[VIEWED 232039
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो! ग्वाँचूराम बाजे! गालब गुरु यसपालि त गायबै हुनुभो, जापुनको माउन्ट फुजीमा शिव आराधना गर्दै तपस्यामा लीन हुनुहुन्छ होला! अब हामी भक्तहरूले उहाँको नाम कन्टिन्यू गर्नु परो। तपाइ नि लेख्नुस् न ग्वाचु बाजे। अस्ति जिम्मी बुडाले नि केही अध्याय लेख्छु भनेका थिए।
बिस्टे, राहुलदाइ, लहरे, पर्वते, रिट्ठे सबै लाइ जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पनि पोहोर साल पढ्ने मौका नपाएको स्वस्थानीको कथा यस्पाली पढ्दा निक्कै रमाइलो लागिरहेछ, धन्यवाद गालब, धन्यवाद ग्वाँचे पुन:प्रसारण गरिदिएकोमा सबैलाई नमस्ते
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल स्वस्थानी पनि पढियो!
स्वस्थानी पदेर मेरो कान थादो थादो भो!
सबैलाई जदौ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे, रिट्ठे , ग्वाँचुराम बिष्टे लागयत सबैलाई तारेमाम्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले जिम्माल बा लाई देखेर आँखा किन तर्या हो कुन्नी? ठुल्दाइ, ठुलि, चित्रे,लहरे, जिम्माल बा, ग्वाँचे, बिस्टे,यामे सबैलाई तारेमाम
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा तर्नु नपर्ने कुरा अवगत:
हिजो गरिएको मन्त्रिपरीषदको निर्णय सुनेर आहत बनेका श्री लहरेकान्त लाकौल, पहिला क्रुद्ध भएका, पछि मन्त्रिपरीषदको दोस्रो निर्णय पछि अलिकता मख्ख परेका, र हिजोकै रात निज लाकौलले गितसंगित टाँसटुस बिभागको हैसियतले फर्मायसी गितको कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा मन्त्रिपरीषद अत्यन्तै खुसि भएको अवश्थामा अब आँखा तर्न नपर्ने कुरा अवगत गराउन चाहन्छौँ।
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा गालब गुरुको बारेमा फेरी केही लेख्न मन लाग्यो। उनको नेपाली साहित्य अत्यन्त उच्चकोटीको छ, हाँस्यव्यंग्यदेखि नेपाली साइन्स फिक्शन सम्मको विधामा कलम (किबोर्ड) चल्ने गालब गुरूको हाँस्यव्यंग्य भैरव अर्याललाइ सम्झाउने खालको छ। हाँस्य र व्यंग्यको उचित र सन्तुलित समायोजन गरी लेखिएका उनका कतिपय लेखहरूले उनको उज्जवल साहित्यक भविष्य तर्फ संकेत गरिरहेका हुन्छन्।
ठुल्दाइ, ठुलि, रिट्ठे ,लहरे, जिम्माल बा, ग्वाँचे, बिस्टे,यामे सबैलाई तारेमाम
Last edited: 18-Jan-08 10:24 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदरणिय चौतारी मन्त्री परिषदका प्रवक्ता बिर्ख बहादुर् बोगटी ज्यू।
महोदय, हालै मात्र चौतारी गाममा ठाम सरेका, बिष्टे नाम गरेका ब्यक्तिलाई बिना कुनै काम, रस रंग बिभाग सुम्पिनु र परधान मन्त्री गिरिजा बाजेले आफ्नै छोरीलाई मन्त्री बनाए जस्तो भयो। नाताबाद, फरियाबाद भयो भनी चौतारीका अर्का ह्यान्सी अन्तरे अमगाईले लगाउनु भएको आरोपमा तपाईको धारणा के छ। मौनतम् स्विक्रितम् लक्षणम् भनेर लिने कि?
चौतारी अलपत्रकार महासंघ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदरणीय अध्यक्ष ज्यू,
चौतारी अलपत्रकार महासंघ, चौतारी
बिषय:- जानकारी
महोदय,
उपरोक्त सम्बन्धमा, नवनियुक्त चौतारी रसरंग प्रधानको पदलाई लिएर उठेको विवाद तथा असन्तुष्टीको बिषयमा तपाइँ लगायत सम्पूर्ण चौतारीलाई हामि यो कुरा अवगत गराउन चाहन्छौँ कि, चौतारी रसरंग प्रधानको पदभार ग्रहण गर्न सक्ने क्षमता उम्मेदवारको कलामा भर पर्ने कुरा हो न कि जेष्ठटाको आधारमा। उक्त व्यक्तिमा हुन पर्ने कला तथा कार्यकुशलता निजको पहिलो दिनको चौतारि प्रवेश संगै छरलङ्ग भएको परिप्रेक्षमा निज बाहेक मन्त्रिपरीषदले हाल कोहि उपयुक्त नदेखिएकोले निजलाफ नियुक्त गरिएको हो। हामि यो कुरा पनि अवगत गराउन चाहन्छौँ कि निजको कार्यकाल एक महिना पछि मात्र सुरु हुन्छ र निज अहिले परिक्षणकाल मा हुनुहुन्छ।
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्
Last edited: 18-Jan-08 10:45 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदरणिय चौतारी मन्त्री परिषद,
बिषय: स्वेछिक राजिनामा
चौतारी मन्त्री परिषद ले मलाई रस रंग बिभाग सुम्पिनु भको म म धेरै आभारी छु। तर आफ्नै तत्कालिन कार्यकलाप को भार बढी भाएकोले, उक्त पद को कृयाकलाप सम्भाल्न समय नहुने हुनु को साथ् साथै मत्री परिषद, अलपत्रकार संघ, र गाउले दाजु भाई ले गरेको आलोचना ले गर्दा म उक्त पद बाट रजिनामा टक्र्याउद छु। आशा छ मत्रिपरिसद ले चाडै नै उक्त रिक्त पद मा उपयुक्त उम्मेद्वार छ्नौट गर्ने छ्
बिस्टे राम बिष्ट
Last edited: 18-Jan-08 10:53 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m bored guyssssssssssssssssss
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोर् भए ठुली कथा लेख मोर् एन्ड् मोर्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रायमाझी आयोग गठन:
हिजो मात्र नियुक्त गरिएका चौतारी रसरंग प्रधान श्री बिष्टेराम बिष्टले आफ्नो पदभार ग्रहण गर्न नपाउँदै राजीनामा दिनुमा पक्कै पनि कुनै धम्कि, डर, त्रास इत्यादी भएको हुन सक्ने कुरालाई मध्यनजर राख्दै, उक्त कुरा अनुशंधान गरेर ३ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि 'श्री राहुलभाई रायमाझीको' अध्यक्षतामा 'रायमाझी आयोग' गठन गरिएको व्योहा यसै सुचना मार्फत अवगत गराउन चाहन्छौँ।
धन्यवाद्
चौतारी मन्त्रिपरिषद्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा कोही कोही मान्छेहरु मैले कथा लेख्यो भनेर दाधले भुतुक भएको छ। ठुलिले धरै नाम कमाइरे भनेर। भो उनिहरुलाई किन रिस उथाउने। वीक देजमा एउटा पार्त भन्दा नलेख्ने अनी विक एन्दमा चै ब्रेक ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हाम्रि ठुलीले कथा लेख्यो भनेर को दाधले भुतुक्क भयो हँ? लेख लेख हुँदा हुँदा बिचरा बिर्खे बुढा नि आएछ तिम्रो कथामा!! कुरा नि के के आको हो ह्विलचेयरमा राख्ने रे अनि तरुनि देख्यो भने हेरेको हेरेइ गर्ने रे! लोल!
भोक लाग्योssss
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! ठूली,मलाइ नि तेस्तै लागो, हाम्रा गामकाहरू त्यति तिम्रो कथामा छिरेका देख्दिनँ नि अचेल, कि चूपचाप पढेर मात्र भाग्ने हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहेहेहे म त कथाको थ्रेडमा मात्र हैन कथामै छिरेको हुर्रे!!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा पख्नुस् न पर्दै जानुस् अब हजुरले त्यो पिलेन चर्दा गरेको करामत नि आउन्छ। चित्रे
|
|