|
[VIEWED 649229
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ * चौतारी १४४ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-08-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ब्यस्त हुन अभ्यास्त न भेकोले आँट न आएको हो। जहिले पनि चौतारीकै चिन्ता हुने। खैर्या भाराभुरिहरु पनि कुनै दिन चौतारीमै आउला जस्तो छ , यो ताल ले त ।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-08-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते है सबै औतारी हरुलाई !! के हुँदै छ यता तिर? हिजो त फोटो टासेर बबाल गरेछन नि, आँफैले समेत् चिनिएन फोटो त
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-08-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तिम्रो घर चाचरी त्यही पर होइन र तिमीलाई हामीले चाचरी चिनेको छैन र बाबरी फूलको बोट आयो ढल्काउँदै झमझम इस्टकोट बुधवारे जदौ सबै कामचोरहरुलाई। ठुल्दाइ, बिष्टे, पूरे, तारेमाम। बाउचालाई जन्मदिनको शुभकामना। छिट्टै लहरी पाएस्। हामीलाई भने जन्मोस्त्सवको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था भए हुन्थ्यो।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-08-09 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुभ प्रभात चौतारी ! सुरे, पुरे, बिस्टे, ठुल्दाइ सबै आरामै हुनुन्छ होला ! तारेमाम ठुल्दाइ, एकदम ठीक कुरा गर्नु भयो, जहाँ गये नि जे गरे नि चौतारी कै चिन्ता हुने भन्या ! बिस्टे सर हिजो को ईमेल हेर्नु भयो सर ले? सुरे भाई नि धेरै पछी आएछ त ! पुरे किन यती चाडो जान लाको? 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-08-09 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम पर्बते मार्साब, चिप्ले काजी। काँबाट चिन्नु नि मार्साब, अम्रिका आउंदा ३५ किलो को मान्छे अहिले ९० पुगे सि कसरी चिन्नु? धन्न हामी छिमेकी भाकोले चिन्यौं।  चिप्ले सर । के छ नयाँ ? काम खोज , रोज जारी छ ? बाउचालाई जन्मदिनको शुभकामना। छिट्टै लहरी पाएस्। हामीलाई भने जन्मोस्त्सवको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था भए हुन्थ्यो।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-08-09 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ तारेमाम है ,हैन हाम्रो ठुल्दाइ लाई कल्ले दियो ब्यस्त हुने काम? त्यस्को तारेमाम नगरि भएन जस्तो छ  हिजो त म नभको फोटो टासेछन धन्न नत्र चौतारीमा बबाल हुन्थ्यो, आज बिस्टेकाजी खै? ओ रिठ्ठेसान, के छ खबर? पुरे, चिप्ले लगायतलाई जदौ है लहरे कान्त लाकौल लाई शुभकामना, लहरी ले सधैं माया गरोस्
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-08-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् अब कुरा क्लियर गरौ अहिले चाँही चिप्ले बुढो भएकै हो भन्ने जनाउछ - आँखा ले नि देख्न छाड्यो, कस्को जमा दिन आज - मेरो त होइन अनी मलाई शुभकामना किन - थुतुनो किताब मा राम्ररी पावर वाला चस्मा लगाएर हेर्नु पर्यो ठुल्दै पनि हावा गफ मै दैडिने मान्छे भनेर चिनियो - बिझियो ठुल्दाइ लाई त आफै ले भनेको हो कहिले भनेर - स्मरण शक्ती गुमेको जस्तो छ ठुल्दाइ को पर्वते मार्ट्साब - आज जन्म दिन होइन मेरो
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-08-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले, पर्बते नि आइसकेछन ! जदौ बोथ साथीहरुलाई !  आज बाउचाको जन्म दिन परेछ ! तेइ भएर साथी टाप छ ! ट्रिट दिनु पर्छ भनेर होला ! बौचा लाई जन्मदिनको शुभकामना ! अर्को जुनिमा लहरी पाउन यती कष्ट गर्नु नपरोस !  पर्बते, हिजो दिउसै हाम्रा गाउ तिर आएर बार धाइदेको? अनी हाम्रो अड्डा तिर आ' भे हुनी नि ! नजिकै छ नि त्यो गिरान सेन्टल बाट त ! त्यो ग्रे बार त कता कता सुन्या सुन्या लाग्यो मलाई ! तेस्ले टेक्निकल सामान सप्लाई गर्छ हो?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-08-09 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, लहरे। आज नभे भोली होला नि जन्म दिन ? एक दिन अघी नै बधाई दिहालेको नि । भोली त लरकिहरुको बधाई लिदै भ्याइ नभ्याइ होला भनेर ।

|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-08-09 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तार्या माम सप्पैलाई जदौ चिप्ले,पर्बते,लाकौल,रिट्ठे। दोस्रो जदौ ठुल्दाइ,पुरे,सुरे। कुन ईमेल को कुर अर्या सरले। तो फोटुपठाउनु भनेको ईमेल हो? हिजो थुतुना कितपा राखेर टास्न ला छोरो ले दु:ख देर तेसै भो आज पठाम्ला सप्पैलाई। चिप्ले सर के हुँदै छ्,घर बसाइ कत्तिको उत्पादक हुँदै छ्? लहरे ल मैले चै दिन तिमी लाई शुभकामना बेर्थ को। ल चिया खुवाउ न् त पासा। पर्बते मार्साब दिउसै दिउसै बार तगारो तिर जाने भन्या। ठुल्दाइ को खोकाइ सकियो ?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-08-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अह् बौचा, तेसो भये खुरुक्क फिर्ता ल्याउ त मेरो शुभकामना ! दिउसै ढोका डेर ल्याउनी आर्का लाई?  तिम्रो जन्मदिन पनि यही महिना मा होला हुन त ! अस्ती ठुल्दाइ को जन आन्दोलन मा 'बथ्डे पनि मनाउन पाइन" भनेर गुनासो गर्या जस्तो लाग्छ !  हर्केले हिजो बेलुका आ'र के के फलाक्या रैछ ! त्यो फोटो मा कस कस्को भुँडी ठुलो र के जाती सानो भन्या रैछ ! खैरियत छैन आज हर्के को ! कस्ले लुकाउने हो लुकाओ है ! आफुलाई निक्कै ह्यान्सम भन्छ बज्जे मलाई देखे झन के भन्नि हो? टिकस खोज्छ होला गोजीमा सेनिमा हेर्न गा' को भान भएर ! 
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-08-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हिजो त काहानी नै भयो नि रिठ्ठे, मान्छे हराएर बबाल भयो अब भनौ भने आफ्नै बेइज्जत त्यो म्यान्हटन भन्ने तिर जानु पर्ने ६ न को चढ्ने भएको ब्रोन्क्स जाने पो चढिएछ, अन्तिम स्टप पुगेपछी पो उल्टो हो भन्नि थाहा भयो अनी दुई घण्टा त सुरुङ भित्रै हराइयो नि  त्यो ग्रेबार भन्नि बारमा MTA को मान्छे बस्दा रहेछन तिनैलाई भेट्दा दुई बज्यो अनी आउन पाइएन नि अर्को पटक भेटम्ला अब लहरे को जन्म दिन हैन आज? लौ त्यसो भए अर्को पटक भुल्न सकिन्छ आजै लिएर राखी राखन त 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-08-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-08-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोली पनि होइन ठुल्दाइ - ठुल्दाइले बिर्सिनु भयो - कहिले भनेर
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-08-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अं बल्ल सम्झें । खासमा बौचा को जन्म दिन अप्रिल १ तारिख थियो। अप्रिल १ भन्नाले २ भन्नु पर्दैन होला। मान्छेको स्वभाव जन्मेको बेला को घडी पला, ग्रह , नक्षत्र अनुसार हुन्छ रे। ज्योतिष शास्त्र अनुसार ।
ग्रह- ब्रिहस्पती, नक्षत्र - नास्पाती, घडी- चाइनिज पला- जापानिज यी चारवटा को दुर्लभ संयोगमा जन्मेको हुनाले बौचा को स्वभाव चाँही यस्तो हुन गएको रैछ ।  थुतुनो किताबको अनुसार पर्सी जन्म दिन परेकोले फर्सी उपहार दिन ज्योतिष शास्त्र अनुसार उपयुक्त हुने देखिन्छ ।  भवदिय ज्योतिषाचार्य राहुलभाइ
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-08-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न २ घण्टा हराको रे ?  मार्साप' पनि ! ब्रन्क्स कल्लाई भेट्न गा' नि? रबर्ट डिनिरो, अल पाचिनो? कि अरु नै कालीहरुलाई  जदौ जिम्माल बा ! नेपाल जानी रे नि त हो? आउँदा खेरी नेपाली खैरो भटमास् लेर आउनु है 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-08-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
थुतुने किताब खोल्दा मास्तिरै ठुल्दाइको इन्ट्री देखेर शुभकामना खोकेको, लौ पर्सी शुक्रबारलाई अग्रिम खोकाइ अब। ल बाउचा भोज खुवाउन ठीक्क पर। wrapper को मम त हुन्न है फेरि। मैचाहरुसँग हराउने होइन नि पर्सी। पर्वत्या मार्साब, रिट्ठे र बिर्खेलाई जदौ। ठुल्दाइ र बिष्टे, घर बसाइ बालुवामा पानी हाले जस्तो भएको छ। दरखास्त हाल्यो जवाफ मरु। काम पनि जुन पाए त्यही गर्नु भएन, काम चोरेर चौतारीमा आइरहन पाइने खालको हुनु पर्यो।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-08-09 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ठुल्दाइ ठुल्दाइ आज आएर सम्झिने त - लोल बुढा भएको नभए के त थुतुनो किताब मा अस्ती को फोटो नि हेरियो - मासु मोलेको मिलेन ठुल्दाइ म: म: डल्लो पारेको पनि झुरै रहेछ - ठुल्दै लाई ट्रेनिङ दिनु पर्यो जस्तो छ लिने हो ठुल्दाइ रिट्ठे मलाई नलिएको शुभकामना कसरी फिर्ता दिने - रिट्ठेले पनि अस्ती खुब काम गरेको जस्तो गरेर फोटो खिचाएको रहेछ अब पर्वते मार्ट्साब काम गरेर खाने मान्छे नै होइन - खाएर पो काम गेर्ने नि होइन मार्ट्साब अब घरको मुली भन्नु कि के भन्नि बिस्टे नि काम त बेबी सिटिङ नै रहेछ जहिले नि - झन दुई दुई जना लाई सिटिङ गर्नु परेको - गाँठ टन्नै कमायो होला हैन बिस्ते काजी अनी जि बा नेपाल जाने रे भन्नि गाइगुइ नसुन्या होइन - अनी तयारी कस्तो छ त, नेपाल गएर म: म: चपाउदा होस् गर्नु - म: म: मुखमा हुल्नु भन्दा पहिले दाँत मुख भित्र हुल्न नबिर्सिनु - चस्मा लगाएर खानु फेरी अस्ती जस्तै म: म: कस्तो गुलियो रहेछ भनेर नभन्नु रसवेरी खाएर, 
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-08-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ठुल्दाइ लोल। लु गाम्ले हो म त अस्ती को म्:म: फराइ गरेर ल्या थे तेही खाँदै हो। अस्ती टन्नै बाँकी थ्यो अनी फ्रोजेन गर्देको,अहिले एस्तो मजा भई राछ। ठ्यक्कै १६ वोटा बजाइयो।।। ढ्याउुउुउ लोल लहरे लोल।
|
| |
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-08-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे, धन्यवाद म: म: को लागि। ओभर नाइट डेलिभरी गरी पठाएका रहेछौ। चिसो चिसो फ्रोजन डल्ला तताएर मैले नि खाए। ढ्याउुउु
|
| |