[VIEWED 232028
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल भनेसि बिर्खे बुढोले पक्कै एयर होस्टेसलाई जिस्क्याएर उपद्रो गरेछन क्यार!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाले के के गरे भनेर अहिले भन्न मिल्दैन। के गर्नु यो बिर्खे दा लाई म सँग नेपाल लगेर मैले पाएको दु:ख नि लेख्नु छ। शायद अर्को १-२ भाग मा आउछ होला खित खित खित
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-18-08 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मै ठुलि भइछु रे............LOL
हामी सबैकी प्यारी सानी बहिनीको बिहे गर्ने बेला भयछ, ल हेरु त हामी सबैको आँखा छलेर एक्लै एक्लै कोठामा कस्अरी मच्ची मच्ची नाचेकि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दादु बल्ल आउनु भो। हजुरको अगी देखी याद अैराको थियो । अब दाई हरुले मेरो बिहे नगरदेको ले एस्तो गीत गाइराको ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-18-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि त मलाई पनि आउछ नी तर हेर न आज्कल अली अली यस्तै प्अर्या छ, but I really like the way you danced ke, k ho yesto majale nachne timi.......la la aba chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara LOL:-) --------- Jimmal Budha, why done we extend one more KHIT KHIT MANTRALAYA for our THULI :-) ------ Chitre, k chha bro?? ---------- Guys, its evening 6 here in North Europe, I will be away for next few hours as I am going to receive two friends in train station, they are from Keiv (Ukraine), they will stay in my tiny room for 2 days. I am plannin to show some of the happening clubs toninght as its weekend. Ok guys have fun in Chautari..... Anyone wanna join me?? Welcome guys Thuli you keep dancing
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara झिल्के दा त्यो हजुरको २ जना साथी चै केटा कि केटी नि। त्यो नि सफा सँग भन्दिनुस् न। अब डान्स त गर्नै पर्यो नि। फेरी दाइहरुको बिहेमा रतिएुलिमा कस्ले नाचनी। तेही भनेर प्राक्तिस गरेइरको।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्नीङ चौतारी !
हाsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ई !
याँsssssssssssss उँsssssssssssssssssssssssssssssssssssssssssss उस् sssssssssss क्याँ sssssssssss उईँsssssssssssssssssssssssssssss (ओछ्यान मै शरीर तन्याक तुनुक पारेर तन्का'को के। )
के छ गाम्ले हो? जदौ है सप्पैलाई।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्नीङ चौतारी bhaaute daa hamro ta sutne belaa huna lagi sakyo.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ठुलि, भौते दाई, झिल्के, बिर्खे दाई, चित्रे, रिठ्ठे, लहरे, ग्वाचे र समस्त बहिरवाट चिहाउने गाम्लेहारुलाई।
भौते दाई, गूड् मर्निङ
ग्वाचू को स्वोस्थानि कथा पनि पढियो, खुब् रमाइलो पो रहेछ त, पोहोरसाल आफुले त चौतारी देखेकै थेन।
भौते दाई र पुन्टे दाई को दामी गाछ जस्तो छ नि जुरेली पत्याउने उपाएहरु।
ठुलि लाई खित खित मन्त्रालय
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्छी केटी ! दिन-दहाडै सुत्नीबेला हुन लाग्यो रे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदैछ हौ पातकी गाउले हो? भर्खर उठ्दै र'छन कोइ कोइ त? कस्ता कुम्भकर्णका सन्तान हेत्तेरिका लौ दोश्रो राउण्डको जदौ अनी तारेमाम आफ्नै स्टाईल मा
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा तिम्रो के खाइदेको चु। आर्काको चोरिलाइ बद् अल्चि भन्दो रैच। तिम्रो त्यो सगरमाथा जस्तो चुछे नाक भाच्ने गरि हान्दिनु पर्यो हो। ठुलि लाई खित खित मन्त्रालय सुन्तले ज्यु खै त हजुरको यात्रा कता सम्म पुगो। हजुरको तेहि यात्रा पधेर मैले भाउते दाको बिहेमा पोखरा देखि जन्ति जाने सुर गरेको थिए।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हाम्रो बिस्टेले नि रजिनामा ठोक्देछ त हन ओ बिस्टे झन गाउलेहरु को तेत्रो बात लाग्दा लाग्दै नि जिम्माल बा ले चौतारीको गरिमामय अनी तरुनी फकाउने कलामय पदमा नियुक्त गरेको कस्तो रजिनामा ठोक्देको त हौ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'भउते दा' अनी 'तिमी' 'दा' भनेपछी हजुर अनी 'तिमी' भन्ने हो भने 'भउते' भन्नु पर्छ नि ठुलि कस्तो ज्ञानी ठुल्नानी त जती रिसाये नि 'दा' भन्न नछोड्ने
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु गाम्ले हो एकजना मित्रले सुख दुख पोख्ने धागो खोल्या रेछन के रे आफूले त परेको दुख पोखेर आइयो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब रित्थे जति रिस उथेनि आफ्नै दाइ हो क्यारे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुलि हो क्यार्छौ त फेरी भाईटिका नि त आउछ यो साल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम् फ्री मा।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या अर्नु रिट्ठे साइला, सम्धी ज्यु ले त दे का हुन मलाई पद तर पातकी गाउले हरुले देखी सकेनन, (क्षमा पाउ है) फेरी आफु रस रङ र तरुनी को मामाला मा अली पछाडि नै छु, यहाँ एस्ता एस्ता धुरन्धर का अगाडि यो, कस्ता कस्ता का गये मुसा छोरा दरबार भने झै:", पद चलाऊन गारै होला जस्तो लाग्यो र आफु पारीयो फिरन्ते , घुमेर खाइ रा बानी, एक थालो मा बसेर काम गर्न सक्तिन तेसैले ठोक्दे राजिनामा, आउउलान नि कोइ न कोइ,
बरु तिमी खान्छउ भने भन केरे म सम्धी ज्यु का काना पुर्यैदिउला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो गाम्ले बिस्ते ले राजिनामा दिएछ ल ठिकै भयो, जे हुनु थियो तेही भयो फेरी यो रित्थे किन बढी नि फेरी बिस्तेलाई राजिनामा दिन मन लाग्यो र दियो, एस्मा तिमीलाई के को खस खस झन हिजो राती लम्बु को गाना राखिदिये ठुलिको कथा को दुई पार्त छुतेको राइछ, त्यो पनि पढे। क्रेजी को पनि पढे, लु जा त हिजो के चौतारी थर्काइदिएको थिए बिर्खे ले त प्रसन्सा गरेको बिग्यप्ती पो निकाले गाँथे। ठुल्दै तारेमाम चित्रे पित्रे, भउते -- गूड् मओर्निङ। सुन्तले, झिल्के क्या गर्दै हो
|
|