजी केही वर्ष अघि मात्र गुल्टेको हजुरबाउ को. माटोक्ने काका, फुफुहरु जवानी मै बेलायत गए, ठुलीआमा जाँठी को मेरी हजुरआमा सित पटरी नखाने, मुजी ठुलोबाउ ले मेरो बाउ लाई "किच किच ले मार्न लागिसके तँ प्लीज राखिदे न" भनेर बिन्ती गरे, अनि जाँठो बुढो हाम्रै घरै बाट परमधाम सिधारे. मेरो मुजी हजुरबाउ कसैगरी मेरो बिहे सम्म बाँचेका थिए. माटोक्ने बुढा ले गर्दा नै नेपालै बाट बिहे गर्नु परेको थियो. म बिहा गरेको केही महिना मैँ मुजी बुढा गुल्टे. तिनी हुन्जेल माटोक्ने कहिले शान्ती भएन, गाली गर्या छ, हुक्का भर्न ला छ, बेला न कुबेला बियर किन्न दौडाको छ, मुजी घर भरी ठमेल देखी बालाजु सम्म का बुढा हरु लाई ताश खेल्न बोला छ, मेरी आमा र बिचरी काम गर्ने भोटिनी लाई सास्ती. मुजी बुढो अमेरिका सम्म आए, मायामी बिच सम्म गएर केटी का चाक हेर्न भ्याए, मुजी त्यती दु:ख दिएर पनि खतरा लाइफ बिताए अनि मुजी आखिर मा मरे. माटोक्ने तिनी मरे पछी हाम्रो घराँ मात्रै होइन मेरो लण्डन् मा बस्ने फुफाजु लाई पनि हाइसन्चो भाथ्यो. त्यती भैसक्दा पनि माटोक्ने मेरो बाउ, ठुलोबाउ, र लन्डन् देखी नेपाल पुगेका काका ले बरखी बारे - हामी मुजी सबै कजन को दिमाग खराब, मुजी शैतान बुढा कहिले गुल्टिन्छ भएर कुरिराका तर केही बोल्न नसक्ने हरु लाई अहिले आएर माटोक्ने बरखी बस्नु पर्‍यो, यो भन्दा मुजी हिपोक्रिसी के होला त? मुजी मलाई यो सबै कुरा पहिले देखी नै घ्ऋणा लाग्थ्यो, माटोक्ने यस्तो कुरा सुन्दा-देख्दा कहाँ गएर टाउको बजारुँ जस्तो हुन्थ्यो. अमेरिका आउनु अघि एकचोटी रत्ने र खर्पन् सित बागमती पारी भर्र्याङ् मा बसेर गाँजा तानेको शुर मा मुजी पशुपतिनाथ को मन्दिर तिर फरेर शिवजी लाई आफ्नो लाँडो हल्लाएर देखाको थिएँ. रत्ने ले "धत मोरा, पाप लाग्छ' भनेर भनेको थियो. मुजी घण्टा पाप? जाँठो शिवजी ले सारा जगत लाई आफ्नो लाँडो पुजाउन हुने, मैले तिन्लाई आफ्नो लाँडो देखाउन नहुने? अब इन सिमिलर सेन्टिमेन्ट्स, मेरो बिहा हुनु ४ वर्ष अघि मुजी मेरो फुफु को छोरो कि बिहे भयो लन्डन् मा. मुजी भए भरिका सबै पुगेका थिए. चिक्ने नेपाल बाट सबैलाई कसरी भिसा दियो म र भाइ अहिले पनि कुरा गर्छौँ. त्यती बेला म र भाइ पनि यहाँ बाट अरु कजन सहित् पुगेका थियौँ. खैर बिहे मा रमाईलै भयो, चिक्ने ले ईंग्लिश ठिटी बिहे गरेको थियो मुजी हेर्दै खतरा राम्री, मुजी म त तेस्का साथी हरु को चाक हेर्दै बसेँ. तर बिहा भएको तेस्रो दिन, जुन दिन हामी यहाँ फर्किन लागेका थियौँ, त्यो दिन मेरो ठुलीआमा जाँठी ले हल्ला खल्ला मच्चाइन्. कुरो के भने मेरो फुफु को छोरो, जो बेलायत मा जन्मे पनि एट लीस्ट जात ले त पक्का ब्राम्हण हो - को व्रतबन्ध गरेको रहेनछ. अब परेन फसाद? माटोक्ने आइमाइ बिच खुस पुस हुन थाल्यो. मेरो मुजी ४० वर्ष अघी लँडन् पुगेकी फुपु जाँठी लाई पनि अहिले आएर टेन्शन, माटोक्ने केही बेर गन्थन पछी कुरा सेलाएर गयो तर मुजी त्यो कुरा को खुस पुस पछी सम्म हुने भन्ने अनुमान काटेर फुफु जाँठी ले अर्को वर्ष मेरो विलायती कजन को कसैगरी ब्रतबन्ध गराएर छोडिन. भनेपछी मेरी ठुलीआमा जाँठी को नजर मा ब्रतबन्ध नगरे सम्म लाँडै नठन्किने रैछ, सबै को होइन नी फेरी मुजी मात्र बाउन छेत्री को, माटोक्ने त्यसमा डबल व्ह्यामी छ, एउटा त रुढिवादी परम्परा मा विश्वाश अर्को मुजी रेसिज्म, 'बाउन छेत्री को गर्नै पर्छ, अरु को नगरे पनि चल्छ रे' भनेपछी राइ लिम्बु केटी हरु को पुती केटा ले ब्रतबन्ध गरे पनि नगरे पनि हमेशा खुल्ला तर बाउनी हरु को पुती बन्द, लाग्छ कि पुती लाई कन्क्रीट हालेर बन्द गराइदिया होस् या त केटा को लाँडा वरि परि सानो तर अभेद्ध्य पर्खाल जसलाई मात्र जनै को धागो ले तोड्छ. थुक्क माटोक्ने - यो हो हामी नेपाली को असली शान र गौरव -२०० वर्ष अघी को सोच. सगरमाथा र बुद्ध होइन. किनकी हामी चिक्ने हरु चेन्ज हुन चाहँदैनौ. भी टेन ले भने जस्तै "हामी यस्तै त होनी ब्रो, सधैं यस्तै त हुने हो"

underwear · Jul 23, 2020 4:10 PM · 49,906 views

33 Replies · Showing 21 - 33
Page 2 of 2

अन्डिजी, तपाईंलाई अती भनेको जस्तो लागे, माफ पाउ हजुर। अस्ती कुनै अर्कै सुरमा मैले लेखे। तर आज फेरी सबैको कमेन्ट पढिवरी फेरी लेख्न खोज्दैछु। मलाई कुनै ज्ञान बाड्ने सद्गुरु हुनु छैन। म कट्टर हिन्दु पनि नहुंला। तर सानै देखी आफु भन्दा ठुलाबडा, राजा र भगवान, देवता, इष्टदेबको सम्मान गर्नुपर्छ भनेर सिकाइयो र म तेही फलो गर्दैछु होला जस्तो लाग्छ। अब तपाईं जस्तो revolutionary सोच मलाई चै हतपती कहिले आएन भन्दा नि हुन्छ। अनी अर्को कुरा सबैजना म जस्तै सोच्नुपर्छ, मैले भनेको नै सही मान्नुपर्छ भनेर पनि म कदापी भन्दिन। तपाईं जस्तो मान्छे र एक भिन्न सोच राख्ने मान्छेहरु पनि हुनुपर्छ म मान्छु र मैले सधैं भनी नै आएको छु। अब मैले धेरै पटक तपाईंलाई र नास् सरलाई कटाक्ष दिए होला, तर फेरी म नै सधैं करेक्ट पनि हुन्न। हामी नेपालीहरुमा विक्रितीहरु छन, छैन भनेर मैले भनेको छैन, हामी भेदभाव गर्छौ, जात्-भात को कुरा अझै हुन्छ होला। तपाईंको लेखाइ पढ्दा त तपाईंले हिन्दू धर्मको नराम्रो कुराको मात्र कुरा गर्नुभाको छ जस्तो लाग्छ, जस्तै जनसंख्या भन्दा बढी देउता, प्रायोरिटी ठीक ठाउमा भएन, ड्रग एडिक्ट शिवजी, चि--- कृष्णजी, आदी। तपाईंले त भगवानहरुको नराम्रो पक्ष मात्र हेर्नु भएको जस्तो लाग्यो मलाई। अनी चाडपर्ब पनि वाहियात सबैलाई बिदा चाहिने, आदी भन्नुभयो, ल ठीक छ म त्यो आर्गुमेन्टहरु मान्छु। तर तपाईंले भनेको समस्याको समाधान चै सार्है फन्नी सुनियो। बाउ आमा, सासु ससुरा, हजुरबाउ, हजुरआमालाई कोठाभित्र घोक्रेठ्याक लगाएर के हुन्छ? अनी कतिको बाउ-आमा, बाजे बजैलाई घोक्रेठ्याक लाउने हजुर? मेरो कुरा चै के थियो भने, हरेक देशको आफ्नो आफ्नो परिचय हुन्छ, identity हुन्छ। हाम्रो देशमा मान्छे भन्दा भगवान धेरै, घरभन्दा मन्दिर धेरै भनेर त तपाईंले नेपाली क्लासमा पढ्नुनै भो होला, अब यही करौडौ करोड देबि-देवताहरुको जमघट स्थल बनेको छ देश अनी हामी आँफै पनि बाहिर आफ्नो परिचय दिदा, मेरो देश यस्तो उस्तो, सीता जन्मेको देश, (अहिले चै रामको अयोध्या भएको देश) भन्दै कुर्लन्छौ, सगरमाथा र हिमाल-पहाड बाहेक। कुनै न कुनै श्रद्धा र भक्तिका प्रतिकहरु सँग जोड्छौ जोड्छौ, चाहे त्यो कुमारीको फोटो होस् या रातो - सेतो मछिन्द्रनाथको। हामीलाई गौरव लाग्छ त्यस्तो entity सँग associate हुनु पाउँदा। तर मैले अब यहाँ धेरै साझाबासीको हिन्दू धर्मप्रती बित्रिश्णा जागेको पाए, (नास सरलाई छोडेर, अब उहा त अर्कै मोडमा हुनुहुन्छ जस्तो छ) उहाहरु शायद पुरै मानवताबाट हताश भएर यस्ता होलान। पाखन्ड र ढोङ नभएका हैनन हाम्रो धर्ममा, अब भगवानलाई भेटी चढाएर एक हिसाबले "घुस" दिन्छौ आफ्नो मनको इच्छा पुरा गर्छौ। भाकल हाल्छौ तर म यसलाई अर्कै तरिकाबाट लिन्छु। भेटी चढाएर, भाकल हालेर, discipline आउछ, आफ्नो जिबन बाच्ने शैलिमा, मान्छेहरु आफु भन्दा माथि super-natural power रहेको भान परीराख्छ अनी जिबनमा structure आउछ। धन्न हिन्दू धर्म अरु जस्तो कडा र कठोर inflexible नियमले ओत्प्रोत छैन। यो केही ज्ञान चै मैले world religiuons क्लास लिएर थाहा पाए भनौ। यस्तो liberal धर्म हुँदा हुँदै स्वन्त्रता को नाममा तपाईं अहिले free sex , free condoms , stringless relationships , फ्री ड्रग, आदी को वकालत गरेर पछी आउने नेपालीहरुलाई कता धकेल्न खोज्दै हुनुहुन्छ, राम जाने। सबै धर्ममा राम्रो-नराम्रो पक्ष हुन्छन, हिन्दूको मात्र के कुरा गर्नु? इसाइ, क्रिस्चियन, अरु नाम नसुनेकाहरु पनि छन यो भिडमा। हामीले दुबै साइडबाट सोच्नुपर्छ, तपाईंको आर्गुमेन्ट extremely opinionated भयो भनेर मैले भन्न खोजेको हुँ हजुर। ओके लाडो पुती भन्दैमा सबै नेपाली खराब नहोलान, अनी साझा जस्तो ठाउमा आएर मैले language मा respect खोज्नु पनि मुर्खता नै होला। तर कती कुरा, आर्गुमेन्ट लाडो पुती नभनिकन पनि राख्न सकिन्छ होलान नि, हैन? तपाईं या नास् सर अहिले जस्तो बोली, लवज गर्नु हुन्छ, सेक्सी लाइफस्टाइलको किस्सा सुनाउनुहुन्छ, म ग्यारेन्टी दिन्छु, तपाईंहरु आफ्नो छोरा छोरीले त्यस्तो नबोलुन, नसिकुन भनेर तपाईंहरु दुबै त्रसित हुनुहुन्छ हैन? यस्तो double-standard त कती देखे देखे मैले। बाउ आफु young हुँदा रक्सिले मातेर किर्तिपुरको सडकमा पल्टदै आएको रे, वहाँ छोराले रक्सी खाएर राती घरमा आयो भनेर कत्रो नाटक। तपाईंको छोराले तपाईंलाई तेस्तै शब्द (लापुक) राखेर कुरा गर्ला कुनै न कुनै दिन, कस्तो फील हुन्छ अनी हामी फेरी कुरा गरौला। हुन त कुनै कुनै अमेरिकन फ्यामिलीमा बाउ छोरा, छोरी पुरै 'एफ' 'एफ' लाउदै कुरा गरेको, झगडा गरेको नि सुनियो, तर नेपाली परिवारमा चै अन्डिजीकै घरबाट सुनिएला अब यस्तो लिबरल सोचको धनी भएपछी। बिकसित सबै देशहरुमा मान्छेको झुकाव कर्ममा मात्र छैन, उनिहरु पनि एक पछी अर्को मन बहलाउने धर्म, कन्सिपेरेसी थ्योरी, इल्लिगल स्किम आदिमा पनि लाग्छन र नबिर्सौ, थरी थरीका सेक्स स्क्यान्डल त हरेक महिना महिनामा सुनिन्छ, २-३ बर्ष अघी सुनिएको AshleyMadison स्क्यान्डल कसरी बिर्सने? तपाईंको जस्तो सोच- बिहे र कमिट्मेन्ट्पछी नि बाहिर सेक्स राख्न पाउनुपर्छ, र infedility is ok भनेर सोच्ने मान्छेहरुको लागि के के भयो त, सबैले देखे, सुने। र मैले बुझेको कतिपय मान्छे नास्तिकहरु कसैको नितिनियम, रुल्स, रेगुलशन मान्न निकै आनाकानी गर्छन्, एक किसिमको arrogance नै हुन्छ, जुन तपाईंमा सुनिन्छ, तपाईंको लेखहरुबाट। जस्तो के पतिब्रता हुनु नराम्रो गुण हो? श्वासनी मान्छेको अस्मिता के कुनै सस्तो खेलौना हो? यौन भनेको गलत हैन भनेर कसरी बुझाउने त ल भन्नुस्। समाजको बिक्रिती देखाउनुस्, तर दुबै पक्षबाट, अनी legible solution दिनुस् हजुर, नकी सबैलाई घोक्रेठ्याक लगाएर कोठामा जाकौ जस्ता ludicrous कुरा नगरौ हजुर। अब कोडिङ गर्न सकिन्छ, गूगलबाट ज्ञान लिन सकिन्छ भन्नुभयो, तर बर्शौ देखी साली नदिमा गएर स्वस्थानी कथाको बिसर्जन गर्ने महिलाहरुलाई के छ हजुरको सुझाव? श्राद्ध गर्ने श्रद्धालुहरुलाई के छ उपाय तेसो भए? रिसले मात्र मुर्मेर कहाँ भयो त हजुर? Last edited: 27-Jul-20 07:16 PM

Bennedict · Jul 27, 2020 7:14 PM

देव_ड्याटजी छन, एथिइस्टहरु धेरै छन। धर्ममा आस्था नराख्ने मान्छे इम्मोरल हुन्छन भनेको हैन। मेरो रेप्लाईले त्यस्तो झनक दिएकोमा आई एम सरी। धर्मले सिकाउने structure को पालना गर्न नसक्नेहरुले चै rebel भएर आफ्नै ढंगमा जिबन बिताउने महत्वकान्छाले जन्माएको हुनुपर्छ यो एथेइस्म। धर्मको बिरोध गर्न सकिन्छ, नसकिने हैन। अरुलाई प्रताडना दिने, हत्या, दुरवय्हारको त सबैले घोर बिरोध गर्नै पर्छ नि। मैले मोर्यालिटी छाटेको जस्तो लागेमा सरी छ।

Bennedict · Jul 27, 2020 7:52 PM

"..........No one writes a true story in Saja. If your brain can not filter between a fiction or truth, That is your personal problem. Your personal problem creates problem to others. Keep your grudge with single blog topic. If you go after the blogger you are dick and full of grudge and full of revenge mood......" लोगन जी, यस्तो हो भने तपाईंले बहु-चर्चित, बहु-अतिरन्जित "भिनाजुको सुरुवाल" मा मुत्नेहारु भनेर किन लेख्नुभाको त? यहाँ त हामीहरु सबैभन्दा बढी तपाईंलाई grudge भाको देखियो त। अनी revenge mood मा taunt नै taunt भरिएको कथा त तपाईंले नै लेख्नु भाको थियो त हजुर। त्यो अब fact थियो कि fiction हजुरलाई थाहा होला। सरी, जस्ट माइ टू सेन्ट्स

Bennedict · Jul 27, 2020 8:37 PM

नास् सर, तपाईंको छिट्टै बिहे होस्, यही मेरो कामना छ, बिहे पछी चै यस्तो मन नडुलाउनुस् हजुर। तपाईंको कुरा सुन्दा चै रमाइलो नै लाग्छ, कहिले innocent लाग्छ, कहिले कही अजीब लाग्छ। फेरी तपाईंको यौन जिबन जे जस्तो भए पनि, अध्यात्म, भगवान तिर पनि विश्वाश देख्दा खुशी लाग्छ। आयाहुश्का जस्तो कुराहरु चाँही ट्राइ नगरेको भए हुने, जिबनमा addiction ले छोयो भने गाहरो हुन्छ, मैले पहिले पनि भनिसके, मैले नजिकबाट देखिसके, यो सब कुराहरु। मेरो परिवारमा पनि लामा र हिन्दू पूजारी दुबै चल्छ। मेरो ancestorsहरु चै कम्प्लिट बुद्धिस्ट थिए रे, तर २०२० - २२ सालतिर काठमाडौं झरे देखी, हिंदुइस्म पनि अपनाएका रे। वेल, म कट्टर हिन्दू पनि हैन, मेरो सोच पनि liberal नै छ। तर अन्डीजीको जस्तो rebel चै बन्न सकिएन।

Bennedict · Jul 27, 2020 9:00 PM

बेन्नेदिक्ट पाटी...तपाईंलाई नी आफ्नो विचारधारा व्यक्त गर्ने पूर्ण स्वतन्त्रता छ...तसर्थ सारी भन्न जरुरी छैन...म सँग फर्स्ट ह्यण्ड एक्स्पेरिएन्स छ मान्छे(नेपाली मेल या फीमेल) कती सम्मको हिपोकृट हुन सक्छन भन्ने...अब "नास द सत्यानास" ले भने जस्तो वाउ आमा को अगाडी जती नै प्रोग्रेस्सिव,लिब्रल या वेस्टेर्न भनेर छाती ठोक्ने हरु ह्या कती किच किच सुन्नु मन्दिर गैदिन्छु या पूजा गर्दिन्छु या नेपाली लुगा लगाइदिन्छु भन्नेहरु, आफ्नो सन्तानलाई आइडेन्टिटि(आइ लभ टिटी दो) सिकाउनु पर्छ भन्दाई कुर्लिन्छन ...म चित्रगुप्त सँग बाजी राख्छु यदी कट्टु दाजु(सराणागत्)ले आफ्ना सन्तान्लाई यस्तै कुरा भनेनछन भने नर्कको टिकट म आफैं काट्छु... तर यदी संसारमा सबै मोडरेट भए भने संसार मा केहिनी परिवर्तन हुन्न ...युएस मा आहिले आएर बेर्नी सान्डेर्स र एओसी को समाजवादि(नो रबिना वादि) सोच मेन्स्टृम हुनु ले देखाउंछ रय्डिकल आईडिया कती जरुरी हुन्छ...बांकी हजुर को जो मर्जी ...

dave_dat · Jul 27, 2020 9:11 PM

बेणुजिले मलाई पनि छुनु भएकोले २ हरफ कोरी हालौ | खाते तोर्पे भातमारा दस बिस वटा खाता खोली चाकमा पलाएका चुर्ना देखी छिरेका जुका झै सगबगाएका हरुलाई ब्यङ कस्न पछी परिन भने "भिनाजुको सुरुवाल मुत्ने" कथालाई अगाडि तेर्स्याएर आफ्ना कुरा लाई थप समर्थन पाओस बनी पुनरजिबन दिएको हुँ | धागाका स्रिजकलेनै नै जानुन तेस्मा कती सत्यता को अन्स कती छ, होला कुनै सालाले मुत्यो होला | आफ्नो काम त चाकमा पलाएका चुर्ना र जुकालाई ब्यङ कस्ने काम हो भने यि चुर्ना र जुकाले मलाई पनि भिनाजु ठानी मेरो सुरुवाल मुत्न खोजेका हुन कि भनी तिन्का दिमागमा ब्यङ बाणको घन ठोकाइ मात्रै हो, यस्ता सालाहरु बग्रल्ती छ साझामा | दिमाग हुनेले एउटा धागोमा भएको कमेन्ट लाई तेही अन्त्य गर्नु पर्ने हो तर भिनाजु ठानी सुरुवाल र आकाश मुत्ने सँग के को प्रतिस्पर्धा, होइन र ? बास्तु कि बास्तु गत बर्ष घर गएको बेला छिमेकी दाजुभाइले घर बनाएछन तर हेर्दा दाजुभाइ बिच महाभारतनै चलेको छ जस्तो लागेर सोधी हाले | दुई दाजुभाइको पिडी एकैतिर नपारेको भन्दा त्यो नक्सा बनाउने दाइले बास्तु कि बास्तु भन्दै मिलनै पर्छ भनी मैले भने जस्तो गर्नै दिएनन | यस्तो छ् हामी नेपालीको ताल तेही नक्सामा पनि बास्तुमिल्ने गरी नक्सा कोर्न सक्दैन थियो र ? बास्तु मिलाएर बनाएको सौचालय (द्रिघसन्काग्रिह) मा आची गर्न बस्दा चै कस्टिपेसन भएकालाई प्रिथिबिको गुरुत्वाकर्सणले बस्न पाएको छैन झरी हाल्छ ?  अर्का बिबेकहिन घर धनी : सौचलयमा पनि मोजाइक घसेर मरेका छन : चप्पल चिप्लेर तिन्का आमा बाउको मात्र होईन आफ्नै हर खुकाएर जिबन भर कुजो हुनु पर्ने कुरा दिमागमा आउँदैन | Last edited: 28-Jul-20 02:31 PM

Logan · Jul 27, 2020 9:16 PM

यो साझा भन्ने प्लेटफममा मुजी सब streelampat ra ठोक्न नपार गुलो सुक्याहरूको meeting garne secret ठाउँ पो रैछ ..।बासीं भातहरू...

butternut squash · Jul 27, 2020 11:52 PM

"छिट्टै बिहे होस्" नेभर ! 🙏 Last edited: 28-Jul-20 12:42 PM

Nas · Jul 28, 2020 12:40 PM

बेन्नेडिक्ट ज्यु, नम्रता का साथ जवाफ फर्काउनु भएको मा म आभारी छु. तपाईं आफ्नो जोन मा हुनुहुन्छ, म आफ्नो जोन मा छु. हामी एक अर्का को हर कुरा मा सहमत नभएपनि तपाईं ले समय लगाएर आफ्नो तर्क को व्याख्या गर्नुभयो र म त्यही सेन्टिमेन्ट मा तपाईं को उत्तर दिन्छु. साथै साझा का हर कुरा लाई ब्रम्हवचन् नठान्न आग्रह गर्दछु. वान्स अगेन यो साझा हो, बी बी सी हैन, यहाँ मान्छे हरु सँवाद हैन विवाद मन पराउंछन्. कुरा आयो भगवान, देउता, मन्दिर, आस्था, विधी-विधान, परम्परा आदी को - हामी कट्टर हिन्दूपन्थी धर्म र पाप; र पूजा र श्राप मा यति विश्वास गर्छौँ हाम्रो मानसिकता त्यो भन्दा अघि बढ्न सक्दैन. ल ठीक छ तपाईं लिबरल् हुन्हुन्छ रे, लिबरल् कुन माने मा हुनुहुन्छ त्यता तिर नजाउँ. मान्छे पढेलेखेको हुनुहुन्छ, सही-गलत के हो छुट्ट्याउन सक्नुहुन्छ. बस्नुहुन्छ न्यु इङ्ल्यान्ड तर शायद नेपाल मा परिवार अवश्य पनि होलान. तपाईं नम्रता पूर्वक आफ्नो माता पिता, गण्य मान्य सित कुरा गर्नुहुन्छ, आदर र इज्जत गर्नुहुन्छ तर वहाँहरु को गलत कुरा लाई मन नपरे पनि गलत भन्ने हिम्मत गर्नुहुन्न. मैले माथि भनेको थिएँ, सबै कुरा ब्रम्हवचन् हुँदैनन, त्यसैले घोक्रेठ्याँक् भन्ने कुरा लिटरल्ली नभएपनि तपाईं पढेलेखेको मान्छे ले च्यालेन्ज गर्न सिक्नुपर्छ किनकी तपाईं को घर मा अहिले पनि तपाईं को वयस्क भाइ (छ भने मात्रै है ) को होइन बल्की तपाईं को बुढा आमा बाबु को हैकम चल्छ. र जबसम्म चल्छ तपाईं का भतीजा भतीजी ले कहिले पनि स्वतन्त्र सोच राख्न पाउँदैनन र नेपाल को घिनलाग्दो समाज को हिस्सा हुन्छन्. नेपाल मा यहाँ जस्तै भिन्नै घर जम हुने भएको भए म यस्तो कुरा गर्दिनथिएं होला तर दुर्भाग्यवश सबै सामुहीक परिवार मा बस्छन, बच्चा हरु ले त्यही हावादारी आडम्बर को कुरा सिक्छन्. म नास्तिक हुं, एक नम्बर को स्वार्थी हुं. मलाई आफ्नो र आफ्नो परिवार को मात्रै चिन्ता छ, बीच बीच मा कुनै कुनै सत्कर्म गर्छु, तर अल इन अल म एक स्वार्थी मान्छे हुं. अचम्म को कुरा के छ भने म सबै लाई म भन्दा बढी स्वार्थी देख्छु तर कोइ आफ्नो स्वार्थ लाई स्वीकार गर्न चाहंदैनन. म आफ्नो छोरो लाई पनि नास्तिक, अधर्मी बन्न सिकाउँछु तर परेको बेला अरुलाई मदद गर्न, मिठो बोल्न, उदार हुन सिकाउँछु. स्वार्थ उसले आफैं सिक्छ, तर आम नेपाली जस्तो राम र कृष्ण मा विश्वास गर्न थाल्यो भने त्यो मेरो हार हुनेछ. तपाईं नेपाल सन्स्क्ऋती र समाज को परिचय विश्व लाई दिनु भन्नु हुन्छ. हिमाल, पहाड, खुकुरी र गोर्खाली को तपाईं को छाती चौडा पार्छ, मेरो केस्ले पार्छ थाहा छ? अाधारिक संरचना, ठोस् पुर्वाधार, अशिक्षा को निवारण, बलियो अर्थव्यवस्था, रुदिवादी परम्परा को विलोपन र प्रौढ शिक्षा (त्यो कुरा अत्यन्त जरुरी छ किन कि नेपाली घर मा रजाइं अहिले पनि सासू ससुरा को हुन्छ, लोग्ने को हुँदैन). हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन. जबसम्म हामी त्यो पुर्वज ले खनिदिएको शान र मर्यादा को खाल्डो बाट बाहिर निस्केर अरु देश सित आफूलाई तुलना गर्दैनौँ र आफ्नो विक्रिती सुलझाउँदैनौ हाम्रा बच्चा हरु आफू नेपाली भने पछी लाज ले मुख लुकाउँछन्. यो भन्दा ठुलो कटु सत्य एउटा नेपाली को लागि अरु केही होइन.

underwear · Jul 28, 2020 4:10 PM

"हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन" कुरो मनासिब् लागेर २ लाइन् थप्दैछु | घिउ भनेको श्राद्दमा चडाउने अर्घ समान खोजी टोपली ल्याउनेहरुले " मेरा बाजेले घीउ भात दैनिक खाएका थिए लौ सुङ् मेरा हात " भन्दै रतिकृया भन्दा बढी सन्तुस्टी लिन खोज्ने ( बिगतमा जीन्द्गी बिताउछन) हरुका खोकाइ मात्र हुन |

Logan · Aug 19, 2020 12:09 PM

कस्तो खतरा लेखाइ, आङै जिरिङ्ग भएर सिरिङै भयो.

Logan ko bhatij · Mar 17, 2021 9:40 AM

यो तर्क आफैंलाइ मन परेकोले फेरी माथि ल्याउँदै छु.

underwear · Jun 16, 2023 11:04 AM

Maile chahi hajurharuko discussion lai positive nai positive way le padhey. Especially 'underwear' ko article chahi conventional society ma banned huney tara critical thoughts bhayeka le luki luki padhnu parney type ko article. Hami Nepali bishes gari khas, aadivaasi, kiraat, newar ra madhesi milera baneko ho .. yaha bhumi pujak xan, ra Hindotwa le daasatwo ma baadhera gaajiyeka pani chau. Sindh bata purva jaadai garda mountain side tira lageka haami lai dakshin tira laageka sahitya, kala, dharma (so-called) ra chatur arthashastra jaanekaa le bistaarai aafno prabhutwo muni raakhekai ho. Kaam meticulously garnu parxa, tyo Dakshinka le ni garxan, uttar ka le ni garxan, Nepal bhanni 4 killa bhayeko desh bhitra basni le ni garxan. Tara systematic tarika le society, politics, administration ma esto bhraamak ideology paseko xa ki, Nepali bhanni jaati le critically think garnai jaanena .. aafnai pasina ko kodo ko roti chhodera bhaat khane bhayo .. sabbai dakshin ko conspiracy ho Hindutwa .. Malla kingdom bahek yaha basne sabbai ethnic groups bhumi pujak nai dejkhauxa .. josle mountain ecosystem ma aafulai dhalyo, milera basyo, slash and burn method bata east east migrate gardai Thailand samma pugyo, tyo jaati ko reconaissance sambhav xa jaba hami 'underwear' sathi ko article lai pani positively nai padhna sakxau.

dipeshmnm · Jul 3, 2023 9:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion